3. मकै एकिवषिय बाली हो जसमा भाले रपोथी फूल अलग अलग ठाउँमा खुल्लारुपमा रहेका हुन्छन्
मकै बालीलाई खाद्यान्न बालीको रानी भनेर विवनन्छ
रावरिय स्तरमा मकै दोश्रो खाद्यान्न बाली हो भने झण्डै ५५% मावनसहरुका लावग यो मुख्य खाद्यान्न बालीको रुपमा
रहेको छ
नेपालमा मकै कररब ९ लाख ५४ हजार १५८ हेक्टर जवमनमा खेती गररन्छ र उत्पादन २५ लाख ५५ हजार ८४७ मेविक
टन छ
मकै तराईदेवख उच्िपहाड सम्म खेती गररने बाली हो
नेपालमा मकै खेती गररने जग्गाको क्षेत्रफलको ७०% भूभाग मध्य पहाडमा, २०% तराइमा र १०% उच्ि पहाडमा पदिछ
यस बालीले मध्य पहाडको खाद्य सुरक्षामामहत्िपुर्ि योगदान पुयािएकोछ
परिचय
4. नेपालमा हाल मकै को उत्पादकत्ि २६७८ वकलोग्राम प्रवतहेक्टर रहेको छ, जुन अन्य िेरै देशको तुलनामा नेकै कम हो
मकै उत्पादन सबैभन्दा िेरै हुने वजल्लामा क्रमश: स्याङ्जा,इलाम,भोजपुर,मकिानपुर र झापापदिछन
िेरै फल्ने, रोग वकरा प्रवतरोिी नया-नया उन्नत जातको प्रयोग र िाली व्यिस्थापन प्रर्ालीमा सुिार ल्याए मकै को
उत्पादकत्िमा वनकै िृवि गनि सवकने
िान िमरा वनस्कने (फूलफूल्ने) समयमा ३५ वडग्री सवन्टग्रेड भन्दा बढी र १० वडग्री सेवन्टग्रेड भन्दा कम तापक्रम भयो
भने परागसेिनदर घट्न गईमकै को घोगामादाना नलाग्ने हुन्छ
खाद्यान्नको साथै ठूलो मात्रामा मकै को प्रयोग पशुपक्षींको दाना बनाउन प्रयोगभइरहेको छ
परिचय
5. गहुँर िानपवछसंसारको तेस्रोमहत्िपुर्ि खाद्यान्न बाली मकै हो
मकै मा िान रगहुँमा भन्दा बढीप्रोटीन तथा खवनज तत्िहरु पाइन्छन्
मकै को वपठोलाई गहुँको मैदा, बेसन या कोदोको वपठोसँग वमसाएर पाउरोवट, िाउिाउ, वबस्कुट, पकौडा, वमठाई
आवद तयार गररन्छ
भुटेकोमकै को वपठो (सातु) गुँड,खुदोिा महसँग वमसाई खाजाका रुपमा खानेगररन्छ
मुरली मकै भुटेरफूलबनाएर खाजाको रुपमा खान सवकन्छ
हररयो मकै को घोगा पोलेर िा उवसनेर खानवनकै रुिाइन्छ
मकै को दानाबाट माड, ग्लुकोज,औद्योवगक अल्कोहलआवदतयार गररन्छ
परिचय
6. वसफाररस क्षेत्रअनुसार बढी उत्पादन वदने जातको छनौट गरी गुर्स्तरीय बीउको प्रयोग गनािले मकै को उत्पादनमा २५
देवख ३० प्रवतशत सम्म बृवि हुन्छ
रोग तथाकीराहरु सहन सक्ने क्षमताभएको हुन्छ
सुक्खा, ताप,विसो आवद प्रवतकूल प्रभािसहन सक्ने गुर् भएको हुन्छ
उच्ि गुर्स्तरकोहुन्छ
उन्नत जातको तुलनामा िर्िशङ्कर(हाइविड) जातको बीउ लगाउनाले ५०% भन्दा बवढसम्म उत्पादनमा बृवि हुन्छ
नोट: नेपाल सरकारले सुिीकृत गरेको हाइविड जातहरु मात्र लगाउनु पदिछ र हाइविड जातको बीउ प्रत्येक पटक नयाँ वकनेर
लगाउनुपदिछ भने उन्नत जातहरुको बीउ २-३बषिमा फेदाि हुन्छ
किन मिै िो नयााँ जात प्रयोग गने
7. जातहरु सिफारिि बर्ष गेडािो िङ्ग पाक्ने अववधि उत्पादित्व(ट/हे)
मनकामना-१ २०४४ सेतो १२०-१३० ४
अरुण-१ २०५२ सेतो ९०-१०० ४
गणेश-१ २०५४ सेतो १७५ ५
मनकामना-३ २०५९ सेतो १४२ ५.५
शीतला २०६३ सेतो १३०-१३५ ६.०८
देउती २०६३ सेतो १३०-१३५ ५.७
पोषिलो मकै -१ २०६५ सेतो १४५-१५५ ५.३
मनकामना-४ २०६५ पहेंलो ११७ ५.३
मनकामना-५ २०६६ सेतो १४०-१४५ ५.२७
मनकामना-६ २०६६ पहेंलो १४०-१४५ ५.३४
मनकामना-७ २०७४ सेतो १५८ ६.४६
पूवी पहाडी जजल्लाहरुिो लाधग सिफारिश जातहरु
8. मकैलाई उम्रनको लावग करीब २० वडग्री से. तापक्रम तथा राम्रो उत्पादनको वनवमत्त िृवि हुने
समयमा औसत२१ देवख २७ वडग्री से. तापक्रम िावहन्छ
मकै खेती प्राय: सबै वकवसमको माटोमा गररन्छ, तर पानी नजम्ने, मवललो, दोमट, पी.एि.
