Trinity Kings World Leadership: King Terrell & Queen Kathy of the Patillo Fam...Terrell Patillo
Malachi 2:5
New International Version (NIV)
5 “My covenant was with him, a covenant of life and peace, and I gave them to him; this called for reverence and he revered me and stood in awe of my name.
Exodus 34:10
New International Version (NIV)
10 Then the Lord said: “I am making a covenant with you. Before all your people I will do wonders never before done in any nation in all the world. The people you live among will see how awesome is the work that I, the Lord, will do for you.
Trinity Kings World Leadership: Kings & PresidentsTerrell Patillo
Revelation 1:5-6
Amplified Bible (AMP)
5 and from Jesus Christ, the [a]faithful and trustworthy Witness, the [b]Firstborn of the dead, and the Ruler of the kings of the earth. To Him who [always] loves us and who [has once for all] [c]freed us [or washed us] from our sins by His own blood (His sacrificial death)— 6 and formed us into a kingdom [as His subjects], [d]priests to His God and Father—to Him be the glory and the power and the majesty and the dominion forever and ever. Amen.

२१वीं सदी में सफलता के लिए आवश्यक जीवन कौशलAtul Pant
२१वीं सदी में आवश्यक जीवन कौशल यह हैं ,
- ‘सीखने की चाह’ - एक कालातीत जीवन कौशल
- स्वयं सीखने का कौशल
- गहरि सोच का कोशल
- हाथ से काम करने का कौशल
- ‘साथ रहने‘ का कौशल (विविधता को स्वीकारना)
- कमाना, बचाना अौर निवेश का कौशल (वित्तीय साक्षरता)
- ‘स्वयं‘ को जानने का कौशल (आत्म जागरूकता)
Miriam McCallum of McCallum Associates explains how to use NLP in business in a presentation made to the Newbury Business Group in West Berkshire, UK in July 2009
A look at what is the Internet of Things from the minds at https://losant.com
Truly, it's all about adding value to your life, business, and customers.
Gartner projects more than 20 billion connected IoT devices by end of 2020, http://www.gartner.com/newsroom/id/3165317.
My exact definition is:
The Internet of Things Is a term that represents a collection of ideas, devices, and processes.
Each thing is represented by a device or sensor.
These things are usually working together to create larger solutions by sending and reacting to data from an eco-system.
बालबालिकाको उपयुक्त हेरचाह तथा बालमैत्री घर परिवार निर्माणका लागि अभिभावक शिक्षा स्रोत पुस्तक
अभिभावकत्व जीवनको सबैभन्दा चुनौतीपूर्ण यात्रा हो, असल सन्तानका लागि चाहना गर्ने र त्यस अनुसार योजना बनाउने अभिभावकको लागि यो चुनौती अनिवार्य पनि छ । त्यसैले अभिभावक बन्ने व्यवस्थापकीय ज्ञान र सिप बहुआयामिक हुनु स्वभाविकै हो । ती सबै सवालहरू विस्तृत रूपमा यस यस स्रोत पुस्तकभित्र समेट्न सम्भव नभएता पनि प्रमुख सवालहरूसँग सम्बन्धित विषयहरूले अभिभावक तथा अभिभावकसँग प्रत्यक्ष काम गर्ने सरोकारवालाहरूका लागि पनि केही हदसम्म सान्दर्भिक हुने छ भन्ने अपेक्षा गरिएको छ ।
