To promote sustainable livelihoods for farmers, WOREC applies an approach entitled ‘Model eco-village where various aspects of the traditional village are addressed alongside livelihoods and income generation.
लैङ्गिक विभेदमा आधारित हिंसा | Gender-based violenceWOREC Nepal
कुनै पनि व्यक्तिलाई उ महिला पुरुष वा लैङ्गिक तथा यौनिक अल्पसंख्यक भएकै कारणले गरिने शारीरिक मानसिक र यौनिक रुपले पीडा दिने वा पुर्याउने खालका काम तथा सम्पूर्ण विभेदपूर्ण हिंसात्मक व्यवहारहरु नै लैगिंक विभेदमा आधारित हिंसा हो । लिङ्गको आधारमा गरिने भेदभाव, असमान व्यवहार एवं कसुरजन्य क्रियाकलापहरु लैङ्गिक हिंसा भित्र पर्दछन् । जुन सामाजिक लैङ्गिक विभेदबाट निर्देशित भइ गरिएको हुन्छ र यसलाई परिवर्तन गर्न सकिन्छ ।
लैङ्गिक हिंसाका स्वरुपहरुः
घरेलु हिंसा, (कुटपिट, घर निकाला, स्रोत साधनबाट वञ्चितिकरण लगायतका हिंसाहरु) वैवाहिक बलात्कार, दाईजो सम्बन्धी हिंसा, बालविवाह, बहुविवाह, बालिका भु्रण पहिचान गरी गरिने गर्भपतन, बोक्सीको आरोप लगाई गरिने हिंसाहरु, छाउपडी र त्यस्तै प्रकारका महिनावारीका समयमा गरिने विभेदपूर्ण व्यवहारहरु, र यौन शोषणका लागि हुने बालिका र महिलाको बेचबिखन आदि नेपालमा लैगिंक विभेदमा आधारित हिंसाका स्वरुपहरु हुन् । यस्ता प्रकारका हिंसाबाट प्रभावित व्यक्तिहरु विशेषगरी महिला तथा किशोरीहरुमा शारीरिक तथा मानसिक दुवै प्रकारका प्रभावहरु पर्ने गरेको छ । तर यसको प्रभाव परिवार व्यक्तिमा मात्र सिमित छैन । यस्ता हिंसाहरुले परिवार, समाज र राष्ट्र सबैस्तरमा प्रभाव पारेका छन् ।
यो कथा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य
शिक्षा सूचना तथा सञ्चार केन्द्रले आम सरोकारवालाहरुलाई, क्वारेन्टिन तथा
आइसोलेसनमा बसिरहेका, कोभिड–१९ बाट प्रभावित भएका व्यक्ति वा आम
समुदायमा मनोरञ्जन सँगै कोभिड–१९ का विषयमा सिकाइ हुन्छ भन्ने हेतुले
तयार पारि प्रकाशित गरिएको हो ।
बालदुव्र्यवहार, खासगरी बालयौन दुव्र्यवहार विश्वकै एउटा डरलाग्दो र खतरापूर्ण समस्याको रुपमा अगाडि आइरहेको छ । तसर्थ यस विषयमा परिवार, स्थानीयस्तर, राष्ट्रियस्तरदेखि अन्तर्राष्ट्रियस्तरसम्म नै यस विषयमा सबैको ध्यान केन्द्रित गर्न, संरक्षणको सीपमा विकास गर्न र रोकथामको महत्वबारे चेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता छ ।
हामीहरूको परम्परा र साँस्कृतिक अवस्थाका कारण लामो समयसम्म दबिएर र लुकेर बसेका बालयौन दुव्र्यवहार जस्ता विषयहरुमा आजकल व्यापक छलफल गर्न थालिएको छ भने यो हाल आएर एउटा सामाजिक र राजनैतिक मुद्दा पनि बन्न पुगेको छ ।
राज्यपक्ष र नागरिक समाजले बालअधिकार महासन्धी (हेः धारा १९ र ३४) को प्रवद्र्धन र सम्मानमा थप सक्रिय भूमिका निर्वाह गर्न तथा बालयौन दुव्र्यवहारको रोकथाममा थप योगदान दिन WWSF ले सन् २००० बाट अन्तर्राष्ट्रिय बालअधिकार दिवस (नोभेम्बर २०) माथि थप बल पु¥याउन हरेक वर्षको नोभेम्बर महिनाको १९ तारिखमा बाल दुव्र्यवहार रोकथामको विश्व दिवस मनाउन सुरु गरेको हो । यसको मुख्य उद्देश्य भनेको नै बाल दुव्र्यवहार जस्तो जोखिमपूर्ण र जटिल मुद्दामा यसको रोकथामका निम्ति सम्बद्ध सबै निकायहरूले अत्यावश्यक र ठोस कार्यक्रम बनाउन्, ल्याउन् तथा कार्यान्वयनका निम्ति हामी सबैले दबाब सिर्जना गर्नु भन्ने रहेको छ ।
यस दिनला
HRDC Child Protection & Safeguarding Field Modality 2018Bikash Singh
As a tertiary level service provider in disability management, HRDC staff are child-centric in their approach to rehabilitation process in view of HRDC’s robust child protection and safeguarding policy (CPSP) which was also audited by the CBM International Office. HRDC serves children with physical disabilities on an inpatient and outpatient basis as they recover
from impairment in different level of functionalities regardless of geographical and political boundaries. Delivering excellent care and education is our continuous pursuit. Staff members and guardians of the children encouraged to recommend changes, sharing feedback, and learn from the peers. Open communication and a culture of collaboration lead to best
possible outcomes.