५.५ देवख ७.५ भएको माटोमकैको लावग उपयुक्त हुन्छ
हावापानी तथा माटो
9. मकै को बवढ उत्पादन वलनको राम्रोसँगखनजोत गरेरमाटो बुबुिराउँदो बनाउनुपछि
यसको लागी ३-४ पटक खनजोत गरीराम्रोसँगसम्याउनुपछि
वबउकोराम्रो उमारशवक्तको लावगमाटोमा विस्यान राम्रोहुनुपछि
खेतबारीमापाके को गोबरमल लगेर छरीसके पवछ सोहीवदनजोतेर माटोमा वमलाउनुपछि
आजभोलीवबना खनजोत मकै खेतीगने पररक्षर्हरु भैरहेका छन्
नोट: गोबरमललाई खेतबारीमा लगेर लामो समयसम्म थुप्रो पारी राख्नाले मलमा भएको पौविक तत्ि नि
भएर जान्छ
जसमनिो तयािी
10. िषािको भरमा खेती गररने स्थानहरुमा िषाि नपररकन मकै रोप्नु उपयुक्त मावनदैन।बरु पानी पनािसाथ मकै
रोप्न सवकन्छ।यसो गदाि अविकतम बीउ उम्रन सक्छ र बोटको सँख्या कायम गनि सहज हुन्छ।त्यसो त
बीउलाई २४-४८ घण्टा पानीमा वभजाएर विस्यानयुक्त माटोमा रोप्नाले मकै पवन वछटो उम्रने र वछटै पाक्ने
हुन्छ भने उत्पादन पवन राम्रो वलनसवकन्छ
मकै रोप्ने समय भौगोवलकक्षेत्र, वसजनर मनसुन अनुसारफरकहुन सक्दछ
इलाममा िषेबालीको रुपमा फाल्गुन १५-िैत्र दोस्रो हप्तासम्मको समय मकै बावलको लागी उपयुक्त
मावनन्छ
बबउ िोप्ने िमय
11. गुर्स्तरीयबीउको प्रयोगबाटराम्रो उत्पादन हुन्छ
राम्रो उमारशवक्त भएको उन्नत बीउ २०-२५ के .जी. प्रवतहेक्टर र १-१.२५ के .जी. प्रवतरोपनीको दरले
लगाउनसवकन्छ
तरसँिै उपयुक्त िातािरर् नरहने हुँदा २५ देवख ३० के .जी. बीउ प्रवतहेक्टरप्रयोग गनुि उपयुक्त हुन्छ
शुरुमा बाक्लो छरी पवछ बढीभएका विरुिा उखेली गाई भैसीलाई खुिाउने िलनपवन छ
कीराले विरुिा काट्ने, डल्ला मुवन गएर बीउ नउम्रने, विस्यान कम भएर बीउ कम उम्रने आवद
जोखीमबाट बच्नपवन वकसानहरुले वसफाररसदर भन्दा बढीबीउ लगाउँछन
बबउ दि
12. उमारशवक्त बढाउन के गने - बीउलाई ८ घण्टा पानीमा वभजाएर
छहारीमा सुकाइ रोप्ने
मकै को बीउलाई ढुशी रोग नाशक विषादी वथराम २.५ ग्राम प्रवत
के .जी. बीउ र कीटनाशक विषादी मालावथयन २ ग्राम १ के .जी.
बीउका दरले उपिार गनुि पदिछ
फौजीकराबाट बच्न ईवमडाक्लोरोवपड विषादी ४ वम.ली प्रवत १
के .जी. बीउका दरले उपिार गनुि पदिछ
बबउ उपचाि
13. मकै हातले छनुिभन्दा लाईनमा
लगाउँदा िेरै फाइदा हुन्छ जस्तै:
१) वनवित दुरीमा रोवपने हुँदा बोटको
उवित संख्या कायम गनि सवकन्छ
२) वसंिाई गनि, गोडमेल तथा
मलखादको प्रयोग गनि वछटो तथा
सवजलो हुन्छ साथै गोडमेल गदाि
बोटमा क्षवत कम हुन्छ
बबउ िोप्ने तरििा
व्यवजस्थत तरििाले लगाइएिो मिै
लाइन देखि लाइन ि बोट देखि
बोटिो दुरि समलाइएिो मिै िेतत
६० से.मम
२५ से.मम.
14. लाईनमा बीउ रोप्दा लाईन देवख लाईनको दुरी ६० से.मी. र बोट देवख बोटको दुरी २५ से.मी. कायम गनुि पदिछ। उक्त दुरीमा
मकै लगाउँदा एक रोपनीमा ३३०० बोट हुनु पदिछ
माटोको विस्यान हेरी बीउ ५देवख ७से.मी. कोगवहराइमा रोप्नुपदिछ
विवभन्न मेवसन जस्तै ज्याि प्लान्टर, पुस रो वसडर, ठूला तथा साना ियाक्टरबाट िल्ने बीउ तथा मल खसाल्ने मेवशनको
(वसडविल) प्रयोग गरेरपवन लाईनमा बीउ रोप्नसवकन्छ
बीउ रोप्न मेवसनको प्रयोग गरेमा हातले रोपेको तुलनामा २५ देवख ३० प्रवतशत सम्म रोपाइखिि कम हुन्छ
नोट: फे दकटुिा कीराको प्रकोप बवढ हुने जग्गामा बीउ लगाउँदा एक ठाउँमा दुई दानाका दरले रोप्ने र उम्रेको २०-२२ वदनमा एक
ठाउँमा एक वबरुिामात्र राख्नेर बढी भएको हटाउने
बबउ िोप्ने तरििा
16. नझाँवगने होिा जातका कोशेबालीहरु (बोडी, भटमास आवद) अन्तर बालीको रुपमा मकै सँगै लगाउनाले झारपातको
प्रकोपमा कवम आउने र माटोको उििराशवक्त पवन बढ्ने अवन िेरथोरकोशा यागेडागुडीको पवन उत्पादन हुने हुन्छ