वैवाहिक जीवनको सुरुवातको सोच आउँदा नै अभिभावकत्वको सुरुवात हुन्छ । जब व्यवहार मै अभिभावक बनिन्छ, त्यसको निरन्तरता जीवन पर्यन्त रहन्छ । जस्तैः विवाह कुन उमेरमा गर्ने ? बच्चा कहिले जन्माउने ? बच्चा जन्माउन नचाहेको अवधिका लागि कुन गर्भनिरोधका साधन अपनाउने ? कसरी बढाउने र पढाउने, आत्मा निर्भर बन्न र विवाह गर्न योग्य कसरी बनाउने आदि देखि असल अभिभावकको लागि परिवारमा अप्रत्यक्ष रूपले अनन्तसम्म अभिभावकत्व रहिरहन्छ ।
पुस्तकको प्रयोजन
जिम्मेवार अभिभावकका लागि उनीहरूका बालबालिकाका समग्र व्यक्त्त्वि विकास गर्न कस्ता कस्ता ज्ञान, सिप र धारणाको विकास गर्न आवश्यक पर्दछ भन्ने कुरालाई मध्यनजर राखेर यो स्रोत पुस्तिकामा सकेसम्म विविध सान्दर्भिक मुद्दाहरू समावेश गर्ने कोसिस गरिएको छ ।
गर्भधारण गर्ने निर्णयदेखि प्रसूति सेवा तथा बालविकासका लागि अभिभावकले पूरा गर्नु पर्ने दायित्वका सम्पूर्ण पक्षमा अभिभावकलाई दक्ष बनाउन यो स्रोत पुस्तकले प्रयास गरेको छ । यसमा भएका सामग्रीहरूको अध्ययनलाई सहज होस् भन्नका लागि त्यसका सैद्धान्तिक तथा प्राव
This report represents the final evaluation of a four year project titled Reintegrating Nepalese child domestic workers with their families which focused on reintegrating Nepalese child domestic workers living with employers, strengthening families to prevent child separation through income generating support, and invigorating local child protection mechanisms to promote child protection in areas of operation. The project, which began in 2011, has been principally funded by Comic Relief through a grant of £642,302 to UK-based NGO EveryChild, and has been implemented by Nepalese NGO CWISH (Children and Women in Social Services and Human Rights) and three district partners: FOWEP (Kavre); MANK (Sindhupalchowk); SYS (Ramechhap). The evaluation was undertaken by a team of two independent consultants, supported by CWISH and EveryChild staff.
घरेलु बालश्रम परिचय
विश्वमा २४ करोडभन्दा बढी बालबालिकाहरू श्रममा संलग्न रहेको तितो यथार्थभित्र बाँचिरहेका हाम्रा बालबालिकाहरूको भविष्य र त्यसले झल्काउने हाम्रो समाजको वर्तमान तथा भविष्य दुवै अत्यन्तै गम्भीर र चिन्ताजनक देखिन्छ । हाम्रो देशमा पनि बीस लाखभन्दा बढी बालबालिकाहरू श्रममा संलग्न रहेका छन् जसमध्ये १ लाख २७ हजार बालबालिकाहरू निकृष्ट प्रकारको बालश्रममा संलग्न रही आफ्नो जीवन यापन गरिरहेका छन् । यसरी निकृष्ट बाल श्रममा संलग्न हुन बाध्य भएका बालबालिकाहरूमा सर्वाधिक संख्या घरेलु बालश्रमिकहरूको रहेको छ । अन्तर्राष्ट्रिय श्रम संगठनको तथ्याङ्कअनुसार नेपालका सहरी क्षेत्रमा मात्र ५५ हजारभन्दा बढी बालबालिकाहरू घरेलु श्रममा संलग्न रहेका छन् । घरेलु श्रममा संलग्न बालबालिकाहरू विभिन्नखाले हिंसा, शोषण तथा दुव्र्यवहारहरू खप्न बाध्य भइरहेका छन् र पनि यस्तो अवस्थामा थोरै मात्र संघसंस्था तथा सरकारी निकायहरूले यस क्षेत्रलाई आवश्यक मात्रामा ध्यान पुर्याउन सकिरहेको देखिँदैन भने भइरहेका प्रयासहरूमा पनि कमी कमजोरीहरू देखिन्छन् ।
