लैङ्गिक विभेदमा आधारित हिंसा | Gender-based violenceWOREC Nepal
कुनै पनि व्यक्तिलाई उ महिला पुरुष वा लैङ्गिक तथा यौनिक अल्पसंख्यक भएकै कारणले गरिने शारीरिक मानसिक र यौनिक रुपले पीडा दिने वा पुर्याउने खालका काम तथा सम्पूर्ण विभेदपूर्ण हिंसात्मक व्यवहारहरु नै लैगिंक विभेदमा आधारित हिंसा हो । लिङ्गको आधारमा गरिने भेदभाव, असमान व्यवहार एवं कसुरजन्य क्रियाकलापहरु लैङ्गिक हिंसा भित्र पर्दछन् । जुन सामाजिक लैङ्गिक विभेदबाट निर्देशित भइ गरिएको हुन्छ र यसलाई परिवर्तन गर्न सकिन्छ ।
लैङ्गिक हिंसाका स्वरुपहरुः
घरेलु हिंसा, (कुटपिट, घर निकाला, स्रोत साधनबाट वञ्चितिकरण लगायतका हिंसाहरु) वैवाहिक बलात्कार, दाईजो सम्बन्धी हिंसा, बालविवाह, बहुविवाह, बालिका भु्रण पहिचान गरी गरिने गर्भपतन, बोक्सीको आरोप लगाई गरिने हिंसाहरु, छाउपडी र त्यस्तै प्रकारका महिनावारीका समयमा गरिने विभेदपूर्ण व्यवहारहरु, र यौन शोषणका लागि हुने बालिका र महिलाको बेचबिखन आदि नेपालमा लैगिंक विभेदमा आधारित हिंसाका स्वरुपहरु हुन् । यस्ता प्रकारका हिंसाबाट प्रभावित व्यक्तिहरु विशेषगरी महिला तथा किशोरीहरुमा शारीरिक तथा मानसिक दुवै प्रकारका प्रभावहरु पर्ने गरेको छ । तर यसको प्रभाव परिवार व्यक्तिमा मात्र सिमित छैन । यस्ता हिंसाहरुले परिवार, समाज र राष्ट्र सबैस्तरमा प्रभाव पारेका छन् ।
लैङ्गिक विभेदमा आधारित हिंसा र यसका प्रकारWOREC Nepal
कुनै पनि व्यक्तिलाई उसको लिङ्गको आधारमा गरिने भेदभाव, असमान व्यवहार एवं कसुरजन्य क्रियाकलापहरु लैङ्गिक हिंसा भित्र पर्दछन् । व्यक्तिलाई उसको लिङ्गको आधारमा सामाजिक लैङ्गिक विभेदबाट निर्देशित भई गरिएका सम्पूर्ण विभेदपूर्ण कार्यहरु लैङ्गिक विभेदमा आधारित हिंसा हुन् । यस्ता कार्यहरुभित्र शारीरिक, मानसिक, यौनिक रुपले पीडा दिने वा पु¥याउने खालका काम तथा व्यवहारहरु पर्दछन् ।
२८ औं अन्तराष्ट्रिय १६ दिने लैंगिक हिंसा बिरुद्धको अभियान २०१९ अवधारणा पत्र अन्रWOREC Nepal
महिला विरुद्धको हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवस (नोभेम्बर २५) र अन्तर्राष्ट्रिय मानवअधिकार दिवस (डिसेम्बर १०) सम्मको अवधिलाई सन् १९९१ देखि लैंगिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानका रुपमा विश्वभर मनाउन थालेको २८ वर्ष भइसकेको छ । महिलामाथि हुने हिंसा मानवअधिकार हनन्को सवाल हो भन्ने मान्यता स्थापित गर्दै सोहीअनुरुप काम गर्न सबै राष्ट्र तथा संयुक्त राष्ट्र संघलगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला निकायलाई आह्वान गर्ने यो अभियानको उद्देश्य हो । यो अभियानअन्तर्गत २५ नोभेम्बर देखि १० डिसेम्बरसम्म समुदायदेखि सबै तहसम्म विभिन्न गतिविधि र कार्यक्रम गरिन्छ ।