लगाएको कोशेबाली माटोबाट नउखेवलकन सतहमा काटेर वनकाल्नु पदिछ जसले माटोमा नाइिोजन तत्िको मात्रा थप गनि
मद्दतपुयािउँछ
कृवष अनुसन्िान के न्र, पाविबासले गरेको परीक्षर्को नवतजाअनुसार मकै र अदुिाको अन्तरबालीले िोखो मके भन्दा
५७% बढी फाइदा वदन्छ।यसमा मकै हारको दुरी १०० से.मी. र बोटको दूरी ५० से.मी. राख्नु पदिछ र मकै हारको बीिमा
अदुिा लगाउनुपदिछ
यस बाहेक मकै वभत्र विवभन्न तरकारी बालीहरु, जस्तै काउली, बन्दा, मूला आदीको अन्तरबाली वलन सवकन्छ
अन्तिबाली
17. उम्रेको१५-२०वदनवभत्रवछमोलेर हरेकडोबमा एकएकबोट रहने गररराख्ने
सो गदाि खुल्ला सेंवित जातहरु कवम्तमा प्रवत रोपनी ३३०० विरुिा हुने गरर वछमोल्ने र हाइविडमा भने प्रवत रोपनी
३०००देखी४०००सम्म राख्न सवकन्छ
एउटा मकै को बोट कवम्त हुनुभनेको३००-५००दाना कवम्त हुनुहो
मकै ले िान,गहुँजस्तो गाँज पवनहाल्दैन रतोरीले जस्तोहाँगा पवनहाल्दैन
त्यसैले मकै को बोटको संख्या वनिािरर् गदाि अवत नैध्यान पुयािउनुपदिछरबोट िेरै िा कवमहुनुहुँदैन
मिै तछमोल्ने
18. मलखाद कवत िावहन्छ भन्ने कुरा जग्गाको मवललोपना, प्रयोग गररने मलको वकवसम िा श्रोत, मकै को जात अथाित पाक्ने
अवििी र उत्पादन क्षमता,लगाइने वसजन, मलखादको उपलब्िता आदीमा भर पदिछ
कम मवललो जग्गामा गोबर मल र कम्पोिमल बढी प्रयोग गनुि पदिछ
सािारर्तया राम्रोसंग कुवहएको गोबर िाकम्पोिमल एक हेक्टरको लावग १५ देवख २०टन प्रयोग गनुि उपयुक्त हुन्छ
यवद खेतबारीमा प्रशस्त मात्रामा कम्पोि मलको प्रयोगको साथै उपयुक्त जात लगाई उवित बोट संख्या कायम गरीएको छ
भने रासायवनक मलखादको प्रयोग वबना पवन मकै को राम्रोउत्पादन वलन सवकन्छ
अझ बढी उत्पादान वलनको लावग कम्पोिमल सवहत संतुवलत मात्रामा रासायवनक मलको प्रयोग गनुि उपयुक्त हुन्छ
नोट:नपाके को गोबरमल बाटखुम्रे वकरा र झारपातकोवबउ आउने हुँदा पाके को िा पिेकोमलमात्र प्रयोग गने
मलिाद व्यवस्थापन
19. उन्नत जातको लावग रासायवनक मलको मात्रा तल वदइएको छ
मलिाद व्यवस्थापन
ििायतनि मल दि/िोपनी (िे .जी.) दि/िोपनी (िे .जी.) उधचत िमय
्ड.ए.पी. ३ के .जी. २ के .जी. बीउ छने समयमा
पोटाि २.५ के .जी. १.७ के .जी. बीउ छने समयमा
युरिया
१.५ के .जी. १ के .जी. बीउ छने समयमा
३.७५ के .जी. २.५ के .जी. बोटले घुुँडा छु ने बेलामा
२.२५ के .जी. १.५ के .जी. धानचमरा ननस्कने बेलामा
नोट: युरीया मलको प्रयोग गदाि बीउसँग वसिा नपने गरी हाल्नु पदिछ।थप यूरीया मल बोटको फेदमा ५ से.मी. टाढा िारैवतर पने
गरी राख्ने र माटोले पुररवदने।यवद लाईनमा लगाइएको छ भने बोट देवख ५ से.मी. पर १० से.मी. गवहरो कुलेसो बनाई सके सम्म
माटोमा पुररने गरर बेलुकीपख गनुि पदिछ।
21. सििंचाई
■ मकै को राम्रोउत्पादनको लावग मकै उम्रेको ४०-४५वदनसम्म माटोमा यथेि विस्यान हुनुपदिछ
■ वसंिाई कवहले कवहले (कवत कवत वदनमा) गने भन्दा पवन िालीको कु न कुन अिस्थामा माटोमा विस्यानको कवम भएमा
उत्पादनमा कवत नोक्सान पदिछ भन्ने कुरा अहम्हुन आउँछन्
■ बषे मकै खेती आकाशे पानीको भरमा पवन गनि सवकन्छ
■ मकै को बोट घुँडासम्म अग्लो, िानिमरा आउने समय,घोगामा जुँगा आउने समय र दानामा दूि लाग्ने समय बढी
संबेदनशील हुने हुँदा यी अिस्थामा विस्यान कमी भएमा वसंिाई गनुि पदिछ। दाना भररने समयमा उच्ि तापक्रमको
असरबाट जोगाउन वसंिाइको अवनिायि व्यिस्था गनुिपदिछ
■ लाईनमा मकै लगाइ कुलेसो बनाइ वसंिाई गदाि बवढ प्रभािकारी हुन्छ। वसंिाइ गदाि ३ घण्टा भन्दा बढी समय पानी जम्न
वदनु हुदैन
22. सििंचाई
यि प्रमुख अवस्थाहरुमाय िंचाई गर्ुुपर्ुछ:
१)बोटले घुँडा छुने बेला, २) िानिमरा वनस्कने बेला, ३) घोगामा जुँगा
आउने बेला ४) दानामा दूि लाग्ने बेला
