प्यारा भाइबहिनीहरू,
हाम्रो देश नेपाल प्राकृतिक विपद्को दृष्टिकोणले अति जोखिममा रहेको छ । देशको अधिकांश भूभाग बाढी, पहिरो, हिमताल विष्फोट, हिमपहिरो र भूकम्पको जोखिममा रहेको छ भने समयसमयमा हुने महामारी, आगलागी, शीतलहर जस्ता विप्दले पनि कैयौ मानिसले अकालमा नै ज्यान गुमाएका छन् । यस्ता प्राकृतिक विपद्का कारण कैयौँ बालबालिकाले पनि ज्यान गुमाइरहेका छन् भने कैयौँ बालबालिकामा विपद्का कारण मानसिक रूपमा नै आघात पर्न गई दिर्घकालीन रूपमा असर गरिरहेको हुन्छ । विपद्कै कारण कतिपय बालबालिकाले आºना अभिभावक, वासस्थान अनि विद्यालय पनि गुमाएका छन् ।
विपद्को समयमा हामीलाई सहयोगको आस देखाएर आपराधिक मानसिकता भएका मानिसहरूले दुव्र्यवहार र शोषण गर्न सक्छन् । हामी जस्तै कैयौँ बालबालिका विपद्कै कारण आघातमा परी मनोसामाजिक समस्यामा पनि पर्न सक्छन् । प्राकृतिक विपद् रोक्न नसकिने भएकाले यसबाट हुने असर कम गर्न हामीले सुरक्षित रहने उपायबारे सधैँ सतर्क रहनुपर्दछ ।
नेपालमा आउन सक्ने मुख्य प्राकृतिक विपद्, यसबाट बालबालिकालाई पर्ने असर र सुरक्षित रहने उपायहरू बारे जानकारी लिने र यस बारेमा हामी जस्तै अन्य बालबालिकालाई पनि जानकारी गराई विपद्को समयमा सुरक्षित रहन सहयोग पुगोस् भन्ने उद्देश्यले सिविसले यो चित्र कथा तयार गरी प्रकाशन गरेको छ ।
विश्वमा २४ करोडभन्दा बढी बालबालिकाहरू श्रममा संलग्न रहेको तितो यथार्थभित्र बाँचिरहेका हाम्रा बालबालिकाहरूको भविष्य र त्यसले झल्काउने हाम्रो समाजको वर्तमान तथा भविष्य दुवै अत्यन्तै गम्भीर र चिन्ताजनक देखिन्छ । हाम्रो देशमा पनि बीस लाखभन्दा बढी बालबालिकाहरू श्रममा संलग्न रहेका छन् जसमध्ये १ लाख २७ हजार बालबालिकाहरू निकृष्ट प्रकारको बालश्रममा संलग्न रही आफ्नो जीवन यापन गरिरहेका छन् । यसरी निकृष्ट बाल श्रममा संलग्न हुन बाध्य भएका बालबालिकाहरूमा सर्वाधिक संख्या घरेलु बालश्रमिकहरूको रहेको छ । अन्तर्राष्ट्रिय श्रम संगठनको तथ्याङ्कअनुसार नेपालका सहरी क्षेत्रमा मात्र ५५ हजारभन्दा बढी बालबालिकाहरू घरेलु श्रममा संलग्न रहेका छन् । घरेलु श्रममा संलग्न बालबालिकाहरू विभिन्नखाले हिंसा, शोषण तथा दुव्र्यवहारहरू खप्न बाध्य भइरहेका छन् र पनि यस्तो अवस्थामा थोरै मात्र संघसंस्था तथा सरकारी निकायहरूले यस क्षेत्रलाई आवश्यक मात्रामा ध्यान पुर्याउन सकिरहेको देखिँदैन भने भइरहेका प्रयासहरूमा पनि कमी कमजोरीहरू देखिन्छन् ।
यही करु ालार्इ मध्यनजर गर्दै सिविसले घरेलु बालश्रम र हस्तक्षेपका उपायहरू विषयभित्र विभिन्न कार्यि नर्दिेशकाहरू तयार गरकेा छ र त्यसै अन्तगर्त याे घरलु बालश्रम सामुदायिक अभिमुखीकरण” पुस्तक यहाँहरूमाझ प्रस्तुत गर्न पाउँदा हामीलाई अत्यन्तै खुसी लागेको छ ।
सही Career कैसे चुने
हमारा भविष्य हमारे वर्तमान में लिए गए फैसलों (decisions) से बनता है, इसलिए ज़िन्दगी में सारे decisions सोच-समझकर लेना चाहिए और जब बात करियर चुनने की हो तो कोई भी फैसला लेने से पहले अपने आप को सोचने-समझने का टाइम दें।
पूरी पोस्ट:- http://activecareer.blogspot.com/2016/01/how-to-choose-best-career-for-yourself-in-hindi.html

This is a presentation in Hindi. This presentation has major birth defects. It has a in detail description of the defects. I really had a good time in making this presentation as i could learn many things about the defects. I would really thank all the people who helped me in completing this presentation by arranging and editing my presentation to perfection. It contain in detail description.
