शक्ति र सत्तामा रहेकाहरुको आर्थिक स्वार्थमा, आधात पर्ने वित्तिकै कसरी शासन सत्ता ढल्दछ, र कसरी सरकारहरु आम जनताको हितमा आवश्यक प्रभावकारी आर्थिक नीति अवलम्वन गर्न र प्रजातन्त्रलाई सवाल बनाउन भन्दा-- शासक वर्गकै हितमा केन्द्रित राज्य संचालन नीति अवलम्वन गर्न पुग्छन, भन्ने वारे नेपाल र विश्व सन्दर्भ समेटिएको लेख