Unlocking the Power of ChatGPT and AI in Testing - A Real-World Look, present...
ODF Campaign in Bhadrapur Municipality, Jhapa, Nepal
1. खुल्ला दिसामुक्त
अभियान र हाम्रो िद्रपुर
फणिन्द्द्र प्रसाि िाहाल
काययक्रम अधिकृ त, खुल्ला दिसामुक्त अभियान, िद्रपुर
नगरपाभलका
2. खुल्ला दिसामुक्त अवस्था
सरसफाई गुरु योजना २०६८ का अनुसार “खुल्ला
दिसामुक्त िन्द्नाले खुल्ला रुपमा दिसा नगने
अवस्थालाई बुणिन्द्छ । दिसामा णििँगा बस्न
नसक्ने गरी खाल्डोमा ढक्कन लगाइएको
अवस्थाले (चपीमा) खुल्ला दिसामुक्त
जनाउिँिछ I तर ढक्कन निएको खाल्डोमा
दिसा संकलन गरेपछछ त्यस अवस्थाले चाहीीँ
खुल्ला दिसायुक्त अवस्था नै जनाउिँिछI”
3. खुल्ला दिसा कै कारिले
पानी भसर्जयत रोगहरु (जस्तै: जदिल
श्वासप्रश्वास संक्रमि (ए. आर. आइ.), िाडा
पखाला, हैजा, िाइफाइड, हेपिाइदिस र
परजीवीको थुप्रो लाग्ने जस्ता समस्या –
जुन हाम्रा गाउिँघरमा सबैले िोगेका छन् –
लाग्ने गरेको छ । यी समस्याबाि, जाबो
एउिा चपी नहुिँिा, हरेक वर्य नेपालमा पािँच
वर्यिन्द्िा मुछनका ६ हजार ५ सय
बालबाभलकाको औसतमा हरेक दिन १८ जना
बालबाभलकाको मृत्यु िइरहेको छ।