यही करु ालार्इ मध्यनजर गर्दै सिविसले घरेलु बालश्रम र हस्तक्षेपका उपायहरू विषयभित्र विभिन्न कार्यि नर्दिेशकाहरू तयार गरकेा छ र त्यसै अन्तगर्त याे ”घरेलु बालश्रम परिचय” पुस्तक यहाँहरूमाझ प्रस्तुत गर्न पाउँदा हामीलाई अत्यन्तै खुसी लागेको छ ।
विश्वमा २४ करोडभन्दा बढी बालबालिकाहरू श्रममा संलग्न रहेको तितो यथार्थभित्र बाँचिरहेका हाम्रा बालबालिकाहरूको भविष्य र त्यसले झल्काउने हाम्रो समाजको वर्तमान तथा भविष्य दुवै अत्यन्तै गम्भीर र चिन्ताजनक देखिन्छ । हाम्रो देशमा पनि बीस लाखभन्दा बढी बालबालिकाहरू श्रममा संलग्न रहेका छन् जसमध्ये १ लाख २७ हजार बालबालिकाहरू निकृष्ट प्रकारको बालश्रममा संलग्न रही आफ्नो जीवन यापन गरिरहेका छन् । यसरी निकृष्ट बाल श्रममा संलग्न हुन बाध्य भएका बालबालिकाहरूमा सर्वाधिक संख्या घरेलु बालश्रमिकहरूको रहेको छ । अन्तर्राष्ट्रिय श्रम संगठनको तथ्याङ्कअनुसार नेपालका सहरी क्षेत्रमा मात्र ५५ हजारभन्दा बढी बालबालिकाहरू घरेलु श्रममा संलग्न रहेका छन् । घरेलु श्रममा संलग्न बालबालिकाहरू विभिन्नखाले हिंसा, शोषण तथा दुव्र्यवहारहरू खप्न बाध्य भइरहेका छन् र पनि यस्तो अवस्थामा थोरै मात्र संघसंस्था तथा सरकारी निकायहरूले यस क्षेत्रलाई आवश्यक मात्रामा ध्यान पुर्याउन सकिरहेको देखिँदैन भने भइरहेका प्रयासहरूमा पनि कमी कमजोरीहरू देखिन्छन् ।
यही करु ालार्इ मध्यनजर गर्दै सिविसले घरेलु बालश्रम र हस्तक्षेपका उपायहरू विषयभित्र विभिन्न कार्यि नर्दिेशकाहरू तयार गरकेा छ र त्यसै अन्तगर्त याे ”घरेलु बालश्रम बाल परिचालन” पुस्तक यहाँहरूमाझ प्रस्तुत गर्न पाउँदा हामीलाई अत्यन्तै खुसी लागेको छ ।
विश्वमा २४ करोडभन्दा बढी बालबालिकाहरू श्रममा संलग्न रहेको तितो यथार्थभित्र बाँचिरहेका हाम्रा बालबालिकाहरूको भविष्य र त्यसले झल्काउने हाम्रो समाजको वर्तमान तथा भविष्य दुवै अत्यन्तै गम्भीर र चिन्ताजनक देखिन्छ । हाम्रो देशमा पनि बीस लाखभन्दा बढी बालबालिकाहरू श्रममा संलग्न रहेका छन् जसमध्ये १ लाख २७ हजार बालबालिकाहरू निकृष्ट प्रकारको बालश्रममा संलग्न रही आफ्नो जीवन यापन गरिरहेका छन् । यसरी निकृष्ट बाल श्रममा संलग्न हुन बाध्य भएका बालबालिकाहरूमा सर्वाधिक संख्या घरेलु बालश्रमिकहरूको रहेको छ । अन्तर्राष्ट्रिय श्रम संगठनको तथ्याङ्कअनुसार नेपालका सहरी क्षेत्रमा मात्र ५५ हजारभन्दा बढी बालबालिकाहरू घरेलु श्रममा संलग्न रहेका छन् । घरेलु श्रममा संलग्न बालबालिकाहरू विभिन्नखाले हिंसा, शोषण तथा दुव्र्यवहारहरू खप्न बाध्य भइरहेका छन् र पनि यस्तो अवस्थामा थोरै मात्र संघसंस्था तथा सरकारी निकायहरूले यस क्षेत्रलाई आवश्यक मात्रामा ध्यान पुर्याउन सकिरहेको देखिँदैन भने भइरहेका प्रयासहरूमा पनि कमी कमजोरीहरू देखिन्छन् ।