महिला हिंसा विरुद्धको वर्ष पुस्तक “अन्वेषी”WOREC Nepal
अन्वेषी २०७६ मा “जुलाई २०१८ देखि जुन २०१९” सम्म ओरेक नेपालमा अभिलेखीकरण गरिएका महिलामाथि भएका जम्मा १३१९ वटा हिंसाका घटनाहरूको विस्तृत विश्लेषण प्रस्तुत गरिएको थियो । जसमध्ये सबैभन्दा बढी ६६.७२ प्रतिशत (८८० जना) महिलामाथि घरेलु हिंसा भएको छ । त्यस्तै गरी ११.९८ प्रतिशत (१५८ जना) महिला सामाजिक हिंसाबाट, १०.८४ प्रतिशत (१४३ जना) महिला तथा बालिका माथि बलात्कार, १.३६ प्रतिशत (१८ जना) माथि बलात्कारको प्रयास तथा ४.७० प्रतिशत (६२ जना) महिलामाथि यौन हिंसा भएको पाइएको छ ।
महिलामाथि हुने हिंसाको बारेमा तथ्याङ्क नभएको अवस्थामा महिलामाथि हुने हिंसाका घटनाहरूको नक्साङ्कन गर्ने, सरोकारवाला एवं सम्बन्धित जिम्मेवार निकायसमक्ष महिला हिंसाका वास्तविकता प्रस्तुत गरी आवश्यक कदम चाल्न दबाब सृजना गर्ने उद्देश्यले महिला पुनस्र्थापना केन्द्र (ओरेक) ले अन्वेषी सन् २००८ देखि प्रकाशन गर्दै आइरहेको छ । अन्वेषीले विभिन्न भू–भागमा बसोबास गर्ने भिन्न–भिन्न सामाजिक समूह र समुदायका महिलाहरूमाथि भइरहेको हिंसा, तिनको स्वरुप र त्यसका प्रभावहरूबारे जानकारी दिन्छ ।
देशभरबाट महिला माथि हुने हिंसाका घटनाहरुको अभिलेखिकरण गरि महिला हिंसा विरुद्धको वर्ष पुस्तक “अन्वेषी” लैङ्गिक हिंसा विरुद्धको दिवस २५ नोभेम्बर को दिन हरेक वर्ष प्रकाशन गर्दै आएको छ । महिला माथि हुने हिंसाको अवस्था र महिलाको न्यायमा पहुँचको अवस्थालाई विश्लेषण गरी तयार गरिएको वर्ष पुस्तकले समग्र रुपमा महिलाको मानवअधिकार हनन्को अवस्था र यसको सम्बोधनका लागि समुदायस्तरदेखि नीतिगतस्तरसम्म आवश्यक कार्यहरु गर्नका लागि सरोकारवालाहरुलाई दिशा निर्देश गर्ने विश्वास संस्थाले लिएको छ ।
एकद्वार संकट व्यवस्थापन केन्द्र र यसले प्रदान गर्ने सेवा सम्बन्धी जानकारी पत्रWOREC Nepal
महिला तथा बालबालिकाहरु विभिन्न प्रकारका लैगिंक हिंसाबाट प्रभावित हुने गरेका र यसबाट उनीहरुमा शारीरिक, यौनजन्य तथा मनोवैज्ञानिक असर पर्ने गरेको छ । यस्ता समस्याहरुको प्रभावकारी सम्बोधनका लागि नेपाल सरकारले स्वास्थ्य मन्त्रालय अन्तर्गत जिल्लास्थित अस्पतालहरुमा एकद्वार संकट व्यवस्थापन केन्द्र स्थापना गरी हिंसा प्रभावित बालिका किशोरी तथा महिलाहरुका लागि विभिन्न सेवाहरु प्रदान गर्दै आएको छ । हिंसामा परेका व्यक्तिहरुलाई एकद्वार प्रणालीबाटै न्याय प्रदान गर्ने उद्देश्यले एकद्वार संकट व्यवस्थापन केन्द्रको स्थापना गरिएको हो ।
एकद्वार सकंट व्यवस्थापन कन्े दद्व्रारा पद्रान गरिन ेसवोहरुका ेविवरण
स् वास्थ्यसम्बन्धी सेवाहरु
हिंसा पीडित वा प्रभावितको स्वास्थ्यसम्बन्धी विवरण, संकलन, परीक्षण, उपचार अभिलेखिकरण गर्ने,
