This short document discusses some key aspects of Islam as a universal religion revealed by God through the prophet Muhammad. It states that Islam has remained unchanged since its revelation over 1400 years ago, unlike other religions that have been altered by people over time. The author aims to introduce general information about Islam to non-Muslims and guide them towards the truth, believing that following Islamic teachings can lead to success in this life and the hereafter.
विश्वमा २४ करोडभन्दा बढी बालबालिकाहरू श्रममा संलग्न रहेको तितो यथार्थभित्र बाँचिरहेका हाम्रा बालबालिकाहरूको भविष्य र त्यसले झल्काउने हाम्रो समाजको वर्तमान तथा भविष्य दुवै अत्यन्तै गम्भीर र चिन्ताजनक देखिन्छ । हाम्रो देशमा पनि बीस लाखभन्दा बढी बालबालिकाहरू श्रममा संलग्न रहेका छन् जसमध्ये १ लाख २७ हजार बालबालिकाहरू निकृष्ट प्रकारको बालश्रममा संलग्न रही आफ्नो जीवन यापन गरिरहेका छन् । यसरी निकृष्ट बाल श्रममा संलग्न हुन बाध्य भएका बालबालिकाहरूमा सर्वाधिक संख्या घरेलु बालश्रमिकहरूको रहेको छ । अन्तर्राष्ट्रिय श्रम संगठनको तथ्याङ्कअनुसार नेपालका सहरी क्षेत्रमा मात्र ५५ हजारभन्दा बढी बालबालिकाहरू घरेलु श्रममा संलग्न रहेका छन् । घरेलु श्रममा संलग्न बालबालिकाहरू विभिन्नखाले हिंसा, शोषण तथा दुव्र्यवहारहरू खप्न बाध्य भइरहेका छन् र पनि यस्तो अवस्थामा थोरै मात्र संघसंस्था तथा सरकारी निकायहरूले यस क्षेत्रलाई आवश्यक मात्रामा ध्यान पुर्याउन सकिरहेको देखिँदैन भने भइरहेका प्रयासहरूमा पनि कमी कमजोरीहरू देखिन्छन् ।
यही करु ालार्इ मध्यनजर गर्दै सिविसले घरेलु बालश्रम र हस्तक्षेपका उपायहरू विषयभित्र विभिन्न कार्यि नर्दिेशकाहरू तयार गरकेा छ र त्यसै अन्तगर्त याे ”घरेलु बालश्रम बाल परिचालन” पुस्तक यहाँहरूमाझ प्रस्तुत गर्न पाउँदा हामीलाई अत्यन्तै खुसी लागेको छ ।
मानवअधिकार, लोकतन्त्र र महिला अधिकारका लागि सङघर्षशील महिलाहरुको साझा अभियान महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालले आफ्नो पाँचौ साधारणसभा सम्पन्न गरिसकेको छ । मानवअधिकारको आवाज उठाउँदा, आफ्नो कामको पहिचान, सुरक्षा र सम्मानका लागि आवाज उठाउँदा महिला भएकै कारण आफ्नै ज्यान समेत जोखिममा रहेको महिला मानवअधिकार रक्षकहरुले पटक पटक सार्वजनिक गर्दै आएका छन् । मानवअधिकार संरक्षण संबद्र्धनका लागि समुदायस्तरमा राज्यले गर्नुपर्ने तमाम दायित्व महिला मानवअधिकार रक्षकहरुले निर्वाह गर्दै आएको तथ्य हामी सबैका सामु छर्लंगै छ । व्यावहारिक रुपमा उपभोग गर्न अझै सहज नभए पनि सामाजिक संरचनाको कारण दोस्रो तेस्रो दर्जामा राखिएका महिला तथा यौन अल्पसंख्यक अधिकारकर्मीहरुको निरन्तरको वकालतले हिंसा मुक्त भई बाँच्न पाउने अधिकार, सम्मानित जीवन बाँच्न पाउने अधिकार, शारीरिक अखण्डताको अधिकार, यौन तथा प्रजनन अधिकार जस्ता अधिकारहरु सम्बोधन गर्न सरकारलाई बाध्य बनाएको तथ्य सबैले स्वीकार्नै पर्दछ ।
विश्वमा बढ्दै गएको सैनिकीकरण, नव उदारवादी नीतिहरु तथा जडसूत्रवादको कारण झनै वलियो हँुदै गएको पितृसत्तात्मक सामाजिक संरचनामा महिला अधिकारको आवाज उठाउनु आफैमा चुनौतीपूर्ण काम हो । महिलाका मौलिक अधिकार हनन्का घटना विरुद्ध आवाज उठाउने, उनीहरुको सुरक्षा र सम्मानको लागि दबाब सृजना गर्ने, पैरवी गर्ने तथा महिलाको आफ्नो अधिकारप्रति सचेत गराउँदै अधिकार प्राप्तिका लागि संगठित गर्ने जस्ता काममा निरन्तर लाग्ने अधिकारकर्मीहरुको सम्मान र उचित मूल्याङकन नभएसम्म समुदायमा मानवअधिकार संस्कृति निर्माण हुनसक्दैन ।