यही करु ालार्इ मध्यनजर गर्दै सिविसले घरेलु बालश्रम र हस्तक्षेपका उपायहरू विषयभित्र विभिन्न कार्यि नर्दिेशकाहरू तयार गरकेा छ र त्यसै अन्तगर्त याे घरलु बालश्रम सामुदायिक अभिमुखीकरण” पुस्तक यहाँहरूमाझ प्रस्तुत गर्न पाउँदा हामीलाई अत्यन्तै खुसी लागेको छ ।
प्रभावकारी शिक्षण सिकाइका लागि बालमैत्री विद्यालय एउटा महत्वपूर्ण सर्त हो । विद्यालयलाई बालमैत्री विद्यालयको रूपमा विकास गर्नका लागि आवश्यक स्रोत साधनको अतिरिक्त शिक्षक, अभिभावकहरूको भूमिकाकासाथै स्वयं बालबालिकाको पनि उल्लेख्य भूमिका हुने गर्दछ । यस सन्र्दभमा बालबालिकाको के कस्ता भूमिका हुन्छन् । त्यसलाई बालबालिकालाई कसरी भूमिका निभाएका खण्डमा विद्यालयलाई बालमैत्री विद्यालयको रूपमा विकास गर्न सकिन्छ ? यदि विद्यालयको शिक्षण सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउनका लागि बालबालिकाले सकारात्मक भूमिका खेले मात्र विद्यालयलाई बालमैत्री बनाउने योजना पूरा हुन सक्छ । विद्यालयलाई बालमैत्री बनाउनका लागि सरकारबाट गुणस्तरीय शिक्षाका लागि बालमैत्री विद्यालय राष्ट्रिय प्रारूप पनि तयार गरिसकेको छ । यसको व्यवहारिक कार्यान्वयनका लागि यसबारेमा बालबालिकाहरूलाई पनि सहजीकरण गर्नु पर्ने उत्तिकै आवश्यकता छ । यही आवश्यकतालाई पूरा गर्ने उद्देश्यले सिविसले यो निर्देशिका तयार गरेको हो ।
यस निर्देशिका भित्र नेपाल सरकारद्वारा तयार भएको गुणस्तरीय शिक्षाका लागि बालमैत्री विद्यालय राष्ट्रिय प्रारूपमा उल्लेखित सूचकहरूलाई विषयवस्तुको रूपमा प्रस्तुत गरिएको छ । यस निर्देशिकामा ती विषयवस्तुहरूलाई क्रियाकलापमुखी बनाएको छ । क्रियाकलापमुखी भएका कारण यसले विषयवस्तुहरूको ज्ञान, धारणा र सीप विकास गर्न सहभागीहरूलाई सक्रिय बनाउने छ । यसमा उल्लेखित विषयवस्तुहरू र त्यसका क्रियाकलापहरूलाई स्पष्ट बुझाइ र सीप विकास गर्न लक्षित समूहका सहजकर्ताहरूलाई अभ्यस्त गर्ने अवसर र वातावरण आवश्यक हुन्छ । प्रशस्त अभ्यास र वातावरणले मात्र अपेक्षित सन्देश तथा व्यवहारहरू लक्षित समूहमा प्रतिविम्बित हुन सक्छन् ।
बालबालिकाको उपयुक्त हेरचाहका लागि पारिवारिक शिक्षा
सिविसले बालबालिकाको उपयुक्त हेरचाह तथा बालमैत्री घर परिवार निर्माणका लागि अभिभावक शिक्षा स्रोत पुस्तक प्रकाशन गरेको छ । स्रोत पुस्तकमा बालबालिकाको उज्ज्वल भविष्यका लागि आमाबाबु परिवार विद्यालय, समुदाय तथा बालबालिकासँग सरोकार राख्ने अन्य निकायहरूको भूमिका उल्लेख गरिएको छ । उक्त स्रोतपुस्तकलाई आधार मानी ग्रामीण भेगमा आफ्ना छोराछोरी राष्ट्रका असल नागरिक बनून् भन्ने चाहना गर्ने तर लेखपढ गर्न नजान्ने वा सामान्य लेखपढ मात्र गर्न जान्ने अभिभावकलाई आफ्ना छोराछोरीले आफूले चाहे अनुसार प्रगती गरेको हेर्नका लागि उनीहरूको भूमिकाको बारेमा जानकारी गराउन यो सचित्र स्रोत पुस्तिका तयार गरिएको हो ।
हरेक आमाबाबुलाई आफ्ना बालबालिकाको उज्ज्वल भविष्यको चाहना हुनु स्वभाविकै हो तर बालबालिकाको उज्ज्वल भविष्य आमाबाबुले चाहेर मात्र सम्भव छैन । बालबालिकालाई उचित ढङ्गबाट हुर्काउन बढाउनका लागि पारिवारिक वातावरणले पनि महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । यसका लागि नव विवाहित दम्पतीले विवाह पश्चात् बालबालिकाको जन्मका लागि योजना गर्नु पर्दछ । बालबालिकाको वृद्धि र विकासलाई शिशु गर्भमा रहेदेखि नै गर्भवती आमाको स्याहार तथा शिशु जन्मे पश्चात गरिने स्याहारले पनि असर गर्दछ । त्यस�
