च्याउ खेति
प्रविधि
शिव ढकाल
कृषि वित्त विज्ञ
आर्थिक करिडोर
परिचय
• च्याउ एक ढुसीजन्य वनस्पति हो ।
• नेपालको बनमा ७०० प्रजातिका च्याउ पाइन्छ ।
• नेपालमा कन्ये च्याउ, सिताके च्याउ र गोब्रे च्याउ
बढी प्रचलित छन् ।
• कन्ये च्याउका २ जात सोजरकाजु र ओस्ट्राटस खेति
गरिन्छ ।
• कन्ये च्याउ खेति पराल, नेपिएर घास, मकैको खोया,
खोस्टा आदिमा खेति गर्न सकिन्छ ।
• धानको पराल र सुकेको नेपियरमा धेरै राम्रो पाइएको
छ
च्याउ खेतीको लागि हावापानी
❖ समुन्द्री सतह देखि उचाई : तराई देखि उच्च
पहाड
❖ तापक्रमः २०–३० डि.से.(गर्मिमा हुने जातको
लागि)
१०–२० डि.से.(जाडोमा हुने जातको लागि)
❖ सापेक्षित आद्रता : ८०–९० प्रतिशत
खेती गर्ने समय
भौगोलिक दृष्टिकोणले] ,
❖ ८००–१४०० को उचाईमा : चैत्र–कार्तिक महिना
❖ ८०० मिटर भन्दा तल र तराईमा : कार्तिक – माघ
महिना
❖ काठमाण्डौ उपत्यकामा : फाल्गुन–कार्तिक महिना
(तर हाल बजारमा उपलब्ध बिभिन्न च्याउको जातहरुले
गर्दा विशेष ब्यबस्था गरेर खेती गरिएको खण्डमा बाह्रै
सफल च्याउ खेतीको लागी विचार पुराउनु पर्ने
कुराहरु
सफल च्याउ
खेती
सरसफा
ई
समयमा
रोग कीरा
ब्यबस्थाप
न
गुणस्तरको वीउ
गुणस्तर
को
पराल
निर्मलीकरण
उपयुक्त
तापक्रम
उपयुक्त
चिस्यान
उपयुक्त हावाको
संचार
कन्ये च्याउ खेती गर्न आबश्यक सामाग्रीहरु
१.पराल बफाउने ड्रम
२.प्लाष्टिक बाटा वा पराल भिजाउने र
पखाल्ने पोखरी
३.पराल काट्ने मेसीन वा च्याफ कटर
४.प्लाष्टिक सिट
५.दाउरा
६.प्लाष्टिक थैली (१६×२६ इन्चको वा
१२ ×२६ इन्चको)
७.पराल
८.च्याउको वीउ
९.स्प्रिट , कपास र सुतरी
• पराल छनौट गर्ने
• पराल काट्ने
• पराल भिजाउने
• पराल पखाल्ने
• पानी तैराउने
• पराल बफाउने
• पराल र च्याउको
वीउ मिलाएर पोका
पराल सेलाउने
पराल मनतातो हुने बेलासम्म सेलाउने
पराल र च्याउको वीउ मिलाएर पोका पार्ने
परालमा च्याउको वीउ राखी पोको पार्दै ......
पोकालाई झुण्डाउने
पराल खातमा राख्ने
प्लाष्टिक काट्ने
• झुण्डाएको पोकाको दुइ तर्फ बढीमा
२ ठाउमा साबुन आकारमाकाटी
प्लास्टिक हटाउने ।
• खात बनाएर राखेको पोकाको दुइ
छेउको प्लास्टिक हटाउने ।
पानी राख्ने
प्लाष्टिक काटेको ठाउंमा वा पुरै प्लाष्टिक
हटाएको पोकामा स्प्रेयरले दिनको ३ पटक
(बिहान, दिउंसो र बेलुका) पानी राख्ने । धेरै गर्मी
मौसममा भए टनेलको छाना र भित्र पनि पानी
छरेर चिसो बनाउने ।
च्याउ टिप्ने
तापक्रम र आद्र्रता मिलेमा च्याउको
प्लाष्टिक काटेको वा हटाएको ४–५ दिनमा
च्याउको टुसा आउंछ र त्यसको ३ दिनमा
च्याउ टिप्न तयार हुन्छ । च्याउ नछिपिदै
टिप्नु पर्दछ ।
रोग तथा समस्या
• परालमा भएको विषाक्त पदार्थका कारण
• पराललाइ राम्रो संग सफा गर्नु पर्छ
• हावा खेल्न नपाएर
• कार्बनडाइअक्साइडको मात्रा बढी भएर
रोग तथा समस्या
• ढुसीजन्य रोग
• पराल राम्रो संग पकाउने
• हरियो भएको भाग हटाउने र स्पिरिटले
सफा गर्ने
• रोगि डल्ला हटाउने , खाडलमा पुर्ने
तपाईको
जिज्ञासा
धन्यबा
द

च्याउ खेति प्रविधि ,Mushroom cultivation practice.pptx

  • 1.
