FUNCTION AND JURISDICTION OF CONSTITUTIONAL BODIES
1. 2. CONSTITUTION AND LAW
3.3. FUNCTION AND JURISDICTION
OF
CONSTITUTIONAL BODIES
pramod_mainali2000@yahoo.cocm
2. भाग २१ : अख्तियार दुरुपयोग अनुसन्धान आयोग
भाग २२ : महालेखापरीक्षक
भाग २३ : लोकसेवा आयोग
भाग २४ : ननवााचन आयोग
भाग २५ : राख्रिय मानव अधधकार आयोग
भाग २६ : राख्रिय प्राकृ निक श्रोि िथा ववत्त आयोग
pramod_mainali2000@yahoo.cocm
संवैधानिक आयोगहरु
3. भाग २७:अन्य आयोगहरु
२५२. राष्ट्रिय मष्ट्हलाआयोग
२५५. राष्ट्रिय दष्ट्लत आयोग
२५८. राष्ट्रिय समावेशीआयोग
२६१. आष्ट्दवासी जनजाष्ट्त आयोग
२६२. मधेशीआयोग
२६३. थारू आयोग
२६४. मुष्ट्ललमआयोग
pramod_mainali2000@yahoo.cocm
4. अष्ट्ततयार दुरुपयोगअनुसन्धानआयोगकोकाम, कततव्यर अष्ट्धकार (२३९)
कुनै सार्वजननकपदधारणगरेको व्यनिले भ्रष्टाचारगरेकोसम्बन्धमाअनुसन्धान गनत वा गराउनसक्नेछ ।
भ्रष्टाचारगरेकोदेनिएमा त्यस्तोव्यनि रसंलग्नव्यनि उपरअदालतमामुद्दा दायरगनत वागराउनसक्नेछ ।
आफ्नोक्षेत्रानधकारनभएकोमाकारर्ाहीकोलानगसम्बष्ट्न्धत अष्ट्धकारी वाष्ट्नकायसमक्षलेखी पठाउनसक्नेछ ।
अनुसन्धानगने र्ा मुद्दाचलाउनेकाम, कतवव्य रअनधकारआयुिर्ाअनधकृतकमवचारीलाईप्रत्यायोजनगनतसक्नेछ।
अन्यकाम, कतवव्य रअनधकारतथाकायवनर्नधसंघीयकानूनबमोष्ट्जमहुनेछ।
कानूनले छुट्टै विशेष व्यिस्था गरेको पदाविकारीको हकमा यो उपिारा लागू हुने छैन । महावियोग प्रस्ताि पाररत िई पदमुक्त हुने व्यवक्त, न्याय पररषदबाट पदमुक्त हुने न्यायािीश र सैवनक ऐन
बमोविम कारबाहीहुनेव्यवक्तका हकमावनिपदमुक्तिइसकेपवछ संघीयकानूनबमोविमअनुसन्िानगनन िागराउनसवकनेछ ।
pramod_mainali2000@yahoo.cocm
5. २४१. महालेखा परीक्षकको काम, कर्तव्य र अधधकार :-
सबै सरकारी कायाालयको लेखा ननयममििा, ममिव्यनयिा, कायादक्षिा, प्रभावकाररिा र औधचत्य
समेिको ववचार गरी लेखापरीक्षण गिे ।
पचास प्रनिशिभन्दा बढी सरकारी स्वाममत्व भएको संगठिि संस्थाको लेखापरीक्षणका लाधग
लेखापरीक्षक ननयुक्ि गदाा परामर्त दििे र लेखापरीक्षण गदाा अपनाउनु पने मसद्धान्िको सम्बन्धमा
आवश्यक नििेर्ि दिि सक्िे ।
लेखा सम्बन्धी कागजपत्र जुनसुकै बखि हेित पाउिे अधधकार हुने ।
माग गरेको जुनसुकै कागजपत्र िथा जािकारी उपलब्ध गराउिु कायाालय प्रमुखको किाव्य हुने।
लेखापरीक्षण गररने लेखा महालेखा परीक्षकले र्ोके को ढााँचामा राखखने ।
pramod_mainali2000@yahoo.cocm
6. २४३. लोक सेवा आयोगको काम, कततव्य र अष्ट्धकार :-
ननजामती सेर्ाको पदमा ननयुनिका लानग उपयुि उम्मेदर्ार छनौट गनव परीक्षा सञ्चालन गनुत ।