शारीरिक चोट पटकको उपचार तथा चिकित्साजन्य जाँच गर्ने, कानुनी प्रमाणका लागि विधि विज्ञान ९ँयचभलकष्अ भ्हबmष्लबतष्यल० तथा चिकित्सासम्बन्धी कानुनी ९ःभमष्अय(ीभनब०ि परीक्षण गर्ने÷गराउने,
कानुनी परीक्षण तथा आकस्मिक गर्भ निरोधक सेवा उपलब्ध गराउने, यौनजन्य संक्रमणको उपचार गर्ने,
एच.आाई.भि जाँच तथा परामर्श सेवा उपलब्ध गराउने, मानसिक स्वास्थ्य उपचार तथा मनोसामाजिक परामर्श सेवा प्रदान गर्ने, हेपाटाइटिस वि बाट वचावट गर्ने
सुरक्षित गर्भपतन सेवा प्रदान गर्ने
लैगिंक हिंसा पीडित वा प्रभावितहरुको पहिचान तथा उपचारका लागि तयार गरिएको क्लिनिकल प्रोटोकल अनुसार सेवा उपलब्ध गराउने,
आवश्यकता अनुसारको प्रेषण तथा अन्य सेवा उपलब्ध गराउने ।
मनोसामाजिक परामर्श सेवा लैगिंक हिंसा पीडित वा प्रभावितलाई मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउने, आवश्यकताका आधारमा पीडकलाई समेत मनोसामाजिक विमर्श÷परामर्श सेवा उपलब्ध गराउने,
सुरक्षा लैगिंक हिंसाबाट पीडित वा प्रभावित महिला तथा बालबालिकाहरुका लागि पूर्ण सुरक्षाको प्रत्याभूति दिनका लागि जिल्ला प्रहरी कार्यालयले आवश्यक सुरक्षाको व्यवस्था मिलाउने । एकद्वार संकट व्यवस्थापन केन्द्र, सेवा केन्द्र, पुनस्र्थापना केन्द्र र
सुमदायमा समेत लैगिंक हिंसाबाट प्रभावितहरुको सुरक्षा प्रदान गर्ने एवम् उनीहरुसँग सम्बन्धित सूचनाहरुको गोपनियता कायम गर्नुपर्नेछ ।
सेवा केन्द्र (सुरक्षित आवास) हिंसा पीडित वा प्रभावित महिला तथा बालबालिकाहरुका लागि सामुदायिक सेवा केन्द्र तथा सुरक्षित आवासमा बस्ने सेवाका लागि सम्प्रेषण गर्ने । प्रभावितले आवश्यकता अनुसारको सेवा उक्त सामुदायिक सेवा केन्द्र तथा सुरक्षित आवासबाट प्राप्त गर्न सक्दछन् ।
कानुनी परामर्श र उपचार आवश्यकता अनुसार जिल्ला न्यायधिवक्ता तथा कानूनी सहायता केन्द्र÷कानुनी परामर्शदाताको सहयोगबाट लैगिंक हिंसा पीडित वा प्रभावितका लागि कानुनी उपचारका लागि आवश्यक सेवा प्रदान गर्ने ।

नेपाल दक्षिण एसियामा नै बाल विवाह धेरै हुने देशहरुमध्ये तेस्रो स्थानमा आउने देश हो । यो त बिल्कुल नै दुःख लाग्दो विषय हो । तपाईलाई थाह छ संसारमा हरेक २ सेकेन्डमा एकजना बालिकाको विवाह भइरहेको हुन्छ । नेपालमा पनि कैयन् स्थानमा छोरी ठूलो भएमा, धेरै पढेको भएमा धेरै दाइजो दिनु पर्ने हुन्छ भनेर अभिभावकहरुले कम उमेरमै विवाह गरिदिने चलन छ । यसरी विवाह भएका छोरीहरु सानै उमेरमा स्कुल छाड्न बाध्य हुन्छन् भने दाइजो नल्याएको कारण विभिन्न किसिमको मानसिक यातना, कुटपीट पनि झेल्न बाध्य हुन्छन् । कैयन् बहिनीहरुले त श्रीमान्बाट यौन दुव्र्यवहार र यौन हिंसा पनि भोग्ने गर्दछन् ।
