1. ’’महापुरुषको सङ्गत निबन्धको निश्लेषण’’
प्रस्तोता : पुकार न्यौपािे
नबषय : िेपाली
निबन्धकार भैरव अर्ाालको पररचर्
िेपाली हास्यव्यङ्ग
् य क्षेत्रका निखर व्यक्तित्व भैरि अयाालको जन्म नि. सं. १९९४ साल असोज
५ गते क
ु पण्डोल, लनलतपुरमा एक निम्नमध्यम िगीय पररिारमा भएको नियो । उिी नपता
होमिाि अयााल र माता खेमक
ु मारी अयाालका पुत्र हुि् । उिले िेपालीमा एम. ए. सम्मको
अध्ययि गरेका निए । उिले निनभन्न संघसंस्िामा आबद्ध भएर सेिा गरेका निए । उिका
निबन्ध, समीक्षा एिम् सम्पानित क
ृ नतहरू प्रकानित छि् । उिको निबन्ध यात्राले अिेक घुम्ती पार
गिै अिसािमा पुगेको िेक्तखन्छ । कनिता लेखिसँगै निबन्ध लेखिको पूिााभ्यास गरेका अयाालले
२०१३ सालमा 'खोलापाररका पुरेत बाजे' निबन्ध 'हालखबर' पनत्रकामा प्रकानित गराएर औपचाररक
रूपमा निबन्ध यात्रा िुरु गरेको िेक्तखन्छ । उिका काउक
ु ती (२०१९), जयभुँडी ( २०२२),
गलबन्दी (२०२६) इनतश्री (२०२८), िस औतार (२०३३) र टेढो ऐिा (२०६३) जस्ता
हास्यव्यङ्ग
् यात्मक निबन्ध सङ्ग
् रहरू प्रकानित छि् । उिका टेढो ऐिा बाहेकका निबन्ध
सङ्ग
् रहहरूलाई भैरि पुरस्कार गुठीले २०६० सालमा 'भैरि अयाालका हास्यव्यङ्ग
् य िीषाकको
सङ्ग
् रहमा सङ्ग
् रनहत गरेको छ । साझा किा, साझा निबन्ध, छ् याकि कनिता सङ्ग
् रहको सम्पािि
गरेका अयाालले रचिा, रत्नश्री, मधुपक
ा गोरखापत्र र हालखबर जस्ता पनत्रकाको समेत सम्पािि
गरेका निए । उिले गोरखापत्रको सम्पािकीय फाँटमा जानगरे भएपनछ राजिीनतक, सामानजक र
आनिाक महत्त्वका समसामनयक लेखहरू लेख्िै खाररएको मक्तस्तष्कबाट हास्यव्यङ्ग
् य निबन्धमा
क
ु िलता प्राप्त गरको िेक्तखन्छ । लगभग १७ िषाको लेखि अिनधमा यनत धेरै निबन्ध िेपाली
निबन्ध सानहत्यलाई नििे अयाालले हास्यव्यङ्ग
् य निबन्धको निकासमा नििेष योगिाि पुयाएका छि्
। उिले नि. सं. २०२२ सालको रानरि य कनिता महोत्सिमा प्रिम पुरस्कारबाट पुरस्क
ृ त र २०२६
सालमा रत्नश्री सुिणा पिकबाट सुिोनभत हुिे अिसर प्राप्त गरेका निए । उिको मृत्यु नि. सं.
