दुधे च्याउ (Milky Mushroom)उत्पादन प्रबिधि
मिलन गैरे
बाली संरक्षण अधिकृत
क्षेत्रीय बाली संरक्षण प्रयोगशाला
खजुरा, बाँके
सामान्य रुपमा च्याउ एक प्रकारको ढुसी हो | यो ढुसीको जीवाणुलाई
हामीले सजिलै आँखाले देख्न सक्दैनौ | हावाको सहयताले जीवाणुहरू
एक ठाउँबाट अर्को ठाउँ सम्म फै लिन्छन र उपयुक्त बाताबरण पाएभने
उक्त ठाउँमा पानी ढुसी च्याउको रुपमा उम्रन्छ | नेपालमा धेरै थरीका
च्याउका प्रजातिहरू पाईन्छन् |
• व्यवसायिक रुपमा खेति गर्न सकिने खालका च्याउ; जस्तै – कन्ये च्याउ,
गोब्रे च्याउ, पराले च्याउ, दुधे च्याउ
• जंगली च्याउ; जस्तै – गुच्ची च्याउ, यार्चागुम्बा
• खतरनाक च्याउ; जस्तै- अमानिता
वास्तबमा हानिकारक र खान योग्य छुट्याउन केहि उपायहरु छन्
• बिषालु च्याउको रङ गाढा किसिमको हुन्छ |
• बिषालु च्याउ प्राय एक्लो बोटमा हुर्कन्छ |
• बिषालु च्याउ प्राय सुन्ग्धा च्याउको जस्तो बासना आउदैन|
• बिषालुलाई च्याउलाई भाच्दा दुध जस्तो चोप निस्कन्छ |
• बिषालुलाई च्याउलाई अलिकति हातमा रगड्दा छाला कालो भए
जस्तो हुन्छ |
• बिषालुलाई च्याउलाई पकाऊदा चादीको चम्चा दुबाउडा चम्चा कालो
हुन्छ |
यस किसिमको जोखिममा बच्न गर्न पर्ने उपाएहरु
• सकभर आफू ले नचिनेको जंगली च्याउको सेवन नगर्ने |
• व्यसायिक रुपमा खेति गरिएका च्याउ – कन्ये च्याउ, गोब्रे
च्याउ, दुधे च्याउ पकाऊदा टिमुरको प्रयोग गर्ने
• आफ्नो घर ओरपर एक्लै उम्रिएका र गाडा रंगका च्याउ सेवन
नगर्ने |
नेपालमा व्यवसायिक रुपमा खेति गरिने च्याउहरु
• कन्ये च्याउ: यो च्याउ तराई देखि मध्य पहाड सम्म सफलता पुर्बक गर्न
सकिन्छ |यो च्याउ उत्पादन गर्दा तापक्रम २२ देखि २८०
c आवश्यक पर्दछ |
• गोब्रे च्याउ: यो च्याउ उत्पाधन गर्दा तापक्रम २० देखि २२०
c आवश्यक
पर्दछ |
• पराले च्याउ: यो च्याउ प्राय तराईमा अलि उच्च तापक्रम ३० देखि ३२०
c मा
पनि गर्न सकिन्छ |
• दूधे च्याउ: यो च्याउ उत्पाधन गर्दा तापक्रम २८ देखि ३२०
c आवश्यक पर्दछ
|
नेपालमा अहिलेका वर्षमा दूधे च्याउको उत्पाधनलाई विशेष
महत्त्वपूर्णका साथ हेरिएको छ |
• सरल रुपमा खेति गर्न सकिने
• असाध्यै राम्रो च्याउको आकार
• दुध जस्तो सेतो फल
• अरु भन्दा लामो समय स्टोर गरेर राख्न सकिने
• पौस्तिक हिसाबले डधेरै गुण भएको
• थोरै समयमा खेति गरेर फाइदा लिन सकिने|
दुधे च्याउ (Calocybe indica) खेति गर्ने तरिका
च्याउको बीउ तयार गर्ने:
• स्वस्थ गहुको १ के.जी बीउलाई २० देखि ३० मिनेट उमाल्ने र दाना केहि