नेपाली सेना,प्रहरी, सरकारी संगनित संस्थाको पदमा पदपूनतवका लानग नलईने ष्ट्लष्ट्खत परीक्षा सञ्चालन गने
कमवचारीको सेर्ाका शतव सम्बन्धी कानून र त्यस्तो सेर्ाका पदमा बढुर्ा र नर्भागीय कारबाही गदाव अपनाउनुपने सामान्य नसद्धान्तको नर्षयमा लोक सेर्ा आयोगको
परामशत ष्ट्लनु पने ।
नेपाल सरकारबाट ननर्ृनिभरण पाउने पदमा लोक सेर्ा आयोगको परामशत ष्ट्वनालथायी ष्ट्नयुष्ट्ि नगररने ।
न्याय सेर्ा आयोगको अनधकार क्षेत्रनभत्र पनेनर्षयमा सोही बमोनजम हुनेछ ।
काम, कतवव्य र अष्ट्धकार अध्यक्ष/सदस्य/नेपाल सरकारको कमवचारीलाई प्रत्यायोजन गनव सक्नेछ
अन्य काम, कतवव्य र अनधकार संघीय कानून बमोनजम हुनेछ ।
pramod_mainali2000@yahoo.cocm
7. २४३. लोक सेवा आयोगको काम, कततव्य र अष्ट्धकार :-
देहायका ष्ट्वषयमा लोक सेवा आयोगको परामशत ष्ट्लनु पनेछ :-
संघीय ननजामती सेर्ाको शतव सम्बन्धी कानूनको नर्षयमा,
संघीय ननजामती सेर्ा र्ा पदमा ननयुनि, बढुर्ा र नर्भागीयकारबाही गदाव अपनाउनुपने नसद्धान्तको नर्षयमा,
संघीय ननजामती सेर्ाको पदमा छ महीनाभन्दा बढी समयकालानग ननयुनि गदाव उम्मेदर्ारको उपयुिताको नर्षयमा,
एक प्रकारको सेर्ाको पदबाट अको प्रकारको सेर्ाको पदमा सेर्ा पररर्तवन र्ा स्थानान्तरण गदाव उम्मेदर्ारको उपयुिताको नर्षयमा,
लोक सेर्ा आयोगको परामशव नलनु नपने अर्स्थाको पदमा बहाल रहेको कमवचारीलाई लोक सेर्ा आयोगको परामशव नलनुपने अर्स्थाको पदमा स्थायी सरुर्ा र्ा बढुर्ा
गने नर्षयमा, र
संघीय ननजामती सेर्ाको कमवचारीलाई नदइने नर्भागीयसजायको नर्षयमा ।
pramod_mainali2000@yahoo.cocm
8. २४६. ननर्ावचन आयोगको काम, कतवव्य र अनधकार
ननर्ावचनको संचालन, रेखदेख, ष्ट्नदेशनर ष्ट्नयन्रणगने ।
ननर्ावचनको प्रयोजनका लानग मतदाताको नामावलीतयार गने ।
रानरिय महत्र्को नर्षयमा जनमतसंग्रह गराउने ।
कुनैउम्मेदर्ारको योग्यता सम्बन्धमा कुनैप्रश्न उिेमात्यसको ष्ट्नणतयगने ।
प्रमुिननर्ावचन आयुि, ननर्ावचन आयुिर्ा सरकारी कमवचारीलाईअष्ट्धकार प्रत्यायोजनगनत सक्ने
अन्य काम, कतवव्यरअनधकार तथा कायवनर्नध संघीयकानून बमोनजमहुनेछ ।
pramod_mainali2000@yahoo.cocm
9. २४९. राष्ट्रिय मानव अष्ट्धकार आयोगको काम, कततव्य र अष्ट्धकार
HR को सम्मान, संरक्षणर संर्धवन तथा कायावन्र्यनलाई सुष्ट्नष्ट्ित गनुत
HR उल्लंघनको उजूरीको छाननबन तथा अनुसन्धान गरी दोषी उपर कारबाही गनत ष्ट्सफाररसगने,
HR को उल्लंघन हुनबाट रोक्ने नजम्मेर्ारी पूरा नगरेमा ष्ट्वभागीय कारबाहीका लाष्ट्ग ष्ट्सफाररसगने,