पित्तृसत्तात्मक मूल्य मान्यतामा आधारित हाम्रो परम्परा, धर्म, संस्कार र चालचलनका हिमायतीहरु महिला मानव

२८ औं अन्तराष्ट्रिय १६ दिने लैंगिक हिंसा बिरुद्धको अभियान २०१९ अवधारणा पत्र अन्रWOREC Nepal
महिला विरुद्धको हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवस (नोभेम्बर २५) र अन्तर्राष्ट्रिय मानवअधिकार दिवस (डिसेम्बर १०) सम्मको अवधिलाई सन् १९९१ देखि लैंगिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानका रुपमा विश्वभर मनाउन थालेको २८ वर्ष भइसकेको छ । महिलामाथि हुने हिंसा मानवअधिकार हनन्को सवाल हो भन्ने मान्यता स्थापित गर्दै सोहीअनुरुप काम गर्न सबै राष्ट्र तथा संयुक्त राष्ट्र संघलगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला निकायलाई आह्वान गर्ने यो अभियानको उद्देश्य हो । यो अभियानअन्तर्गत २५ नोभेम्बर देखि १० डिसेम्बरसम्म समुदायदेखि सबै तहसम्म विभिन्न गतिविधि र कार्यक्रम गरिन्छ ।
Aksharica (अक्षरिका) is a Nepali Language Newsletter. Aksharica is made with a combination of two words “Akshar” and “America”. Akshar means “letter” in Nepali, thus goal of the Aksharica is to educate, inform, inspire, and empower the Nepali speaking community (Bhutanese and Nepalese) residing in America. Rajesh Koirala is working as an editor since it started on August 2010. This is 18th issue, published on May 15, 2011.
महिला पुनर्स्थापना केन्द्र (ओरेक) को परिचयWOREC Nepal
महिला पुनर्स्थापना केन्द्र (ओरेक) महिला अधिकारप्रति समर्पित एवम् लैङ्गिक समानता र सामाजिक न्यायका निम्ति संघर्षरत गैरनाफामुलक राष्ट्रिय गैरसरकारी संस्था हो । २०४७ चैत्र १९ मा स्थापित ओरेक महिला माथि हुने हिंसा, यसका कारण र परिणामको रोकथाम र महिला तथा सीमान्तकृत समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सुनिश्चितता तथा सामाजिक न्यायमाथिको पहुँचको प्रवद्र्धन गर्न नेतृत्वदायी भूमिका निर्वाह
गरिरहेको अभियानमुलक संस्था हो । मानव बेचबिखन विरुद्ध महिलावादी र अधिकारमुखि सोचमा आधारित भई महिला तथा बालबालिकाको बेचबिखनको अन्त्य गर्ने र प्रभावितको अधिकार तथा न्याय सुनिश्चताका लागि वकालत गर्ने उद्देश्यका साथ स्थापित यो संस्थाले महिलाअधिकार हनन मध्ये बेचबिखन एउटा परिणाम भएको निष्कर्ष निकाल्दै महिला अधिकारको मुद्दालाई फराकिलो नजरले हेर्न सुरु ग¥यो । महिलाको आफ्नो शरीर आफ्नै हो भन्ने यथार्थतालाई आत्मसात गरी महिला अधिकार प्राप्तीका निमित्त महिलाको उत्पादनशीलता, यौनिकता र गतिशीलतामाथिको नियन्त्रणको महत्वबारे समुदायका महिलालाई सशक्तिकरण गर्न सहजीकरण गरिरहेको छ ।
ओरेकले नेपालको महिलावादी आन्दोलनलाई सकारात्मक ढंगले अगाडी बढाउँदै महिला र बालिकाको अधिकार सुनिश्चितताको लागि राज्यलाई उत्तरादायी बनाउन र महिलामैत्री ऐन, नीति तथा कार्ययोजना निर्माणका लागि सबै तहको सरकारसँग समन्वय, सहकार्य र पैरवीमुलक गतिविधी गर्दै आइरहेको छ ।
