2. परिचय (Introduction)
Pennisetum purpureum
यो अफ्रिकी मुलको उखु जस्तो देखखने बहुवर्षीय घास हो |
एक पटक लगाएपछि चाि-पााँच वर्षषसम्म हरियो घासको उब्जा पाउन
सफ्रकन्ि|
नेपपएिलाई काउपी ि ग्लाइससनसंग समसाएि पछन खेती गनष सफ्रकन्िा |
3. परिचय (Introduction)
Pennisetum purpureum
यो अफ्रिकी मुलको उखु जस्तो देखखने बहुवर्षीय घास हो |
एक पटक लगाएपछि चाि-पााँच वर्षषसम्म हरियो घासको उब्जा पाउन
सफ्रकन्ि|
नेपपएिलाई काउपी ि ग्लाइससनसंग समसाएि पछन खेती गनष सफ्रकन्िा |
4. हावापानी ि माटो
यो उष्ण ि समसितोष्ण जलवायुमा हुने घााँस हो |
यसले ठण्डा ट तुर्षािो सहन सक्दैन ति के हह सुख्खा भने सहन सक्ि |
तिाई तथा मध्य-पहाडी क्षेत्रका गिम हावापानी भएको ठाउाँमा यसले
बाहै महहना हरियो घााँस उब्जा हदन्ि |
धेिै चचसो हुने उच्च-पहाडी क्षेत्रमा चााँहह ििद ऋतु लागेपछि करिब तीन
महहनासम्म यो घााँस प्राय: सुर्षुप्त अवस्थामा िहन्ि|
यस घााँसबालीका लाचग पानीको छनकास भएको बलौटे तथा चचम्टाइलो
दोमट माटो िाम्रो हुन्ि |
यो घााँस pH ४.५ – ८.२ मान भएको माटोमा िाम्रिी हुफ्रकष ने गिष |
5. लगाउने समय
फागुन-चैत तथा काछतषक-मंससिमा लगाउनु बढी उपयुक्त हुन्ि |
ससंचाइको सुबबधा भएमा नेपपएिलाई वर्षै भरि िोप्न सफ्रकन्ि तैपछन
साधािणतया फागुन देखख असािसम्म िोप्ने गिेको पाइन्ि |
6. जातहरू
१. मोठ (MOTT): यो पुड्को जातको नेपपएि हो | यसमा डाठ भन्दा
पातको अनुपात बढी पाइन्ि | यसले धेिै सुक्खा सहन सक्ि |
बीउबाट यसको प्रसािण गनुष हुन्न |
२. मिकिी (Merkeri): यो मससनो डाठ तथा धेिै पात हुने जात हो |
यसले धेिै सुक्खा सहन सक्ि |
३. क्यापरिकन (Capricorn): यो बढी पानी पने क्षेत्रका लाचग उपयुक्त
जात हो | यसमा धेिै पात हुन्ि, बढी पौष्ष्टक हुन्ि ि बढी उब्जा
हदन्ि |
४. पुसा जाइन्ट (Pusa Giant Napier): यो पछन बढी उत्पादन हदने
जातहरूमध्येकै हो । यसले प्रछतहेक्टि २५० देखख ३०० टन हरियो
घााँसको उब्जा हदन्ि । यो अन्य जातहरूभन्दा बढी गुसलयो तथा बढी
7. जातहरू
५. एनबी हाइबिड (NB Hybrid ) यो नेपपएि ि बाजाको टेट्राप्लोइड
हाइबिड हो । पवश्वभरि नै यस प्रजाछतको नेपपएि लोकपप्रय ि ।
यसमा बीउ लाग्दैन । यसले तिाई तथा मध्य-पहाडी क्षेत्रमा बाहै
महहना हरियो घााँसको उब्जा हदन्ि । यसबाट प्रछतहेक्टि २५० देखख
३०० टन हरियो घााँसको उत्पादन सलन सफ्रकन्ि । यो बढी गुसलयो