बालबालिकाको उपयुक्त हेरचाह तथा बालमैत्री घर परिवार निर्माणका लागि अभिभावक शिक्षा स्रोत पुस्तक
अभिभावकत्व जीवनको सबैभन्दा चुनौतीपूर्ण यात्रा हो, असल सन्तानका लागि चाहना गर्ने र त्यस अनुसार योजना बनाउने अभिभावकको लागि यो चुनौती अनिवार्य पनि छ । त्यसैले अभिभावक बन्ने व्यवस्थापकीय ज्ञान र सिप बहुआयामिक हुनु स्वभाविकै हो । ती सबै सवालहरू विस्तृत रूपमा यस यस स्रोत पुस्तकभित्र समेट्न सम्भव नभएता पनि प्रमुख सवालहरूसँग सम्बन्धित विषयहरूले अभिभावक तथा अभिभावकसँग प्रत्यक्ष काम गर्ने सरोकारवालाहरूका लागि पनि केही हदसम्म सान्दर्भिक हुने छ भन्ने अपेक्षा गरिएको छ ।
वैवाहिक जीवनको सुरुवातको सोच आउँदा नै अभिभावकत्वको सुरुवात हुन्छ । जब व्यवहार मै अभिभावक बनिन्छ, त्यसको निरन्तरता जीवन पर्यन्त रहन्छ । जस्तैः विवाह कुन उमेरमा गर्ने ? बच्चा कहिले जन्माउने ? बच्चा जन्माउन नचाहेको अवधिका लागि कुन गर्भनिरोधका साधन अपनाउने ? कसरी बढाउने र पढाउने, आत्मा निर्भर बन्न र विवाह गर्न योग्य कसरी बनाउने आदि देखि असल अभिभावकको लागि परिवारमा अप्रत्यक्ष रूपले अनन्तसम्म अभिभावकत्व रहिरहन्छ ।
पुस्तकको प्रयोजन
जिम्मेवार अभिभावकका लागि उनीहरूका बालबालिकाका समग्र व्यक्त्त्वि विकास गर्न कस्ता कस्ता ज्ञान, सिप र धारणाको विकास गर्न आवश्यक पर्दछ भन्ने कुरालाई मध्यनजर राखेर यो स्रोत पुस्तिकामा सकेसम्म विविध सान्दर्भिक मुद्दाहरू समावेश गर्ने कोसिस गरिएको छ ।
गर्भधारण गर्ने निर्णयदेखि प्रसूति सेवा तथा बालविकासका लागि अभिभावकले पूरा गर्नु पर्ने दायित्वका सम्पूर्ण पक्षमा अभिभावकलाई दक्ष बनाउन यो स्रोत पुस्तकले प्रयास गरेको छ । यसमा भएका सामग्रीहरूको अध्ययनलाई सहज होस् भन्नका लागि त्यसका सैद्धान्तिक तथा प्राव
याैन हिंसा तथा घरेलु हिंसा सम्बन्धी सूचना सामग्रीWOREC Nepal
कसैले कुनै महिलाको मञ्जुरी नलिई यौन सम्बन्ध राखेमा वा मञ्जुरी लिएर पनि अठार वर्षभन्दा कम
उमेरको कुनै बालिका वा किशोरीसँग यौन सम्बन्ध राखेमा त्यस्तो महिला वा बालिकालाई बलात्कार
(जवर्जस्ती करणी) गरेको मानिनेछ ।
Child Sexual abuse information leaflet (Nepali)WOREC Nepal
बालयौन दुव्र्यवहार सम्बन्धी संक्षिप्त जानकारी पत्र
बालयौन दुव्र्यवहार एक दण्डनिय अपराध हो । यस्तो अपराध विरुद्ध हामीले
आवाज उठाएनौ भने यस्ता अपराधमा संलग्न व्यक्तिको मनोबल बढ्दछ र यस्तो अपराध दिनप्रतिदिन समाजमा बढ्दै जान्छ । यसर्थ यसका विरुद्ध आफु पनि बोलौ र अरुलाई पनि बोल्न प्रेरित गरौं ।