समुदायमा आधारित महिला स्वास्थ्य तथा परामर्श केन्द्र, मनोविमर्श केन्द्र, सघन जैविक खेतीको अवधारणामा आधारित नमुना खेती, पर्यावरणमैत्री नमूना गाउँ, पछाडी पारिएको समुदाय तथा महिलाको समान प्रतिनिधित्व तथा राजनीतिक सहभागिताका लागि महिला तथा समुदायसँगको सहभागिता र साझेदारितामा कार्यक्रमहरु सञ्चालन गरेका उल्लेखनीय कार्यक्रमहरु रहेका छन् । संस्थाले महिला अधिकारको क्षेत्रमा २८ वर्षको लामो यात्रा पार गर्दा सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन २०७५, बेचबिखन
विरुद्धको नीति, पाठेघर खस्ने समस्यालाई सम्बोधन गर्ने राष्ट्रिय नीति, सुरक्षित गर्भपतन सम्बन्धी कानुन, घरेलु हिंसा सम्बन्धी कानुन, एकिकृत किट व्यवस्थापन, जैविक खेती, सम्पत्तीमाथिको अधिकार तथा महिला अधिकार सम्बन्धीत अन्य थुप्रै प्रगतीशील नीतिहरु परिवर्तनमा उत्प्रेरकको भूमिका खेल्ने प्रभावितहरुले नेतृत्व गरेका संस्था तथा सञ्जालहरु स्थापना गर्न सहजीकरण तथा विभिन्न अभियानमुलक कार्यक्रमहरु सञ्चालन गरेको छ ।
घरेलु बालश्रम परिचय

यही करु ालार्इ मध्यनजर गर्दै सिविसले घरेलु बालश्रम र हस्तक्षेपका उपायहरू विषयभित्र विभिन्न कार्यि नर्दिेशकाहरू तयार गरकेा छ र त्यसै अन्तगर्त याे ”घरेलु बालश्रम परिचय” पुस्तक यहाँहरूमाझ प्रस्तुत गर्न पाउँदा हामीलाई अत्यन्तै खुसी लागेको छ ।
Women rights in constitution of Nepal (Nepali)WOREC Nepal
नेपालकाे संविधानमा महिला अधिकार
संविधान नेपालको मूल कानुन हो । संविधानले देशको राज्य तथा शासन सञ्चालन प्रकृया सुनिश्चित गर्दछ । संविधानको आधारमा देशमा अन्य सम्पूर्ण कानून, नीति, नियमहरु बन्दछन् । यसकै आधारमा कार्यपालिका, व्यवस्थापिका तथा न्यायपालिका गठन हुन्छ । सरकारका विभिन्न अङ्गहरुबीच काम कर्तव्य तथा शक्तिको विभाजनका साथै तीनीहरुबीचको सु–सम्बन्ध समेत सुनिश्चित गर्दछ । संविधानले नागरिकको मौलिक अधिकारको व्यवस्था गर्नका साथै ती अधिकारहरुको संरक्षणको व्यवस्था समेत गरेको हुन्छ । संविधानसँग बाझिने अन्य कानुन बाझिएको हदसम्म अमान्य हुन्छन् । नेपालको संविधान २०७२ नेपालको विद्यमान संविधान हो । यो संविधान जनाताका प्रतिनिधिले पारित गरेको पहिलो र नेपालको साताँै संविधान हो । यस संविधानमा ३५ भाग, ३०८ वटा धारा, ९ वटा अनुसूचिहरु रहेका छन् ।
राज्य सञ्चालन तथा अन्य क्षेत्रमा महिलाहरुको अधिकार सुनिश्चित गर्ने क्रममा देशमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्पका साथ नेपालको संविधान (२०७२ साल असोज ३ गते) जारी भएको छ ।
राष्ट्रहित, लोकतन्त्र र राजनीतिक, आर्थिक र सामाजिक रुपान्तरणका लागि नेपाली महिलाहरुले पटक–पटक प्रत्यक्ष र अप्रत्यक्ष रुपमा गर्दै आएका ऐतिहासिक आन्दोलन, संघर्ष र योगदानलाई कदर गर्दै महिलाहरुको विशेष आवश्यकतालाई गम्भीर्यताका साथ आत्मसाथ गरी विशेष अधिकारको व्यवस्था सहित अस्तित्वमा आएको यो संविधानले परिवर्तनका मुद्दाहरु संस्थागत गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । संविधान राम्रो बनाउनु मात्र सबैथोक होइन, यसको कार्यान्वयनमा नै संविधानको सफलता निर्भर रहन्छ । तसर्थ संविधानलाई व्यवहारमा उतार्नु अपरिहार्य हुन्छ । जसले गर्दा महिलाको अधिकार सुनिश्चित हुन सकोस् र उनीहरुले आफ्नो अधिकार उपभोग गर्न पाउने वातावरण तयार होस् । यसका निम्ति नेपालको संविधान २०७२ ले महिलालाई प्रदान गरेको अधिकारका बारेमा सबै महिलाहरुले जान्नु तथा बुझ्नु जरुरी छ भन्ने मान्यतालाई मनन गरी यो जानकारी पत्र तयार गरिएको छ ।