लैङ्गिक विभेदमा आधारित हिंसा | Gender-based violenceWOREC Nepal
कुनै पनि व्यक्तिलाई उ महिला पुरुष वा लैङ्गिक तथा यौनिक अल्पसंख्यक भएकै कारणले गरिने शारीरिक मानसिक र यौनिक रुपले पीडा दिने वा पुर्याउने खालका काम तथा सम्पूर्ण विभेदपूर्ण हिंसात्मक व्यवहारहरु नै लैगिंक विभेदमा आधारित हिंसा हो । लिङ्गको आधारमा गरिने भेदभाव, असमान व्यवहार एवं कसुरजन्य क्रियाकलापहरु लैङ्गिक हिंसा भित्र पर्दछन् । जुन सामाजिक लैङ्गिक विभेदबाट निर्देशित भइ गरिएको हुन्छ र यसलाई परिवर्तन गर्न सकिन्छ ।
लैङ्गिक हिंसाका स्वरुपहरुः
घरेलु हिंसा, (कुटपिट, घर निकाला, स्रोत साधनबाट वञ्चितिकरण लगायतका हिंसाहरु) वैवाहिक बलात्कार, दाईजो सम्बन्धी हिंसा, बालविवाह, बहुविवाह, बालिका भु्रण पहिचान गरी गरिने गर्भपतन, बोक्सीको आरोप लगाई गरिने हिंसाहरु, छाउपडी र त्यस्तै प्रकारका महिनावारीका समयमा गरिने विभेदपूर्ण व्यवहारहरु, र यौन शोषणका लागि हुने बालिका र महिलाको बेचबिखन आदि नेपालमा लैगिंक विभेदमा आधारित हिंसाका स्वरुपहरु हुन् । यस्ता प्रकारका हिंसाबाट प्रभावित व्यक्तिहरु विशेषगरी महिला तथा किशोरीहरुमा शारीरिक तथा मानसिक दुवै प्रकारका प्रभावहरु पर्ने गरेको छ । तर यसको प्रभाव परिवार व्यक्तिमा मात्र सिमित छैन । यस्ता हिंसाहरुले परिवार, समाज र राष्ट्र सबैस्तरमा प्रभाव पारेका छन् ।
यो कथा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य
शिक्षा सूचना तथा सञ्चार केन्द्रले आम सरोकारवालाहरुलाई, क्वारेन्टिन तथा
आइसोलेसनमा बसिरहेका, कोभिड–१९ बाट प्रभावित भएका व्यक्ति वा आम
समुदायमा मनोरञ्जन सँगै कोभिड–१९ का विषयमा सिकाइ हुन्छ भन्ने हेतुले
तयार पारि प्रकाशित गरिएको हो ।
बालदुव्र्यवहार, खासगरी बालयौन दुव्र्यवहार विश्वकै एउटा डरलाग्दो र खतरापूर्ण समस्याको रुपमा अगाडि आइरहेको छ । तसर्थ यस विषयमा परिवार, स्थानीयस्तर, राष्ट्रियस्तरदेखि अन्तर्राष्ट्रियस्तरसम्म नै यस विषयमा सबैको ध्यान केन्द्रित गर्न, संरक्षणको सीपमा विकास गर्न र रोकथामको महत्वबारे चेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता छ ।
हामीहरूको परम्परा र साँस्कृतिक अवस्थाका कारण लामो समयसम्म दबिएर र लुकेर बसेका बालयौन दुव्र्यवहार जस्ता विषयहरुमा आजकल व्यापक छलफल गर्न थालिएको छ भने यो हाल आएर एउटा सामाजिक र राजनैतिक मुद्दा पनि बन्न पुगेको छ ।
राज्यपक्ष र नागरिक समाजले बालअधिकार महासन्धी (हेः धारा १९ र ३४) को प्रवद्र्धन र सम्मानमा थप सक्रिय भूमिका निर्वाह गर्न तथा बालयौन दुव्र्यवहारको रोकथाममा थप योगदान दिन WWSF ले सन् २००० बाट अन्तर्राष्ट्रिय बालअधिकार दिवस (नोभेम्बर २०) माथि थप बल पु¥याउन हरेक वर्षको नोभेम्बर महिनाको १९ तारिखमा बाल दुव्र्यवहार रोकथामको विश्व दिवस मनाउन सुरु गरेको हो । यसको मुख्य उद्देश्य भनेको नै बाल दुव्र्यवहार जस्तो जोखिमपूर्ण र जटिल मुद्दामा यसको रोकथामका निम्ति सम्बद्ध सबै निकायहरूले अत्यावश्यक र ठोस कार्यक्रम बनाउन्, ल्याउन् तथा कार्यान्वयनका निम्ति हामी सबैले दबाब सिर्जना गर्नु भन्ने रहेको छ ।
यस दिनला
HRDC Child Protection & Safeguarding Field Modality 2018Bikash Singh
As a tertiary level service provider in disability management, HRDC staff are child-centric in their approach to rehabilitation process in view of HRDC’s robust child protection and safeguarding policy (CPSP) which was also audited by the CBM International Office. HRDC serves children with physical disabilities on an inpatient and outpatient basis as they recover
from impairment in different level of functionalities regardless of geographical and political boundaries. Delivering excellent care and education is our continuous pursuit. Staff members and guardians of the children encouraged to recommend changes, sharing feedback, and learn from the peers. Open communication and a culture of collaboration lead to best
possible outcomes.
यस अंकभित्र
आर्थिक–सामाजिक अधिकारप्रति प्रतिवद्धताः न्यायमा महिलाको पहु“चको सुनिश्चितता विषयक नवौं राष्ट्रिय परामर्श गोष्ठी
मेरो शरीर ः मेरो अधिकार कार्यशाला
द्रुत न्याय प्रणाली र न्यायमा महिलाको पहुँच
संक्रमणकालीन न्यायः महिलाको दृष्टिकोणबाट
गर्भपतनसम्बन्धी बढ्दो निन्दा ः महिलाको स्वास्थ्य र हितका लागि चुनौती]
सामाजिक लेखा परीक्षण
चौथो महिला सामाजिक मञ्च
दहेज तथा महिला हिंसा न्युनीकरणका लागि हाम्रो भूमिका
वैदेशिक रोजगारलाई सुरक्षित बनाउन सरोकारवालाहरूको भूमिका
आप्रवासी कामदारहरूको अधिकार संरक्षणका लागि दक्षिण एसियाली क्षेत्रीय परामर्श बैठक
