Coronavirus- A Presentation for Nepali Migrants residing in Malaysia.
Basics about coronavirus
How to Safeguard and be on a safer side
Preventive measures etc
2. Coronavirus Infographic Slide
Powered by
Malayakhabar.com
कोरोना िाईरस के हो र कसरी
फै भलन्छ?
कोरोना िाईरस एक िाईरसको प्रजाती हो, जुन जनावर
लगयत मननस पनन प्राणघातक हुन सक्छ।
मान्छेमा यो िाईरसले बबशेषगरी श्वास प्रश्वास मा
समस्या ल्याएको देखखन्छ.
यो प्रजाती को िाईरस ले २००३ मा SARS (Severe
Accute Respiratory Syndrome ) िएर र २०१२ मा
MERS (Middle East Respiratory Syndrome) िएर
फै भलएको थियो। अहहलेको यो नयााँ िाईरस लाई चै
Novel कोरोना िाईरस (ncov) िननएको छ र यस्ले
ल्याएको सन्रमण लाई COVID-19के हो त COVID-19?
यसका लक्षणहरु के के हुन?
यो कसरी सर्छ?
3. Coronavirus Infographic Slide
Powered by Malayakhabar.com
मेन्ल्यान्ड चाइना ननस्स्चत के स
के हो
नोवेल कोरोना भाईरस बाट सन्क्रमित भएर उत्पन्क्न भएको रोग
हो। यो पहहले पटक चाइनाको वुहान शहर बाट डिसेम्बर २०१९
बाट फै मलएको हो।
यो SLIDE तयार पादद सम्म
1,934,986
ननस्स्चत के स
उत्पनत िएको स्िान
मेन्ल्यान्ड चाइना
5. Coronavirus Infographic Slide
Powered by Malayakhabar.com
मुख्य लक्षणहरुमा उच्च जोरो, सुक्खा
खोकी, िकान, मााँस्पेसी मा दुखाइ र
सास फे नद गाह्रो हुनु नै
देखखएको छ।
तर कनतपय लाई चै कु नै पनन लक्षण
नदेखखन सक्छ। तर यो िाईरस बाट
सन्रभमत ियो िने, लक्षण नै नदेखखये
पनन अरुलाई चै साने सम्िावना धेरै नै
हुन्छ।
र यस्ता ब्यस्क्तहरुमा गन्ध र स्वाद्को
क्षमता कम िएर पनन गएको देखखएको
छ।
7. Coronavirus Infographic Slide
Powered by Malayakhabar.com
हावा बाट
यो िाईरस सन्रभमतले नछके को या खोके को
हावा साँग संसगदमा आयो िने सने सम्िावना
सबै िन्दा धेरै हुन्छ।
र यो नै सबैिन्दा प्रमुख कारण देखखएको छ।
8. Coronavirus Infographic Slide
Powered by Malayakhabar.com
सँरमित सँग हात मिलाउदा
यो अको प्रमुख कारण हो। यदी साँरभमत साँग िुलबस
हात भमलाउन गएमा पनन, यो स्जवाणु सने प्रबल
सम्िावना हुन्छ। त्यसैले नमस्ते गने बनी बसल्नु पछद।
9. Coronavirus Infographic Slide
Powered by Malayakhabar.com
सँरमित बस्तुहरु बाट
यदी साँरभमत ब्यक्ती ले कु नै बस्तु मा
छोएको र त्यही बस्तु मा हाम्रो हात पर्यो र
साबुन पानी ले नधोइ नाक, आाँखा र मुख मा
छोयौ िने पनन यो साँरमन सददछ।
धेरै प्रयोग हुने बस्तु हरुमा, मोबाईल फोन,
ढोकाको बबढ, कागज , पैसा , ATM
MACHINE आदी..