24. गोडमेल तथा झाि व्यवस्थापन
समयमै झारपातकोव्यिस्थापन नभएमा मकै को उत्पादन ३०देवख ५०% सम्मघट्छ
मकै को पवहलो गोडाइ बीउ रोपेको२०-२५वदनपवछ गने र बाक्लोभएको वबरुिा हटाउने साथै उके रा लगाउने
दोस्रोगोडाई बोट घुँडा जवत अग्लो भएपवछ गने रयुररया मल टप िेस गरीमकै लाई उके रा वदनुपछि
झारपातलाईहँसीया, कुटो, कोदालो,आवदको प्रयोग गरर हातले हटाउने
पवहलो गोडाइ होस् िा दोस्रो गोडाई होस् मकै को जरालाई नखलबलाउने गरर विरपररको झारपात हटाउने िा उके रा वदने
बेलामा वबरुिाको अड्याउने जरा (Prop) लाई काट्नु िापुनुि हुन्न
यसो गनािले जरा कुवहएर बोट कमजोर हुन गई ढल्दछ।मकै आफैं ढल्ने होइन हाम्रो गलत कमिले ढल्ने हो भन्ने कुरा बुझ्न
जरुरी छ
25. गोडमेल तथा झाि व्यवस्थापन
ज्यामी अभाि भएको खण्डमा झारनाशक वबषादी प्रयोग गनि सवकन्छ
यवद झारपातनासक विषादी एिावजन उपलब्ि हुन सक्छ भने मकै रोपेको २ वदन वभत्र प्रवत वलटर पानीमा
३ ग्राम वमसाएर (एक रोपनीमा ३२-३५ वलटर पानी) छनािले रोपेको ३०-३५ वदन सम्म झारपात उम्रन
पाउन्न
िौडापाते झारवनयन्त्रर्को लावग मकै करीब ८ इन्ि उिाइ भएमा 2-4,D विषादी प्रयोग गनि सवकन्छ
झारपातनाशकविषादी छदाि माटोमा विस्यान हुनुपछि
यवद मकै लाईनमा लगाइएको छ भने विवभन्न वकवसमको झार गोड्ने मेवसनको प्रयोग गरेर पवन झारपात
हटाउन सवकन्छ
26. गोडमेल तथा झाि व्यवस्थापन
व्यवजस्थत मिै िेती (देब्रे) ि
अव्यवजस्थत मिै िेती (दाहहने)
मेसिन प्रयोग गिेि मिै गोड्दै गिेिो पावि ववडि
27. पात लाछ्ने वा हटाउने
अन्तरिाली लगाउन होस या अन्य प्रायोजनका लावग मकैको तल्ला पातहरु घोगामा दाना पुि
नहुँदै हटाउने िलन अिैज्ञावनक हुनाले यो प्रथा रोक्नुपछि र सुरुमा अवन दाना वछप्पेपवछ घोगा
तलकापातहरु हटाउनसवकन्छ
स्मरर् रहोस्पातनै विरुिाको एक मात्र खानाबनाउने भागहो
28. िानचमिा हटाउने
मकै मा भाले फूलिान िमरा हो र पोथी फूलघोगा अथाित जुँगा हो
एउटा िान िमारामा कवम्तमा पवन २.५ करोड जवत परगकर् (भाले) हुन्छन् भने एक परागकर् एक जुँगामा सेंिन
भएपवछएउटा दाना बन्दछ।
एउटा घोगामा अविकतम ५०० दाना सम्म लाग्ने तर िमरामा भले फूल अत्याविक िेरै हुनाले िान िमरा
वनस्कनासाथ (४ वदन वभत्र) आिा जवत (५०%) बोटको िमरा नकालेर केही समय ओइलाउन वदएर दूिालु
िस्तुलाईखुिाउँदा दुिकोउत्पादन बढ्दछभनेमकै कोदाना पुि रगरुङ्गो हुनगईउत्पादनपवन बढ्दछ।
यसो हुनुमा खास गरी फूलहरुको विकासक्रममा बढी प्रोवटनको उपयोग हुन जाने भएकोले भालेफूलहरुलाई
हटाइवदंदाप्रोटीन ज्यादा खििहुनबाट जोवगन गईउत्पादन बढ्नजान्छ
29. िानचमिा हटाउने
िान िमारा हटाँउदा पातलाई नोक्सान नहुने गरर कावखमुवन च्यापेर अवम्रसो वनकाले
जसरी वनकाल्नुपदिछ
धार्चमरा फाल्र्े कामगर्ाु यर्म्र्यियखतकु राहुरमा ध्िार्यर्र्ुपछु:
िानिमरा फाल्ने काम त्यस्तो जातमा मात्र गनुिपछि जुनमा िमराको हाँगा प्रशस्त (१५-
२०)हुन्छ
िातािरर्कोतापक्रम १० वडग्री सेवल्सयस भन्दा कम र३५ वडग्री सेवल्सयसभन्दा बढी
भएको बेला िानिमरा हटाउनुहुँदैन
बषे मकैमािानिमरा हटाउनुहुँदैन
मकै लगाएको प्लटमा िानिमरा एकनासले नफालीकन एक लाइन फाल्ने र एक
लाइन नफाल्ने गनुिपछि
30. मिै भाच्ने तथा थन्क्याउने
मकैको घोगा पानी परेर सुके पवछ िा घाम लागेको बेलामा भाँच्ने
मकैको खोस्टाफुस्रो भई सुक्यो भने मकै पाकेको थाहा हुन्छ
कवहलेकाँही अन्य कारर्ले पवन खोस्टा सुक्ने हुँदा मकैको दाना उप्काइ खोयामा गावडने भाग वतर कोट्याइ हेरेमा कालो पत्र देवखएमा मकै
पाकेको वनवित हुन्छ
यो अिस्थामामकैको विस्यान ३५% सम्म हुन्छ तर मकैको विस्यान जब २०% हुन्छ, तब मकै भाँच्दा राम्रोहुन्छ