    च्याउ खेति प्रविधि शिव ढकाल कृषिवित्त विज्ञ आर्थिक करिडोर
  • 2.
    परिचय • च्याउ एकढुसीजन्य वनस्पति हो । • नेपालको बनमा ७०० प्रजातिका च्याउ पाइन्छ । • नेपालमा कन्ये च्याउ, सिताके च्याउ र गोब्रे च्याउ बढी प्रचलित छन् । • कन्ये च्याउका २ जात सोजरकाजु र ओस्ट्राटस खेति गरिन्छ । • कन्ये च्याउ खेति पराल, नेपिएर घास, मकैको खोया, खोस्टा आदिमा खेति गर्न सकिन्छ । • धानको पराल र सुकेको नेपियरमा धेरै राम्रो पाइएको छ
  • 3.
    च्याउ खेतीको लागिहावापानी ❖ समुन्द्री सतह देखि उचाई : तराई देखि उच्च पहाड ❖ तापक्रमः २०–३० डि.से.(गर्मिमा हुने जातको लागि) १०–२० डि.से.(जाडोमा हुने जातको लागि) ❖ सापेक्षित आद्रता : ८०–९० प्रतिशत
  • 4.
    खेती गर्ने समय भौगोलिकदृष्टिकोणले] , ❖ ८००–१४०० को उचाईमा : चैत्र–कार्तिक महिना ❖ ८०० मिटर भन्दा तल र तराईमा : कार्तिक – माघ महिना ❖ काठमाण्डौ उपत्यकामा : फाल्गुन–कार्तिक महिना (तर हाल बजारमा उपलब्ध बिभिन्न च्याउको जातहरुले गर्दा विशेष ब्यबस्था गरेर खेती गरिएको खण्डमा बाह्रै
  • 5.
    सफल च्याउ खेतीकोलागी विचार पुराउनु पर्ने कुराहरु सफल च्याउ खेती सरसफा ई समयमा रोग कीरा ब्यबस्थाप न गुणस्तरको वीउ गुणस्तर को पराल निर्मलीकरण उपयुक्त तापक्रम उपयुक्त चिस्यान उपयुक्त हावाको संचार
  • 6.
    कन्ये च्याउ खेतीगर्न आबश्यक सामाग्रीहरु १.पराल बफाउने ड्रम २.प्लाष्टिक बाटा वा पराल भिजाउने र पखाल्ने पोखरी ३.पराल काट्ने मेसीन वा च्याफ कटर ४.प्लाष्टिक सिट ५.दाउरा ६.प्लाष्टिक थैली (१६×२६ इन्चको वा १२ ×२६ इन्चको) ७.पराल ८.च्याउको वीउ ९.स्प्रिट , कपास र सुतरी
  • 7.
    • पराल छनौटगर्ने • पराल काट्ने • पराल भिजाउने • पराल पखाल्ने • पानी तैराउने • पराल बफाउने • पराल र च्याउको वीउ मिलाएर पोका
  • 8.
    पराल सेलाउने पराल मनतातोहुने बेलासम्म सेलाउने
  • 9.
    पराल र च्याउकोवीउ मिलाएर पोका पार्ने
  • 10.
    परालमा च्याउको वीउराखी पोको पार्दै ......
  • 11.
  • 12.
  • 13.
    प्लाष्टिक काट्ने • झुण्डाएकोपोकाको दुइ तर्फ बढीमा २ ठाउमा साबुन आकारमाकाटी प्लास्टिक हटाउने । • खात बनाएर राखेको पोकाको दुइ छेउको प्लास्टिक हटाउने ।
  • 15.
    पानी राख्ने प्लाष्टिक काटेकोठाउंमा वा पुरै प्लाष्टिक हटाएको पोकामा स्प्रेयरले दिनको ३ पटक (बिहान, दिउंसो र बेलुका) पानी राख्ने । धेरै गर्मी मौसममा भए टनेलको छाना र भित्र पनि पानी छरेर चिसो बनाउने ।
  • 16.
    च्याउ टिप्ने तापक्रम रआद्र्रता मिलेमा च्याउको प्लाष्टिक काटेको वा हटाएको ४–५ दिनमा च्याउको टुसा आउंछ र त्यसको ३ दिनमा च्याउ टिप्न तयार हुन्छ । च्याउ नछिपिदै टिप्नु पर्दछ ।
  • 18.
    रोग तथा समस्या •परालमा भएको विषाक्त पदार्थका कारण • पराललाइ राम्रो संग सफा गर्नु पर्छ • हावा खेल्न नपाएर • कार्बनडाइअक्साइडको मात्रा बढी भएर
  • 19.
    रोग तथा समस्या •ढुसीजन्य रोग • पराल राम्रो संग पकाउने • हरियो भएको भाग हटाउने र स्पिरिटले सफा गर्ने • रोगि डल्ला हटाउने , खाडलमा पुर्ने
  • 20.