आप्रवासी कामदारको रेमिटेन्स व्यवस्थापन तथा आप्रवासी कामदारहरूको अधिकार सम्बन्धी नीतिहरू र कार्यान्वयनको अवस्था
विश्व आप्रवासन दिवस २०१३ को अवसरमा मोरङ र धनुषामा अन्तरक्रियात्मक कार्यक्रम
बलात्कार विरुद्धको राष्ट्रिय अभियान
आर्थिक–सामाजिक अधिकारप्रति प्रतिवद्धताः न्यायमा महिलाको पहु“चको सुनिश्चितता विषयक नवौं राष्ट्रिय परामर्श गोष्ठी
मेरो शरीर ः मेरो अधिकार कार्यशाला
द्रुत न्याय प्रणाली र न्यायमा महिलाको पहुँच
संक्रमणकालीन न्यायः महिलाको दृष्टिकोणबाट
गर्भपतनसम्बन्धी बढ्दो निन्दा ः महिलाको स्वास्थ्य र हितका लागि चुनौती]
सामाजिक लेखा परीक्षण
चौथो महिला सामाजिक मञ्च
दहेज तथा महिला हिंसा न्युनीकरणका लागि हाम्रो भूमिका
वैदेशिक रोजगारलाई सुरक्षित बनाउन सरोकारवालाहरूको भूमिका
पैरवीको यस अंकमा ओरेकले गत छ महिनामा सञ्चालन गरेका अभियानमुलक तथा पैरवीमुलक कार्यक्रमहरु समवेश गरिएको छ । तथ्यगत पैरवीका लागि अन्वेषी प्रकाशन, राष्ट्रिय, प्रदेश तथा स्थानियस्तरमा संक्रमणकालिन न्याय तथा द्वन्द्वप्रभावितका सवालहरुमा ध्यानाकर्षण, लैङ्गिक समानता, लैङ्गिक नीति निर्माणका लागि पैरवी, न्यायमा महिलाको पहुँचजस्ता सवालहरुमा संस्थाले आफ्ना गतिविधी केन्द्रित गरेको थियो । यसैगरी लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान तथा महिलाको स्वास्थ्य अधिकार तथा स्वास्थ्य सेवामा पहुँच, महिलाको काम तथा गतिशीलताको अधिकार र दिगो विकासका लागि ईको भिलेज नमुना कार्यक्रमका लागि समेत पैरवीका कार्यक्रम यो समयमा सम्पन्न भएका छन् ।
Women rights in constitution of Nepal (Nepali)WOREC Nepal
नेपालकाे संविधानमा महिला अधिकार
संविधान नेपालको मूल कानुन हो । संविधानले देशको राज्य तथा शासन सञ्चालन प्रकृया सुनिश्चित गर्दछ । संविधानको आधारमा देशमा अन्य सम्पूर्ण कानून, नीति, नियमहरु बन्दछन् । यसकै आधारमा कार्यपालिका, व्यवस्थापिका तथा न्यायपालिका गठन हुन्छ । सरकारका विभिन्न अङ्गहरुबीच काम कर्तव्य तथा शक्तिको विभाजनका साथै तीनीहरुबीचको सु–सम्बन्ध समेत सुनिश्चित गर्दछ । संविधानले नागरिकको मौलिक अधिकारको व्यवस्था गर्नका साथै ती अधिकारहरुको संरक्षणको व्यवस्था समेत गरेको हुन्छ । संविधानसँग बाझिने अन्य कानुन बाझिएको हदसम्म अमान्य हुन्छन् । नेपालको संविधान २०७२ नेपालको विद्यमान संविधान हो । यो संविधान जनाताका प्रतिनिधिले पारित गरेको पहिलो र नेपालको साताँै संविधान हो । यस संविधानमा ३५ भाग, ३०८ वटा धारा, ९ वटा अनुसूचिहरु रहेका छन् ।
राज्य सञ्चालन तथा अन्य क्षेत्रमा महिलाहरुको अधिकार सुनिश्चित गर्ने क्रममा देशमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्पका साथ नेपालको संविधान (२०७२ साल असोज ३ गते) जारी भएको छ ।
राष्ट्रहित, लोकतन्त्र र राजनीतिक, आर्थिक र सामाजिक रुपान्तरणका लागि नेपाली महिलाहरुले पटक–पटक प्रत्यक्ष र अप्रत्यक्ष रुपमा गर्दै आएका ऐतिहासिक आन्दोलन, संघर्ष र योगदानलाई कदर गर्दै महिलाहरुको विशेष आवश्यकतालाई गम्भीर्यताका साथ आत्मसाथ गरी विशेष अधिकारको व्यवस्था सहित अस्तित्वमा आएको यो संविधानले परिवर्तनका मुद्दाहरु संस्थागत गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । संविधान राम्रो बनाउनु मात्र सबैथोक होइन, यसको कार्यान्वयनमा नै संविधानको सफलता निर्भर रहन्छ । तसर्थ संविधानलाई व्यवहारमा उतार्नु अपरिहार्य हुन्छ । जसले गर्दा महिलाको अधिकार सुनिश्चित हुन सकोस् र उनीहरुले आफ्नो अधिकार उपभोग गर्न पाउने वातावरण तयार होस् । यसका निम्ति नेपालको संविधान २०७२ ले महिलालाई प्रदान गरेको अधिकारका बारेमा सबै महिलाहरुले जान्नु तथा बुझ्नु जरुरी छ भन्ने मान्यतालाई मनन गरी यो जानकारी पत्र तयार गरिएको छ ।
Similar to Introduction to eco village programme (20)
Socio-Economic Impact Of COVID-19 On Returnee Migrant Women Workers In NepaWOREC Nepal
This survey was carried out with an attempt to explore how pandemic has affected the employment and income generating opportunities of both returnee and non-returnee migrant workers. The survey with returnee women migrant workers enquired on issues related to wage theft, their impressions of quarantine shelters in Nepal, if there has been any change in their status with their family and friends as a returnee at times of stigma attached pandemic, considering they may not be in an earning capacity. Their views on how they see themselves benefitting from government’s plans related to employment opportunities and mental well-being of their family members were also explored.