बालयौन दुव्र्यवहार भन्नाले कुनै वयस्क, पाको मानिस वा ठूला बालबालिकाले सानो बालबालिकामाथि यौन आसय झल्किने गरी गरिने व्यवहार नै बालयौन दुव्र्यवहार हो । यौन दुव्र्यवहार छोएर र नछोइकन दुवै किसिमबाट हुन सक्छ । सामान्यतया मानिसहरुमा छोएर गरिने केही यौनदुव्र्यवहारबाट मात्र बालबालिकामा नकारात्मक असर पर्दछ भन्ने बुझाई रहेको छ । तर यौन दुव्र्यवहारका दुवै पक्ष उत्तिकै घातक छन् र यसले बालबालिकाको समग्र विकासमा असर पार्दछ । यौन दुव्र्यवहार जँहा जतिबेला पनि र जोबाट पनि हुन सक्छ ।
Women rights in constitution of Nepal (Nepali)WOREC Nepal
नेपालकाे संविधानमा महिला अधिकार
संविधान नेपालको मूल कानुन हो । संविधानले देशको राज्य तथा शासन सञ्चालन प्रकृया सुनिश्चित गर्दछ । संविधानको आधारमा देशमा अन्य सम्पूर्ण कानून, नीति, नियमहरु बन्दछन् । यसकै आधारमा कार्यपालिका, व्यवस्थापिका तथा न्यायपालिका गठन हुन्छ । सरकारका विभिन्न अङ्गहरुबीच काम कर्तव्य तथा शक्तिको विभाजनका साथै तीनीहरुबीचको सु–सम्बन्ध समेत सुनिश्चित गर्दछ । संविधानले नागरिकको मौलिक अधिकारको व्यवस्था गर्नका साथै ती अधिकारहरुको संरक्षणको व्यवस्था समेत गरेको हुन्छ । संविधानसँग बाझिने अन्य कानुन बाझिएको हदसम्म अमान्य हुन्छन् । नेपालको संविधान २०७२ नेपालको विद्यमान संविधान हो । यो संविधान जनाताका प्रतिनिधिले पारित गरेको पहिलो र नेपालको साताँै संविधान हो । यस संविधानमा ३५ भाग, ३०८ वटा धारा, ९ वटा अनुसूचिहरु रहेका छन् ।
राज्य सञ्चालन तथा अन्य क्षेत्रमा महिलाहरुको अधिकार सुनिश्चित गर्ने क्रममा देशमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्पका साथ नेपालको संविधान (२०७२ साल असोज ३ गते) जारी भएको छ ।
राष्ट्रहित, लोकतन्त्र र राजनीतिक, आर्थिक र सामाजिक रुपान्तरणका लागि नेपाली महिलाहरुले पटक–पटक प्रत्यक्ष र अप्रत्यक्ष रुपमा गर्दै आएका ऐतिहासिक आन्दोलन, संघर्ष र योगदानलाई कदर गर्दै महिलाहरुको विशेष आवश्यकतालाई गम्भीर्यताका साथ आत्मसाथ गरी विशेष अधिकारको व्यवस्था सहित अस्तित्वमा आएको यो संविधानले परिवर्तनका मुद्दाहरु संस्थागत गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । संविधान राम्रो बनाउनु मात्र सबैथोक होइन, यसको कार्यान्वयनमा नै संविधानको सफलता निर्भर रहन्छ । तसर्थ संविधानलाई व्यवहारमा उतार्नु अपरिहार्य हुन्छ । जसले गर्दा महिलाको अधिकार सुनिश्चित हुन सकोस् र उनीहरुले आफ्नो अधिकार उपभोग गर्न पाउने वातावरण तयार होस् । यसका निम्ति नेपालको संविधान २०७२ ले महिलालाई प्रदान गरेको अधिकारका बारेमा सबै महिलाहरुले जान्नु तथा बुझ्नु जरुरी छ भन्ने मान्यतालाई मनन गरी यो जानकारी पत्र तयार गरिएको छ ।
It is very very useful PPT slide for online class in Nepali medium. It is prepare by using different books and websites. So, Please follow, like, comment and suggest me for other slide like this.
