लैगिंक विभेदमा आधारित हिंसा सम्बन्धी संक्षिप्त जानकारी पत्रWOREC Nepal
लैङ्गिक विभे दमा आधारित हिंसा भन्नाले सार्वजनिक वा निजी जीवनमा लिङ्गको आधारमा कसै प्रति शारीरिक, यौ नजन्य वा मानसिक क्षति वा पीडा पु¥याउने कार्य सम्झनु पर्दछ । सो शब्दले लिङ्गको आधारमा हुने वा हुन सक्ने कुनै पनि प्रकारको अपमानजन्य, पीडाजन्य वा धम्कीपूर्ण व्यवहार, दबाव, करकाप वा मनोमानी (स् वे च्छाचारी) रूपमा महिलालाई स् वतन्त्रताको उपभो ग गर्नबाट बञ्चित गर्ने कुनै पनि कार्य समे तलाई जनाउँछ । साथै त्यस् ता कार्यहरू गर्नका लागि डर, धम्की जस् ता व्यवहारहरू दे खाउने देखि लिएर व्यक्तिको आधारभूत स् वतन्त्रता खण्डित गर्ने किसिमका कुनै पनि कार्य वा व्यवहार लै ङ्गिक विभेदमा आधारित हिंसा भित्र पर्दछन् । मात्रात्मक हिसाबले ने पालमा यस किसिमको हिंसा महिला र बालिकामाथि बढी हुने गरे का छन् यद्यपि पुरुष तथा तेस्रो लिङ्गका व्यक्ति माथि पनि यस प्रकारका हिंसा हुने गर्दछन् ।
Women empowerment and sustainable development goalsWOREC Nepal
दिगो विकास लक्ष्यले महिला तथा बालबालिकाको अधिकार प्राप्तिका लागि लैङ्गिक समानता र सशक्तीकरणमा विशेष जोड दिएको छ । यसका लक्ष्यहरू एकीकृत तथा अविभाज्य छन् । तिनले दिगो विकासका तीन आयाम– आर्थिक, सामाजिक र वातावरणीय सन्तुलन कायम गर्न पहल गर्दछन् । लैङ्गिक समानता आफैंमा दिगो विकास लक्ष्यमध्येको एक लक्ष्य हो । तर यसको साथसाथै लैङ्गिक समानता गरीबी घटाउन, दिगो विकास लक्ष्य पूरा गर्न र विश्वमा सुशासन कायम गर्नको लागि एक पूर्व शर्त पनि हो । लैंगिक समानताको सुनिश्चितता नहुन्जेलसम्म यी कुनै पनि चुनौतीहरूको सामना गर्न सकिँदैन । त्यसैले लैङ्गिक समानताको मूलप्रवाहीकरणका लागि इच्छाशक्ति, सम्वेदनशीलता र सीप, स्रोत र साधनहरूको आवश्यकता अनुसारको परिचालन तथा व्यवस्था गर्न‘ आवश्यक हुन्छ ।
Languate: Nepali
DRR CCA Learning Centre Guideline approved by GONDPNet
This document in Nepali explain the procedure to operationalize DRR CCA Learning center at the local government level wards (Gram Palika and Nagar Palika).

। “महिला अधिकारको क्षेत्रमा काम गर्ने महिलाहरूले
समाजमा रहेको आफ्नो स्थानका कारण घरभित्र र बाहिर विभिन्न खाले जोखिमहरूको सामना गरिरहेको यथार्थतालाई आत्मसात गर्दै महिला मानवअधिकार रक्षकहरूका लागि विशेष प्रावधानहरू आवश्यक छन्” भनि संयुक्त राष्ट्रसंघका महासचिव मानवअधिकार रक्षक सम्बन्धी बिशेष प्रतिनिधि बिना जिलानीले आफ्नो पहिलो प्रतिबेदनमा उल्लेख गरेकी थिईन् । महिला मानव अधिकार रक्षकको परिभाषा र आवश्यक पर्ने मापदण्ड
सम्बन्धी मानवअधिकार र महिलाको मानव अधिकारको क्षेत्रमा काम गर्ने संघ संस्था र व्यक्तिहरूको बीचमा हुने छलफलमा ओरेक नेपालको सहभागिता थियो ।
देश भित्र त्यतिखेर माओवादी र नेपाल सरकार बीच सशस्त्रद्वन्द चलेको थियो । यसबाट सबै भन्दा बढी मानव अधिकारप्रभावित भएका थिए । त्यतिखेर त्यस्ता मानव अधिकारजो महिला अधिकार खास गरी महिलाहिंसा बिरुद्ध सामुदायिक तह देखि नै सक्रिय थिए उनीहरू दोहोरो चपेटामा परेका थिए । धेरै महिलाहरूले आफूहरूलाई समुदायमा परिरहेको (मानव अधिकारको क्षेत्रमा काम गर्दाको बखतमा)
समस्या ओरेक नेपालमा छलफल गर्ने गरेका थिए । ओरेकका केही समुदाय स्तरमा सक्रिय रूपमा काम गर्ने अधिकारकर्मीहरू पनि यो समस्याबाट पीडित थिए । नेपालमा समुदाय तहमा कार्यरत यी महिलाहरूले
सुनाएका समस्याहरू र अन्तर्राष्ट्रिय तहमा बिशेषतः संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषदमा महिला मानवअधिकार रक्षकहरूका सम्बन्धमा चलेको छलफलमा देखिएका समस्याहरू उस्तै थिए । त्यो स्थितिले