पवित्र कुरआनको तीसौं खण्ड अम्मा पारःको नेपाली अनुवादIslamhouse.com
पवित्र कुरआनको तीसौं खण्ड अम्मा पारःको नेपाली अनुवाद कुरआनका श्लोकहरूको साथ, ताकि नयाँ मुसलमानहरू र अरबीबाट अनभिज्ञ मान्छेहरू पनि यसबाट लाभ प्राप्त गरून्, र यसको अर्थ उस्तै बुझुन जसरी हाम्रा सदाचारी पथप्रदर्शित पूर्वजहरूले बुझेका थिए ।
https://islamhouse.com/ne/books/827521
बालबालिकाको उपयुक्त हेरचाहका लागि पारिवारिक शिक्षा
सिविसले बालबालिकाको उपयुक्त हेरचाह तथा बालमैत्री घर परिवार निर्माणका लागि अभिभावक शिक्षा स्रोत पुस्तक प्रकाशन गरेको छ । स्रोत पुस्तकमा बालबालिकाको उज्ज्वल भविष्यका लागि आमाबाबु परिवार विद्यालय, समुदाय तथा बालबालिकासँग सरोकार राख्ने अन्य निकायहरूको भूमिका उल्लेख गरिएको छ । उक्त स्रोतपुस्तकलाई आधार मानी ग्रामीण भेगमा आफ्ना छोराछोरी राष्ट्रका असल नागरिक बनून् भन्ने चाहना गर्ने तर लेखपढ गर्न नजान्ने वा सामान्य लेखपढ मात्र गर्न जान्ने अभिभावकलाई आफ्ना छोराछोरीले आफूले चाहे अनुसार प्रगती गरेको हेर्नका लागि उनीहरूको भूमिकाको बारेमा जानकारी गराउन यो सचित्र स्रोत पुस्तिका तयार गरिएको हो ।
हरेक आमाबाबुलाई आफ्ना बालबालिकाको उज्ज्वल भविष्यको चाहना हुनु स्वभाविकै हो तर बालबालिकाको उज्ज्वल भविष्य आमाबाबुले चाहेर मात्र सम्भव छैन । बालबालिकालाई उचित ढङ्गबाट हुर्काउन बढाउनका लागि पारिवारिक वातावरणले पनि महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । यसका लागि नव विवाहित दम्पतीले विवाह पश्चात् बालबालिकाको जन्मका लागि योजना गर्नु पर्दछ । बालबालिकाको वृद्धि र विकासलाई शिशु गर्भमा रहेदेखि नै गर्भवती आमाको स्याहार तथा शिशु जन्मे पश्चात गरिने स्याहारले पनि असर गर्दछ । त्यस�
महिला हिंसा विरुद्धको वर्ष पुस्तक “अन्वेषी”WOREC Nepal
अन्वेषी २०७६ मा “जुलाई २०१८ देखि जुन २०१९” सम्म ओरेक नेपालमा अभिलेखीकरण गरिएका महिलामाथि भएका जम्मा १३१९ वटा हिंसाका घटनाहरूको विस्तृत विश्लेषण प्रस्तुत गरिएको थियो । जसमध्ये सबैभन्दा बढी ६६.७२ प्रतिशत (८८० जना) महिलामाथि घरेलु हिंसा भएको छ । त्यस्तै गरी ११.९८ प्रतिशत (१५८ जना) महिला सामाजिक हिंसाबाट, १०.८४ प्रतिशत (१४३ जना) महिला तथा बालिका माथि बलात्कार, १.३६ प्रतिशत (१८ जना) माथि बलात्कारको प्रयास तथा ४.७० प्रतिशत (६२ जना) महिलामाथि यौन हिंसा भएको पाइएको छ ।
महिलामाथि हुने हिंसाको बारेमा तथ्याङ्क नभएको अवस्थामा महिलामाथि हुने हिंसाका घटनाहरूको नक्साङ्कन गर्ने, सरोकारवाला एवं सम्बन्धित जिम्मेवार निकायसमक्ष महिला हिंसाका वास्तविकता प्रस्तुत गरी आवश्यक कदम चाल्न दबाब सृजना गर्ने उद्देश्यले महिला पुनस्र्थापना केन्द्र (ओरेक) ले अन्वेषी सन् २००८ देखि प्रकाशन गर्दै आइरहेको छ । अन्वेषीले विभिन्न भू–भागमा बसोबास गर्ने भिन्न–भिन्न सामाजिक समूह र समुदायका महिलाहरूमाथि भइरहेको हिंसा, तिनको स्वरुप र त्यसका प्रभावहरूबारे जानकारी दिन्छ ।
देशभरबाट महिला माथि हुने हिंसाका घटनाहरुको अभिलेखिकरण गरि महिला हिंसा विरुद्धको वर्ष पुस्तक “अन्वेषी” लैङ्गिक हिंसा विरुद्धको दिवस २५ नोभेम्बर को दिन हरेक वर्ष प्रकाशन गर्दै आएको छ । महिला माथि हुने हिंसाको अवस्था र महिलाको न्यायमा पहुँचको अवस्थालाई विश्लेषण गरी तयार गरिएको वर्ष पुस्तकले समग्र रुपमा महिलाको मानवअधिकार हनन्को अवस्था र यसको सम्बोधनका लागि समुदायस्तरदेखि नीतिगतस्तरसम्म आवश्यक कार्यहरु गर्नका लागि सरोकारवालाहरुलाई दिशा निर्देश गर्ने विश्वास संस्थाले लिएको छ ।

