तरकारी खेतत
उपकार भण्डारी
कृषि अनुसन्धान अधधकृ त
कर्ाा खोज अनुसन्धान तथा षिकास के न्र , कास्की
९८०१९१७४२१, ९८४७४७९२६०
2.
बेर्ौसर्ी तरकारी
बेर्ौसर्ीतरकारी खेतीको र्हत्ि ज्यादै नै उच्च रहेको
बेर्ौसर्ी खेतीद्धारा कृ िकहरुको आधथाक अिस्थार्ा सुधार ल्याउन बढी
र्ुल्य जाने बालीहरु खासगरी तरकारी खेतीतर्ा अभभप्रेररत गरी क्रर्श
ब्यिसातयकता तर्ा अग्रसर गराउनु
बेर्ौसर्ी तरकारी भन्नाले बजार र उपभोक्ताको चाहना अनुसार र्ौसर्ी
उत्पादन सर्य भन्दा के ही सर्य अति र पति उत्पादन गने पद्दतत
कृ िकहरुले उपयुाक्त योजना बनाई तुलनात्र्क लाभको आधारर्ा िेर्ौसर्ी
तरकारी खेतीगरेर्ा उल्लेखतनय रुपर्ा आम्दानी बढाउन सककने
3.
बेर्ौसर्ी तरकारी खेतीकार्ाइदाहरु
र्ौसर्ी तरकारी िा अन्य बाली भन्दा प्रतत इकाई
जभर्निाट बढी आम्दानी हुने
ताजा तरकारी सधै आपुतता हुने
रोजगारका अिसरहरु सृजना हुने
ताजा तरकारी तनयाात सम्भािनार्ा बृद्धध हुने
4.
बेर्ौसर्ी तरकारी खेतीकोलागी आिश्यक
पूिा शताहरु
भसिंचाइको भरपदो ब्यिस्था
यातायातको राम्रो ब्यिस्था
सुहाउँदो हािापानी भएको ठाँउको जभर्न िनौट तथा
उपयोग
बेर्ौसर्ी तरकारीका उपयुाक्त जातहरुको उपलब्धता
बेर्ौसर्ी तरकारी खेतीका तरीकाहरु, षिरुिा प्रदायक र
प्रषिधधबारे जानकारी
बजार ब्यिस्थापनको लागी बाली काटने तररका, ग्रेडडङ,
पेककङ्, ढुिानी सम्बन्धी ज्ञान
5.
उत्पादन योजना बनाउदाध्यान ददनुपने
कु राहरु कु नबाली लगाउने
कतत क्षेत्रर्लर्ा लगाउने
कसरी लगाउने
कहीले लगाउने
कहाँबाट प्राषिधधक सहयोग पाउने
कहाँबाट र्ल, षिउ षििादी प्राप्त गने
कहाँ गएर षिक्री गने
लागत खचा र आम्दानीको जानकारी
6.
बाली योजना रिाली क्यालेण्डर बनाउने
तरीका बालीको नार्
हािापानी
िेनाा रोप्ने सर्य
जातहरु
षिउ, बेनाा ,रोपनी, कठ्ठाको जानकारी
दुरी लाइन देखख लाइन , बोट देखख बोट
आिश्यक र्लखाद गोिरर्ल, युररया, डड.ए.पी.,म्युरेट अर्
पोटास
उत्पादन र्दहना पहाड–तराई
लागत आम्दानीको तनधाारण
7.
तरकारीको बेनाा तयारीर रोपण
तरकारी खेतीबाट राम्रो आम्दार्ी भलन तनरोगी बेनााहरुको
आिश्यकता पने
तरकारीको बेनाा उत्पादन कायार्ा षििेश ध्यान ददनु पदाि
नसारी बनाउँदा बनाउने स्थानप्रशस्त िार् लाग्ने, पानी तनकासको
राम्रो व्यिस्था भएको, बार–बन्देज भएको र सजजलै हेरचाह गना
सककने स्थानर्ा हुनुपदाि
नसारीको लाधग ब्याड बनाउँदा ब्याडको चौडाई सधै १ भर्टर
हुनुपदाि भने लम्बाई आिश्यकता अनुसार बनाउन सककन्ि
१ डोको राम्ररी ऩाके को प्राङ्गाररक र्लको प्रयोग गनुापिा
8.
ब्याडको प्रकार
नसारीबनाँउदा र्ौसर् अनुसार दहउँदयार् र
भसँचाइको असुषिधा भएको क्षेत्रर्ा दबेको ब्याड
सुहाउँदो हुन्ि
ििाायार् र भसँचाइको सुषिधा भएको क्षेत्रर्ा उठेको
ब्याड बढी उपयुक्त हुन्ि
षपट र्स प्रयोग गरेर ट्रे र्ा
11.
