The document discusses the formation and initial work of Nepal's High-Level Education Commission formed in 2074 to provide recommendations on reforming and improving Nepal's education policies, programs, and organizational structure in line with the federal system. It notes the commission was tasked with studying 10 areas of education and submitting a report to the Ministry of Education within 5 months. It also summarizes the experts formed to assist the commission and some of their initial activities, which include reviewing past commission reports and education news/views, and analyzing current annual and long-term plans.
उच्चस्तरीय शिक्षा आयोगको प्रगति प्रतिवेदन तथा सिफारिसहरू (मस्यौदा) २०७४ पौष ४ गते
1. उच्चस्तरीय शिक्षा आयोग, २०७४
कायय प्रगशत
तथा
शिफाररिहरू (प्रारशभिक मस्यौदा)
शमशत २०७४ पौष ४ गते
2. 2
मिमि २०७४ पौष ४ गिे िङ्गलबार सम्िको कार्य प्रगमि
प्रारशभिक बाल शिक्षादेशि शिश्व शिद्यालय शिक्षािभमको िमग्र नीशत शनमायणदेशि काययक्रम कायायन्ियन तहिभमको
अध्ययन एिं शिश्लेषण गरी मुलुकको िंघीय िंरचना (िंघ, प्रदेि र स्थानीय तह) अनुकूल शिक्षा नीशत, काययक्रम र
िङ्गठनात्मक स्िरुपको िुधार एिं पररमार्यन गनयका लाशग ५ मशहनाशित्र िुझाि पेि गनय नेपाल िरकार मन्त्रीपररषद्को
शमशत २०७४/०५/१९ को शनणययअनुिार ६५ िदस्यीय उच्चस्तरीय शिक्षा आयोग एिम् शिक्षा क्षेत्रमा शिद्यमान रहेका
िमस्याहरू पशहचान गरी ती िमस्या िमाधानका लाशग तत्काल गनुयपने कामहरू शिफाररि गने र िंघीय िंरचनामा शिक्षा
क्षेत्रमा तत्काल गनुयपने एिं दीघयकालीन िुधारको मागयशचत्र तयार गरी शिक्षा मन्त्रालय िमक्ष प्रशतिेदन पेि गनय ११
िदस्यीय उच्चस्तरीय काययदल गठन गररएको शथयो ।
उच्चस्तरीय शिक्षा आयोगको लाशग देहायका शिषय क्षेत्रमा नेपाल िरकारलाई िुझाि िशहतको प्रशतिेदन पेि गनय
कायायदेि शनधायरण गररएको शथयो;
१. िंघीय िंरचना अनुिार प्रारशभिक बाल शिक्षादेशि शिश्वशिद्यालय तहिभमको शिक्षाको नीशत शनधायरण गने
िभबन्धी,
२. पाठ्यक्रम शनमायण, पाठ्यपुस्तक शिकाि तथा मूल्याङ्कनको नीशत शनधायरण िभबन्धी,
३. परीक्षा िञ्चालनको नीशत शनधायरण िभबन्धी,
४. अनौपचाररक शिक्षाको नीशत शनमायण, िमन्िय, रेिदेि तथा व्यिस्थापन िभबन्धी,
५. शििेष शिक्षा तथा िमािेिी शिक्षा िभबन्धी नीशत शनधायरण तथा व्यिस्थापन िभबन्धी,
६. प्राशिशधक तथा व्याििाशयक शिक्षाको नीशत शनधायरण तथा व्यिस्थापन िभबन्धी,
७. शिशिन्न िैशक्षक पररयोर्नाहरूको प्रिािकाररता अध्ययन र िो नीशत शनधायरण तथा व्यिस्थापन िभबन्धी,
८. शिक्षामा लगानीको नीशत शनधायरण गने तथा व्यिस्थापन िभबन्धी,
९. िैशक्षक क्षेत्रमा काययरत र्निशिको काययदक्षता अशििृशि, िैशक्षक शिकािको नीशत शनधायरण तथा
व्यिस्थापन िभबन्धी,
१०.आयोगले आिश्यक ठानेका अन्य शिषयहरू।
मिज्ञ सिूह गठन
उच्चस्तरीय आयोगको शमशत २०७४ िाद्र ३० गते िुक्रबारका शदन बिेको पशहलो बैठकबाट देहाय अनुिार शिज्ञ िमूह
गठन गने शनणयय िएको शथयो;
१. प्रा. केदार िि माथेमा, िदस्य
२. प्रा. डा. िुरेि रार् िमाय, िदस्य
३. प्रा. डा. शिद्यानाथ कोइराला, िदस्य
४. डा. िुिन आचायय, िदस्य
3. 3
५. प्रा. डा. बािुदेि काफ्ले, िदस्य
६. प्रा. डा. प्रेमनारायण अयायल, िदस्य