Solid ink technology produces 90% less waste than cartridge-based machines and the new ColorQube\'s 3-tier plan can save you up to 62% on your color printing costs.
The writings that most closely belong to the discipline of history, and in particular the history of shipbuilding, are papers containing arguments quite different from each other, or very informative or very specialized. The scientist is often embarrassed in reading these books because they are written from a humanistic, and they are not scientific-technical papers, sometimes they are complemented with mathematical formulas and diagrams written in obsolete languages, designed to discern the paths of history passed, and adjacent to a discipline that looks to the near future and not in the past, a history too often forgotten. The Scientia navalis or Naval Science, which Leonhard Euler (1707 - 1783) was a teacher and somewhat precursor, from time immemorial languishing on the shelves of libraries, neglected by scholars. This occurred because the discipline has come to self-awareness, especially in the contemporary age, when, following the example of the Galilean revolution, the community of surveyors and scholars of mechanics oriented his attention to the problems of shipbuilding and vessel operations, which at first seemed disciplines entrusted only to the skill of the shipwright, carpenters and the Masters and Shipmasters on board ships, as well as to the wisdom of tradition. History, however, is a fascinating and fruitful field of study for some guidance because by understanding what has been achieved in the past, has been able to establish a more consistent definition of science and technology to be used in applied in the design and construction. Even for shipbuilding, in fact, the sedimentation of knowledge of the past passed down orally by the shipwright to their students and then taught in the schools of Naval Engineering in France scrolls and founded by Jean- Baptiste Colbert (1619 - 1683) Secretary of the French Navy in the seventeenth century, has been able to point the way to address and solve static and structural problems, but also those related to material behaviour and then, thanks to the Enlightenment of the eighteenth century, those relating to navigation and manoeuvring of vessels. Only in this way it was possible to achieve those goals of technical and technological developments that have allowed the massive shipbuilding industry in the nineteenth century, following the same “logic” that guided the ancient builders and shipwrights, thus obtaining accurate and effective design and construction solutions.
