10. ;g !(#) sf] bzsdf dxfdlGb
• klZrdL ljZjn] ;g !(#) sf] bzsdf अत्यन्तै कठठन dxfdlGbsf] cg'ej u/]sf थियो।
• महामन्दीलाई आधुननक इनतहासमा सबैभन्दा ठू लो र सबैभन्दा लामो आथििक
मन्दी वा मन्दी पनन भननन्छ। यो संयुक्त राज्य अमेररका मा शुरू भयो र
त्यस पनछ, संसारको अििव्यवस्िामा प्रभाव पारे।
• 24 अक्टोबर सन 1929 मा संयुक्त राज्य अमेररकाको शेयर बजार क्र्यासबाट
महामन्दी सुरु भयो भननन्छ । यिािि कु रा के हो भने, शेयर बजार 24 अक्टोबर
1929 मा क्र्यास भयो, जुन अमेररकी इनतहासमा "कालो बबहीबार" भनेर
थिननन्छ।
• शेयर बजारको क्र्यासको प्रभावले वाल स्ट्स्िटका लगानीकतािहरू आतंककत भए
र शेयर बजारबाट लगभग $० अरब डलर नष्ट गरे। यसको पररणामस्वरूप
अन्य प्रमुख ववत्तीय संस्िाहरू जस्तै बैंकहरू दुघिटनाग्रस्त भए।
11. ;g !(#) sf] bzsdf dxfdlGb
• शेयर बजार दुघिटनाको पररणामस्वरूप करीव पााँि हजार बैंकहरू
ठदवाललया भए। त्यस्तै एउटा बैंक बोडेन-किडडत एन्स्टल्ट (Boden-
Kredit Anstalt) थियो, जुन अस्ट्ष्ियाको सबैभन्दा महत्त्वपूणि बैंक थियो।
उपभोक्ता खिि र लगानीमा उल्लेख्य थगरावट आएको थियो जसले
औद्योथगक उत्पादनमा ठू लो थगरावट ल्यायो र कम्पनीहरूबाट
कमििारीहरू बबदाइयो।
• सन 1933 सम्ममा बेरोजगारी दर 25 % मा पुगेको थियो र संयुक्त
राज्यको जीडीपी डडस््लेसनको कारण यसको आधा मूल्यमा संकु थित
भयो। अििव्यवस्िामा करीव 1.5 करोड रोजगारहरू हराए। महामन्दीको
अको महत्वपूणि प्रभाव के हो भने मध्यपस्ट्चिमी अमेररकामा खडेरी र
अत्यथधक खेतीका कारण धेरै ककसानहरूले आफ्ना सबै सम्पवत्त गुमाए।
यसलाई "धुलो बाउल" भनेर थिननन््यो जसले कृ वि जग्गाहरू नष्ट
गर्यो।
12. महामन्दीको कारणहरु
१. अमेररकाको के न्रीय बैंकद्वारा कडा मौठरक नीनतहरू।
२. शेयर बजार 24 अक्टोबर 1929 मा क्र्यास .