अन्वेषी’ बर्ष पुस्तक १ सयभन्दा बढी महिला मानव अधिकारववादी संघसंस्थाहरू, सामुदायिक संघ संस्थाहरू, महिलावादी लेखकहरू, महिला मानब अधिकारवादीहरू, संचारकर्मीहरूको सामुहिक प्रयास र सहकार्यबाट तयार गरिएको महिला माथि भएका भेदभाव, हिंसा र असमानताको बारेमा विश्लेषणात्मक पुस्तक हो । यो नेपालका महिलामाथि वर्षभरि भएका हिंसाका घटनाहरू संकलित, अंकित एवं विश्लेषण सहितको एक महत्वपूर्ण पुस्तक हो । सर्भेक्षणमा आधारित यो पुस्तक ओरेक नेपालले सन् २००८ बाट वर्षेनी प्रकाशन गर्दै आइरहेको छ । महिलामाथि हुने हिंसाका घटनाहरूको नक्साङ्कन गर्ने, सरोकारवाला एवं सम्बन्धित जिम्मेवार निकायसमक्ष महिला हिंसाका वास्तविकता प्रस्तुत गरी आवश्यक कदम चाल्न दबाब सृजना गर्ने उद्देश्यले अन्वेषी प्रकाशन एवं वितरण कार्यलाई प्राथमिकताका साथ निरन्तरता दिँदै आइएको छ । अन्वेषीले विभिन्न भू–भागमा बसोबास गर्ने भिन्न–भिन्न सामाजिक समूह र समुदायका महिलाहरूमाथि भइरहेको हिंसा, तिनको स्वरुप र त्यसका प्रभावहरूबारे जानकारी दिन्छ ।
घटना संकलन अवधि र क्षेत्र
पुस्तकमा समावेश गरिएका तथ्याङ्क श्रावण २०७५ देखि असार २०७६ सम्मको समय अवधिमा संकलन गरिएको हो । यसभित्र महिलामाथि भएका १ हजार ३ सय १९ वटा हिंसाका घटनाहरू समाविष्ट छन् । पुस्तकमा तथ्याङ्कहरूको विश्लेषणसमेत प्रस्तुत गरिएको छ । ओरेक नेपालले संकलन गरेको ताजा तथ्याङ्कको अलावा यसभित्र विभिन्न राष्ट्रिय स्तरका पत्रपत्रिकामा प्रकाशित घटनाहरू समेतलाई समेटिएको छ । राष्ट्रिय स्तरमा प्रकाशित पत्रपत्रिकाहरूबाट जम्मा ५ सय ९० वटा घटनाहरू संकलन गरिएको छ ।
२८ औं अन्तराष्ट्रिय १६ दिने लैंगिक हिंसा बिरुद्धको अभियान २०१९ अवधारणा पत्र अन्रWOREC Nepal
महिला विरुद्धको हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवस (नोभेम्बर २५) र अन्तर्राष्ट्रिय मानवअधिकार दिवस (डिसेम्बर १०) सम्मको अवधिलाई सन् १९९१ देखि लैंगिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानका रुपमा विश्वभर मनाउन थालेको २८ वर्ष भइसकेको छ । महिलामाथि हुने हिंसा मानवअधिकार हनन्को सवाल हो भन्ने मान्यता स्थापित गर्दै सोहीअनुरुप काम गर्न सबै राष्ट्र तथा संयुक्त राष्ट्र संघलगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला निकायलाई आह्वान गर्ने यो अभियानको उद्देश्य हो । यो अभियानअन्तर्गत २५ नोभेम्बर देखि १० डिसेम्बरसम्म समुदायदेखि सबै तहसम्म विभिन्न गतिविधि र कार्यक्रम गरिन्छ ।
कसैले करणीका आसयले (यौन आसय झल्किने गरी) बालबालिकालाई अस्वाभाविक रुपमा एकान्तमा लगेमा, यौन सम्बन्धी निजको अ· छोएमा वा समातेमा, सुमसुमाएमा, यौन सम्बन्धी आप्mनो अ· निजलाई छुन वा समाउन लगाएमा वा निजस“ग अन्य कुनै किसिमको यौनजन्य व्यवहार गरेमा वा गर्न लगाएमा बालयौन दुरुपयोग गरेको मानिनेछ ।
नेपाल दक्षिण एसियामा नै बाल विवाह धेरै हुने देशहरुमध्ये तेस्रो स्थानमा आउने देश हो । यो त बिल्कुल नै दुःख लाग्दो विषय हो । तपाईलाई थाह छ संसारमा हरेक २ सेकेन्डमा एकजना बालिकाको विवाह भइरहेको हुन्छ । नेपालमा पनि कैयन् स्थानमा छोरी ठूलो भएमा, धेरै पढेको भएमा धेरै दाइजो दिनु पर्ने हुन्छ भनेर अभिभावकहरुले कम उमेरमै विवाह गरिदिने चलन छ । यसरी विवाह भएका छोरीहरु सानै उमेरमा स्कुल छाड्न बाध्य हुन्छन् भने दाइजो नल्याएको कारण विभिन्न किसिमको मानसिक यातना, कुटपीट पनि झेल्न बाध्य हुन्छन् । कैयन् बहिनीहरुले त श्रीमान्बाट यौन दुव्र्यवहार र यौन हिंसा पनि भोग्ने गर्दछन् ।
Sexual and reproductive health is the most common health problems for women aged 15 to 44 (NDHS, 2016)
1 in 5 suffered from uterine prolapse (In nine districts WOREC conducted 43 health camps and service through Women Health Resource and Counseling Centre, 2014-2017)
Maternal mortality Rate is 239 deaths per 100,000 live births (NDHS, 2016)
याैन हिंसा तथा घरेलु हिंसा सम्बन्धी सूचना सामग्रीWOREC Nepal
कसैले कुनै महिलाको मञ्जुरी नलिई यौन सम्बन्ध राखेमा वा मञ्जुरी लिएर पनि अठार वर्षभन्दा कम
उमेरको कुनै बालिका वा किशोरीसँग यौन सम्बन्ध राखेमा त्यस्तो महिला वा बालिकालाई बलात्कार
(जवर्जस्ती करणी) गरेको मानिनेछ ।
महिला हिंसा विरुद्धको वर्ष पुस्तक “अन्वेषी”WOREC Nepal
अन्वेषी २०७६ मा “जुलाई २०१८ देखि जुन २०१९” सम्म ओरेक नेपालमा अभिलेखीकरण गरिएका महिलामाथि भएका जम्मा १३१९ वटा हिंसाका घटनाहरूको विस्तृत विश्लेषण प्रस्तुत गरिएको थियो । जसमध्ये सबैभन्दा बढी ६६.७२ प्रतिशत (८८० जना) महिलामाथि घरेलु हिंसा भएको छ । त्यस्तै गरी ११.९८ प्रतिशत (१५८ जना) महिला सामाजिक हिंसाबाट, १०.८४ प्रतिशत (१४३ जना) महिला तथा बालिका माथि बलात्कार, १.३६ प्रतिशत (१८ जना) माथि बलात्कारको प्रयास तथा ४.७० प्रतिशत (६२ जना) महिलामाथि यौन हिंसा भएको पाइएको छ ।
महिलामाथि हुने हिंसाको बारेमा तथ्याङ्क नभएको अवस्थामा महिलामाथि हुने हिंसाका घटनाहरूको नक्साङ्कन गर्ने, सरोकारवाला एवं सम्बन्धित जिम्मेवार निकायसमक्ष महिला हिंसाका वास्तविकता प्रस्तुत गरी आवश्यक कदम चाल्न दबाब सृजना गर्ने उद्देश्यले महिला पुनस्र्थापना केन्द्र (ओरेक) ले अन्वेषी सन् २००८ देखि प्रकाशन गर्दै आइरहेको छ । अन्वेषीले विभिन्न भू–भागमा बसोबास गर्ने भिन्न–भिन्न सामाजिक समूह र समुदायका महिलाहरूमाथि भइरहेको हिंसा, तिनको स्वरुप र त्यसका प्रभावहरूबारे जानकारी दिन्छ ।