नसारीको हेरचाह
बबउउम्रेको िा नउम्रेको र धचस्यान भए नभएको
तनयभर्त रुपर्ा हेदै गने र बीउ टुसाएको देख्नेबबषिकै
िापो हटाउने
बेनाा उखेल्नुभन्दा कम्तीर्ा ३ िण्टाअगाडड नसारीलाई
जरासम्र् भभज्ने गरी पानी पटाउनुिा
बेनाा उखेल्दा च्यप्टो भाटा िा त्यस्तै िस्तुले जराको
सतहभन्दा र्ुतनबाट र्ाटोसर्ेत धके लेर र्ाटोसदहतको जरा
भएको बेनाा उखेल्नुपिा
बेनाालाई खेतर्ा लैजान ककस्ती िा नाङ्लोर्ा राखेर लैजाने
12.
गोलभेडा खेतत
गोलभेडाखेती उच्च र र्ध्य पहाडर्ा
ििाायार्र्ा गररन्ि
गोलभेंडाले धेरै तातो र धचसो दुबै खप्न नसक्ने
हुदाँ यसको उत्पादनर्ा र्ौसर् अनुसार
व्यिस्थापन गनु पदाि ।
13.
बीउ र बेनाादर
बीउः १० ग्रार् प्रततरोपनी
बेनााः २,०००–२,५०० बेनाा प्रततरोपनी
14.
जग्गाको तयारी
जग्गाकोखनजोत गदाा गदहराई (३० से.भर्.)
हुनेगरी जोत्नु खन्नुपदाि
ििाायार्र्ा उँचो ड्याङ्ग बनाएर तनकासको प्रबन्ध
गनुापदाि
सुख्खा र्ौसर्र्ा बसेको होचो ब्याड बनाउने जसले
गदाा धचस्यान कायर् रहन सहयोग पुग्दि
15.
र्लखादः
१२० डोको(कररब ३ र्े. टन) राम्ररी पचेको
प्राङ्गाररक र्ल प्रततरोपनीका दरले प्रयोग गनुा पिा
।
यदद रासायतनक र्लको प्रयोग गने भएर्ा १०
के .जी. डी.ए.पी. र ६ के .जी. म्युरेटअर् पोटास
प्रततरोपनीका दरले जग्गाको अजन्तर् तयारी गदाा
हाल्नुपदाि ।
अकानी , कर्ाा बायो र्ल
थप र्लप्रत्येक पटक धेरै र्ल दटपेपति गहँत–
पानीको झोल प्रततबोट २५० भर्.भल.(कररब आधा
र्ाना) र्े दर्ा हाल्नुपिा ।
बेनाा सारेको ३–४ हप्तार्ा पदहलो र ६–७ हप्तार्ा
दोस्रो थपर्ल १ धचया चम्चा युररया प्रततबोटको दरले
रासायतनक र्लको प्रयोग गना सककन्ि ।
र्ल हालेपति र्ाटोले पुरेर भसँचाइ ददनुपदाि ।
18.
काटिाट
काँटिाँट बबरुिा१५ देखख २० से.भर्. अग्लो भएपति
र्ुण्टा चुडेर २ िटार्ात्र हाँगा आउन ददनुपिा ।
र्े रर ३५ देखख ४० से.भर्. र्ाधथ टुप्पा चुँडेर १
बोटर्ा जम्र्ा ४ िटा हाँगा राख्नु राम्रो हुन्ि ।
गोलभेंडाको प्रत्येक आँख्लाबाट हाँगा िोड्ने भएकोले
४ िटाभन्दा बढी हाँगा आउन नददन तनयभर्तरुपर्ा
र्ुना चुँड्नुपिा ।
19.
र्ल दटपाइ रसिंरक्षण
गोलभेंडा दटप्नको लाधग रातो हुने गरी पकाउनु पदैन ।
गोलभेंडा हररयोबाट हल्का पहेंलो रङ चढ्न थालेपति दटप्दा
िरायसी प्रयोजनको साथै बजारको लाधग पतन उपयुक्त
हुन्ि ।
गोलभेंडा नर्ल्ने यार्को लाधग चाना काटेर सुकाएर राख्न
सककन्ि ।
चाना सुकाउन कर् खचार्ा बन्ने सूयाको तापबाट सुकाउने
भाँडो (सोलार ड्रायर) बनाउन सककन्ि ।