३. बैंकहरूको असफलता, जुन शेयर बजार क्र्यासको प्रभाव थियो ककनभने धेरै
व्यस्ट्क्तले बैंकको सबै बित कफताि बन्द गरे।
४.बितमा कमी आएको कारण बित।
५. घरेलु आय / श्रलमक आयमा कमी तर कपोरेट नाफामा उच्ि वृद्थध,
६. अन्तरािस्ट्ष्िय व्यापारमा सन 1929 – 1934 को अवथधमाले दुई नतहाइ कमी,
७. वातावरणीय थगरावट र खडेरी गर्यो। hसलाई इनतहासमा धुलो बाउल भनेर
थिननन््यो। यो धूलो आाँधीको साि लमलेको थियो जसले बाली र पशुपालनलाई
ध्वस्त पायो।
13. महामन्दीको पररणामहरु
• राष्िको अिितन्र क्र्यास भयो।
• कृ शक हरुको जीवन अत्यन्तै कठठन भयो ।
• बैंकहरू असफल भए।
• कु ल रास्ट्ष्िय उत्पादन घट्यो, बेरोजगारी बढ्यो।
• ठु लो सन्ख्यामा माननशहरू घरबार बबठहन भय ।
• मुल्यमा भयको उच्ि बृद्थधले उपभोक्ताहरुको अवस्िा अत्यन्तै नाजुक भयो ।
• धनी र गरीब बबिको खाडल उच्ि रुपले बृदी भयो ।
14. सन्युक्त राज्य अमेररकामा सन २००८-०९ को बित्तिय सन्कट
• सन्युक्त राज्य अमेररकामा सन २००८-०९ मा घर ननमािण उधोगको क्षेरबाट सुरु भयको
बबवत्तय संकटलाई सबप्राईम मोट्िगेज संकट पनन भननन्छ । सन्युक्त राज्य अमेररकामा घर
ननमािण उधोगको पतनबाट यो सुरु भयपछी िमस्: बैस्ट्न्कङ्, बबवत्तय सन्िाहरु, बबमा
कम्पनीहरु, बित युननयनहरुमा सन्कट देखा पर्यो ।
• सन २००१ देखी नै यसको सुरुवत भयको माननन्छ । सन २००१ पनछ अत्यन्तै सस्तो
ब्याज दरमा बबना आम्दनन , सम्पती बबना र रोजगरी ऋण ठदएर घर बनाउने सुबबधा ठदएको
कारणले सुरुमा घर ननमािण उधोग उच्ि रुपम बृदी भयो । यसो गदाि धेरै खालका नयााँ
बबवत्तय साधनहरुको समेत बबकास गररएको थियो । जस्ले कजाि ललन्दा राख्नु पने थधतोको
गुण स्तरमा राम्रो ननगरानी गररएको थिएन । यसले कजािको जोखखम बद्धदै गैरहेको थियो
। पररणामस्वरुप २००७ -०८ नतर पुग्दा घरको माग भन्दा पुती बढी हुन गयो ।
• जसले िमश; घरको मुल्यमा थगरावट आयो । बैक र बबवत्तय सन्िाको ऋण असुल नहुने र
डुब्न जाने अवस्िा आयो । यसले गदाि गदि बैन्क, बबवत्तय सन्िाहरु, बबमा कम्पनीहरु र
बित युननयनहरुमा एक पछी अको टाट पल्टदै गए । त्यस्को के ठह समय पछी उत्तरी
अमेररका, दक्षक्षणी अमेररका, युरोप्, अफृ का र एलसयाली मुलुखरुमा पनन यसको प्रभाव देखा
पर्यो ।
15. सन २००८-०९ को बित्तिय सन्कट कारणहरु
१. अमेररकाको ररजवि बैक्को कफतलो ननयमन ्
२ . बैकद्वारा कमसल थधतोमा कजाि ठदनु,
३ . ववववध खालका सहज वववत्तय औजार हरुको अननयन्तृत प्रयोग,
४ . आन्तररक र वास्तववक रुपमा कम मुल्य भयका थधतोको प्रयोग,
५ . अननयन्तृत आिैक उदाररकरण र खुलापनको ननतज,
६. माथगिनल र जोखखमपुणि ऋन प्रणाली
16. सन २००८-०९ को बित्तियको सन्कट प्रभाव्
१. बैक र बबवत्तय संस्िा टाट पस्ट्ल्टय
२. बेरोजगारी उच्ि रुपमा बढयो
३. ववस्वब्यापी सुस्ट्स्तको सुरुवात भयो
४. अमेररकक अिितन्र साँग जोडडएका अन्य मुलुकमा पनन आथििक संकट
सुरु भयो
५. लगानी घटयो
17. अध्यायन र साधना ननरन्तर जारी राख नतम्रो भववष्य ननमािता नतमी
आफै हो ।