देशभरबाट महिला माथि हुने हिंसाका घटनाहरुको अभिलेखिकरण गरि महिला हिंसा विरुद्धको वर्ष पुस्तक “अन्वेषी” लैङ्गिक हिंसा विरुद्धको दिवस २५ नोभेम्बर को दिन हरेक वर्ष प्रकाशन गर्दै आएको छ । महिला माथि हुने हिंसाको अवस्था र महिलाको न्यायमा पहुँचको अवस्थालाई विश्लेषण गरी तयार गरिएको वर्ष पुस्तकले समग्र रुपमा महिलाको मानवअधिकार हनन्को अवस्था र यसको सम्बोधनका लागि समुदायस्तरदेखि नीतिगतस्तरसम्म आवश्यक कार्यहरु गर्नका लागि सरोकारवालाहरुलाई दिशा निर्देश गर्ने विश्वास संस्थाले लिएको छ ।
हाम्रो शरीर हाम्रै हो भाग ३ | Our bodies ourselves Part ThreeWOREC Nepal
यौनिकता मानवजीवनको एउटा महत्वपूर्ण पाटो हो । आफूले आफ्नो यौनिकतालाई बुझ्न सक्दा, आफ्ना इच्छाहरूलाई पूरा गर्न सक्दा हामी खुसी हुनसक्दछौँ । हामी सन्तुष्ट हुन्छौँ । यसको प्रभाव हाम्रो उत्पादनमापर्दछ । व्यक्तित्वमा झल्कन्छ । तर पनि हामी यसबारे कुरा गर्दैनौंँ । त्यसमा पनि हामी महिलाहरूका लागि त यस विषयमा बोल्नु, आफ्ना चाहना व्यक्त गर्नु र आफू सन्तुष्ट हुन चाहनु भनेको उनीहरूले गर्ने अपराध जस्तो मानिन्छ । आजसम्म हामी महिलालाई हामीले आफ्नो यौनिकतालाई कसरी नियन्त्रित गर्न सकिन्छ ? महिला भएर के–के गर्न हुन्न भन्ने मात्रै सिकाइएको छ । झन् त्यसमाथि समाजले तयार गरेको “असल महिला” को ढाँचाभित्र स्थापित भइरहन हामीले के–के गर्न हुँदैन भन्ने सूची निकै लामो छ । त्यो सूचीमा हामीले गर्न नहुने भन्ने कामहरूमध्ये खुसी हुने, आनन्दित हुने, आफ्नो शरीरलाई बुझ्ने आफ्नो यौनिकतालाई बुझ्ने र सोही अनुरूपको व्यवहार गर्ने कुराहरू सबभन्दा माथि छन् । यसले हामीलाई खुसीबाट टाढा राखेको छ । हाम्रो शरीरबाट टाढा राखेको छ । हामी आफूलाई आफैले माया गर्नबाट वञ्चित गरेको छ ।
फलस्वरूप हामी हेपिएका छौँ । हामीमाथि हिंसा हुने गरेको छ । हाम्रो शरीर, यौनलाई हामीलाई नै दबाउने औजारको रूपमा प्रयोग गरिएको छ । हामीलाई बलात्कृत भए पनि त्यही घरमा बस्न बाध्य गराइएको छ । चुपलाग्न दबाब दिएको छ । एच.आइ.भि. संक्रमित बनाएको छ । मानसिक रूपले पीडा दिएको छ । यस्ता धेरै अन्यायहरू हामीमाथि गरिएका छन्, हामीले के–के गर्न हुँदैन भन्ने लामो सूची तयार गरेर । त्यसलाई नमान्नेलाई जे गरे पनि हुन्छ भन्ने सोच स्थापित गराएर ।
यो पुस्तकमा हामीले यस्ता हामीलाई नियन्त्रण गर्ने सोचलाई परिवर्तन गर्दै हामीले आफूले आफैलाई माया गर्न के–के गर्नुपर्दछ ? हामी के–के गर्दा खुसी हुन सक्छौँ ? भन्ने हामी महिलाहरूको अनुभवमा आधारित सूचनाहरू राखेका छौँ । यौनिकताको सन्दर्भमा अहिलेसम्म व्याप्त मौनतालाई तोड्ने प्रयास गरेका छौँ । यसले कतिलाई अप्ठ्यारो पनि लाग्न सक्छ । तर यी अप्ठ्यारालाई पन्छाई अब बोल्ने बेला आइसकेछ बरू भनौँ ढिलै भइसकेछ भन्ने अनुभूति भने पक्कै हुनेछ ।
यस पुस्तकमा धेरै महिलाहरूका आफ्ना अनुभवहरू राखिएका छन् । कतिपय सूचना, व्यक्त गरिएका अनुभवहरू “Our Bodies Our selves” बाट उल्था गरेर पनि राखिएका छन् । धेरै अनुभवहरूलाई हामीले घटना अध्ययनको रूपमा राखेका छौँ । गोपनीयताको ख्याल गर्दै कसैको पनि नाम उल्लेख गरिएको छैन । सबैलाई मेरो अनुभवमा वा मलाई यस्तो भयो भनेर लेखिएको छ । तर यो यस पुस्तक संयोजन गर्ने व्यक्तिहरूको मात्रै नभइ सयौँ महिलाहरूको अनुभव हो भन्ने बुझ्नु जरूरी छ ।
अन्त्यमा, यौनिकताका सम्बन्धमा विगत १६ वर्षदेखि समुदायस्तरमा गरिएको तालिमको अनुभव र अन्तर्राष्ट्रियस्तरमा महिलावादीहरूको अनुभवमा आधारित नेपाली परिवेशका लागि तयार गरिएको यो पहिलोचोटी सामाग्री हो ।
हाम्रो शरीर हाम्रै हो भाग २ | Our bodies ourselves Part TwoWOREC Nepal
महिलामाथि हुने हिंसा मानवअधिकारको हनन् हो; सामाजिक अपराध हो; महिलाको मानवअधिकारको हनन् हो; जनस्वास्थ्यको समस्या हो; आदि इत्यादि भनाइहरू धेरै लामो समयदेखि हाम्रो घर, परिवार, समाज, धर्म, संचार र राज्यदेखि अन्तररराष्ट्रिय तहसम्म दोहो¥याइने गरेको धेरै भइसक्यो । तर पनि हामीमाथि हिंसा भइरहेको छ । हामीलाई बलात्कार गरिन्छ, जिउँदै जलाइन्छ, आत्महत्या गर्न बाध्य पारिन्छ, मानसिक सन्तुलन गुमाउन बाध्य बनाइन्छ, हत्या गरिन्छ । यो पनि त्यत्तिकै सत्य हो । यस्तो किन हुन्छ त ? यसको मूल कारण कहाँ छ त ? यो स्थितिको समाधान कसरी गर्न सकिन्छ ? यी प्रश्नहरूको जवाफको खोजी पनि नभएका होइनन्, तर पनि किन यस्तो हुन्छ ? यसको गहिराईमा पुग्नु र त्यसको अन्त्य गर्नका लागि हामी संगठित हुनुपर्दछ भन्ने निक्र्योल हामीले निकालेका छौँ । यसका साथै हामीमाथि हुने हिंसाले हामी मात्रै नभई हामीलाई हिंसा गर्ने घर, परिवार, समाज र राष्ट्रलाई असर पारेको छ भन्ने पनि हामीले बुझेका छौँ । यसले हाम्रो सन्तानलाई असर पारेको छ । देशको भविष्यलाई असर पारेको छ भन्ने पनि हामीले बुझेका छौँ ।
हाम्रा यही अनुभवहरूलाई समेटी हामीमाथि हुने हिंसालाई हामीले नै कसरी नियन्त्रण गर्न सक्दछौँ ? यसको हाम्रो स्वास्थ्यलाई पारेको प्रभावलाई विश्लेषण गरी कसरी स्वास्थ्य राम्रो बनाउन सक्दछौँ भन्ने हाम्रा आफ्ना अनुभवहरूलाई हामीले यस भागमा राखेका छौँ । बुझ्न र बुझाउन सजिलो होस् भन्नका खातिर हाम्रा धेरै भोगाई, अनुभव, पीडा र संघर्षलाई घटना अध्ययनका रूपमा राखिएका छन् । नाम, ठेगाना परिवर्तित गरिएको भए तापनि यी हाम्रा यथार्थ हुन् भन्ने सबैमा स्पष्ट हुन जरुरी छ ।
