2. बाख्राको प्रजनन मौसमको प्रभाव
• मेलाटोननिंन हममन
• FSH hormone
•
• पौष माघमा अत्यधिक बाख्रा Heat मा
आउनुपने
•
• चैत्र वौशाख Heat मा आउने गरेको /
3. बोका लगाउने
• ३० वटा बाख्रमा १ बोका
• बोका दुब्लो र मोटो हुनुहुदैन
• १-६ वर्षका बोका प्रजनन प्रयोग गने
• १४ महहनामा बोका फे ने
• २ अन्डकोर् भएकोलाई मात्र प्रजनन कायषमा
लगाउने
• ४ वटै खुट्टा दुरुस्त भएको
• बोकामा कु नै सरुवा रोग नलागेको
• ऋतुकालमा आएको १५-२६ घण्टा भभत्रमा बोका
लगाउने
• जाडो मंभसर देखख पौर् मसान्त सम्ममा नब्याउन्ने
4. हाडनाता (Inbreeding) को नकारात्मक प्रभाव
• उत्पादन क्षमता ह्रास
• पाठा पाठी को मृत्यु दर बढ्ने
• रोग प्रनतरोिात्मक क्षमता घट्ने
• रोग बढी लाग्ने
• Kidding interval बढ्ने
• Twining ability घट्ने
5. बाख्रा बिंस सुिार गने तररका
१. छनोट प्रकृ या
• आफनै क्षमताको आिारमा (Phenotypic selection)
• बुवा आमा को क्षमताको आिारमा (Pedigree selection)
• सन्तती क्षमताको आिारमा (Progeny Testing )
प्रचललत रुपमा
• िेरै पाठापाठी जन्माउने आमाबाट जन्मेको पाठापाठी
• जन्न्मदाको तौल र weaning को तौल बेला बढी तौल
हुनेलाई, रोग व्याधि नलागेको, फु नतमलो र जातीय चररत्र
गुण भएको लाई छान्नु पदमछ /
6. बाख्रा बिंस सुिार गने तररका
२. वणम शिंकर (Cross Breeding)
३. जातीय प्रनतस्थापन
7. प्रजननको लाधग बोका बाख्राको छनोट
१. बाख्राको छनोट
• फ्रु नतलो, दानापानी रुचाएर खाने, छाला, रोँ सफा र
चन्ककलो, उमेर अनुसार शारीररक बृधि भएका
• सकभर जुकलाहा रुपमा जन्मेकाहरु मध्येबाट छनोट
• दुिको लाधग पाललने बाख्राहरुमा दुि उत्पादन क्षमता राम्रो
• शारीररक बनाबटमा कु नै खोट नभएको
• बढी पाठा पाठी जन्माउने क्षमता भएको हुनुपने
• जन्मदा -२ के . जी. र ६ महहनामा १५ के . जी. बढी
तौल
• बाख्राहरु स्थानीय हावापानी सहन सकने हुनुपने
8. प्रजननको लाधग बोका बाख्राको छनोट
२. बोकाको छनोट
• फ्रु नतलो, दानापानी रुचाएर खाने, चन्ककलो, उमेर
अनुसार शारीररक बृधि भएका
• जातीय गुण प्रष्ट देखखने
• बोकाहरु स्वस्थ, शारीररक बृधि राम्रो भएको
• प्रजनन सकबन्न्ि रोग नलागेको
• बोका चौडा छाती, लसिा तथा बललयो खुट्टा
भएको
• दुवै अन्डकोष राम्रोसिंग बबकाश भएको हुनु पने
• जुक्याहा जन्न्मएको मध्येबाट छनोट गनुम पने
9. गभेनी बाख्राको हेरववचार व्यबस्थापन
• अनाबस्यक हलचल नगराउने
• बोकबट अलगै राखने
• थप दानाको व्यबस्थापन
• १ हप्ता अगाडी नै calving box मा राख्ने
• धचसो बाट वचाउने
10. व्याउने बेलाको हेरववचार व्यबस्थापन
• व्याउने व्यथा लागेको
• पानी पोका फलेको
• पाठेघर खुलेको नखुलेको
• Distokia भएको नभएको
11. ब्याएको माउको हेरववचार तथा ब्यबस्थापन
• ब्याएको तुरुन्त Detol पानीले सुत क्ल्चौडा सफा
गने
• नछटो शन्क्लत हदने दाना खान हदने
• साल नझरेमा Repleta Powder खुवाउने
• पोवषलो घााँस, दाना पानीको व्यवस्था
12. भखमर जन्मेको पाठापाठीको हेरचार
• सफा गने
• नाभी काट्ने
• दुि चुसाउने / बबगौती दुि खुवाउने
• शुरुमा हप्तामा ३ पटक पनछ २ पटक दुि
खुवाउने
•
• दुि छु ट्याइए पनछ जुकाको ओषिी खुवाउने