The letter wishes nurses a happy International Nurses Day, which this year's theme is on nurses' leadership role in chronic disease management. It provides background on International Nurses Day and emphasizes the important role nurses play in chronic care through education, programs, and direct care. The Chair encourages all nurses to fulfill this year's theme and improve health in Nepal through dedicated nursing services.
Fdi and economic prosperity paper 16 sept. 2014STPF
Paper presented by Samriddhi Foundation's researcher Mr. Pramod Rijal on FDI in “Citizen’s Initiatives for Future Nepal IV” was collectively organized by Collective Campaign for Peace (COCAP) and Samriddhi Foundation
Short orientation on reproductive health & Reproductive right (Nepali)Public Health Update
Short orientation on reproductive health & reproductive right.
(Note: Slide share can’t support Nepali fonts, if you are interested to read please download it and read clearly in computer after Installing Preeti Fonts)
Thank you.
बृहत्तर विद्यालय सुरक्षा सन्दर्भ सामग्रीः
~~~~~~~~~~~~~~~~~~~~~~~~
विद्यालय साना बालबालिकाका लागि दोस्रो घर हो । यद्यपि, जबसम्म बालबालिकाले भयरहित वातावरणमा शिक्षा प्राप्त गर्न पाउने आफ्नो अधिकारको उपभोग गर्न पाउँदैनन् तबसम्म विद्यालयले दोस्रो घरको भूमिका निर्वाह गर्न सक्दैन । प्राकृतिक कारणबाट हुने प्रकोपद्वारा उत्पन्न विपद् होस् वा मानवीय कारणबाट हुने घटनाबाट, विपद्को सर्वाधिक जोखिममा बालबालिका नै रहेका हुन्छन् । अझ अल्पविकसित मुलुकहरूमा सुरक्षित विद्यालय तथा गुणस्तरीय शिक्षालाई सुनिश्चित गर्ने कार्य नै चुनौतीपूर्ण रहेको छ । यस समस्याबाट नेपाल पनि अलग रहेको छैन । यही दृष्किोणका आधारमा विद्यालय सुरक्षित र न्यूनतम सुविधायुक्त हुनुपर्ने यथार्थलाई दृष्टिगत गरी बृहत्तर विद्यालय सुरक्षा ढाँचाको विश्वव्यापी अवधारणाअनुरुप यो सन्दर्भ सामग्री तयार गरिएको छ ।
थप .....

Una década. Ese es el periodo transcurrido desde que Nacho Vigalondo (Cabezón, 1977) fuera nominado como director de uno de los mejores cortometrajes
del año en los Oscar, ‘7:35 de la mañana’. Diez años después, el director
cántabro presenta su trabajo más internacional, un largometraje en el que ha contado con actores de talla mundial y en el que Vigalondo se sumerge de lleno en los
efectos especiales para retratar el ansia de control del ser humano y
la ambigua naturaleza del nuevo entorno digital.
Women rights in constitution of Nepal (Nepali)WOREC Nepal
नेपालकाे संविधानमा महिला अधिकार
संविधान नेपालको मूल कानुन हो । संविधानले देशको राज्य तथा शासन सञ्चालन प्रकृया सुनिश्चित गर्दछ । संविधानको आधारमा देशमा अन्य सम्पूर्ण कानून, नीति, नियमहरु बन्दछन् । यसकै आधारमा कार्यपालिका, व्यवस्थापिका तथा न्यायपालिका गठन हुन्छ । सरकारका विभिन्न अङ्गहरुबीच काम कर्तव्य तथा शक्तिको विभाजनका साथै तीनीहरुबीचको सु–सम्बन्ध समेत सुनिश्चित गर्दछ । संविधानले नागरिकको मौलिक अधिकारको व्यवस्था गर्नका साथै ती अधिकारहरुको संरक्षणको व्यवस्था समेत गरेको हुन्छ । संविधानसँग बाझिने अन्य कानुन बाझिएको हदसम्म अमान्य हुन्छन् । नेपालको संविधान २०७२ नेपालको विद्यमान संविधान हो । यो संविधान जनाताका प्रतिनिधिले पारित गरेको पहिलो र नेपालको साताँै संविधान हो । यस संविधानमा ३५ भाग, ३०८ वटा धारा, ९ वटा अनुसूचिहरु रहेका छन् ।
राज्य सञ्चालन तथा अन्य क्षेत्रमा महिलाहरुको अधिकार सुनिश्चित गर्ने क्रममा देशमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्पका साथ नेपालको संविधान (२०७२ साल असोज ३ गते) जारी भएको छ ।
राष्ट्रहित, लोकतन्त्र र राजनीतिक, आर्थिक र सामाजिक रुपान्तरणका लागि नेपाली महिलाहरुले पटक–पटक प्रत्यक्ष र अप्रत्यक्ष रुपमा गर्दै आएका ऐतिहासिक आन्दोलन, संघर्ष र योगदानलाई कदर गर्दै महिलाहरुको विशेष आवश्यकतालाई गम्भीर्यताका साथ आत्मसाथ गरी विशेष अधिकारको व्यवस्था सहित अस्तित्वमा आएको यो संविधानले परिवर्तनका मुद्दाहरु संस्थागत गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । संविधान राम्रो बनाउनु मात्र सबैथोक होइन, यसको कार्यान्वयनमा नै संविधानको सफलता निर्भर रहन्छ । तसर्थ संविधानलाई व्यवहारमा उतार्नु अपरिहार्य हुन्छ । जसले गर्दा महिलाको अधिकार सुनिश्चित हुन सकोस् र उनीहरुले आफ्नो अधिकार उपभोग गर्न पाउने वातावरण तयार होस् । यसका निम्ति नेपालको संविधान २०७२ ले महिलालाई प्रदान गरेको अधिकारका बारेमा सबै महिलाहरुले जान्नु तथा बुझ्नु जरुरी छ भन्ने मान्यतालाई मनन गरी यो जानकारी पत्र तयार गरिएको छ ।
Aksharica (अक्षरिका) is a Nepali Language Newsletter. Aksharica is made with a combination of two words “Akshar” and “America”. Akshar means “letter” in Nepali, thus goal of the Aksharica is to educate, inform, inspire, and empower the Nepali speaking community (Bhutanese and Nepalese) residing in America. Rajesh Koirala is working as an editor since it started on August 2010. This is 80th issue, published on February, 2016.