२०३३ साल असोज १९ गते गोकणा, काठमाडौंमा भएको नियो ।
नवषर्वस्तु
भैरि अयाालको महापुरुषको सङ्गत निबन्ध जयभुँडी (२०२२) नििन्ध सङ्ग
् रहमा सङ्ग
् रनहत निबन्ध
हो । यो निबन्ध हास्यव्यङ्ग
् यात्मक निबन्ध हो । समाजमा िेक्तखएका ठ
ू लाबडाले महापुरुषको
उपमा पाएका छि् । महापुरुषको सङ्गत गिाा नतिबाट प्राप्त भएका आचरण, व्यिहार, संस्क
ृ नत र
संस्कार हाँसो उठ् िा भएकोले निबन्धकारले तीव्र व्यङ्ग
् य प्रहार गरेका छि् । उिले यस
निबन्धमा ितामाि समाजका गन्यमान्य बुक्तद्धजीिी िा लोकनप्रय व्यक्तिहरूमा िेक्तखएको लुलो, अक्तस्िर
र खोक्रो प्रिृनिप्रनत व्यङ्ग
् य गरेका छि् । निबन्धमा समाजमा रहेका महाि् पुरुष कहलाइएका
व्यक्तित्त्वहरूको नभत्री मिसाय, अपराध मिोिृनत र काला कतुातहरूलाई हास्यास्पि रुपमा प्रस्तुत
गिै नतखो व्यङ्ग
् य िाण प्रहार गररएको छ । निबन्धकार भैरि अयााल अिाात् म पात्रलाई
महापुरुषको सङ्गत गिा रहर जागेकाले उि रहर पूरा गिे क्रममा समाजमा लब्धप्रनतनित
2. ठानिएका सातजिा व्यक्तित्त्वहरूका क
ु राहरू सुिेको, उिीहरूलाई िनजकबाट नचिेको, उिीहरुका
खराब सोच, निचार कायागत व्यिहार निबन्धकारले िाहा पाएको र अन्त्यमा महापुरुषको खोजी
गिे कायामा िनकत भएपनछ आफ
ू लाई महापुरुष घोषणा गरेको प्रसङ्ग िै यस निबन्धको मुख्य
निषयिस्तु हो ।
मूल भाव | नवचार
निबन्धकार भैरि अयाालले महापुरुषको सङ्गत निबन्धमा सामानजक क्षेत्रका धमा, संस्क
ृ नत, राजिीनत,
निक्षा, प्रिासि, व्यापार र िागररक समाजका क्षेत्रमा लागेका अगुिा प्रनतनिनधमूलक पात्रहरू
उभ्याएर नतिको सङ्क
े तबाट प्राप्त भएका िुगाक्तन्धत व्यिहारहरूको बारेमा प्रकाि पारेका छि् ।
िेपाली समाजका निद्यमाि सामानजक, धानमाक, सांस्क
ृ नतक, राजिीनतक, प्रिासनिक, क्षेत्रमा िेखापरेका
निसङ्गनत र निक
ृ नतलाई निषयिस्तुका रूपमा नलई िेपाली समाजको यिािा नचत्र प्रस्तुत गिे काम
यस निबन्धमा गररएको छ । िेपाली समाज नभत्रनभत्रै कनतसम्म निलनिनलएको छ र नपक्तिएको
छ भिे क
ु रा यस निबन्धले िेखाएको छ । िेपाली समाजमा ठ
ू लाबडाका रूपमा गनििै र मानिँिै
आएका व्यक्तिहरूको नभत्रनभत्रै खराब आचरण, आडम्बर, व्यनभचार, चोरी, तस्करी, भराचार आनिमा
सम्लग्न रहेको यिािा तथ्यलाई प्रस्तुत गरी त्यस्ता व्यक्तिहरूको क्तखल्ली उडाउँिै नतिका
नक्रयाकलापप्रनत व्यङ्ग
् य गिे काम यस निबन्धमा गररएको छ । बानहर अत्यन्त महाि र सिाचारी
िेक्तखिे व्यक्तिहरू नभत्रनभत्रै कनतसम्म िीच र िुराचारी हुिसक्छि् भन्ने क
ु रालाई यस निबन्धमा
छलाङ्ग िेखाइएको छ । माििीयताको ह्रास भएको, एकलकाँटे स्वािा नसद्धको मागामा भौनतक सुख