हाम्रा धेरै साथीहरूका जिवनकथाहरू हाम्रो यो पुस्तकको आधार हो । तिनीहरूलाई संकलन, विश्लेषण र लेखन गर्ने बेला धेरै पटक हाम्रा आँखाहरू भरिए, मन रोयो । कतिले त खप्नै नसकि बाहिर पोख्यौँ । तर यसकासाथै त्यसरी मन भरिएर पोखिएको बेला पाएको अर्को साथीको साथ, हात र विश्वासले हामीलाई अझ अगाडि बढायो । यो पुस्तक तिनै विश्वासलाई अmभ कसरी दह्रो बनाउने, ती हातमा अरू हातहरू धेरै साथीहरूको साथ लिँदै थप्दै जाने र हाम्रा जिवन कथाहरूमा परिवर्तन गर्ने भन्ने प्रयास हो ।
यसप्रकार गरिएको प्रयासकै कारण यो पुस्तक यो रूपमा आउन सकेको हो । यसमा धेरै प्रकारका समाधानका उपायहरू पनि दिइएका छन् । तर पनि हामीले के बुझेका छौँ भने हामी महिलाहरूबीच विविधता छ । त्यसैले एउटै प्रयास सबैका लागि उपयुक्त हुन्छ भन्ने छैन । त्यसैगरी हामीले के पनि बुझेका छौँ भने हामीमाथि हुने हिंसा र त्यसबाट हाम्रो स्वास्थ्यमा पर्ने असर दुवै राज्यको हामी प्रति रहेको त्रुटीपूर्ण नीतिहरूले गर्दा भएका हुन् । त्यसैले यसको समाधानका लागि राज्यलेनै महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्दछ । यो राज्यको नै दायित्व हो ।
हाम्रा यही बुझाइलाई मूर्तरूप दिन हामी राज्यलाई कसरी जिम्मेवार बनाई आफ्नो भूमिका निर्वाह गर्न सघाउन सक्दछौँ भन्नेबारे चिन्तित भई गर्न सकिने कामहरू पनि प्रस्तुत गरेका छौँ । हालसम्म गरिरहेका हाम्रा प्रयासहरू पनि अगाडि ल्याउने कोशीस गरेका छोँ । तर यस्तो भन्दैमा हामीले राज्यलाई विस्थाचपित गर्न खोजेको भने पक्कै होइन । यो कुरा बुझ्दै राज्यका संरचनाहरूलाई अझबढी चलायमान गराउन सकिन्छ, त्यसप्रति पनि हामी संवेदनशील हुनु जरुरी छ ।
In 1991, WOREC was established by a group of women’s right activists to respond to the needs of a woman who had experienced extreme abuse and violence as a trafficked person. In the early 1990s, Dr. Renu Adhikari Rajbhandari, founding Chairperson of WOREC was working as a medical doctor with the Government of Nepal. In the course of her work, she met a girl in the Nuwakot police station, who returned from Mumbai after being trafficked there for six years. As a medical officer working with National AIDS and STD control program, Dr. Renu visited Nuwakot for blood sample of the girl to find her HIV status. But interaction with the girl revealed the reality of her life; her heartbreaking story throwing a challenge to all institutions of society and state which are supposed to protect vulnerable persons like the girl.
Dr Renu was speechless after she had conversation with and ultimately became the inspiration to start WOREC. The girl’s body was full of blue marks, and her vagina was wounded as brothel owner used to hit her with a bunch of keys. Analysis of this case from a feminist perspective reveals the layers of marginalization of that girl of being poor, a Dalit, a child of a disabled woman from a village, and most importantly a child born outside the institution of marriage, as the root causes of trafficking. The absence of support mechanisms was making such young women even more vulnerable. The police was also stigmatizing her for being a returnee from Mumbai, with all the stigma attached to victims of trafficking. This holistic analysis was later reflected in WOREC’s program to support such women and advocate for rights of all women.
Read the first annual report of WOREC published in 1992 AD.
A midterm Review Report on Economic, Social and Cultural Rights in Nepal: Wom...WOREC Nepal
The feminist group of Nepal particularly women led organizations, human rights activists and the members of South Asian Feminist Alliance on Economic, Social and Cultural Rights (SAFA for ESCR) with the leadership of Women’s Rehabilitation Center (WOREC) and technical support from Programme on Women’s Economic, Social and Cultural Rights (PWESCR) worked collaboratively to determine the real picture of women on ESCR in Nepal. A two-day workshop was organized on 31 July and 1 August 2014 to understand the procedure of Economic, Social, Cultural Rights (ESCR) treaty body monitoring and the process to develop an Alternate Report with a clear guideline and timeline for monitoring. In this process, WOREC coordinated with 63 organizations and individuals to discuss and bring out the ground reality of the condition of women in Nepal. The workshop, at the end, led to a formation of a group having 33 organizations and individuals to jointly develop a collaborative civil society report.