विद्यालयमा बालअधिकार र हाम्रो भूमिका
यो पुस्तिका विद्यालयमा अध्ययनरत बालबालिकाका लागि लक्षित गरी तयार परिएको पुस्तिका हो । गुणस्तरीय शिक्षाका लागि बालमैत्री विद्यालय राष्ट्रिय प्रारुपमा उल्लेखित सूचक प्राप्त गर्न विद्यालय प्रशासन, विद्यालय व्यवस्थापन समिति, शिक्षक एवम् विभिन्न सरोकारवालाहरुको उत्तरदायित्व रहन्छ । त्यस दस्तावेजमा स्पष्ट रुपमा विद्यालय, शिक्षकहरुले निर्वाह गर्नुपर्ने भूमिका उल्लेख गरिएको छ । तर, विद्यालयलाई बालमैत्री बनाउने पक्षमा विद्यालय र शिक्षकहरु सँगसँगै बालबालिकाको पनि महत्वपूर्ण भूमिका रहन्छ । यस पुस्तिकामा विद्यालयलाई बालमैत्री बनाउन बालबालिकाले निर्वाह गर्नुपर्ने
भूमिकाका बारेमा उल्लेख गरिएको छ ।
विद्यालयमा बालमैत्री वातावरण भएमा बालबालिकाहरुले चाँडो सिक्न सक्ने, लेख्दा पढ्दा मानसिक तनाव कम हुने, विद्यालयमा मायालु वातावरण प्राप्त गर्ने जस्ता राम्रा कुरा हुने हुनाले विद्यालयलाई बालमैत्री बनाउनु आवश्यक हुन्छ । त्यसै गरी, बालबालिकाकै महत्वपूर्ण भूमिकामा विद्यालयलाई बालबालिकाले चाहेको जस्तो विद्यालयको रुपमा परिणत गर्न सकिन्छ ।
यस पुस्तिका तयार पार्नुअघि काठमाडौँका विभिन्न विद्यालयका बालबालिका र झापा जिल्लाका दुई ओटा विद्यालयका बालबालिकासँग प्रत्यक्ष छलफल गर्दा प्राप्त बुँदाहरुलाई यसमा समेटिएको छ । छलफलका क्रममा सहभागी बालबालिकाले विद्यालयलाई बाल सुलभ वा बालमैत्री बनाउन स्वयम् बालबालिकाले के–कस्तो भूमिका निर्वाह गर्नुपर्छ भन्ने बारेमा बताएका थिए ।
यस पुस्तिकाको उद्देश्य के हो ?
बालमैत्री विद्यालयले बालबालिकाको सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउन मद्दत गर्दछ । यस्ता विद्यालयमा विद्यार्थीहरुले अध्ययन गर्ने क्रममा धेरै तनाव भोग
Foreign direct investment and economic prosperitySTPF
Presentation on Foreign Direct Investment and Economic Prosperity based on the paper presented on the “Citizen’s Initiatives for Future Nepal IV” collectively organized by Collective Campaign for Peace (COCAP) and other organizations including Samriddhi, The Prosperity Foundation.
Aksharica (अक्षरिका) is a Nepali Language Newsletter. Aksharica is made with a combination of two words “Akshar” and “America”. Akshar means “letter” in Nepali, thus goal of the Aksharica is to educate, inform, inspire, and empower the Nepali speaking community (Bhutanese and Nepalese) residing in America. Rajesh Koirala is working as an editor since it started on August 2010. This is 78th issue, published on December, 2015.