सुनिधाका लानग अनघ बढेको, चाकरी चाप्लुसी, िुिो सोझ्याउिे प्रिृनि मात्र सिात्र पाइिे गरेकोमा
निबन्धकार व्यङ्ग
् य गिाछि् । ज्ञाि, गुण र सत्सङ्गतले जीिि पररिताि हुन्छ नक भन्ने अनभलाषा
राखेर लम्बरी पक्तण्डतको घरमा पुगेका 'म' पात्र पक्तण्डतको व्यिहार र पाक्तण्डत्य प्रििािबाट
आश्चयाचनकत हुन्छि् । उिलाई ठन्डीमा मन्डी ओडेर चन्डी घोक
े को िेख्िा िस्तिमै महापुरुष
रहेछि जस्तो लाग्छ । प्रिस्त िाम पाएपनछ मात्र गोरु बेच्ने ित्र बाहुिले गाईगोरु बेच्नै िहुिे
क
ु रालाई िािनििाको तािलाई मक
ै नबिाको धािको संज्ञा निन्छि् । नचि िुक्तद्ध िराख्ने, िरीर
िुक्तद्धमा मात्र ध्याि नििे अनि धि भिेपनछ महािेिका तीि िेत्र भिेझैं धमाकमा भन्दा
िाििनक्षणमा याल काढ्िे मक्तिचुस चररत्रका पक्तण्डतको पाखण्डीपिबाट आनजत भएर नहँडेको
बताउँछि् । आफ्िै घरमा बाली उठाउि आएका सि् गुणािन्दलाई भेट्छि् | खान्की जग्गा राखेर
बाली उठाउँिै नहँड्िे ताक परे राजिीनत गिे, आफ्िो पुरुषािाको िणाि गिे लोभी अहङ्कारी
व्यक्तिका रूपमा बाहेक अन्य क
ु रा सि् गुणािन्दबाट क
े ही प्राप्त गिैिि् । म पात्रले गेरु िस्त्र
धारण गिे, आडम्बरी चररत्रका व्यनभचारी मिुिाहरूको व्यिहार छलकपटपूणा रहेको बताउँछि् ।
त्यसैगरी अनघक्तिर कन्या सािमा सधुिा र पनछक्तिर सयौं बुढी र निधुिालाई राखी गोनपनिको
चीरहरण सुिाउँिै नहड्िे गोपी गुरुप्रनत समेत निबन्धकार व्यङ्ग
् य प्रहार गछा ि् । रुपैयाँ पैसाका
भि यौिनपपासु, अिि, ढोगी गुरुको चररत्रप्रनत निबन्धकार क्तखन्नता प्रकट गिाछि् । महापुरुषक
ै
खोजीमा लानग कालु साहू कहाँ निबन्धकार पुग्छि् । िरीर, गाई बेचेर िा भाइ मारेर पनि धि
कमाउिुपछा भन्ने निचार कालु साहूबाट पाउँछि् । बुहारी चेली बेचेर मिय धि कमाउिे कालु
साह तस्कर, गुण्डागिी गिे व्यनभचारीलाई िेख्िा क
ु ख्यात तस्कर भएको िाहा पाउँछि् ।
महापुरुष खोज्दै जाँिा ड्याहाल बाँसँग भेट हुन्छ । पनहले िाहाल बाबुले नचनिए पनि अमेररका
गएर आएपनछ नमस्टर ड्याहाल बौ बन्न पुगेका ती व्यक्तिले आफ्िो भाषा, जानत, धमा, संस्क
ृ नत र
सभ्यता नबनसाएर िेपाल त िेिै होइि भिेपनछ आश्चया चनकत हुन्छि् । त्यसै चररचुच्चे काजीको
3. िाम पाएका सभ्य निनक्षत काजीले नसिैमा पाए चारमािा चुक पनि खािे भिे झैं होटलमा पाँक
े
जनतका प्रकार खाि खोजेको, मनहलाको साइकल चोरेको िेख्िा िाम मात्रका महापुरुषको सङ्गतले
ितामाि समाज रनसत, आनजत रहेको अनभव्यक्ति निबन्धकार प्रस्तुत गछा ि् । यसबाट निबन्धकारले
िाम मात्र ठ
ू लो खोज्ने काम क
े ही िगिे कामचोर प्रिृनिलाई िेखाउि खोजेका छि् । काजीको
