Dr.Govinda KC का समर्थक हरु लाइ म यति भन्न चाहन्छु एक पटक राम्ररी चिकित्सा शिक्षा बिधेयक पढियोस...के स्वास्थ्य क्षेत्र भनेको केवल डाक्टरहरु मात्र हुन ?? डा.के.सी अरु माँगहरु प्रति म पनि समर्थनमा गर्दाछु र धेरै पहिले देखी गर्दै आएको पनि छु तर चिकित्सा बिधेयक भनेर डाक्टरहरुलाइ मात्र ल्याउन लागिएकोमा बिरोध हो। स्वास्थ्य क्षेत्र भनेको केवल डाक्टरहरु मात्र हुन ?? नाम स्वास्थ्य क्षेत्रको बेथिति र माफियातन्त्रको गर्ने अनि अरु क्षेत्रलाइ बेवास्ता गरेर अपहेलित गर्ने ??बाँदरले त आफ्नो धर नी बनाउदैन र अरुको नि बन्न दिदैन तर अरुको धर भत्काएर आफ्नै मात्र धर बनाउने लाइ के भन्ने ?? चिकित्सा बिधेयक भनेको स्वास्थ्य क्षेत्रमा लागु गरिने नियम मात्र होइन, त्यो नियम भित्र कस्ले कसरी आफ्नो भुमिका निर्वाह गर्ने भनि शक्ति बाँडफाँड पनि हो,अनि के सम्पुर्ण system balance नगरी एउटा क्षेत्रले आफुलाइ मात्र सोचेर कुन प्रजातान्त्रिक अभ्यास गरिएको ?? अरु क्षेत्रको आफ्नो प्रजातान्त्रिक अधिकार पनि नदेखेर हुन्छ ?
#Jay_Pharmacy
#IamWithPharmacy