राष्ट्रीय बाल स्वास्थ्य कार्यक्रम एक नई पहल है जिसका उद्देश्य 0 से 18 वर्ष के 27 करोड़ से भी अधिक बच्चों में चार प्रकार की परेशानियों की जांच करना है। इन परेशानियों में जन्म के समय किसी प्रकार के विकार, बीमारी, कमी और विकलांगता सहित विकास में रूकावट की जांच शामिल है।

Raina devi & history of bhuwanpokhari, भुवनपोखरी/ शिवहरि ज्ञवाली “वनकाइला’बनकाइँला बनकाइँला
ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको पाल्पा जिल्लाको जिल्ला सदरमुकाम तानसेनदेखि पश्चिममा पाल्पा, गुल्मी र अर्घाखाँची जिल्लाको सिमानामा समुद्र सतहदेखि १,३७२ मिटरको उचाइमा भुवनपोखरी गाविस पर्दछ । भुवनपोखरी नामाकरण हुनु अघि यो ठाउँ गोखुंगाका नामले परिचित थियो । गाविसको माथिल्लो भेगमा रहेको घनाजङ्गलको बीचमा प्रसिद्ध रैनादेवीको मन्दिर रहेको छ । मन्दिर क्षेत्र २७०५४’१४.८” उत्तरी अक्षांसदेखि ८३०२०’१९.७” पूर्वी देशान्तरसम्म फैलिएको छ ।
तानसेनबाट आधाघण्टाको पक्की सडक त्यसपछि करिब ४० मिनेटको ग्राभेल सडक र करिब आधाघण्टाको कच्ची नागबेली सडक बसमा यात्रा गरेपछि यहाँ पुग्न सकिन्छ । गोखुङाको लेक वैदिक कालदेखि नै तपोभूमिको रूपमा रहेको पाइन्छ । गुम्बजाकारको मन्दिर निर्माणको शैलीले पनि यसलाई पुष्टि गरेको छ । देवीको मुख्य मन्दिरसतह वर्गाकार भई जमीनमा डेढ मिटर गहिरो छ भने छानो काठका बलोहरूलाई जोडेर गुम्बजाकारमा निर्माण गरिएको छ । वैदिककालमा निर्माण गरिएका नेपालको कर्णाली प्रदेशका अधिकांश मन्दिरहरू पनि प्रायः यस्तै शैलीका भएको पाइन्छ । ऋग्वेदमा पनि हजार स्तम्भ भएको यस्तै गुम्बज शैलीको वारुणी भवनको वर्णन पाइन्छ (१।४।१—५।६३।६ ऋग्वेद) । History By Shiva Hari Gyawali
2. प्रकोप
• कु नै पनन सङ्कटबाट माननसको जीवन र
सम्पत्ति प्रभात्तवत हुन्छ भने त्यसलाई प्रकोप
भननन्छ ।
• सम्पूर्ण दक्षिर् एससयामै प्रकोपद्वारा प्रभात्तवत
भई मृत्यु हुनेको दर नेपालमा सवाणधिक अर्ाणत्
शून्य दशमलव ४ प्रनतशत रहेको छ ।
• यसले नेपालको प्रकोप प्रनतकारका ननसमि
गररने पूवणतयारीको अवस्र्ा नाजुक रहेको प्रष्ट
पादणछ ।
3. प्राकृ नतक प्रकोपको कारर्
• भौगोसलक र भौगसभणक बनोट
• अव्यवस्स्र्त बसोबास,
• बढ्दो जनसंख्या,
• आधर्णक पछौटेपन,
• असशिा र अज्ञानताले गदाण नेपालमा प्राकृ नतक
एवं मानव ससस्जणत प्रकोपको सम्भावना
ददनानुददन बदिरहेको छ ।
4. प्राकृ नतक प्रकोपहरु
• महाभूकम्प,
• बािी पदहरो भुिय,
• सामुदिक आँिीहरुका कारर् हजारौँ माननसले
जीउज्यान गुमाउन पने, लाखौँ माननसहरु
घरबारत्तवहीन बन्नुपने अवस्र्ा नहुँदो हो । र,
यसले पूवणजानकारी ददएर आउँदो हो त यस्तो
मानवीय िनत हुनेधर्एन ।
5. नेपालमा अवस्र्ा के छ ?