चररत्र र श्रीमनतको भिाइअिुसार नसंहिरबार पसेका लेखक िा म पात्रले िेिको सबैभन्दा ठ
ू लो
प्रिासनिक निकाय नसंहिरबार नभत्रको भ्ररचारलाई यिािापरक रूपमा हुक्क
े सुब्बामाफ
ा त
िेखाएका छि् । क
ु िैपनि क्षेत्र चोखो र िुद्ध िभएको क
ु रा िेखाएका छि् । सामानजक सेिाका
िाममा भ्रराचार मौलाएको पाइन्छ । राजिीनतक, आनिाक, सामानजक, सांस्क
ृ नतक क्षेत्रको खोल
ओड्िे, समाजसेिा, असल िेतृत्व, उन्ननत प्रगनतको िाममा कलनङ्कत काया गरी समाज, रारि , िेिलाई
िै सखाप पािे द्रव्य नपिाचहरूको उनछिो काढ्िु निबन्धको मूल भाि हो । समाजलाई
खाल्डोमा हाल्िे पापी, धुता, अहङ्कारी, भ्रर व्यक्तिहरू िै आफ
ू लाई प्रनतनित पात्र भएको बताउँछि् ।
िास्तिमा यी पात्रहरू खोक्रा हुि् । गलत व्यिहार भँएका कलुनषत, व्यनभचारी मािनसकता
बोक
े का िुष्चररत्रका यस्ता पात्रहरूबाट सजग र सचेत रहिु पिे निचार निबन्धकारले निएका छि्
। बानहर हेिाा महाि् िेक्तखिे व्यक्तिहरू नभत्रनभत्र कसरी नकरा परेको फसीझैं फतफत क
ु हेका
छि् भन्ने क
ु रा यस निबन्धले प्रभािकारी ढङ्गले उि् घाटि गरेको छ । समाजलाई निक
ृ नत,
निसङ्गनत, अव्यिस्िा र अराजकतानतर धक
े ल्िमा यस समाजका प्रनतनित व्यक्तिहरूको सबैभन्दा
ठ
ू लो हात रहेको क
ु रा बुझाउि यो निबन्ध सफल भएको छ । आफ्िो भलोका निक्तम्त लानग पिे,
गुलामी गिे, ढोंगी, पाखण्डी, पुरेत, पक्तण्डत, द्रव्यभोगी, जोगी, आडम्बरी, क
ृ नत्रम चररत्रका आधुनिक सभ्य,
निनक्षत, भ्रर कमाचारी, पैँसाको निक्तम्त चेली, बुहारी बेच्ने िरनपिाच, पापी िुर प्रिृनिका व्यक्तिहरूका
नक्रयाकलाप र चररत्रको रहस्योि् घाटि गिुा निबन्धको मूल भाि हो ।
उद्देश्य
महापुरुषको सङ्गत निबन्ध िेपाली समाजका निनभन्न क्षेत्रमा बनढरहेका अनियनमतता, भ्रराचार,
व्यनभचार संस्क
ृ नतमानिको आक्रमण र व्यापक रूपमा फ
ै नलएका बेनिनतहरूलाई व्यङ्ग
् य गिे
सिि रचिाका रूपमा िेक्तखन्छ । बानहरबाट हेिाा महाि् तर नभत्रनभत्रै समाजलाई खोक्रो बिाउिे
समाजका महापुरुषको खोल ओडेका व्यक्तिको चररत्रलाई धारेहात लगाई व्यङ्ग
् य िाण प्रहार गिुा
यस निबन्धको मुल उद्देश्य रहेको िेक्तखन्छ । समाजमा आफ
ू राम्रो, जानत, महाि् ठ
ू लो िेक्तखिका
लानग व्यक्तिले जस्तासुक
ै काम पनि गिे गरेको यिािा निबन्धमा प्रस्तुत भएको छ । माििीय
चररत्रमा पाइिे कमीकमजोरी, िकारात्मक सोच र खराब प्रिृनिमानि व्यङ्ग
् य प्रहार गिै नतिको
सुधारको अपेक्षा गिुा महापुरुषको सङ्गत निबन्धको अको उद्देश्य िेक्तखन्छ । समाजमा इज्जनतला,
अरज र निद्वाि भिेर नचनिएका व्यक्तिहरू पनि हीि भाििाबाट रनसत छि् । उिीहरूको चररत्र
िोहोरो नकनसमको छ । बानहर िेखाउिका लानग क