Navigation Assistant (FrameMaker-to-Acrobat TimeSavers add-on) enables you to enhance PDFs and PDF collections in several ways, such as effective cross-document navigation, automatic next/previous topic links, popup menus and more.
Presentation to Software Quality Assurance of Denver on the topic, "What is it Software Testers do?". Heat maps answer the question three ways 1) Certification programs describe what testers ought to know, 2) job postings list job skills, and 3) testing conference proceedings list the topics testers think are hot.
Ujyaalo Nepal is the brand name of News Brand and youtube channel with a multimedia platform. Ujyaalo Nepal is visited more than 1 million times per month by its one 100k plus unique visitors.
के.आई. नेपालले विगत नौ वर्ष देखि महिला तथा बालबालिका बेचबिखन बिरुद्घमा विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । विशेष गरी नेपालसँग सीमा जोडिएका भारत र चीनका मुख्य नाकाहरुमा मानव बेचबिखन बिरुद्धमा सिमा निगरानी गर्ने, परामर्श गर्ने र सचेतना अभियान संचालन गरिराखेको छ । साथै नाका क्षेत्र तथा प्रभावित क्षेत्रबाट बेचबिखनमा परेका तथा उच्च जोखिममा रहेका महिला र बालबालिकाहरुलाई उद्धार, पूनस्र्थापना र पूनर्एकीकरणको कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । हालसम्म संस्थाले १२ वटा जिल्लाहरुमा शाखा कार्यालयहरु विस्तार गरी मानव बेचबिखन बिरुद्ध अभियानहरु सञ्चालन गर्दै आइरहेको छ । सुरक्षित आवास गृह संचालन गरी बेचबिखनबाट पीडित तथा प्रभावितहरुलाई पूनस्र्थापना तथा पूनर्एकीकरणको कार्यक्रमहरु पनि अभियानको रुपमा सञ्चालन गरिराखेको छ । यसैक्रममा के. आई. नेपालले आन्तरिक रुपमा विशेषगरी डान्सबार, क्याबिन रेष्टुरेन्ट तथा मसाज पार्लर जस्ता क्षेत्रहरुमा दासत्वपूर्ण जीवन बिताईरहेका महिला तथा बालिकाहरुको उद्धार, पूनस्र्थापना र उनीहरुको शिक्षा र क्षमताको पहिचान गरी बैकल्पिक पेशा, व्यवसायमा लाग्न प्रोत्साहन गराउने उद्देश्यले ‘नयाँ जीवन’ परियोजना पनि सञ्चालन गरेको छ ।
Aksharica (अक्षरिका) is a Nepali Language Newsletter. Aksharica is made with a combination of two words “Akshar” and “America”. Akshar means “letter” in Nepali, thus goal of the Aksharica is to educate, inform, inspire, and empower the Nepali speaking community (Bhutanese and Nepalese) residing in America. Rajesh Koirala is working as an editor since it started on August 2010. This is 35th issue, published on June, 2012.
Professional air quality monitoring systems provide immediate, on-site data for analysis, compliance, and decision-making.
Monitor common gases, weather parameters, particulates.
Multi-source connectivity as the driver of solar wind variability in the heli...Sérgio Sacani
The ambient solar wind that flls the heliosphere originates from multiple
sources in the solar corona and is highly structured. It is often described
as high-speed, relatively homogeneous, plasma streams from coronal
holes and slow-speed, highly variable, streams whose source regions are
under debate. A key goal of ESA/NASA’s Solar Orbiter mission is to identify
solar wind sources and understand what drives the complexity seen in the
heliosphere. By combining magnetic feld modelling and spectroscopic
techniques with high-resolution observations and measurements, we show
that the solar wind variability detected in situ by Solar Orbiter in March
2022 is driven by spatio-temporal changes in the magnetic connectivity to
multiple sources in the solar atmosphere. The magnetic feld footpoints
connected to the spacecraft moved from the boundaries of a coronal hole
to one active region (12961) and then across to another region (12957). This
is refected in the in situ measurements, which show the transition from fast
to highly Alfvénic then to slow solar wind that is disrupted by the arrival of
a coronal mass ejection. Our results describe solar wind variability at 0.5 au
but are applicable to near-Earth observatories.