11. Coronavirus Infographic Slide
Powered by Malayakhabar.com
हात नमिलाउने , निस्ते गने।
हात भमलाउदा, िाईरस मात्रै निएर अरु
जीवाणुहरु पनन एक बाट अको मा सस्जलै
सने िएकोले , हात भमलाउनु िन्दा नमस्कार
गने बानी बसालौ ।
12. Coronavirus Infographic Slide
Powered by Malayakhabar.com
हाच्च्र्उं गदाछ या खोक्दा ….
हाच्च्र्उं गदाछ या खोक्दा सधैं एउटा रुिाल,
TISSUE PAPER , अथभा कु हहना िा गने
बानी बसालौ.
हाच्च्र्उं गरी सके पर्ी तुरुन्क्त हात साबुन
पानी ले धोइ हालौ।
13. Coronavirus Infographic Slide
Powered by malayakhabar.com
बारम्बार हात धुने गरौ
बाहहर गएर आएपछी र बस्तुहरु छोइसके
पछी, कृ पया भमची भमची २० सेके न्डस सम्म
हात धुनु होला.
14. Coronavirus Infographic Slide
Powered by Malayakhabar.com
60º+
अल्कोहल मिमित HAND
SANITIZER प्रयोग गने।
यदी साबुन पानी ले हात धुने सम्िब
निएमा, अल्कोहल भमभित HAND
SANITIZER पनन प्रयोग गनद सक्नु हुने छ।
साबुन पानी जानतको प्रिाबकारी निएनी घर
बाहहर को लाथग SANITIZER प्रयोग गनुद
होला।
15. Coronavirus Infographic Slide
Powered by Malayakhabar.com
आँखा, नाक , िुख र्ु ने बानी ..
हामी सबैको जानी जानी या अन्जानमा
आाँखा, नाक र मुख छु ने बानी हुन्छ, र यो नै
एउटा घातक बानी भसद्ध िएको छ। त्यसैले
आजै बाट अली साब्धानी अपनाउनु जरुरी छ।
16. Coronavirus Infographic Slide
Powered by Malayakhabar.com
सँरमित देखी टाढा हुनु…
यदी कसैलाई कोववड १९ को साँरमण िएको
या साधारण रुघा खोकी लागेको िये पनन,
अहहलेको अवस्िा मा त्यस्ता ब्यक्ती बाट
अली दुरीमा बस्नु नै उथचत देखखएको छ।
17. Coronavirus Infographic Slide
Powered By Malayakhabar.com
कीटाणुरहहत घोल या औसधी र्ककछ ने….
आफु बसेको ठाउाँ लाई सफा राख्नु को सािै,
SPRAY बोटल मा DETTOL DISINFECTANT
र पानी को घोल भमलाएर पनन धेरै हात ले
चोइने ठाउाँ हरुमा छकद न सककन्छ।
18. Coronavirus Infographic Slide
Powered by Malayakhabar.com
बाहहर ननच्स्कदा
को प्रयोग गने।
घर बाट बहहर ननस्स्कनु पने अवस्िामा जस्तै
साग सब्जी ककन्नु बन्दोबस्तीको समान हरु
ककन्न जादा FACE MASK को प्रयोग गनुद
उथचत हुन्छ।
19. Coronavirus Infographic Slide
Powered by Malayakhabar.com
जङली तथा घरपालुवा जनावर
सँग दुरी कायि गने…
यो कोववड्-१९ ले अरु जनवर मा कस्तो असर गने
अझै राम्ररी जानकारी निएकोले, र यो एउटा
चमेरा बाट मान्छे मा सरेको तथ्य िएकोले, जनवर
देखी अहहलेको लाथग दुरी बनाएकै राम्रो।
20. Coronavirus Infographic Slide
Powered by Malaakhabar.com
िाक्टर या सम्बच्न्क्धत ननकाय....
यदी तपाईंमा या तपाईंको नस्जकमा यस्ता कु नै
लक्षण देखखएमा, नआत्तीकन, सम्बस्न्धत ननकाय र
नेपाली दुताबासलाई संपकद गनुद होला।