७. प्रा. डा. टंकनाथ िमाय , िदस्य
८. प्रा. डा. शिनय कुशियत, िदस्य
९. प्रा. डा. युिरार् िंग्रौला, िदस्य
१०.प्रा. डा. मन प्रिाद िाग्ले, िदस्य
११.प्रा. डा. लेिनाथ िमाय, िदस्य
१२.प्रा. डा. शमनबहादुर शिष्ट, िदस्य
१३.डा. पिुपशत रेग्मी, िदस्य
१४.इ. ध्रुिरार् थापा, िदस्य
१५.डा. हररप्रिाद लभिाल िदस्य िशचि
मिज्ञ सिूह अन्िगयि हालसम्ि सम्पन्न भएका कार्यहरू
• यि अशघ शिशिन्न िमयमा गशठत शिक्षा आयोगहरूको प्रशतिेदनमा उल्लेि िएका शिफाररि एिम्
िुझािहरूको तुलनात्मक ताशलका तयार गरी अध्ययन गररएको ।
• शिशिन्न पत्रपशत्रकामा प्रकाशित शिक्षा िभबन्धी िमाचार तथा शिचार िंकलन गररएको;
o शि.िं. २०७२ बैिाि देशि हालिभमको िैशक्षक िमाचारको प्रेि शललशपङ प्रेि काउशन्िलबाट प्राप्त
गरी शिक्षा िभबन्धी िमाचार तथा शिचारलाई शिषयिस्तु अनुिार तुलनात्मक ताशलका शनमायण गरी
अध्ययन गररएको ।
o शिशिन्न राशरियस्तरका पशत्रकाहरूको अनलाइन िंस्करणबाट २०६८, २०६९, २०७० र २०७१
िालको शिक्षा िभबन्धी िमाचार तथा शिचारलाई शिषयिस्तु अनुिार तुलनात्मक ताशलका शनमायण
गरी अध्ययन गररएको ।
• िरोकारिालाहरूको िुझाि िमेट्न बनाइएको प्रश्नािलीलाई गुगल फारामको िहयोगमा अनलाइन िनय शमल्ने
गरी शिशिन्न िेबिाइट माफयत िुझाि िङ्कलन िइरहेको ।
• हाल िभमका िबै आिशधक योर्नाहरू शिश्लेषण गरी दीघयकालीन िोच, उद्देश्य, रणनीशत, काययनीशत, प्रमुि
काययक्रम र अपेशक्षत उपलशधध िमािेि गरी तुलनात्मक ताशलका शनमायण गरी अध्ययन गररएको ।
• २०७४ िालको प्रादेशिक र िंधीय शनिायचनमा मुख्य रार्नैशतक दलहरूको घोषणापत्रमा शिक्षा क्षेत्रिँग
िभबशन्धत पक्षहरू िमेटी तुलनात्मक ताशलकाको शनमायण एिम् अध्ययन गररएको ।
• दशक्षण एशियाली देिहरूमा प्राशिशधक तथा व्याििाशयक ताशलम िभबन्धी अभ्याि अध्ययन एिम् शिश्लेषण
गररएको ।
• शिशिन्न िैशक्षक िूचकहरूको शनधायरण एिम् ितयमान शस्थशतको अध्ययन एिम् शिश्लेषण गररएको ।
4. 4
• यिैबीच िंघीय िंरचनामा िाियर्शनक शिक्षाको गुणस्तर उकास्न शिज्ञ िमूह, शिक्षा र बालबाशलकाका क्षेत्रमा
काम गदै आएका गैर िरकारी िंघिंस्थाको िाझा िञ्र्ाल “शिक्षाका लाशग राशरिय अशियान नेपाल”
(एनिीई) बाट उच्चस्तरीय शिक्षा आयोगलाई हस्तान्तरण गररएको िुझाि प्रशतिेदन अध्ययन गरी
औँल्याएका कुराहरूलाई िमािेि गररएको ।
• प्रश्नािलीको माध्यमबाट र्नस्तरको िुझाि माग िएकोमा हालिभम र्भमा ४८ र्ना िरोकारिालाबाट
अनलाइन र इमेलबाट िुझाि िङ्कलन िई िुझािमा औँल्याइएका कुराहरूलाई िमािेि गररएको ।
• शिज्ञ िमूहबाट शनधायरण गररएका शिषय क्षेत्र (Theme) बमोशर्म शिशिन्न नौ िटा शिषयगत काययिमूह
(Thematic Working Group) गठन गररएको ।
• शिज्ञ िमूहको तफयबाट मस्यौदा प्रशतिेदन माननीय उपप्रधानमन्त्री एिम् शिक्षा मन्त्रीज्यू िमक्ष पेि गररएको ।
मिज्ञ सिूह अन्िगयि जारी कार्यहरू-
• र्नस्तरबाट प्राप्त िएका पृष्ठपोषण एिम् िुझाि िङ्कलन तथा शिश्लेषण िइरहेको ।
• िेबिाइटमा अनलाइन एिम् ईमेल माफय त प्राप्त िुझाि िंकलन तथा शिश्लेषण शनरन्तर र्ारी रहेको ।
• आयोगले िमेट्नुपने शिशिन्न पक्षहरूमा िरोकारिालाहरूिँग छलफल तथा अन्तरशक्रया गरररहेको ।
• शिशिन्न शिषय क्षेत्र (Theme) अनुिार गशठत काययिमूहबाट आफ्नो शिषय क्षेत्रिँग िभबशन्धत
पदाशधकारीहरू तथा िरोकारिालाहरूिँग छलफल, अन्तशक्रयया एिम् प्रशतिेदनको मस्यौदा लेिन तथा
पररमार्यन कायय र्ारी रहेको ।