कसैले करणीका आसयले (यौन आसय झल्किने गरी) बालबालिकालाई अस्वाभाविक रुपमा एकान्तमा लगेमा, यौन सम्बन्धी निजको अ· छोएमा वा समातेमा, सुमसुमाएमा, यौन सम्बन्धी आप्mनो अ· निजलाई छुन वा समाउन लगाएमा वा निजस“ग अन्य कुनै किसिमको यौनजन्य व्यवहार गरेमा वा गर्न लगाएमा बालयौन दुरुपयोग गरेको मानिनेछ ।

विद्यालयमा बालअधिकार र हाम्रो भूमिका
यो पुस्तिका विद्यालयमा अध्ययनरत बालबालिकाका लागि लक्षित गरी तयार परिएको पुस्तिका हो । गुणस्तरीय शिक्षाका लागि बालमैत्री विद्यालय राष्ट्रिय प्रारुपमा उल्लेखित सूचक प्राप्त गर्न विद्यालय प्रशासन, विद्यालय व्यवस्थापन समिति, शिक्षक एवम् विभिन्न सरोकारवालाहरुको उत्तरदायित्व रहन्छ । त्यस दस्तावेजमा स्पष्ट रुपमा विद्यालय, शिक्षकहरुले निर्वाह गर्नुपर्ने भूमिका उल्लेख गरिएको छ । तर, विद्यालयलाई बालमैत्री बनाउने पक्षमा विद्यालय र शिक्षकहरु सँगसँगै बालबालिकाको पनि महत्वपूर्ण भूमिका रहन्छ । यस पुस्तिकामा विद्यालयलाई बालमैत्री बनाउन बालबालिकाले निर्वाह गर्नुपर्ने
भूमिकाका बारेमा उल्लेख गरिएको छ ।
विद्यालयमा बालमैत्री वातावरण भएमा बालबालिकाहरुले चाँडो सिक्न सक्ने, लेख्दा पढ्दा मानसिक तनाव कम हुने, विद्यालयमा मायालु वातावरण प्राप्त गर्ने जस्ता राम्रा कुरा हुने हुनाले विद्यालयलाई बालमैत्री बनाउनु आवश्यक हुन्छ । त्यसै गरी, बालबालिकाकै महत्वपूर्ण भूमिकामा विद्यालयलाई बालबालिकाले चाहेको जस्तो विद्यालयको रुपमा परिणत गर्न सकिन्छ ।
यस पुस्तिका तयार पार्नुअघि काठमाडौँका विभिन्न विद्यालयका बालबालिका र झापा जिल्लाका दुई ओटा विद्यालयका बालबालिकासँग प्रत्यक्ष छलफल गर्दा प्राप्त बुँदाहरुलाई यसमा समेटिएको छ । छलफलका क्रममा सहभागी बालबालिकाले विद्यालयलाई बाल सुलभ वा बालमैत्री बनाउन स्वयम् बालबालिकाले के–कस्तो भूमिका निर्वाह गर्नुपर्छ भन्ने बारेमा बताएका थिए ।
यस पुस्तिकाको उद्देश्य के हो ?
बालमैत्री विद्यालयले बालबालिकाको सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउन मद्दत गर्दछ । यस्ता विद्यालयमा विद्यार्थीहरुले अध्ययन गर्ने क्रममा धेरै तनाव भोग
DRR CCA Learning Centre Guideline approved by GONDPNet
This document in Nepali explain the procedure to operationalize DRR CCA Learning center at the local government level wards (Gram Palika and Nagar Palika).
This report on policy mapping study on Safe Schools policy practices analyses the Safe School perspective in South Asia and safe schools programme in Nepal since last few decades and suggest the gaps and needs towards fulfilling the comprehensive school safety framework.
बृहत्तर विद्यालय सुरक्षा सन्दर्भ सामग्रीः
~~~~~~~~~~~~~~~~~~~~~~~~
विद्यालय साना बालबालिकाका लागि दोस्रो घर हो । यद्यपि, जबसम्म बालबालिकाले भयरहित वातावरणमा शिक्षा प्राप्त गर्न पाउने आफ्नो अधिकारको उपभोग गर्न पाउँदैनन् तबसम्म विद्यालयले दोस्रो घरको भूमिका निर्वाह गर्न सक्दैन । प्राकृतिक कारणबाट हुने प्रकोपद्वारा उत्पन्न विपद् होस् वा मानवीय कारणबाट हुने घटनाबाट, विपद्को सर्वाधिक जोखिममा बालबालिका नै रहेका हुन्छन् । अझ अल्पविकसित मुलुकहरूमा सुरक्षित विद्यालय तथा गुणस्तरीय शिक्षालाई सुनिश्चित गर्ने कार्य नै चुनौतीपूर्ण रहेको छ । यस समस्याबाट नेपाल पनि अलग रहेको छैन । यही दृष्किोणका आधारमा विद्यालय सुरक्षित र न्यूनतम सुविधायुक्त हुनुपर्ने यथार्थलाई दृष्टिगत गरी बृहत्तर विद्यालय सुरक्षा ढाँचाको विश्वव्यापी अवधारणाअनुरुप यो सन्दर्भ सामग्री तयार गरिएको छ ।
थप .....