कमलो भए पछि एउटा सफा सुतीको कपडाले पानी तर्कने छान्ने |
• बीउको क्षारिय र अम्लिए पना मिलाउन ३० ग्राम क्यालसिएम कार्बोनेट
राखी राम्ररी मिसाउने |
• २५० ग्राम बीउलाई प्लास्टिक ब्यागमा राखी ब्यागको माथिल्लो
भागमा कपास को बिर्को बनाई राम्ररी बन्द गर्ने |
• उक्त २५० ग्राम बीउका पोकाहरुलाई १२१०c
तापक्रममा 15 lbs प्रेसरमा
२० मिनेट अटोक्लवमा राखी पछि ७-१० दिन सम्म २५०c तापक्रममा
राखे पछि सेतो दुसीले बीउलाई छोपी दुधे च्याउको बीउ तयार हुन्छ|
पराल तयार गर्ने
• सफा पराललाई ५-६ से.मि लम्बाईमा काट्ने | परल
काटी सके पछि carbendazim नामक दुसिनासक बिषादी
(७७० ppm) र फर्मालिन (५००ppm) मिसाएको पानीमा
२-३ घण्टा भिजाउने |
• भिजाईसकेपछि राम्रोसंग पानी तर्काउन भिरालो जमिनमा
सफा पलास्टिकमा पराल राख्नु पर्छ |
• एक मुठी भिजेको पराल हातमा राखी निचोर्दा पानी
चुहिएन भने चिस्यान बीउ हाल्नको ठीक छ भन्ने बुज्नु पर्छ
|
बीउ हाल्ने तरीका
• तयार पराललाई ६०*४० से.मि प्लास्टिकमा तह- तह मिलाई ४-५
से.मि. मा बाहिरी सतहमा बीउ देखिने गरी धेरै बाक्लो नगरी हाल्नु पर्छ
|
• ५-६ तह पुगे पछि अन्तको तहमा बीउ छरी राम्ररी बाद्ननु पर्छ |
• यसरी बनाएका च्याउका पोकहरुलाई कम्तिमा २१ दिन सम्म अँध्यारो
कोठामा राख्नु पर्छ |
माटोले ढाक्ने तरिका
• जब बाहिरबाट दुसीको सेतो त्यान्द्रा देखिन थाल्छ तब च्याउको
डल्लोलाई आधा भागमा सफा चक्कुले काट्ने |
• त्यसपछि निर्मुलिकरण गरिएको माटोले (१/२ लिटर फर्मालिन+१०
लिटर पानि) ३ से.मि बाक्लो तह बनाई काटेको च्याउको डल्लोलाई
माथिबाट छोप्ने |
• दुसीको त्यान्द्रा माटोको माथिल्लो भागमा आउन १० दिन जति लाग्दछ
|
• यति बेला प्रकाशको आवश्यकता पर्दछ| माटोलाई दुसीले ढाकेको ३- ५
दिनमा च्याउका साना- साना कोपिला बन्न थाल्दछन |
च्याउ टिप्ने तरिका:
• जब च्याउका साना-साना कोपिला बन्न थाल्छन, ती परिपक्क च्याउ
जस्तो देखिन अर्को ७-१० दिन लाग्दछ |
• ती च्याउको छाताको diameter ७-८ से.मि हुन्छ |
• ती च्याउ टिप्दा बुढी औला र चोर औलाको सायताले च्याउको तल्लो
भागलाई बिस्तारै गुमाई त्यस ओरपर भएका दुसीको त्यान्द्रालाई असर
नगर्ने गरी बिस्तारै टिप्नु पर्छ|
• सामान्य रुपमा १.५ के.जी सुकेको परालबाट ५०० ग्राम च्याउ उत्पादन
गर्न सकिन्छ
च्याउमा लाग्ने रोग
• हरियो दुसी (Trichoderma)
• ब्यटेरियल ब्लाच
च्याउमा लाग्ने कीरा
•सुलसेले
• झिगा
धन्यवाद

milky mushroom cultivation technology1.pptx

  • 1.