• नेपालमा कररब ७५ प्रनतशत बािी तर्ा पदहरोहरू
प्राकृ नतक कारर्बाट हुने गदणछन ् ।
• बािी पदहरोको दर उच्च हुनुमा उच्च पहाडमा
कमलो माटो हुनु र नदीको गदहरो कटान हुनु नै
प्रमुख छन ् ।
• पदहरो जाँदा दिस्का नै बगेर जाने गदणछ । ठू ला
ठू ला िुंगाहरू हस्ललनु, खस्नु र बािीपदहरो जानु
तर्ा नदी ककनारा खखइएर जानु र गलछी बन्नु नै
दिस्का बग्नु (मास वास्ष्टँग) को मुख्य कारर्
देखखन्छन ् ।
6. नेपालमा अवस्र्ा के छ ?
• मानवीय कियाकलापले यो प्रकिया बढ्न र्प
बल पु¥याएको छ ।
• सीमान्त भूसममा गररने खेती
• वनत्तवनाश,
• सभरालो जसमनमा गररने खेती तर्ा नदीले
छाडेको जसमनमा हुने बसोबास
• बढ्दो चररचरन,
• भू–संरिर् सम्बन्िमा अपयाणप्त व्यवस्र्ा
7. असर के छ ?
• जन िन
• कृ त्ति र पशुपालनमा
• बनजगँल, जैत्तवक त्तवत्तविता
• जडडबुटी
• पयणटन
• जलस्रोत
• अन्य
16. कृ त्ति
• कृ त्तिको उत्पादकत्वमा ह्रास,
• उपत्यका एवं तराई िेत्रमा र्ेग्राहरू (सेडडमेन्ट)
को समस्या तर्ा पूवाणिारहरूका संरचनामा
प्रनतकू ल असर
• प्राकृ नतक कारर्बाट हुने भननएका भुइँचालो,
हुरीबतास, अससना, अनावृस्ष्ट तर्ा खडेरी,
बािी, पदहरो, ज्वालामुखी त्तवस्फोटजस्ता प्रकोप
उत्पन्न हुनुमा पनन माननसको भूसमका बढ्दै
आएको छ ।
21. के के सम्भाववत प्रभाब हुन सक्छन त ?-
IPCC
सम्भाववत असर कृ वर् र बनमा के होला जलश्रोतमा
के होला
मानब स्वास््यमा के
होला
समाज, उद्योग र
बसोबासमा के होला
धेरै ठाउमा तापक्रममा वृद्धि,
गद्धमि हुने द्धिन/रातको
संख्यामा वृद्धि, तातो
हावा/लू बढ्ने
धचसो िेत्रमा उत्पादन
बढ्ने, गसमण िेत्रमा घट्ने,
रोग ककराको प्रकोप बढ्ने
| बबरुवाको िेत्र र
फे नोलोजी पररबतणन
दहमालको
दहउ घट्छ,
पानीको
उपलब्ितामा
कमी
जाडोले मने नहोला,
तर लू को बढ्न
सक्छ, नया रोग
ककरा, महामारी
फै सलन सक्छ
न्यानो बनाउन उजाण
नचादहए नन धचसोको
लाधग चादहन्छ,
पयणटन उद्योग घट्न
सक्छ
अद्धधकांस क्षेत्रमा द्धतब्र
वर्ािका घटनामा वृद्धि
बासल नस्ट, डुबानले खेनत
गनण नसककने, माटो बग्ने,
जंगल नास
पानीको
गुर्स्तर
खस्कने,
बािी पैरोले मृत्यु,
चोटपटक, अंग भंग,
छाला र स्वास
प्रश्वासका रोग बढ्ने