विद्यालयमा बालअधिकार र हाम्रो भूमिका
यो पुस्तिका विद्यालयमा अध्ययनरत बालबालिकाका लागि लक्षित गरी तयार परिएको पुस्तिका हो । गुणस्तरीय शिक्षाका लागि बालमैत्री विद्यालय राष्ट्रिय प्रारुपमा उल्लेखित सूचक प्राप्त गर्न विद्यालय प्रशासन, विद्यालय व्यवस्थापन समिति, शिक्षक एवम् विभिन्न सरोकारवालाहरुको उत्तरदायित्व रहन्छ । त्यस दस्तावेजमा स्पष्ट रुपमा विद्यालय, शिक्षकहरुले निर्वाह गर्नुपर्ने भूमिका उल्लेख गरिएको छ । तर, विद्यालयलाई बालमैत्री बनाउने पक्षमा विद्यालय र शिक्षकहरु सँगसँगै बालबालिकाको पनि महत्वपूर्ण भूमिका रहन्छ । यस पुस्तिकामा विद्यालयलाई बालमैत्री बनाउन बालबालिकाले निर्वाह गर्नुपर्ने
भूमिकाका बारेमा उल्लेख गरिएको छ ।
विद्यालयमा बालमैत्री वातावरण भएमा बालबालिकाहरुले चाँडो सिक्न सक्ने, लेख्दा पढ्दा मानसिक तनाव कम हुने, विद्यालयमा मायालु वातावरण प्राप्त गर्ने जस्ता राम्रा कुरा हुने हुनाले विद्यालयलाई बालमैत्री बनाउनु आवश्यक हुन्छ । त्यसै गरी, बालबालिकाकै महत्वपूर्ण भूमिकामा विद्यालयलाई बालबालिकाले चाहेको जस्तो विद्यालयको रुपमा परिणत गर्न सकिन्छ ।
यस पुस्तिका तयार पार्नुअघि काठमाडौँका विभिन्न विद्यालयका बालबालिका र झापा जिल्लाका दुई ओटा विद्यालयका बालबालिकासँग प्रत्यक्ष छलफल गर्दा प्राप्त बुँदाहरुलाई यसमा समेटिएको छ । छलफलका क्रममा सहभागी बालबालिकाले विद्यालयलाई बाल सुलभ वा बालमैत्री बनाउन स्वयम् बालबालिकाले के–कस्तो भूमिका निर्वाह गर्नुपर्छ भन्ने बारेमा बताएका थिए ।
यस पुस्तिकाको उद्देश्य के हो ?
बालमैत्री विद्यालयले बालबालिकाको सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउन मद्दत गर्दछ । यस्ता विद्यालयमा विद्यार्थीहरुले अध्ययन गर्ने क्रममा धेरै तनाव भोग
प्यारा भाइबहिनीहरू,
हाम्रो देश नेपाल प्राकृतिक विपद्को दृष्टिकोणले अति जोखिममा रहेको छ । देशको अधिकांश भूभाग बाढी, पहिरो, हिमताल विष्फोट, हिमपहिरो र भूकम्पको जोखिममा रहेको छ भने समयसमयमा हुने महामारी, आगलागी, शीतलहर जस्ता विप्दले पनि कैयौ मानिसले अकालमा नै ज्यान गुमाएका छन् । यस्ता प्राकृतिक विपद्का कारण कैयौँ बालबालिकाले पनि ज्यान गुमाइरहेका छन् भने कैयौँ बालबालिकामा विपद्का कारण मानसिक रूपमा नै आघात पर्न गई दिर्घकालीन रूपमा असर गरिरहेको हुन्छ । विपद्कै कारण कतिपय बालबालिकाले आºना अभिभावक, वासस्थान अनि विद्यालय पनि गुमाएका छन् ।
विपद्को समयमा हामीलाई सहयोगको आस देखाएर आपराधिक मानसिकता भएका मानिसहरूले दुव्र्यवहार र शोषण गर्न सक्छन् । हामी जस्तै कैयौँ बालबालिका विपद्कै कारण आघातमा परी मनोसामाजिक समस्यामा पनि पर्न सक्छन् । प्राकृतिक विपद् रोक्न नसकिने भएकाले यसबाट हुने असर कम गर्न हामीले सुरक्षित रहने उपायबारे सधैँ सतर्क रहनुपर्दछ ।