    दुधे च्याउ (MilkyMushroom)उत्पादन प्रबिधि मिलन गैरे बाली संरक्षण अधिकृत क्षेत्रीय बाली संरक्षण प्रयोगशाला खजुरा, बाँके
  • 2.
    सामान्य रुपमा च्याउएक प्रकारको ढुसी हो | यो ढुसीको जीवाणुलाई हामीले सजिलै आँखाले देख्न सक्दैनौ | हावाको सहयताले जीवाणुहरू एक ठाउँबाट अर्को ठाउँ सम्म फै लिन्छन र उपयुक्त बाताबरण पाएभने उक्त ठाउँमा पानी ढुसी च्याउको रुपमा उम्रन्छ | नेपालमा धेरै थरीका च्याउका प्रजातिहरू पाईन्छन् | • व्यवसायिक रुपमा खेति गर्न सकिने खालका च्याउ; जस्तै – कन्ये च्याउ, गोब्रे च्याउ, पराले च्याउ, दुधे च्याउ • जंगली च्याउ; जस्तै – गुच्ची च्याउ, यार्चागुम्बा • खतरनाक च्याउ; जस्तै- अमानिता
  • 3.
    वास्तबमा हानिकारक रखान योग्य छुट्याउन केहि उपायहरु छन् • बिषालु च्याउको रङ गाढा किसिमको हुन्छ | • बिषालु च्याउ प्राय एक्लो बोटमा हुर्कन्छ | • बिषालु च्याउ प्राय सुन्ग्धा च्याउको जस्तो बासना आउदैन| • बिषालुलाई च्याउलाई भाच्दा दुध जस्तो चोप निस्कन्छ | • बिषालुलाई च्याउलाई अलिकति हातमा रगड्दा छाला कालो भए जस्तो हुन्छ | • बिषालुलाई च्याउलाई पकाऊदा चादीको चम्चा दुबाउडा चम्चा कालो हुन्छ |
  • 4.
    यस किसिमको जोखिममाबच्न गर्न पर्ने उपाएहरु • सकभर आफू ले नचिनेको जंगली च्याउको सेवन नगर्ने | • व्यसायिक रुपमा खेति गरिएका च्याउ – कन्ये च्याउ, गोब्रे च्याउ, दुधे च्याउ पकाऊदा टिमुरको प्रयोग गर्ने • आफ्नो घर ओरपर एक्लै उम्रिएका र गाडा रंगका च्याउ सेवन नगर्ने |
  • 5.
    नेपालमा व्यवसायिक रुपमाखेति गरिने च्याउहरु • कन्ये च्याउ: यो च्याउ तराई देखि मध्य पहाड सम्म सफलता पुर्बक गर्न सकिन्छ |यो च्याउ उत्पादन गर्दा तापक्रम २२ देखि २८० c आवश्यक पर्दछ | • गोब्रे च्याउ: यो च्याउ उत्पाधन गर्दा तापक्रम २० देखि २२० c आवश्यक पर्दछ | • पराले च्याउ: यो च्याउ प्राय तराईमा अलि उच्च तापक्रम ३० देखि ३२० c मा पनि गर्न सकिन्छ | • दूधे च्याउ: यो च्याउ उत्पाधन गर्दा तापक्रम २८ देखि ३२० c आवश्यक पर्दछ |
  • 6.
    नेपालमा अहिलेका वर्षमादूधे च्याउको उत्पाधनलाई विशेष महत्त्वपूर्णका साथ हेरिएको छ | • सरल रुपमा खेति गर्न सकिने • असाध्यै राम्रो च्याउको आकार • दुध जस्तो सेतो फल • अरु भन्दा लामो समय स्टोर गरेर राख्न सकिने • पौस्तिक हिसाबले डधेरै गुण भएको • थोरै समयमा खेति गरेर फाइदा लिन सकिने|
  • 7.
