त्रिभुवन विश्वविद्यालय शिक्षा परिषद मानविकी संकाय अन्र्तगत द्वितिय वर्ष वि.ए समाज शास्त्रको ३० पुर्णाङ्कको परिपूर्ती यो अध्ययन तयार पारिएको हो। यस अध्ययनको लागि देवचुली नगरपालिका वडा नं १० को विकास निर्माण कार्यमा महिलाहरुको भूमिका सम्बन्धी यो प्रतिवेदन तयार पारेकी छु ।
प्रस्तुत “विकास निर्माण कार्यमा महिलाहरुको सहभागिताको अध्ययन” प्रतिवेदन तयार पार्नको निम्ति आवश्यक सल्लाह सुझावहरु दिएर सहयोग गर्नुहुने हाम्रा आदरणिय शिक्षक श्रीमान् करुण लम्साल ज्यू, श्रीमान् उद्यराज सिग्देल ज्यू प्रति आभारी छु । साथै यस कार्यका लागि आफ्ना व्यस्त समयको बाबजुद तथ्याङ्क संकलन तथा टिपणीको सिलसिलामा सोधिएका प्रश्नहरुको उत्तर दिएर सहयोग पु¥याउनुहुने देवचुली नगरपालिका वडा नं १० नवलपुरका प्रत्यक्ष घर परिवारलाई हार्दिक आभार व्यक्त गर्दछु ।
अन्त्यमा यस लेख्नलाई प्रिन्ट तथा सम्पादन गरि सहयोग गरिदिनु हुने भट्टराई कम्युनिकेसन प्रो.राम प्रसाद भट्टराई ज्यूलाई कृतज्ञाता प्रकट गर्दछु ।