बीउको लावग हो भने खोिाले पूरा ढाकेका घोगाहरु, नढलेको बोटका घोगाहरु, रोग-कीरा नलागेका घोगाहरुलाई भाँच्नुपछि
भाँिेका घोगाहरु २-३ घामसुकाएपवछ घोगालाई नङ्गयाई मकै छोडाउन सवकन्छ
मकै मेवशनिारािा हातले छोडाइसकेपवछ घाममाराम्ररी सुकाई मकैको विस्यान १२% कायम गरी भण्डारर् गनुिपदिछ
सामान्यतय एक हसि पािरको मकै छोडाउने मेवसनबाट ४ वक्िन्टल दाना प्रवत घण्टाको दरले छोडाउन सवकन्छ तर छोडाउनु अवघ मकैको
घोगाहरु राम्रोसँग सुके को हुनुपदिछ
34. मिै बालीिा िोग तथा ततनिो व्यवस्थापन
विश्वभरको आँकडा हेने हो भने मकै मा लाग्ने रोगहरु१०० भन्दा बढी देखा परेकाछन्
तर हाम्रोदेशमा भने हालसम्मको रेकडि भएका रोगहरुलगभग ६० भन्दा बढी छन्
यी मध्ये पवन हाम्रो पररप्रेक्षमा आवथिक दृविकोर्ले बढी महत्िपूर्ि रोगहरुपहाड र तराईमा५-६िटा छन
यद्यवप ितिमान अिस्थामा महत्िपुर्ि नदेवखएका रोगहरु के ही िषिपवछ महत्िपुर्ि पवन हुन सक्दछन
ितिमान अिस्थामा अरुको दाँजोमा बढी महत्िपुर्ि रुपमा देवखने रोगहरुयस प्रकार छन्
१.उत्तरीपात डढुिारोग २.दवक्षर्ीपात डढुिा रोग
३.ध्िासेथेग्लेरोग ४.डाउनीवमल्ड्यु
५.घोगा कुवहनेरोग ६.डाँठकुवहनेरोग
35. उत्तरीपातडढुिारोग (Northern leaf blight)
कारकयिवाणु:
एक्सेरोवहलम टवसिकम(ढुसी)
िक्षण:
योरोग लागेको मकैकोपातमा बैजनी िा हररया रंगका लाम्िीला
आकारका थोप्लाहरु देखा पदिछन
ती थोप्लाहरु ३-१५ से.मी. सम्म फैलएका नाऊ आकारका
हुन्छन
ती थोप्लाहरु जब वछवपन्छन् वतनीहरु अवल फरक खालको,
कालो िवमलो देवखन थाल्दछन्
यसरीथाप्लाहरु बढ्दैजाँदा पुरै पात नै सुक्दछ
36. उत्तरीपातडढुिारोग
व्िवस्थापर्:
रोग अबरोिक जातहरु जस्तै मनकामना ३, देउती, पोवषलो मकै १ लगाउने।स्थावनय जातभन्दा उन्नत जातहरुमा यो रोग सहन
सक्ने क्षमता बढीहुन्छ
लगातार एउटै खेतबारीमा मकै मात्र नलगाई बालीिक्र अपनाउनुपदिछ
मकै भाँविसकेपवछ त्यसका अिशेषहरु जस्तै पात, ढोंड, ठुटा आवद जम्मा गरेरगवहरो गरी गावडवदनु िा जलाई वदनुपदिछ
यवद सुरुको अिस्थामा रोग लागेमा डाईथेन एम-४५ (मेन्कोजेब), २ ग्राम प्रवत वलटर पानीमा वमसाइ ८-१० वदनको फरकमा
छनुिपदिछ
मकै रोप्नुभन्दा पवहले वथराम नामक विषादी २.५ग्राम प्रवत वकलोग्राम बीउको दरले बीउ उपिार गने
37. दवक्षर्ी पातडढुिारोग (Southern leaf blight)
कारकयिवाणु:
हेल्मीन्थोस्पोररयम मेवडस (ढुसी)
िक्षण:
मेवडस लीफ ब्लाईट रोग खास गरी गरम जलिायु भएको ठाँउमा
देखापछि
यो रोगले आक्रमर् गरेमा मकै को पातमा स-साना गोलाकार
थोप्लाहरु पातको नसाको बीि भागमा देखा पदिछ
पवछ ती थोप्लाहरु बढ्दै गएर एक आपसमा जोवडएर पुरै पात
डढेको जस्तो देवखन्छ
38. दवक्षर्ी पातडढुिारोग
व्िवस्थापर्:
रोग अबरोिक जातहरु लगाउने।स्थावनय जातभन्दा उन्नत जातहरुमा योरोग सहन सक्नेक्षमताबढी हुन्छ
लगातारएउटै खेतबारीमा मकै मात्र नलगाई बालीिक्र अपनाउनु पदिछ
मकै भाँविसके पवछ त्यसका अिशेषहरु जस्तै पात,ढोंड, ठुटाआवद जम्मा गरेरगवहरो गरीगावडवदनु िाजलाई वदनु पदिछ
डाईथेन एम-४५ (मेन्कोजेब) नामक विषादीले २.५ वकलोग्राम प्रवत हेक्टरको दरले ७००-८०० वलटर पानीमा वमसाई १०-
१५ वदनको अन्तरमा ४-५ पटक छरेर पवन यो रोगको वनयन्त्रर् गनि सवकन्छ।तर रोगको प्रकोप कम छ भने विषादी छनुि
आवथिक दृविकोर्बाट फाइदाजनक हुँदैन
मकै रोप्नुभन्दा पवहले वथराम नामक विषादी २.५ ग्राम प्रवत वकलोग्राम बीउको दरले बीउ उपिारगने
39. ध्िासेथेग्ले रोग (Grey leaf spot)
कारकयिवाणु:
सकोस्पोरा वजया मेवडस (ढुसी)
िक्षण:
यो रोगको लक्षर् बोटमा िानिमरा वनस्कने बेलावतर मात्र पाता
देवखन्छ
वछवप्पएका पातहरुमा रोगको थोप्लाहरु खैरो ध्िाँसे आिा से.मी.