Nepal Disaster Report 2013 is an account of Disaster Risk management in Nepal. It reviews the occurrence of different disaster incidents, efforts on mitigation and preparedness and participation and inclusion of people in DRR initiative in Nepal.
NEPAL DISASTER REPORT 2011 Policies, Practices and Lessons tries to become a compendium of understanding, concepts, experiences and lessons of disaster risk management (DRM) and emergency response planning and capacity building in Nepal. It tries to reflect the current status of DRM in Nepal
The Climate Smart Disaster Risk Management approach was developed by the
Strengthening Climate Resilience (SCR) programme, a DFID funded programme
implemented by the Institute of Development Studies (UK), Christian Aid and Plan
International. Through a period of two years (2010-2011), SCR worked extensively
with policy makers and practitioners to develop the Climate Smart Disaster Risk
Management (CSDRM) approach. The approach seeks to address the gap in
effectively incorporating climate change into disaster risk management (DRM) work,
to ensure development work is both climate smart and disaster proof. The CSDRM
approach was developed iteratively with over 1,000 policy makers, practitioners,
scientists and academics from ten at risk countries in Asia and Africa1.
For more information visit www.csdrm.org
AAN NDRC Banganga Climate Change Impact Study report _final_dec2k7DPNet
This is a study commissioned by ActionAid Nepal and carried out by NDRC Nepal. The study speak about community impact by Climate Change and Adaptation priorities by community.

Russian anarchist and anti-war movement in the third year of full-scale warAntti Rautiainen
Anarchist group ANA Regensburg hosted my online-presentation on 16th of May 2024, in which I discussed tactics of anti-war activism in Russia, and reasons why the anti-war movement has not been able to make an impact to change the course of events yet. Cases of anarchists repressed for anti-war activities are presented, as well as strategies of support for political prisoners, and modest successes in supporting their struggles.
Thumbnail picture is by MediaZona, you may read their report on anti-war arson attacks in Russia here: https://en.zona.media/article/2022/10/13/burn-map
Links:
Autonomous Action
http://Avtonom.org
Anarchist Black Cross Moscow
http://Avtonom.org/abc
Solidarity Zone
https://t.me/solidarity_zone
Memorial
https://memopzk.org/, https://t.me/pzk_memorial
OVD-Info
https://en.ovdinfo.org/antiwar-ovd-info-guide
RosUznik
https://rosuznik.org/
Uznik Online
http://uznikonline.tilda.ws/
Russian Reader
https://therussianreader.com/
ABC Irkutsk
https://abc38.noblogs.org/
Send mail to prisoners from abroad:
http://Prisonmail.online
YouTube: https://youtu.be/c5nSOdU48O8
Spotify: https://podcasters.spotify.com/pod/show/libertarianlifecoach/episodes/Russian-anarchist-and-anti-war-movement-in-the-third-year-of-full-scale-war-e2k8ai4
This session provides a comprehensive overview of the latest updates to the Uniform Administrative Requirements, Cost Principles, and Audit Requirements for Federal Awards (commonly known as the Uniform Guidance) outlined in the 2 CFR 200.
With a focus on the 2024 revisions issued by the Office of Management and Budget (OMB), participants will gain insight into the key changes affecting federal grant recipients. The session will delve into critical regulatory updates, providing attendees with the knowledge and tools necessary to navigate and comply with the evolving landscape of federal grant management.
Learning Objectives:
- Understand the rationale behind the 2024 updates to the Uniform Guidance outlined in 2 CFR 200, and their implications for federal grant recipients.
- Identify the key changes and revisions introduced by the Office of Management and Budget (OMB) in the 2024 edition of 2 CFR 200.
- Gain proficiency in applying the updated regulations to ensure compliance with federal grant requirements and avoid potential audit findings.
- Develop strategies for effectively implementing the new guidelines within the grant management processes of their respective organizations, fostering efficiency and accountability in federal grant administration.
Presentation by Jared Jageler, David Adler, Noelia Duchovny, and Evan Herrnstadt, analysts in CBO’s Microeconomic Studies and Health Analysis Divisions, at the Association of Environmental and Resource Economists Summer Conference.