ु िै पेिा, व्यिसाय, धमा, राजिीनत, समाजसेिा,
व्यापार आनिको आड नलएर नभत्रनभत्रै ठ
ू ला ठ
ू ला अपराध गिा समेत त्यस्ता व्यक्तिहरू पनछ
हट्िैिि् भन्दै निबन्धमा त्यस्ता व्यक्तिहरूलाई बेलैमा नचन्नुपिे, नतिीहरूको सङ्गत गिा छाड्िु पिे
र नतिीहरूलाई महाि मान्न िहुिे धारणा राक्तखएको छ । समाजको निकासमा बाधक बिेका
खराब पात्र र नतिका काला कतुातहरूलाई प्रकािमा ल्याउिु निबन्धको अको मूलभूत उद्देश्य हो
। िास्तिमा अपराध िेखेर पनि ििेखेझैँ गिुा र अन्यायलाई सहेर चुपचाप बस्नु पनि अपराध िै
हो तसिा समाजका त्यस्ता अन्याय, अत्याचार र क
ु क
ृ त्यका बारेमा खुलेर बोल्ि र निरोध गिा पनि
निबन्धले आरह गरेको छ । व्यङ्ग
् य निबन्ध भएपनि यसको मूल उद्देश्य सामानजक यिािाको
4. उि् घाटि गरी सत्यसँग पाठकलाई पररनचत गराउिु र ती निक
ृ नतलाई िामेट पारी समाजसुधारको
नभत्री सन्देि नििु रहेको पाइन्छ । समाजका ठ
ू लाबडा भिाउँिाहरूको क
ु क
ृ त्य सहेर बस्नु हुँिैि,
त्यस्ता कायाको भण्डाफोर गिैपछा , यस्ता अपराधीलाई न्यायको कठघरामा उभ्याएर िण्डसजाय
निलाउिै पछा । त्यसका लानग समाजका सचेत िगाले जागरुक र एकजुट भई आिाज
उठाउिुपछा भन्ने सन्देि पनि निबन्धमा व्यि भएको छ । समाजमा रहेका उच्च र सम्माििीय
ठानिएका व्यक्तिहरूका सोच, धारणा, अहम्, क
ु क
ृ त्य आनिको प्रस्तुनतका माध्यमबाट सामानजक
निक
ृ नत र निसङ्गनतको निरोध गिै सभ्य, िान्त, समुन्नत, नसजाििील समाज निमााणको चाहिा व्यि
गिुा निबन्धको मूल उद्देश्य हो । समरमा िेपालका महाि व्यक्तिहरूको चाररनत्रक कमजोरी
औल्याउिु, निक
ृ नत निसङ्गनतका तमाम क्षेत्रहरू पनहचाि गरी नतिीहरूमानि व्यङ्ग
् य गिुा, व्यक्तिगत
प्रिृनिका निनिध कमजोरीको नचरफार गिुा आनि यस निबन्धका उद्देश्यहरू हुि् ।
भाषा शैलीनशल्प
महापुरुषको सङ्गत प्रिम पुरुषीय आन्तररक दृनरनबन्िु 'म' को कोणबाट निषयिस्तुको प्रस्तुतीकरण
गररएको आत्मपरक िैलीको निबन्ध हो । यो निबन्धमा हाँसोभन्दा बढी व्यङ्ग
् यको प्रयोग गररएको
छ । यस निबन्धमा निषयिस्तुलाई सहजै प्रस्तुत गिे प्रक
ृ नतको सरल, सरस, नबम्बात्मक
आलङ्काररक, िणािात्मक, नििरणात्मक, तानक
ा क एिम् हास्यव्यङ्ग
् यात्मक िैलीनिल्पको प्रयोग गररएको
छ । अिुप्रासयुि किि पद्दनतका कारण निबन्ध गद्य लयात्मक बन्न पुगेको छ । तद्भि र झराा
िेपाली िब्दहरू अनधक मात्रामा प्रयोग भएको यस निबन्धमा जीिन्तता प्रिाि गिा क
े ही
आगन्तुक िब्दहरूको समेत प्रयोग भएको पाइन्छ । तत्सम िब्दहरू न्यूि मात्रामा प्रयोग भएका
छि् । िाक्य गठि सरल रहेको छ भिे सहज अनभव्यक्तिका कारण निबन्ध सम्प्रेषणीय बिेको