Seminar of U.V. Spectroscopy by SAMIR PANDASAMIR PANDA
Spectroscopy is a branch of science dealing the study of interaction of electromagnetic radiation with matter.
Ultraviolet-visible spectroscopy refers to absorption spectroscopy or reflect spectroscopy in the UV-VIS spectral region.
Ultraviolet-visible spectroscopy is an analytical method that can measure the amount of light received by the analyte.
THE IMPORTANCE OF MARTIAN ATMOSPHERE SAMPLE RETURN.Sérgio Sacani
The return of a sample of near-surface atmosphere from Mars would facilitate answers to several first-order science questions surrounding the formation and evolution of the planet. One of the important aspects of terrestrial planet formation in general is the role that primary atmospheres played in influencing the chemistry and structure of the planets and their antecedents. Studies of the martian atmosphere can be used to investigate the role of a primary atmosphere in its history. Atmosphere samples would also inform our understanding of the near-surface chemistry of the planet, and ultimately the prospects for life. High-precision isotopic analyses of constituent gases are needed to address these questions, requiring that the analyses are made on returned samples rather than in situ.
Richard's aventures in two entangled wonderlandsRichard Gill
Since the loophole-free Bell experiments of 2020 and the Nobel prizes in physics of 2022, critics of Bell's work have retreated to the fortress of super-determinism. Now, super-determinism is a derogatory word - it just means "determinism". Palmer, Hance and Hossenfelder argue that quantum mechanics and determinism are not incompatible, using a sophisticated mathematical construction based on a subtle thinning of allowed states and measurements in quantum mechanics, such that what is left appears to make Bell's argument fail, without altering the empirical predictions of quantum mechanics. I think however that it is a smoke screen, and the slogan "lost in math" comes to my mind. I will discuss some other recent disproofs of Bell's theorem using the language of causality based on causal graphs. Causal thinking is also central to law and justice. I will mention surprising connections to my work on serial killer nurse cases, in particular the Dutch case of Lucia de Berk and the current UK case of Lucy Letby.
(May 29th, 2024) Advancements in Intravital Microscopy- Insights for Preclini...Scintica Instrumentation
Intravital microscopy (IVM) is a powerful tool utilized to study cellular behavior over time and space in vivo. Much of our understanding of cell biology has been accomplished using various in vitro and ex vivo methods; however, these studies do not necessarily reflect the natural dynamics of biological processes. Unlike traditional cell culture or fixed tissue imaging, IVM allows for the ultra-fast high-resolution imaging of cellular processes over time and space and were studied in its natural environment. Real-time visualization of biological processes in the context of an intact organism helps maintain physiological relevance and provide insights into the progression of disease, response to treatments or developmental processes.
In this webinar we give an overview of advanced applications of the IVM system in preclinical research. IVIM technology is a provider of all-in-one intravital microscopy systems and solutions optimized for in vivo imaging of live animal models at sub-micron resolution. The system’s unique features and user-friendly software enables researchers to probe fast dynamic biological processes such as immune cell tracking, cell-cell interaction as well as vascularization and tumor metastasis with exceptional detail. This webinar will also give an overview of IVM being utilized in drug development, offering a view into the intricate interaction between drugs/nanoparticles and tissues in vivo and allows for the evaluation of therapeutic intervention in a variety of tissues and organs. This interdisciplinary collaboration continues to drive the advancements of novel therapeutic strategies.
Comparing Evolved Extractive Text Summary Scores of Bidirectional Encoder Rep...University of Maribor
Slides from:
11th International Conference on Electrical, Electronics and Computer Engineering (IcETRAN), Niš, 3-6 June 2024
Track: Artificial Intelligence
https://www.etran.rs/2024/en/home-english/