बसोबास, उद्योग,
यातायात िेत्र
उजाडीने, भौनतक
संरचन तहस नहस
सुक्खा खडेरीका घटनामा
वृद्धि भू-वन्जररकरर्, कम
उत्पादन, बालीनहुने,
चौपाया मने, बन डिेलो
बढ्न
जताततै
पानीको
अभाब
खाद्यान्न र पानीको
कमी, कु पोसर्, पानी
जन्य रोग र पोिर्
अभाबमा रोग बढ्ने
प्रार्ी र उद्योगलाई
पानी अभाब,
बबजुलीको कम
उत्पादन, बसाई
सराइ,
सामुद्धिक तुफान, हावा, हुरी
र द्धतब्र बर्ािका घटनामा वृि
बासल नस्ट हुने, रुख जरै
देखख उखासलने, सामुदिक
मुगा नस्ट हुने
पानी, बबजुली
कादटने
मृत्यु, चोटपटक,
रोग, धचन्ता/त्तपर
बढ्ने
चको हावा र बिीले
संरचना ध्वस्त,
सम्पनतको बबनास,
23. • नेपाल जलबायुको िेत्रमा चौर्ो अनत प्रभात्तवत
मुलुक हो
• यहाको औसत बात्तिणक तापिम वृद्धि बबश्वको
औसत भन्दा िेरै माधर् छ (०.०६ डडग्री
नेपालको)
• NAPA का अनुसार मुख्य ६ िेत्रमा प्रभाब पछण
कु न कु न िेत्रमा के के
प्रभाब पछण होला ?
नेपालमा के होला
?
24. १. बन तर्ा जैत्तवक बबबबिता
• नेपाल जैववक बबबबिताको सन्दभामा संसारमै महत्वपूर्ा स्थानमा पछा |
• हाम्रो सानो देश नेपालमा पूवामा जापान देखि पश्चिममा इरान/टकी सम्म, दक्षिर्मा
इन्डोनेमसया देखि उत्तरमा साइबेररया(रुस) मा पाइने बनस्पनत/जन्तु पाइन्छन ् |
• नेपाल ७०००थररका बनस्पनत, १८५थररका स्तनिारी, ८७४थररका िरा, १८७थररका माछा,
६५१ थररका पुतली, ७८५थररका पुत्ला, ७८थररका सरीसृप, ११८थररका उभयिर र
१९५थररका सपाजातका प्राखर्को साझा घर हो | (Source: IUCN/UNEP-WCMC 2010-DB on
PA)
• यो बबबबिता हाम्रो भौगोमलक ववशेर्ताले जन्माएको बबमभन्न प्रकारको जलबायुले सम्भब
भएको हो | ववमभन्न जलाबयुमा ववमभन्न प्रार्ीको लाधग बासस्थान ननमाार् हुन्छ|
• नयनै प्रार्ीहरुले सुयाको प्रकास र ननजीव तत्वको पररिालन मार्ा त एक अकाालाई
आबचयक पने श्जबनोपयोगी बस्तु तथा सेवा उत्पादन गदाछन | र संसार िल्ने गछा | तर
• मानब सृश्जत कारर्ले गदाा यी प्रार्ीहरुको साझा घर पृ्वीमा नयनीहरुको बासस्थान नाश
हुदै छ | एउटा प्रार्ी नाश हुदा प्राकृ नतक सन्तुलन बबग्रन गइ एकले अकोलाई हानी
पुयााउछ | त्यो हानी मानब समुदायलाई पनन पने ननश्चित छ |