This Mid-term Report on ESCR is a study on the status of implementation of the recommendations made by CESCR to the government. The study finds that the government is snail paced to implement the concluding observations and lag behind to implement its core obligation to fulfill the basic needs and rights of the people. The government has initiated to work in few of the recommendations however it has not yet started working on many recommendations. The GoN needs to treat ESCR issues giving utmost importance and expedite the process to fulfill CESCR’s concluding observations.
Rebuilding Bisdeutar, a Majhi community settlement in Sindhupalchok districtWOREC Nepal
“Build Back Better”
In the aftermath of devastating April 25 Earthquake that shook Nepal, WOREC, as a right based organization was committed to rebuilding Bisdeutar, a marginalized community of Sindhupalchowk district.
WOREC initiated its reconstruction and rehabilitation efforts from June 2016. Reconstruction of 56 houses was completed in December 2018.
महिला पुनर्स्थापना केन्द्र (ओरेक) को परिचयWOREC Nepal
महिला पुनर्स्थापना केन्द्र (ओरेक) महिला अधिकारप्रति समर्पित एवम् लैङ्गिक समानता र सामाजिक न्यायका निम्ति संघर्षरत गैरनाफामुलक राष्ट्रिय गैरसरकारी संस्था हो । २०४७ चैत्र १९ मा स्थापित ओरेक महिला माथि हुने हिंसा, यसका कारण र परिणामको रोकथाम र महिला तथा सीमान्तकृत समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सुनिश्चितता तथा सामाजिक न्यायमाथिको पहुँचको प्रवद्र्धन गर्न नेतृत्वदायी भूमिका निर्वाह
गरिरहेको अभियानमुलक संस्था हो । मानव बेचबिखन विरुद्ध महिलावादी र अधिकारमुखि सोचमा आधारित भई महिला तथा बालबालिकाको बेचबिखनको अन्त्य गर्ने र प्रभावितको अधिकार तथा न्याय सुनिश्चताका लागि वकालत गर्ने उद्देश्यका साथ स्थापित यो संस्थाले महिलाअधिकार हनन मध्ये बेचबिखन एउटा परिणाम भएको निष्कर्ष निकाल्दै महिला अधिकारको मुद्दालाई फराकिलो नजरले हेर्न सुरु ग¥यो । महिलाको आफ्नो शरीर आफ्नै हो भन्ने यथार्थतालाई आत्मसात गरी महिला अधिकार प्राप्तीका निमित्त महिलाको उत्पादनशीलता, यौनिकता र गतिशीलतामाथिको नियन्त्रणको महत्वबारे समुदायका महिलालाई सशक्तिकरण गर्न सहजीकरण गरिरहेको छ ।
ओरेकले नेपालको महिलावादी आन्दोलनलाई सकारात्मक ढंगले अगाडी बढाउँदै महिला र बालिकाको अधिकार सुनिश्चितताको लागि राज्यलाई उत्तरादायी बनाउन र महिलामैत्री ऐन, नीति तथा कार्ययोजना निर्माणका लागि सबै तहको सरकारसँग समन्वय, सहकार्य र पैरवीमुलक गतिविधी गर्दै आइरहेको छ ।
समुदायमा आधारित महिला स्वास्थ्य तथा परामर्श केन्द्र, मनोविमर्श केन्द्र, सघन जैविक खेतीको अवधारणामा आधारित नमुना खेती, पर्यावरणमैत्री नमूना गाउँ, पछाडी पारिएको समुदाय तथा महिलाको समान प्रतिनिधित्व तथा राजनीतिक सहभागिताका लागि महिला तथा समुदायसँगको सहभागिता र साझेदारितामा कार्यक्रमहरु सञ्चालन गरेका उल्लेखनीय कार्यक्रमहरु रहेका छन् । संस्थाले महिला अधिकारको क्षेत्रमा २८ वर्षको लामो यात्रा पार गर्दा सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन २०७५, बेचबिखन
विरुद्धको नीति, पाठेघर खस्ने समस्यालाई सम्बोधन गर्ने राष्ट्रिय नीति, सुरक्षित गर्भपतन सम्बन्धी कानुन, घरेलु हिंसा सम्बन्धी कानुन, एकिकृत किट व्यवस्थापन, जैविक खेती, सम्पत्तीमाथिको अधिकार तथा महिला अधिकार सम्बन्धीत अन्य थुप्रै प्रगतीशील नीतिहरु परिवर्तनमा उत्प्रेरकको भूमिका खेल्ने प्रभावितहरुले नेतृत्व गरेका संस्था तथा सञ्जालहरु स्थापना गर्न सहजीकरण तथा विभिन्न अभियानमुलक कार्यक्रमहरु सञ्चालन गरेको छ ।
Introduction to Women's Rehabilitation Centre (WOREC)WOREC Nepal
Women's Rehabilitation Centre (WOREC) is a nonprofit making, a non-governmental organization working for the protection and
promotion of human rights. Established in 1991, WOREC is one
of the leading national organizations that work to prevent
violence against women, its causes and consequences, and to
ensure economic, social and cultural well-being of women as well
as other marginalized groups by promoting their access to rights
and social justice. WOREC started her work with an objective to
prevent trafficking in women and children and advocate for the
rights of survivors, whereas in the course of work, with the realization
that trafficking is one among various other outcomes of women
rights violations, WOREC started to work from broader
perspective for women’s right. Being an organization guided by
feminist values, WOREC believes that empowering women to
control her body, sexuality and reproduction is a key to enable
women to exercise her rights.
Community-based women health and counseling centers, model
farms based on bio-intensive farming concepts, engagement with
women and other community groups for political participation and
equal representations are some of the exemplary works of
WOREC. In the last 28 years of her work, WOREC has been
successful to facilitate the establishment of survivors-led powerful
organizations, networks, that plays the role of catalyst to change
different national policies such as policy against trafficking,
national policy to address uterine prolapse, law to facilitate safe
abortion, domestic violence law, integrated pest management,
organic farming, property right and several other progressive
policies on women's right.
Anbeshi 2018 - status and dimensions of Violence against womeni NepalWOREC Nepal
This year WOREC documented and analyzed 1,751 cases of violence against women in its publication Anbeshi 2018. Among 1,751 recorded cases domestic violence accounts for 65% of VAW, followed by social violence (17%) and rape (7%).
Domestic Violence
Domestic violence is the highest reported category of violence against women as it makes upto 65% (1140). The data shows women suffered violence from their husband (76% of perpetrators) and family members (24% of perpetrators).
Social Violence
Among the reported cases 17% (295) women suffered from social violence. 54% (160) of social violence was perpetrated by neighbours while 18% (54) was by family members.