तथा बढी प्रोहटन भएको हुन्ि । यस अन्तगषत एन बी २१ ि ३७९
(NB-21, NB-37) लोकपप्रय िन् ।
६. सी ओ ३ ि ४ (C03, C04) : यो भाितमा पवकास गरिएको हाइबिड
जात हो । यसमा पातको प्रछतित ि प्रोहटनको मात्रा बढी पाइन्ि ।
यसले सुख्खा सहन सक्ि ि धेिैउब्जा हदन्ि । यसबाट प्रछतहेक्टि
२५० देखख ३०० टन हरियो घााँसको उत्पादन सलन सफ्रकन्ि ।
8. जातहरू
७. पाचोङ-१ (Pakchong 1): यसको पवकास नेपपएि ि पलषसमलेट (Pearl
milet: Pennisetum glaucum) लाई ‘क्रस’ गिाएि गरिएको हो ।
यसलाई सुपि नेपपएि पछन भछनन्ि । यो नेपपएि िोपेको ४५ देखख ४८
हदनमा काट्न लायक हुन्ि । यसमा पातको मात्रा ि क्रु ड प्रोहटनको
प्रछतित पछन सामान्य नेपपएिको दााँजोमा बढी पाइन्ि । यसले
थाइल्यान्डमा एक हेक्टिमा ५०० टनसम्म हरियो घााँस उत्पादन
हदएको ि ।
अन्य भेिाइटी स्वेतीका, पीबबयन ८३, २३३, यसवन्त, आइजीएफ
आि.आई-५ (IGFRI-5), सगुना (Suguna), सुपप्रया (Supriya) आहद िन्
।
9. िोषक तत्व : पौष्ष्टकताको दृष्ष्टकोणले यो घााँस के ही कमसल खालको
हुनुका साथै छिष्प्पएमा डॉठ ज्यादै कडा हुने गिष । साधािणतयााः
नेपपएि घााँस कच्चा प्रोटीन ८-१०% पाइन्ि |
मलखाद : कम्पोस्ट २५ देखख ३० डोको, डडएपी 3 के जी., यूरिया ४
के .जी. ि पोटाि २ के .जी. प्रछत कट्ठा आवश्यक पदषि|
प्रसारण : डााँठ वा जिा सहहतकातीन आाँख्ला भएका सिाहरूबाट यसको
प्रसािण गरिन्ि ।
रोप्ने दूर ीः हािदेखख हाि १०० ि बोटदेखख बोट ५० से.मी. को फिमान
िोप्नु उपयुक्त हुन्ि |
ससिँचाइ : जसमनको चचस्यान हेिी गमी मौसममा १०-१५ हदनको फिमान
ि हहउाँदमा १५-२० हदन का फिमान ससंचाई हदनु आवश्यक हुन्ि ।
10. रोग तथा कीरा : यसमा साधािण िोग तथा कीिा लाग्दिन् । उपयुक्त
जातको प्रयोग तथा उचचत व्यवस्थापन अपनाएि िोग तथा कीिाबाट
हुने हानी-नोक्सानी कम गनष सफ्रकन्ि ।
कटाइीः िोपेको ७०-७५ हदनमा पहहलो कटाइ ि त्यसको ४५-५० हदनपछि
अको कटाइ सलन सफ्रकन्ि । यसिी वर्षषमा ६ देखख ८ पटकसम्म घााँसको
उत्पादन सलन सफ्रकन्ि ।
उत्िादन : घााँस काट्दा जमीन करिब १५ से.मी. लामो ठुटा िहने गिी
काट्नु पिष । पहहलो कटाइ सलएको ४५-५० हदनमा अको कटाइ सलन
सफ्रकन्ि । नेपपएिबाट वर्षषमा ८ पटकसम्म हरियो घााँसको उब्जा सलन
सफ्रकन्ि । यसिी वर्षषमा औसत मा १०० देखख १५० टन प्रछतहेक्टि
हरियो घााँस उब्जा पाउन सफ्रकन्ि ति अचेल हाइबिड भेिाइटी बाट चाहहाँ
३०० देखख ३५० टन प्रछतहेक्टिसम्म नै हरियो घााँसको उब्जा पाउन
सफ्रकने भएको ि ।