Many ways to support street children.pptxSERUDS INDIA
By raising awareness, providing support, advocating for change, and offering assistance to children in need, individuals can play a crucial role in improving the lives of street children and helping them realize their full potential
Donate Us
https://serudsindia.org/how-individuals-can-support-street-children-in-india/
#donatefororphan, #donateforhomelesschildren, #childeducation, #ngochildeducation, #donateforeducation, #donationforchildeducation, #sponsorforpoorchild, #sponsororphanage #sponsororphanchild, #donation, #education, #charity, #educationforchild, #seruds, #kurnool, #joyhome
Understanding the Challenges of Street ChildrenSERUDS INDIA

A process server is a authorized person for delivering legal documents, such as summons, complaints, subpoenas, and other court papers, to peoples involved in legal proceedings.
ZGB - The Role of Generative AI in Government transformation.pdfSaeed Al Dhaheri
This keynote was presented during the the 7th edition of the UAE Hackathon 2024. It highlights the role of AI and Generative AI in addressing government transformation to achieve zero government bureaucracy
11. Acronyms ;ªlIfKt zAbfjnL
B.S. Bikram Sambat ljj|md ;+jt
CBO Community-based Organization ;d'bfodf cfwfl/t ;+:yf
CCDRR Child-Centred Disaster Risk Reduction
Consortium
afns]lGb|t ljkb hf]lvd Go"gLs/0f
CEHRD Centre for Education and Human Resource
Development
lzIff tyf dfgj ;|f]t ljsf; s]Gb|
CLPIU Central Level Project Implementation Unit s]Gb|Lo cfof]hgf sfof{Gjog OsfO{
CSEB Compressed Stabilized Earth Block vfFb]/ agfOPsf] df6fsf] OF6f
CSS Comprehensive School Safety a[xt ljBfno ;'/Iff
DoE Department of Education lzIff ljefu
DRR Disaster Risk Reduction ljkb hf]lvd Go"gLs/0f
EDCU Education Development Coordination Unit lzIff ljsf; tyf ;dGjo OsfO{
EMIS Education Management Information System z}lIfs Joj:yfkg ;"rgf k|0ffnL
GESI Gender Equality And Social Inclusion n}ªlus ;dfgtf tyf ;fdflhs
;dfj]zLs/0f
HVCA Hazard, Vulnerability and Capacity
Assessment
k|sf]k, ;ªs6f;Ggtf / Ifdtf
n]vfhf]vf
IEC Information, Education and Communication ;"rgf, lzIff tyf ;~rf/
INGO International Non-government Organization cGt/f{li6«o u}x|;/sf/L ;+:yf
LDCRP Local Disaster and Climate Resilient Plan :yfgLo ljkb tyf hnjfo' pTyfgzLn
of]hgf
MoEST Ministry of Education, Science and
Technology
lzIff, lj1fg tyf k|ljlw dGqfno
NDRC National Disaster Risk Reduction Centre /fli6«o k|sf]k hf]lvd Go"gLs/0f s]Gb|
NGO Non-government Organization u}x|;/sf/L ;+:yf
PTA Parent–teacher Association lzIfs cleefjs ;ª3
RBC Reinforced Brick and Concrete kmnfd] 8G8L, OF6f / sªlj|m6 9nfg
RCC Reinforced Concrete Cement kmnfd] 8G8L, sªlj|m6 9nfg
SDGs Sustainable Development Goals lbuf] ljsf; nIo
SDMC School Disaster Management Committee ljBfno ljkb Joj:yfkg ;ldlt
SDRMP School Disaster Risk Management Plan ljBfno ljkb hf]lvd Joj:yfkg
of]hgf
SIP School Improvement Plan ljBfno ;'wf/ of]hgf
12. SMC School Management Committee ljBfno Joj:yfkg ;ldlt
SOP Standard Operating Procedure cfwf/e"t sfo{;~rfng ljlw
SSDP School Sector Development Plan ljBfno If]q ljsf; of]hgf
SZOP Schools as Zones of Peace ljBfno zflGt If]q
TNA Training Needs Assessment k|lzIf0f cfjZostf n]vfhf]vf
ToR Terms of Reference sfo{ ljj/0f
UNICEF United Nations Children Fund ;+o'St /fi6«;ª3Lo afnsf]if
UNISDR United Nations Office for Disaster Risk
Reduction
ljkb hf]lvd Go"gLs/0fsf nflu ;+o'St
/fi6«;ª3Lo sfof{no