Rape
A total of 130 cases of rape was reported in WOREC which is 7% of all cases recorded along with 2% (37) of an attempt to rape. Of the total cases, 46% (59) were perpetrated by neighbours, 16% (21) by family members and 12% (16) by intimate partners. It is important to note that 63% (82) of rape survivors were children below 16 years and neighbours perpetrated 46% (59) of cases followed by 16% (21) perpetrated by family members.
Sexual abuse
Sexual abuse accounts for 4% (72) of reported cases where intimate partners were responsible for 33% (24) of cases.
Murder
13 cases of murder and 6 cases of attempt to murder were documented this year where 62% (8) of reported murder was committed by the husband.
Trafficking
This year WOREC documented 11 cases of trafficking with 19 cases of attempt to trafficking.
Suicide
A total of 10 cases of suicide was documented by WOREC where women were compelled to commit suicide because of blaming in character, forced marriage and torture.
Age group and violence against women
According to the data, women of age group 17-25 years were affected mostly by violence against women. 37% (643) survivors are in 17-25 years age group, 32% (564) survivors are in 26-35 and 13% (222) are below 16 years.
Source: Anbeshi 2018, WOREC
WOREC acknowledges the problem of underreporting cases of VAW, and as such Anbeshi 2018 does not claim to represent the full picture of VAW in Nepal, rather it is expected that this report will provide a glimpse of the violence suffered by women across the country.
Anbeshi 2018 is prepared on the basis of collected and documented cases of VAW from July 2017 to June 2018 by WOREC and Women Human Rights Defenders (WHRDs).
http://www.worecnepal.org/news/details/anbeshi-2018-status-and-dimensions-of-violence-against-women-in-nepal-15
Looking back and beyond health through women’s eyesWOREC Nepal
Community-based women’s health programme is based on women’s empowerment and a self-help approach as well as on plant-based medicine. It was initiated in April 1997 to address the need for the health program to embrace a holistic approach with appropriate human resources. WOREC adopted the concept of barefoot gynaecologists in its program which was the beginning of women’s health movement from the community level where women took control of their own health.
Russian anarchist and anti-war movement in the third year of full-scale warAntti Rautiainen
Anarchist group ANA Regensburg hosted my online-presentation on 16th of May 2024, in which I discussed tactics of anti-war activism in Russia, and reasons why the anti-war movement has not been able to make an impact to change the course of events yet. Cases of anarchists repressed for anti-war activities are presented, as well as strategies of support for political prisoners, and modest successes in supporting their struggles.
Thumbnail picture is by MediaZona, you may read their report on anti-war arson attacks in Russia here: https://en.zona.media/article/2022/10/13/burn-map
Links:
Autonomous Action
http://Avtonom.org
Anarchist Black Cross Moscow
http://Avtonom.org/abc
Solidarity Zone
https://t.me/solidarity_zone
Memorial
https://memopzk.org/, https://t.me/pzk_memorial
OVD-Info
https://en.ovdinfo.org/antiwar-ovd-info-guide
RosUznik
https://rosuznik.org/
Uznik Online
http://uznikonline.tilda.ws/
Russian Reader
https://therussianreader.com/
ABC Irkutsk
https://abc38.noblogs.org/
Send mail to prisoners from abroad:
http://Prisonmail.online
YouTube: https://youtu.be/c5nSOdU48O8
Spotify: https://podcasters.spotify.com/pod/show/libertarianlifecoach/episodes/Russian-anarchist-and-anti-war-movement-in-the-third-year-of-full-scale-war-e2k8ai4
Canadian Immigration Tracker March 2024 - Key SlidesAndrew Griffith
Highlights
Permanent Residents decrease along with percentage of TR2PR decline to 52 percent of all Permanent Residents.
March asylum claim data not issued as of May 27 (unusually late). Irregular arrivals remain very small.
Study permit applications experiencing sharp decrease as a result of announced caps over 50 percent compared to February.
Citizenship numbers remain stable.
Slide 3 has the overall numbers and change.
Jennifer Schaus and Associates hosts a complimentary webinar series on The FAR in 2024. Join the webinars on Wednesdays and Fridays at noon, eastern.
Recordings are on YouTube and the company website.
https://www.youtube.com/@jenniferschaus/videos
Up the Ratios Bylaws - a Comprehensive Process of Our Organizationuptheratios
Up the Ratios is a non-profit organization dedicated to bridging the gap in STEM education for underprivileged students by providing free, high-quality learning opportunities in robotics and other STEM fields. Our mission is to empower the next generation of innovators, thinkers, and problem-solvers by offering a range of educational programs that foster curiosity, creativity, and critical thinking.
At Up the Ratios, we believe that every student, regardless of their socio-economic background, should have access to the tools and knowledge needed to succeed in today's technology-driven world. To achieve this, we host a variety of free classes, workshops, summer camps, and live lectures tailored to students from underserved communities. Our programs are designed to be engaging and hands-on, allowing students to explore the exciting world of robotics and STEM through practical, real-world applications.
Our free classes cover fundamental concepts in robotics, coding, and engineering, providing students with a strong foundation in these critical areas. Through our interactive workshops, students can dive deeper into specific topics, working on projects that challenge them to apply what they've learned and think creatively. Our summer camps offer an immersive experience where students can collaborate on larger projects, develop their teamwork skills, and gain confidence in their abilities.
In addition to our local programs, Up the Ratios is committed to making a global impact. We take donations of new and gently used robotics parts, which we then distribute to students and educational institutions in other countries. These donations help ensure that young learners worldwide have the resources they need to explore and excel in STEM fields. By supporting education in this way, we aim to nurture a global community of future leaders and innovators.
Our live lectures feature guest speakers from various STEM disciplines, including engineers, scientists, and industry professionals who share their knowledge and experiences with our students. These lectures provide valuable insights into potential career paths and inspire students to pursue their passions in STEM.
Up the Ratios relies on the generosity of donors and volunteers to continue our work. Contributions of time, expertise, and financial support are crucial to sustaining our programs and expanding our reach. Whether you're an individual passionate about education, a professional in the STEM field, or a company looking to give back to the community, there are many ways to get involved and make a difference.
We are proud of the positive impact we've had on the lives of countless students, many of whom have gone on to pursue higher education and careers in STEM. By providing these young minds with the tools and opportunities they need to succeed, we are not only changing their futures but also contributing to the advancement of technology and innovation on a broader scale.
Presentation by Jared Jageler, David Adler, Noelia Duchovny, and Evan Herrnstadt, analysts in CBO’s Microeconomic Studies and Health Analysis Divisions, at the Association of Environmental and Resource Economists Summer Conference.