An introduction to South American Leaf Miner | Tuta absoluta | टुटा | गोलभेडाको पात खन्ने पुतली |
1. गोलभेँडाको पात खन्ने पुतली:
एक परिचय
प्रस्तुतकताा :
मदन सुवेदी
कृ षि तथा वन षवज्ञान षवश्वषवद्यालय
िामपुि, चचतवन
2. परिचय
पुतली वगामा (Order: Lepidoptera, Family: Gelechiidae) पने
सुक्ष्म ककिा
अंग्रेजी नाम: साउथ अमेरिकन टोमाटो ललफ माइनि (South American
Tomato Leaf Miner)
वैज्ञाननक नाम: Tuta absoluta (Meyrick, 1917)
उत्पनत: दक्षिण अमेरिका
कीिाको फै लावट: दक्षिण अमेरिका >> युिोप >> नाइजेरिया >> मध्य पुवा
एलसया >> दक्षिण एलसया >> भाित >> नेपाल
आचिकारिक रुपमा नेपालमा षव.सं. २०७३ साल जेठ ३ गते यस कीिाको
उपस्स्थनत प्रमाणणत भएको
गोलभेडाको फल तथा प्याके स्जंग सामग्रीबाट यो कीिा नेपालमा लभत्रिएको
अनुमान
हाल गोलभेडा खेती गरिने प्राय सबैजसो स्जल्लामा टुटाको प्रकोप पाइएको
3. पहहचान तथा जीवनी
जीवनीलाई ४ अवस्थामा बााँड्न सककने:
• अण्डा
• लाभाा
• प्युपा
• वयस्क
उपयुक्त वाताविणमा २४-२८ हदनमा जीवन चक्र पुिा गना सक्ने
उपयुक्त वाताविण लमलेमा एकै विामा १०-१२ पुस्ता उत्पादन गना सक्ने
आचित त्रबरुवाको अभावमा अण्डा, प्युपा, वा वयस्क अवस्थामा सुसुप्त
रुपमा िहने
4. ……पहहचान तथा जीवनी
अण्डा
एउटा वयस्क पोथीले सिदि २६० वटा अण्डा पाने
अण्डा पाने त्रबरुवाका भागहरु: पात (मुख्यतः तल्लो भाग) , डााँठ,
मुना, भेट्नो, फलको पिदल
अण्डा पाने तरिका: एउटा-एउटा गिेि (मुख्यत) / झुण्डमा
आकाि: सानो, बेलानाकाि ( ०.३५ लमली लमटि लामो)
िंग: सुरुमा सेतो/ कफक्का पहेंलो, पनि पहेंलो
४-७ हदनमा अण्डाबाट लाभाा ननस्कने
8. ……पहहचान तथा जीवनी
लाभाा
अण्डाबाट ननस्के को लाभाा कफक्का पहेंलो देणख हरियो िंगको ि
माि ०.५ लमलललमटिको हुने,
यो अवस्थाको लाभााले मुख्यत: पातमा सुरुंग खनेि िनत पुयााउने
लाभााले सािािणतया ३ पटक कााँचुली फे ने ि १४ -१६ हदनमा ४
वटा अवस्था पाि गिी प्युपा अवस्थामा जाने
पनिल्ला अवस्थामा लाभाा गाढा हरियोदेणख गुलाबी िंगको हुने ि
आकाि ९ लमलललमटिसम्म हुने
पनिल्ला अवस्थाका लाभाा (तेस्रो/चौथो) पातको सुरुंगबाट ननस्के ि
मुख्यतः फलमा आक्रमण गने
पनिल्ला अवस्थाका लाभााको टाउको पिाडीको माचथल्लो भागमा
कालो अिाचंद्रमाकाि िब्बा प्रस्टै देणखने
23. आियदाता त्रबरुवाहरु
मुख्यतः सोलानेसी परिवािका षवरुवालाई आक्रमण गने
मुख्य आियदाता त्रबरुवा: गोलभेडा
अन्य परिवािका त्रबरुवामा लसमीमा पनन आक्रमण भएको पाइएको
गोलभेडाको अनुपस्स्थनतमा अन्य त्रबरुवामा आिय ललएि बस्ने
32. िनत
िनत: वाताविण ि कीिाको प्रकोप हेिी ५०-१००% सम्म
सुरुको अवस्थाका लाभााले पातमा सुरुंग बनाएि िनत गने
लाभााले पातको बाहहिी ििात्मक णझल्ली (Epidermis) बाट लभि
नििी मेसोकफल तन्तु (जसमा हरियो क्लोिोकफल हुन्ि) खाएि
सुरुंग बनाउने जसले गदाा सुरुंगको िंग सेतो हुने
सुरुंगको आकाि अरु पात खन्ने कीिाको तुलनामा के ही ठुलो ि
जोडडएको हुने
सुरुङमा प्रशस्त मािामा लाभााको कालो िंगको चचयापषिजस्तो
हदसा देख्न सककने
लाभााले बनाएका सुरुंगमा ढुसी तथा ब्याक्टेरियाले आक्रमण गरि
थप िनत पुयााउन सक्ने