लामो, साँगुरा र ितभुिज आकारका भएपवछ ती थोप्लाहरु एक
आपसमा जोवडएर पातहरु पूरै मनिसक्छन।
रोगको प्रकोप िेरै बढेको बेला मकै को उत्पादनमा शत प्रवतशतसम्म
क्षवत पुग्दछ
40. ध्िासेथेग्ले रोग
व्िवस्थापर्:
यो रोग पहाडका वजल्लाहरुमा देखा परेको हुँदा त्यस क्षेत्रको लावग वसफाररस गररएका जातहरु जस्तै मध्य पहाडको लावग देउती, वशतला,
मनकामना-१मनकामना-३र मनकामना-४आवदजातहरु लगाउने
यस रोगका वजिार्ुहरु मकैकाअिशेषहरुमा मात्रबाँिीरहने हुँदा संक्रवमतअिशेषलाई जलाउनाले रोगको प्रकोप घटाउन सवकन्छ
वछटो लगाएको मकै िालीमा वढलो लगाएको मकैको दाँजोमा कम रोग लाग्ने भएकोले मकै उवित समयमा सकभर िाँडै लगाउनाले रोगको
क्षवतबाट बच्न सवकन्छ।रोगकोप्रकोपबाक्लो गरी लगाइएको मकैमाबढीहुने गदिछ
यो रोगको ढुसीले मकैलाई मात्र आक्रमर् गदिछ।मकै बाहेक अन्य बाली कम्तीमा एक िषि लगाउनाले यो रोगको प्रकोप घटाउन सवकन्छ।यो
रोगको ढुसीएक िषि भन्दा बढी रोग लागेको मकैकोअिशेषमा बाँिी रहन सक्दैन
रोगको प्रकोप अत्याविक भएमा ढुसी रोग नाशक विषादीमध्ये पवहलो स्प्रे गदाि डाएथेन एम-४५ (मेन्कोजेब) २ ग्राम प्रवतवलटर पानीको दरले र
दोस्रो स्प्रे वटल्ट(प्रोवपकोनाजोल) १ वम.वल.प्रवतवलटरपानीमा वमसाईछनुिपदिछ
41. डाउनी वमल्ड्यु (Downy mildew)
कारकयिवाणु:
स्के लेरोस्पोरा स्याके रर (ढुसी)
िक्षण:
यो रोग लागेको मकै को पातमा पहेला, सेता िसािहरु देखा
पदिछन्
वबहान सबेरै हेदाि ती पातहरुमा सेतो रंगको ढुसीदेवखन्छ
बोटको बृवि रोवकन्छर वबरुिा होिो वठंगुररएको हुन्छ
िानिमरा वनस्कन सक्दैन र वनस्की हालेमा थोरै
वनस्कीन्छ
42. डाउनीवमल्ड्यु
व्िवस्थापर्:
स्िस्थबीउको प्रयोग गने
रोग अिरोिकजातहरु देउती, रामपुर-२, रामपुर कम्पोवजट, अरुर्-२जस्ता रोग सहन सक्ने जातहरु लगाउने
रोगग्रस्त बोटका अिशेषहरुजस्तै:ढोड,पात, जरा, आवदनि गने
वढलोलगाउँदा प्रकोप बढ्ने भएकोले अगावडनै लगाउने
डाइथेन एम-४५(मेन्कोजेब) विषादी ३ ग्राम प्रवत वलटर िा मेटालेवक्सल + मेन्कोजेब (वक्रनोवक्सल गोल्ड,
ररडोवमल एम जेड) २ ग्राम प्रवतवलटरपानीमा वमसाई छने
43. घोगाकुवहनेरोग (Ear rot)
कारकयिवाणु:
फ्युजाररयम मोवनवलफोमी(ढुसी)
िक्षण:
घोगा कुवहने रोग िेरै जसो कम तापक्रम र बढी सापेवक्षक आरता भएको
ठाउँमा देवखन्छ
घोगा कुवहने प्रकृया टुप्पोबाट शुरु भै फे द वतर बढ्छ िा फेदबाट शुरु भएर
टुप्पोवतर बढ्छ
आक्रमर् भएको घोगामा दानाको रंग गुलाबी हुन्छ र गुलाबी रंगको ढुसी
घोगामा देवखन्छ
यसरी घोगा कुवहएपवछ मकैका दानाहरु नि हुन्छन् र कृषकले नोक्सानी
सहनुपछि
44. घोगाकुवहनेरोग
व्िवस्थापर्:
स्िस्थबीउको प्रयोग गनेरखोस्टा टुप्पोसम्म छोवपएकोघोगाबाट वबउ छान्ने
रोग अिरोिकजातहरु देउती, गर्ेश-२, मनकामना-१ जस्तारोग सहन सक्ने जातहरुलगाउने
घोगामा वकराकोआक्रमर्बाट रोग शुरु हुने हुँदा कीराको उवितवनयन्त्रर् गने
बेवभविनढुसीनासकविषादी २ ग्राम प्रवत वकलोबीउका दरले बीउ उपिार गरीबीउ रोप्ने
45. डाँठ कुवहने रोग (Stalk rot)
कारकयिवाणु:
इरि्इवनयाक्राइजेनथेवम(शांकार्ु)
फ्युजाररयम ग्रावमवनएरम (ढुवस)
िक्षण:
जवमन मावथका एक देवख िेरै आँख्लाहरु कालो, खैरो रंग, पानीले
वभजेको जस्तो र कमलो भइ गलेका हुन्छन
संक्रमर् भएका भागहरु कुवहएको माछा जस्तो गन्हाउँछ
रोगग्रस्त भएका बोटहरु कैयों दनसम्म हररयै देवखन्छन्
46. डाँठ कुवहने रोग
व्िवस्थापर्:
बढी मात्रामा नाईिोजनयुक्त मल प्रयोग गरेमा रोगको बढी आक्रमर् हुने भएकोले माटो परीक्षर्को नवतजा
अनुसारको मलखादको प्रयोगगने
मकै खेत िा बारीमा पानी जम्यो भने डाँठ कुवहने रोगको प्रकोप बढी हुने भएकोले खेतमा जल वनकासको
प्रबन्ि गरीपानी जम्न वदन हुँदैन
प्राय: गोडमेल गदाि बोटमा िोटपटक पुयािउनाले र गिारो कीराले आक्रमर् गरेपवछ मात्र डाँठ कुवहने रोगको
जीिार्ूको संक्रमर् हुने हुँदा प्रभािकारीडाँठबाट गबारोवनयन्त्रर् गनुि पदिछ
बेवभविन२.५ ग्राम प्रवतवकलोका वहसाबले वमसाएर बीजोपिार गने
47. मिै बालीिा मुख्य कििाहरु ि ततनिो व्यवस्थापन
सािारर्तया मकै छरेदेवख भण्डारर्सम्म कीराको आक्रमर् हुने गदिछ