नेपालमा आउन सक्ने मुख्य प्राकृतिक विपद्, यसबाट बालबालिकालाई पर्ने असर र सुरक्षित रहने उपायहरू बारे जानकारी लिने र यस बारेमा हामी जस्तै अन्य बालबालिकालाई पनि जानकारी गराई विपद्को समयमा सुरक्षित रहन सहयोग पुगोस् भन्ने उद्देश्यले सिविसले यो चित्र कथा तयार गरी प्रकाशन गरेको छ ।
सिविस र यसका साझेदार संस्थाहरुले काठमाडौँ उपत्यकामा घरेलु श्रमिकको रुपमा काम गर्न बसेका बालबालिकाहरुलाई आफ्नै परिवारसँगै बसाउनका लागि असोज २०६८ (सन् २०११) मा पुनर्एकीकरण गर्न सुरू ग¥यौं । हामीलाई सम्पर्क गर्ने बालबालिका र अभिभावकहरुले यस्तो पुनर्मिलनका लागि सहयोग माग्नुभएपछि हामीले सहयोग ग¥यौं । यसका लागि हामीले बालबालिकालाई फेरि स्कूल जान सहयोग गर्यौँ भने उनीहरुका परिवारलाई आय आर्जनका लागि विभिन्न सिपमूलक तालिम तथा सहकारी मार्फत बिउ पूँजि पनि सहयोग गर्यौँ । आगामी दिनमा समुदायका महत्वपूर्ण व्यक्तिले यस्ता बालबालिका र तिनका परिवारलाई संरक्षण गर्न सहयोग गर्ने कुरा पनि हामीले सुनिश्चित गर्न चाह्यौँ ।
साना–साना ढुङ्गा माटो मिली ठूलो पहाड बन्छ ।
साना–साना खोलाखोली मिली ठूलो नदी बन्छ ।
एक–एकले सय हुन्छ, हजार हुन्छ लाख हुन्छ ।
एक्लै गरे के पो हुन्छ ? मिली गरे जे पनि हुन्छ ।
बालक्लब के हो ?
प्यारा भाइबहिनीहरु, बालक्लब बालबालिकाहरुको शारीरिक, मानसिक र बौद्धिक विकास गर्ने स्थल हो । बालक्लबमा बालबालिकाहरुले मिलेर ठूला–ठूला काम गर्न सक्छन् । बालक्लब जहाँ बालबालिकाहरु विभिन्न किसिमका रचनात्मक क्रियाकलाप गर्न र जीवनोपयोगी सीपहरु सिक्न सक्छन् । बालक्लब बालबालिकाले संगठित हुन पाउने ठाउँ हो । यसले बालबालिकाका आवाजलाई सामूहिक रुपमा व्यक्त गर्न पाउँछन् । क्लबको माध्यमबाट उनीहरुले आफू र आफ्ना साथीहरुले भोग्दै आएका समस्याहरु, वयस्कहरुले ध्यान पु¥याउँन नसकेका बाल संरक्षणका सवालहरुलाई बाहिर ल्याउन सक्छन् । विद्यालय वा गाउँमा बालबालिकामाथि हुने गरेको शोषण, यातना आदिका बारेमा वयस्कहरुको ध्यानाकर्षण गर्न र समाधानका लागि घच्घच्याउन सक्छन् । बालक्लब लोकतान्त्रिक परिपाटी अभ्यास गर्ने बालमैत्री स्थान पनि हो ।
Domestic Workers are less counted labor sector in global and Nepali society. In spite of their presence with more than 150 thousand all over the country, their work is not counted in the national economy, neither they are provided state protection by law and nor their situation have been interrogated seriously. However there are some studies with concentration on child domestic workers, the overall study of domestic workers has not been counted and this study is the first such
kind of study in Nepal.
The Child Protection Policy and Procedures aimed to enhance CWISH quality of work with children through building and enabling environment for children to participate with the help of policy and procedure to safeguard children in contact with CWISH from any forms of harms and potential risk.
More from Children & Women in Social Service and Human Rights (20)