छ । पररिेि, घटिा र पात्रहरूको उनचत संयोजि भएको यस निबन्धमा किात्मक िैनलको
झलक पनि पाइन्छ । प्रस्तोताको िणािमा िणािात्मक िैली प्रयोग भएको छ । कनतपय
अिस्िामा पात्रको संिािमाफ
ा त निषयिस्तुको प्रस्तुतीकरण गररएको हुँिा संिाि िैलीको प्रयोग
पनि पाइन्छ । यो निबन्ध हो यद्यनप यसमा आख्यािात्मक िैली अपिाएको िेक्तखन्छ । काव्यात्मक
र आलङ्काररक भाषामा रनचएको यस निबन्धमा व्यङ्ग
् यात्मक िैलीमा सामानजक तिा प्रिासनिक
क्षेत्रमा िेक्तखएका निक
ृ नत र निसङ्गनतको दृरान्त प्रस्तुत गररएको छ । निबन्धमा अिुप्रासमय
तुकबन्दीयुि र रनसलो भाषाको प्रयोग गररएको छ । निषयिस्तुको प्रस्तुनतमा निबन्धकारको
निजात्मकता र बौक्तद्धकता झक्तिन्छ । जब भयो राती अिी बुढी ताती, ढुङ्गा खोज्दा िेउता नमल्िु,
तँ नचता मँ पुयाउँछु हरेस खािु, पाउ लाग्नु, हात लम्काउ जस्ता प्रचनलत उखाि टुक्का तिा
िेगोको प्रयोगले निबन्धको भाषािैली रोचक तिा आकषाक बन्न पुगेको छ । अनभव्यक्तिगत
सरलता भइकि पनि निषयगत गम्भीरता यस निबन्धको िैलीगत नििेषता हो । हाँसो र
व्यङ्ग
् यको क
ु िल संयोजिका सािै आत्मपरक िैली अिलम्बि गररएको प्रस्तुत निबन्ध
व्यङ्ग
् यात्मक, िणाि प्रधाि प्रिमपुरुष दृनरनबन्िु भएको उत्क
ृ र रचिा हो ।
शीषाक सार्ाकता
'महापुरुष' िब्दमा षिी निभक्ति 'को' र सङ्गत िब्दको मेलबाट महापुरुषको सङ्गत िीषाक निमााण
भएको छ । पिािलीगत रुपमा यस निबन्धको िीषाक निधाि गररएको छ । पुरुष िब्दमा महाि्
नििेषण प्रयोग भएकाले सामान्य व्यक्तिभन्दा बेग्लै निनिर, प्रनतभािाि् िा नििेष नििेषताले युि
व्यक्ति भन्ने बुनझन्छ भिे सङ्गत िब्दले त्यस्ता महाि पुरुषसँग सम्पक
ा , हेलमेल, उठबस गिुा भन्ने
5. अिा बोध गराउँछ । अनभधा अिामा महापुरुषसँग सङ्गत गरेको अिुभूनत िीषाकले पुनर गरेपनि
निबन्ध पनढसक्दा महापुरुषको खोजीमा नहँडेका म पात्रले कतैपनि महापुरुष िपाएको र आफ
ै लाई
िा सिासाधारण व्यक्तिहरू िै महापुरुष हुि् भन्ने निष्कषा निकालेकाले ध्वन्यात्मक अिामा प्रस्तुत
निबन्धको िीषाक सािाक िेक्तखन्छ । महापुरुष िब्दको िाक्तब्दक अिा त्याग र सेिाको भाििा
भएका सज्जि व्यक्तिहरूनसतको सम्बन्ध िा सम्पक
ा भन्ने हुन्छ । यस निबन्धमा महापुरुषको
सङ्गत िीषाकले स्वािी, अत्याचारी, आडम्बरी, क
ृ नतम प्रिृनिका व्यक्तिहरूको सङ्क
े त भन्ने प्रतीकात्मक
अिा प्रिाि गरेको छ । महापुरुषका िाममा कलङ्कको खोल ओड्िे माििहरूप्रनत व्यङ्ग
् य व्यि
गरेको छ । निबन्धले राजिैनतक, धानमाक, सामानजक, सांस्क
ृ नतक आनि निनभन्न क्षेत्रमा िेक्तखएका
आडम्बरी महापुरुष प्रनत नतखो व्यङ्ग
् य प्रहार गरेकोले िीषाक सािाक छ ।
धन्यिाि