3. पररचय
महत्वपुणा मसला िाली
तराइ देखि उच्च पहाडसम्म उत्पादन गना सककने
महत्वपुणा भभटाभमन , िननज पाइने
एल्लाइल प्रोपाइल डाइसल्फाईडले गदाा षपरो िास्ना आउने
4. हावापानी
बिउ उत्पादन उपाष्ण, भितोष्ण र सम-भितोष्ण क्षेरमा गना सककने
िोटको िृद्दी बिकासको लाधग धचसो मौसम जरुरो
कररव २१.१ C तापक्रम िानास्पनतक िृद्दीको लागी भने १२.८ C तापक्रम डुकु को लाधग
आवश्यक
प्याजको गानो दुइ ििे बिरुवा भएपनन एक ििे िालीको रुपमा िेनत गररने
5. माटो
िलौटे दोमट माटो देखि धचम्टाइलो सम्म तर प्रचुर मारामा प्राांगाररक पदार्ा र पानी
र्ाम्न सक्ने पााँगो दोमट माटो उपयुक्त
पानी जम्ने स्र्ान सहन नसक्ने
माटोको pH ५.८ देिी ८
6. गानो उत्पादन प्रषवधि
नसारीमा बिउ जमाउने समय
उच्च पहाडमा फागुनको दोश्रो हप्ता नसारी जमाउने
धचसो हुनाले टनेलमा गदाा उपयुक्त
उभिसके पछी ददउसोको समयमा टनेल हटाउन सककने
जग्गा को तयारी
हलोले रािो सांग जोत्ने
पानीको ननकास हुने
7. गोडमेल
िेनाा सरेको कररि 20-२५ ददनमा पदहलो नाइट्रोजन र दोश्रो ४५-५० ददनमा दोश्रो
नाइट्रोजन को टप ड्रेस
झार आए अनुसार गोडमेल गने
8. गानो िन्ने
उच्च पहाडमा साउनमा गानो िन्ने
गानो उत्पादन
औित गानोको उत्पादन 20-२५ मे.टन प्रती हेक्टर
गानोको भण्डारण
रािोसांग घाममा सुकाइ क्युररांग गरेको गानोलाई काठको र्-याकमा राख्ने
भण्डारण कोठा ओभसलो िालको हुन नहुने
िेला िेलामा कोठामा रोग- ककरा लागे नलागेको हेने
9. बिउ उत्पादन प्रबिधि
दुइ तररका िाट गररने
१. िेनााको बिउ पबिाधि :
एकै ििामा बिउ उत्पादन गना सककने
िेमौसमी जातको बिउ उत्पादनमा य तरीका अपनाइने
२. गानोिाट बिउ प्रबिधि :
यो तररकािाट पदहलो ििा गानो उत्पादन हुन्छ भने दोश्रो ििामा बिउ उत्पादन गररने
मौसमी जातहरुको उत्पादनमा अपनाइने तररका
10. पृर्कता दुरी
मूल बिउको लागी न्युनतम १००० भमटर
प्रमाखणत बिउको लागी ५०० भमटर
11. बिउको गानो लगाउने जग्गाको तयारी
३-४ पटक डल्ला फु टाएर िन जोत
उल्लेखित मल हाल्ने
मलिाद:
िेत तयारीमा २०-२५ मे.टन गोिमाल १०० ककलो नाइट्रोजन ८० ककलो फस्फोरस ६०
ककलो पोटास प्रनत हेक्टर
12. गानो लगाउने दुरी :
४५ * ३० से.भम
गानो रोप्ने समय:
उच्च पहाडमा असोजको दोश्रो हप्तादेखि तेश्रो हप्तासम्म
गोडमेल :
आवश्यकता अनुसार झार बिदहन िनाउने
13. रोगहरु
१. पपाल ब्लच:
अल्टेरननया नामक ढुभसले लाग्ने रोग
बिउको लाधग ननिेधित रोग
ननयन्रणको लागी िाली चक्र अपनाउनु पने
बिउ नसारीमा जमाउनुपुवा २ ग्राम िेभीस्टीन प्रती ककलो बिउमा
बिउ लगाएको िारीमा रोग लाग्ना सार््२ ग्राम डाइर्ेनम-४५ प्रनत भलटर पानीमा
भमसाएर छने
14. २. ब्याक्टेररयल सफ्ट रट
भण्डारण समयमा लाग्ने रोग
गानालाइ नासुकाइ भण्डारण गदाा देखिने
रािोसांग सुकाउने ननयन्रणको लागी
भण्डारण कोठाको तापक्रम १५ C राख्ने
15. िाली भभराउने
बिउ पाके पनछ बिउको िोल कालो देखिने
जेष्ठ अजन्तम सातादेखि दटप्न सककने
बिउ ननकाल्ने तरीका :
प्याजको बिउ भएका र्ुांगाहरुलाइ काटेपछी घाममा सुकाउने
सुके का र्ुङ्गाहरुलाई लठ्ठीको सहायताले चुटेर बिउ छु ट्याउने
16. बिउ सुकाउने
६-८ % धचस्यानको मारा नहुदासम्म घाममा सुकाउने
बिउको उत्पादन:
प्रनत हेक्टर ८५०-१००० के .जी. सम्म