HR उल्लंघन गनेव्यनि र्ा संस्थाका नर्रुद्ध अदालतमा मुद्दा दायर गनत ष्ट्सफाररसगने,
HR को चेतना अष्ट्भवृष्ट्ि गनत नागररक समाजसँग समन्र्य र सहकायव गने,
HR को उल्लंघनकतातलाई नर्भागीय कारबाही तथा सजाय गनवनसफाररस गने,
सम्बनन्धत कानूनको पुनरावलोकन/सुधार/संशोधनका लानग नसफाररस गने
अन्तरावनरिय सनन्ध र्ा सम्झौताको नेपाल पक्ष बन्नुपनेभएमा नसफाररस गने
नेपाल पक्ष बननसकेका सनन्ध र्ा सम्झौताको कायातन्वयन गनत नसफाररस गने
नसफाररस र्ा ननदेशन कायावन्र्यन नगनेउपर उल्लंघनकतावको रूपमा अष्ट्भलेख रातने pramod_mainali2000@yahoo.com
10. २४९. राष्ट्रिय मानव अष्ट्धकार आयोगको काम, कततव्य र अष्ट्धकार
उपनस्थत गराई जानकारी/बयान ष्ट्लने/बकपर गराउने, प्रमाण बुझ्ने, दशी प्रमाण दाष्ट्खला गनत लगाउने सम्बन्धमा अदालतलाई भए सरहको
अनधकार प्रयोग गने,
ष्ट्वनासूचना प्रवेश गने, खानतलासीष्ट्लने तथा त्यसरी िानतलासी नलंदाHR कोउल्लंघनसँगसम्बनन्धतनलित, प्रमाणर्ा सबुत कब्जामा नलने,
नर्ना सूचना सरकारी कायावलय र्ा अन्यिाउँमा प्रवेश गने र उिार गने,
HR कोउल्लंघनबाट पीनितलाईकानून बमोनजम क्षनतपूनतवनदन आदेशनदने,
आयोगको अध्यक्ष, कुनै सदस्यर्ा नेपाल सरकारको कमवचारीलाई अनधकार प्रत्यायोजन गनव सक्ने।
अन्य काम, कतवव्य र अनधकार तथा कायवनर्नध संघीय कानून बमोनजम हुनेछ ।
pramod_mainali2000@yahoo.cocm
11. २५१. राष्ट्रिय प्राकृ ष्ट्तकश्रोत तथा ष्ट्वत्त आयोगको काम,कततव्य र अष्ट्धकार
संघीय सनचचत कोषबाट राजलवको बााँडफााँड गने ष्ट्वलतृत आधार र ढााँचा ष्ट्नधातरण गने,
संघीय सनचचत कोषबाट समानीकरणअनुदान सम्बन्धमा ष्ट्सफाररसगने,
सशतत अनुदानको सम्बन्धमा अध्ययन अनुसन्धान गरी आधार तयार गने,
प्रदेश सनचचत कोषबाट राजलवको बााँडफााँड गने ष्ट्वलतृत आधार र ढााँचा ष्ट्नधातरण गने,
िचव नजम्मेर्ारी पूरा गने र राजलव असुलीमा सुधार गनुत पने उपायहरूको ष्ट्सफाररसगने,
संघ र प्रदेश सरकारको राजलव बााँडफााँड आधारको पुनरावलोकन गरी पररमाजवनको नसफाररस गने,
सरकारहरुले नलन सक्ने आन्तररक ऋणको सीमा ष्ट्सफाररसगने,
स्रोतको पररचालन गदाव लगानी तथा प्रष्ट्तफलको ष्ट्हलसा ष्ट्नधातरणको आधार तय गरी नसफाररस गने,
स्रोतको बााँडफााँड सम्बन्धी ष्ट्ववादको ष्ट्नवारण गनत समन्र्यात्मक रूपमा काम गनव सुझार् नदने ।
प्राकृनतक स्रोतको बाँिफाँि गदाव वातावरणीय प्रभावमूल्यांकनगरी नसफाररस गने,
pramod_mainali2000@yahoo.com
12. TRY TO RECALL AGAIN AND AGAIN
TRY TO RECALL AGAIN AND AGAIN
TRY TO RECALL AGAIN AND AGAIN
pramod_mainali2000@yahoo.cocm