समय र ठाउँ अनुसार क्षवतको आकारपवन कम र िेरै हुन्छ
जलिायु पररितिनको प्रवतकुल प्रभाि र अन्िा-िुन्ि विषादीको प्रयोगले गदाि िालीनालीमा आजभोली नया नया वकराको
प्रकोप बढेको छ जस्तै फौवज वकरा
मकै िालीमा ५५ थररका कीराहरुले आक्रमर् गरेको पाइन्छ जसमध्ये ८-१० जातका कीराहरु बढी सवक्रय र त्यसै अनरुप क्षवत
पुयािउने खालका छन
ितिमान अिस्थामा अरुको दाँजोमा बढी महत्िपुर्ि रुपमा देवखने वकराहरु यसप्रकार छन्
१.अमेररकनफौजीवकरा २.मकै कोगिारो
३.खुम्रेवकरा ४.फे दकटुिा
५.लाही ६.घुन
48. अमेररकनफौजीवकरा (Fall Armyworm)
यकराकोपयहचार्रिक्षण:
मकै बालीमा यस कीराको लाभाि सुरुको अिस्थामा सेतो िा हल्का हररयो रंगको हुन्छ भने टाउको कालो हुन्छ पवछ हवकि दैजाँदा लाभािको
शरीरखैरोरंगकोहुन्छभने टाउकोगाढाखैरोरंगकोहुन्छ
लाभािकोटाउकोमाअंग्रेजीअक्षरकोघोप्टो“Y”आकारको सेतो रंगकोिकाि हुन्छ
लाभािकोमावथल्लोभागमा पेटकोअवन्तमवतरआठौं खण्डमाठूलाकालोरंगका िारिटाथोप्लाहरुबगािकार रुपमादेवखन्छ
यस कीराकोलाभाि अिस्थालेमकै कोपात,गुभो,जुंगा तथा घोगामासमेत क्षवतपुयािउदछ
भरखरै फुलबाट वनस्के का स-साना लाभािहरुले पातको तल्लो सतहबाट हररयो भाग खाएर वझल्ली मात्र बाँवक राख्दछ भने लाभािहरको
आकारमाबृविहुँदैजाँदापातमाकीराले खाएकाप्िालहरुदेखापदैजान्छन
लाभािहरुहुवकि दैजाँदा गुभोवभत्रप्रेिशगरेर खाने गदिछन
51. अमेररकन फौजीवकरा (Fall Armyworm)
व्िवस्थापर्:
मकै रोप्नुभन्दा अगाडी गवहरो गरेरजवमन खनजोत गने
डेस्मोवडयम घाँस यस कीरालाई मन नपने हुनाले मकै को वबि बीिमा यो घास लगाएर यस कीरालाई िपाउने र छेउछेउमा यस
कीरालाई मनपने नेवपयरघाँस लगाएर वकरालाई आकवषित भएको वकरा विषादी प्रयोग गरी माने
मकैको पातमा सेता लाम्िा वझल्ली सवहतका प्िाल अिस्थाको क्षवतको लक्षर् देखा परेमा शुरम जैविक विषादी वब.टी १ ग्राम िा
वनमजन्य विषादी एजावडरावक्टन ५ एम एल प्रवत वलटर पानीमा वमसाएर छने
मकैको पातमा प्िाल तथा गुभोमा क्षवतको लक्षर् देखा परेमा इमामेवक्टन बेन्जोयट ०.४ ग्राम िा क्लोरएन्िावनलीप्रोल ०.४ वमली
वलटर िा स्पाइनोस्याड ०.३ वमलीवलटर प्रवतवलटर पानीमा वमसाएर छने (२५ वलटर विषावदझोल प्रवतरोपनी)
एउटै विषादी वनरन्तरप्रयोग नगरी आलोपालो गरी प्रयोग गने तथाघोँगा लावगसकेपवछवबषादी प्रयोग नगने
52. मकैको गिारो (Borer)
यकराकोपयहचार्रिक्षण:
पुतलीपरालेरङ्गकोहुन्छ
अगावडकापँखेटाहलुकाखैरोरपछावडकापँखेटासेतोरङ्गकाहुन्छन
यो गिारोपुतलीकोबच्िा(लाभाि)हो
यो मकै कोजराबाहेकसबै भागमा आक्रमर्गदिछ
लाभेहरु मवसना छँदा बढ्दै गरेका पातमा प्िाल पारी खान्छन जसले गदाि पातमा
प्रशस्त प्िालहरुदेवखन्छन
पवछयसले मकै कोडाँठवभत्रपवसगुभो खान्छजसले गदाि विरुिाकोगुभो मदिछ
िानिमरारघोगालागेपवछयसले त्यसमा पवनआक्रमर्गरीक्षवत पुयािउछ
53. मकैको गिारो (Borer)
व्िवस्थापर्:
गिारोकोप्रकोप भएका क्षेत्रहरुमा बाक्लोहुनेगरीबीउ छनुि पदिछ
कीरा लागेका बोटहरु तथा मकै का ढोडहरुनि गररवदनुपदिछ
परवजवि कीरािाइकोग्रामा १ लाख प्रवत हेक्टरका दरले छोड्ने
वकराको फुल तथा लाभािहरु देवखनासाथ ब्यावसलस थुरेन्जाइनवसस नामक जैविक विषादी १ ग्राम प्रवत वल.
को दरले वमसाएर बेलुकापख छने
वनममा आिारीतविषादीलाई पवन प्रयोग गनि सवकन्छ
डाइमेथोयट १.५ वमली प्रवत वलटर िा थायामेथोक्जाम + लाम्डा साइलाविन १ एम एल प्रवत ४ वलटर
पानीमा वमसाई ५०० वलटर वमश्रर् प्रवतहेक्टर छने
54. खुम्रे वकरा (White grub)
यकराकोपयहचार्रिक्षण:
माटोमा बस्ने अन्य कीरा भन्दा फरक प्रकारका, अङ्ग्रे शब्द “सी” आकार को जसको
पेटको अवन्तम भागसम्म सुवन्नएको जस्तो र राम्ररी विकास भएका ३ जोडी खुट्टा यस
वकराकोलाभािकोपवहिानगने मुख्यआिारहरुहुन
यसको बयस्कअिस्थाखपटे होजोखैरोअथिागाढाखैरोरङ्गकोहुन्छ
लाभ्रेहरुकोटाउकोखैरोरङ्ग रशरररसेतोरङ्गकोहन्छ
खुम्रेको नोक्सानी पानी नजम्ने विशेषगरर पाखो जग्गा र िषाितको भरमा खेवत गने हल्का
माटोभएकोजग्गाहरुमाबवढ देवखन्छ
खुम्रेहरु माटोवभत्र बसी मकै उवम्रसके पवछ कवललो वबरुिाको जराहरु खान्छन जसले गदाि
वबरुिाबढ्नसक्दैन रपवछमदिछ
55. खुम्रे वकरा (White grub)
