यो कथा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य
शिक्षा सूचना तथा सञ्चार केन्द्रले आम सरोकारवालाहरुलाई, क्वारेन्टिन तथा
आइसोलेसनमा बसिरहेका, कोभिड–१९ बाट प्रभावित भएका व्यक्ति वा आम
समुदायमा मनोरञ्जन सँगै कोभिड–१९ का विषयमा सिकाइ हुन्छ भन्ने हेतुले
तयार पारि प्रकाशित गरिएको हो ।