समुदाय तहमा महिला अधिकारका लागि कार्यरत महिलाहरूले सबै ठाउँमा उस्तै समस्या भोगिरहेको यथार्थ हाम्रे सामु आएको थियो । यस्ता मानव मानवअधिकार रक्षक हुन् । त्यसैले यिनको पहिचान महिला मानव अधिकार रक्षकको रूपमा स्थापित हुनुपर्दछ भन्ने मान्यता महिला अधिकारकर्मीहरू भित्र रह्यो । माथि उल्लेख गरेझँैँ ओरेक नेपाल पनि त्यस्ता छलफलको एक महत्वपुर्ण घटक भएको कारण देशभित्र भएका यस्ता महिला अधिकारकर्मीहरूलाई संगठित गरी उनीहरूलाई महिला मानव अधिकार रक्षकको रूपमा चिनिन मान्यता पाउनु पर्छ र उनीहरूले पनि अरू मानवअधिकार रक्षकले पाउने गरेको मान, सम्मान र सुरक्षा पाउनु पर्छ भनी महिलाहरूलाई संगठित गर्ने प्रक्रिया थालियो ।
ओरेक नेपालले अन्य विभिन्न संघ संस्थाहरूको सहयोग लिँंदै सन् २००४ मा विराटनगर, दाङ्ग र बाग्लुङ्गमा “हिंसात्मक राजनीतिक द्वन्द्व, शान्ति र विकासका लागि चुनौति तथा द्वन्द्व, विस्थापन र स्थानागमन, शान्ति
र विकासका लागि चुनौतिहरू” नामक सम्मेलन आयोजना गरेको थियो । उक्त सम्मेलनमा महिलाको मानवअधिकारको विषय अधिकांश सहभागीले उठाए पछि महिला मानव अधिकार रक्षकलाई छुट्टै संगठन निर्माण गर्न ओरेकले पहल सुरु गरेको थियो । सोही पहल स्वरूप २००६ को मार्चमा पहिलो पटक महिला मानवअधिकार रक्षकहरूको पहिलो परामर्श गोष्ठी काठमाडौंमा सम्पन्न भयो ।
जसले समुदाय स्तरदेखि राष्ट्रिय स्तरसम्म मानवअधिकार र महिला अधिकारका क्षेत्रमा क्रियाशील संघ
संस्थाहरूको समन्वयमा महिला मानव अधिकार रक्षकहरूको पहिचान, सुरक्षा र अधिकारका निम्ति आपसमा
संगठित र क्रियाशील हुने उद्देश्य राखेर निरन्तर काम गर्दै आएको छ ्र अहिले मानवअधिकार रक्षकहरूको
राष्ट्रिय सञ्जालमा ८ हजार भन्दा बढी महिला मानवअधिकार रक्षकहरू आबद्ध रहेका छन् ।
Biomedical Circuits & Networks - Network synthesis and filter designMathankumar S
Biomedical Circuits & Networks - Network synthesis and filter design (It includes cauer form, poles and zeros, Impedance function, Hurwitz polynominal, Positive real function, Types of filters, Initial value theorem, Butterworth filter, Chebyshev filter, Chebyshev approximation, Low pass filter, T and pie network, m -derived low pass filter, transfer function, selectivity parameter & discrimination parameter)
Biomedical Circuits & Networks - Transient Analysis and Two Port NetworksMathankumar S
Biomedical Circuits & Networks - Transient Analysis and Two Port Networks (It includes AC and DC Response, R-L-C Circuits, time constant, Symmetrical networks, Z-Parameter, Y-Parameter ABCD Parameter and h-Parameter)
A lockdown work book from grade nur. to grade 10Hem S. Bhattarai
Education is a continuous process which is not hampered by any sort of critical or pandemic situation. To adderss this situation in NEPAl 'A Lockdown Work Book from Grade Nur. to Grade 10' is published by Santosh Acharya and his team from Shree Machhapuchhre Higher Secondary School. The School was formally established in 2015 B. S. named as Shree Nabin Bal Bikash Primary School at Gaira, in Sardikhola V.D.C., Kaski and got permanency in 2017 by the help and unforgettable hardship of the education lover of the very localities. This document is very useful for the teacers and school students at this pendamic situation.
In this pptx, there are some tips that can help to uplift the quality of a good teacher. Nepali language is used in this file so that the user is requested to download this file and study well.

This pptx may be useful to those persons who have recently started the career as a teacher. It may help to enhance the good qualities of a good teaceher for a profession.
P ptx Research Report Guidelines Grade 11 & 12 In NepalHem S. Bhattarai
It can be useful for those grade 11 and 12 students for preparing their practical project work report. Everyone can comment about this slide on: hemshankar.kalpana@gmail.com