व्िवस्थापर्:
खेतबारीलाई गवहरो गरेर जोती वदनाले यी वकराहरु सुयिको तापले गदाि मदिछन् साथै परजीिी एिं िराहरुले
खाई वदन्छन
काँिो गोबर मल प्रयोग गनािले खुम्रे वकरा लुक्नसवजलो हुनुका साथै यसको बृवि बढीहुन्छ
खेतमा प्रशस्त पानी पठाउने
खपटे माउलाई वबजुली बवत्तकोपासोमा आकषिर् गरीमाने
१ के .जी. प्रवत रोपनीका दरले दानामा उत्पावदत हररयो ढुसी (मेटाराइवजयम एवनसोवपलाइ) मकै छने समयमा
लाईनमा छने
क्लोरपाइरीफस विषादी १ के .जी. िा क्लोरान्िावनवलप्रोल ०.४% प्रवत रोपनीका दरले मकै छनुि भन्दा अवघ
छने
56. फेद कटुिा(Cutworm)
यकराको पयहचार् र िक्षण:
लाभाि खरानी रङ्गकोतथाियस्क पुतलीिुँिा रङ्गकोहुन्छ
यसको अगावडको पँखेटमा गाढा दागहरु हुन्छन
यसलाई छोइवदएमा बटाररएर टाउको र छाती जोड्छ
लाभािहरु वदउँसो बोट मुवन लुक्छन र रातको समयमा बोटमा आक्रमर्
गछिन
लाभािले बोटलाई फेदको नवजकै बाट काट्दछ
पात र डाँठहरु खान्छन
57. फेद कटुिा(Cutworm)
व्िवस्थापर्:
काटेकोविरुिाको जरा नवजकमाटोमा कोट्याएरलाभ्रेहरुखोजी नि गने
झारपातको सानो सानो थुप्रो बोट नवजकराख्नेरउज्यालो भएपवछझारको थुप्रो पल्टाईलाभाि जम्मा गरर निगने
रावत्रिर स्िभािका वकराभएकोलेवबजुली बवत्तको पासोमा आकषिर्गरी माने
वि.टी.के. नामक जैविक विषादी िा मालावथयन २ ग्राम प्रवत के.जी. गहुँको िोकर वमसाएको िारा प्रवत रोपनी
आिाके .जी.कादरलेसाँझमा प्रयोग गने
क्लोरपाइरीफस िा मालावथयन १ के .जी.प्रवत रोपनीका दरलेमकै छनुिभन्दा अवघछने
58. लाही (Aphid)
यकराकोपयहचार्रिक्षण:
ियस्कलाहीसानो,कालोअथिाहररयो (पहेंलोवमवसएकोहररयो) रङकोहुन्छन
यसको लम्बाई कररब २ वम वम हुन्छ र पेटको पछावडपरट्ट छेउ भागमा दुइिटा साना नलीजस्ता
अङ्गहुन्छन
लाही कीराले मकैको गुबो,िानिमरारकवललोघोगामाआक्रमर्गदिछन रआफ्नो तीखोसुंड
गाडेर रस िुस्दछन साथै गुवलयो पदाथिको रुपमा वयनले पातमा विष्ठाकारुपमा मिुरस स्रावबत
गछिन
मिुरसमा ध्िाँसे कालो ढुसी विकवसत हुन्छ जसले गदाि वबरुिाको प्रकाश संश्लेषर्मा बािा
उत्पन्नहुन जान्छ
लाईले मकैमा मोजाइक रोग सादिछ जसले गदाि पातहरु वछरवबरे(पहेंलो र हररयो) हुन्छन र
घोगाकोओजनघट्ने रदानापररपक्िहुन नसकी३०%सम्म उत्पादनमाह्रास
59. लाही (Aphid)
व्िवस्थापर्:
पहेलो टावसनेपासो प्रयोग गने
लेवडिडि विटल(वमत्रुखपटे)प्रयोग गने
सुवतिको झोल बनाई छने
गाइिस्तुकोमुत्र रपानी (१:४)कोअनुपातमा वमसाइ २-३वदनको फरकमा पटकपटकछने
जैविकविषादी भवटिवसवलयम लेकानी५ग्राम प्रवत वलटर पानीमा
वनममा आिाररत विषादी वनमको तेल५एम.एल.प्रवत वलटरकादरले १०वदनकोफरकमा छने
लावह कीराको संख्या बढी पाइएमा डाइमेवथयोट (रोगर) ३ एम एल प्रवत वलटर पानीमा िा मालावथयन ३ एम.एल.
प्रवत वलटरकादरले स्प्रे गने
60. घुन (Weevil)
यकराकोपयहचार्रिक्षण:
मकै कोभण्डारर्मा नोक्सानपुयािउनेप्रमुखकीरा
योकालोअथिा खैरो रङ्गकोहुन्छ
यसकाबवलयाबङ्गाराहुन्छन
यो खेतबारीबाट सवजलै उडेर अन्न भण्डारर् गरेको ठाँउ र अन्न भण्डारर्
गरेकोठाउँबाटसवजलैखेतबारीमाजान्छ
सवन्ितअनाजमाघुनले प्िालपारीक्षवतपुयािउछ
दानामापाइने िूलोर ररक्त प्युपाकाखोलहरु पवहिानकालक्षर्हरुहुन
61. घुन (Weevil)
व्िवस्थापर्:
भण्डारर् गदािमकै को विस्यान १३% भन्दा कम हुनु पदिछ
ुपर ग्रेर् ब्िाग:यो एक वकवसमको प्लाविक झोला हो यसवभत्र अनाज िा बीउ भण्डारर् गदाि यस वभत्र वबस्तारै
अवक्सजनको मात्रा कम हुन्छ र काबिनडाईअक्साइडको मात्रा बढ्न जान्छ।फलस्िरुप कीराहरु अवक्सजनको खोजीमा
मावथल्लो सतह वतर आउँछन र कररब ३ वदन वभत्रमा अवक्सजन नपाएर मदिछन।यवद कु नै कारर्बस प्िाल पनि गएमा यसले
काम गदैन।
बोझोको िुललो १० ग्राम प्रवत के .जी. मकै का दरले वमसाएर भण्डारर् गरेमा िा वटमुरको िूलो र मकै १:१० को अनुपातमा
वमसाएर भण्डारर्गने
भण्डारर्लाई सफा गरी सके पवछ लुकी बसेका कीराहरुलाई मानि ५०% को मालावथयन झोल विषादी १ वम.ली. प्रवत वलटर
पानीमा वमसाई छनुि पदिछ
वबउको लावग मात्रै प्रयोग गररने हो भने मालावथयन १-२ ग्राम प्रवत कजी वबउका दरले प्रयोग गनि सवकन्छ (सेल्फोस
२०७६मा प्रवतबन्ि भएको)