विपदमा बालसंरक्षण
विपदको समयमा बालबालिकाहरू यौन दुव्र्यवहार, बेचबिखन, ओसारपसार, श्रमशोषण लगायत विभिन्न हिंसा र दुव्र्यवहारमा पर्न सक्छन् । यहि समयमा बालबालिकाहरूलाई माया, पालनपोषण र निशुल्क शिक्षाको बहानामा अवाञ्छित रूपमा परिवारबाट अलग्याएर ओसारपसार गर्ने गरेको पनि पाइएको छ । यहि बेला घरबारविहीन बालबालिकाहरूलाई संरक्षणको बहानामा बाल गृहमा राख्ने, श्रम शोषणमा लगाउने जोखिम रहन्छ ।
१) यौनदुव्र्यवहारको जोखिम
विपदको बेला बालबालिकालाई अझ बढी माया, ममता र संरक्षण चाहिन्छ । यसै बहानामा केही व्यक्तिहरूले यौनदुव्र्यवहार र शोषण गर्न सक्छन् । घर भत्किएर, जनधनको क्षति भएर अभिभावकहरू शोकमा हुन्छन् । बालबालिकाहरू मानसिक रूपमा अस्थिर र विक्षिप्त हुन सक्छन । अस्थाई बसोबासको रूपमा पाल र टेन्ट भित्र सामुहिक रूपमा बसेका हुन्छन । केही व्यक्तिहरू जाँडरक्सी खाएर बसेका पनि हुन सक्छन् । यस्तोे बेला बालबालिकाहरू लाई अनावश्यक छुने चलाउने र बलात्कार गर्ने जस्ता घटनाहरू पनि हुन सक्छन ।
रातिको समयमा टेन्टमा बसेका बालबालिकाहरू दिसा पिसाव गर्न जाने ठाउँ पनि नजिकै नहुने र सुरक्षित नहुन सक्छ । त्यस्तो बेला बिशेषगरी बालिकाहरू यौनदुव्र्यवहारमा पर्न सक्छन् ।
http://cwish.org.np/blog/80-child-protection-in-post-earthquake-situation
“Oh GOSH! Reflecting on Hackteria's Collaborative Practices in a Global Do-It...
Child protection in post earthquake situation
1. dxfe'sDk kZrft
afn ;+/If0f(Child Protection in Post Earthquake Situation)
o'j/fh l3ld/]
w|'j nfld5fg]
;dfh;]jf tyf dfgjclwsf/df dlxnf / afnaflnsf-l;lj;_
Children and Women in Social Service and Human Rights (CWISH)
a'4gu/, sf7df8f}+
kmf]g gM )! $&*$%$%
Email: info@cwish.org.np,
Web: www.cwish.org.np
h]7 @)&@