    दुधे च्याउ (Calocybeindica) खेति गर्ने तरिका च्याउको बीउ तयार गर्ने: • स्वस्थ गहुको १ के.जी बीउलाई २० देखि ३० मिनेट उमाल्ने र दाना केहि कमलो भए पछि एउटा सफा सुतीको कपडाले पानी तर्कने छान्ने | • बीउको क्षारिय र अम्लिए पना मिलाउन ३० ग्राम क्यालसिएम कार्बोनेट राखी राम्ररी मिसाउने | • २५० ग्राम बीउलाई प्लास्टिक ब्यागमा राखी ब्यागको माथिल्लो भागमा कपास को बिर्को बनाई राम्ररी बन्द गर्ने | • उक्त २५० ग्राम बीउका पोकाहरुलाई १२१०c तापक्रममा 15 lbs प्रेसरमा २० मिनेट अटोक्लवमा राखी पछि ७-१० दिन सम्म २५०c तापक्रममा राखे पछि सेतो दुसीले बीउलाई छोपी दुधे च्याउको बीउ तयार हुन्छ|
  • 9.
    पराल तयार गर्ने •सफा पराललाई ५-६ से.मि लम्बाईमा काट्ने | परल काटी सके पछि carbendazim नामक दुसिनासक बिषादी (७७० ppm) र फर्मालिन (५००ppm) मिसाएको पानीमा २-३ घण्टा भिजाउने | • भिजाईसकेपछि राम्रोसंग पानी तर्काउन भिरालो जमिनमा सफा पलास्टिकमा पराल राख्नु पर्छ | • एक मुठी भिजेको पराल हातमा राखी निचोर्दा पानी चुहिएन भने चिस्यान बीउ हाल्नको ठीक छ भन्ने बुज्नु पर्छ |
  • 11.
    बीउ हाल्ने तरीका •तयार पराललाई ६०*४० से.मि प्लास्टिकमा तह- तह मिलाई ४-५ से.मि. मा बाहिरी सतहमा बीउ देखिने गरी धेरै बाक्लो नगरी हाल्नु पर्छ | • ५-६ तह पुगे पछि अन्तको तहमा बीउ छरी राम्ररी बाद्ननु पर्छ | • यसरी बनाएका च्याउका पोकहरुलाई कम्तिमा २१ दिन सम्म अँध्यारो कोठामा राख्नु पर्छ |
  • 12.
    माटोले ढाक्ने तरिका •जब बाहिरबाट दुसीको सेतो त्यान्द्रा देखिन थाल्छ तब च्याउको डल्लोलाई आधा भागमा सफा चक्कुले काट्ने | • त्यसपछि निर्मुलिकरण गरिएको माटोले (१/२ लिटर फर्मालिन+१० लिटर पानि) ३ से.मि बाक्लो तह बनाई काटेको च्याउको डल्लोलाई माथिबाट छोप्ने | • दुसीको त्यान्द्रा माटोको माथिल्लो भागमा आउन १० दिन जति लाग्दछ | • यति बेला प्रकाशको आवश्यकता पर्दछ| माटोलाई दुसीले ढाकेको ३- ५ दिनमा च्याउका साना- साना कोपिला बन्न थाल्दछन |
  • 14.
    च्याउ टिप्ने तरिका: •जब च्याउका साना-साना कोपिला बन्न थाल्छन, ती परिपक्क च्याउ जस्तो देखिन अर्को ७-१० दिन लाग्दछ | • ती च्याउको छाताको diameter ७-८ से.मि हुन्छ | • ती च्याउ टिप्दा बुढी औला र चोर औलाको सायताले च्याउको तल्लो भागलाई बिस्तारै गुमाई त्यस ओरपर भएका दुसीको त्यान्द्रालाई असर नगर्ने गरी बिस्तारै टिप्नु पर्छ| • सामान्य रुपमा १.५ के.जी सुकेको परालबाट ५०० ग्राम च्याउ उत्पादन गर्न सकिन्छ
  • 16.
    च्याउमा लाग्ने रोग •हरियो दुसी (Trichoderma) • ब्यटेरियल ब्लाच च्याउमा लाग्ने कीरा •सुलसेले • झिगा
  • 20.