Beginners Guide to TikTok for Search - Rachel Pearson - We are Tilt __ Bright...
हैजा
1. फै लदैछ हैजा,कसरी बच्ने
सुभासचन्द्र अर्ााल[MSC MEDICAL MICROBIOLOGY]
Subasaryal98@gmail.com
नलाङ-३ धाददङ
गोल्डेनगेट कलेज
अलल जानकार तथा लिक्षीत माननएका माननसहरुको बसोबास रहेको राजधानी काठ्माण्डौमैहैजाको संक्रमण देखापरेको छ ।
र्ो रोग लभब्रिर्ो कोलेरी नामक जजवाणुको कारण लाग्दछ । सोमाटीक ओ एजन्द्टजेनको आधारमा २०० भन्द्दा बदि सेरोग्रोउप्स रहेको र्ो जजवाणुको ०१ र ०१३९
टाइप्स ववश्व्भर संक्रमकको रुपमा पाइन्द्छ ।०१३९ टाइप्स दक्षीणी एलसर्ामा बिी मात्रामा पाइन्द्छ भने०१ टाइप्स गजभभर पानी लमलसएको पखाला लगाउने
जजवाणुको रुपमा चचननन्द्छ।०१ टाइप्स लभत्र पननओगावा ,ईनावा र दहकोजीमा गरी ३ सेरोटाइप्स हुन्द्छन्। ०१ ओगावा धेरै संक्रमकको रुपमा लीइन्द्छ।
र्ो रोग लाचगसक्दा पनन ८०% भन्द्दा बिीमा कु नैलक्षण देखापदैन।मुख्र्तर्ा पाननलमलसएको पखाला लाग्नु, वान्द्ता गनुा, मांिपेसी फफा राउनु,साथै बेचैनी हुनु
,अचेत हुनु, नतखाा लाग्नु,मुटुको धड्कन बढ्नु,रक्तचाप बढ्नु, जस्ता लक्षणहरु देखा पदाछ।िरररमा पानीको मात्रा कलम भइ ब्रबरामीको के दह घण्टालभत्र ैमत्र्ु
समेत हुन सक्दछ्।रगतमा चचनी,पोटालसर्म,आददको कलम हुनेतथा मगौलाले काम गना छोड्नेजस्ता जदटलताहरु देख पना सक्दछ्।
र्ो रोग मुख्र्तर्ा दुवित पानी, कााँचो तथा नपकाएको खानेकु रा,ददसाजन्द्र् सामान तथा सरसफाइको अभाव आदद माध्र्मवाट एक अकोमा सदाछ।
प्रर्ोगिालामा गुण्स्तर पररक्षणनगररएकोतथा भललमलसएको खुला कु वा वाखोलाको पानी नउमाललकन वपउनाले िहरी तथा ग्रामीणभेगमार्ो रोग प्रत्र्क विा
महमाररको रुपमा फै ललएको पाईन्द्छ ।
प्रर्ोगिालामा संक्रलमत ब्रबरामीको ददिाको कल्चर[TCBS] गरेर पररक्षण गनेगररन्द्छ ।
र्स्ता लक्षणहरु देखापरेपछीजनतसक्दो चााँडो डाक्टरको सभपका मा पुग्नुपछा।िरररमा पानीको मात्रा कलम आउने भएकाले जनतसक्दो धेरै नुनपानी वपउनेवा
नसाको माध्र्मले ददनेगनुा पदाछ।फलामजन्द्र्खानेकु रा तथा एजन्द्टबर्ोदटक [डजक्ससाइजक्लन्-वर्ष्कको लागी ,एजजथ्रोमैलसन्-बच्चा तथा प्रेग्नेन्द्ट मदहला को
लाचग]सेवनगनुा पदाछ।
2. र्ो रोगको ब्रबरुध्दमा खोप [दुकोरल र िन्द्चोल ्]लगाई रोग लग्नबाट बच्नसककन्द्छ। साथै खाना खानेबेला अनघर चवपा गएपछी राम्ररी लमचचलमचच साबुनपाननले
हात धुनेगनुा पदाछ।राम्ररी नपाके को खानेकु रा तथा नउमालेको पानीको प्रर्ोग गनुा हुदैन।
हैजा के हो ? यसले के गर्छ ?
हैजा दुवित पानी तथा ककटाणुुुका कारण माननसमा सने एक प्रकारको कडा रोग हो । र्ो रोग ‘लभब्रिर्ो’ नामक जीवाणुको संक्रमणका कारण माननसमा सने गछा । र्ो
संक्रलमत ब्रबरामीको ददसावपसाब र फोहोर पानीबाट माननसमा सने गछा ।
हैजाको संक्रमण भएका ब्रबरामीले समर्मै उपचार नपाएको खण्डमा जदटलता लसजाना भएर उसको ज्र्ानै पनन जान सक्ने चचककत्सकहरु बताउाँछन् ।
त्र्सैगरी, हैजाका कारण िरीरमा पानी कम भएर मृगौलासमेत फे ल पनन हुन सक्छ ।
हैजाका लक्षणहरु
१. चौलानीजस्तो सेतो ददसा हुने
२. ददसा पानीजस्तो पातलो हुने ।
३. तारन्द्तार ददसा हुने ।
४· दुखाई रदहत ददसा हुने ।
५· ददसा लागेकै कारण ब्रबरामी चााँडै लिचथल हुने ।
६· ददसासाँगै वान्द्तासमेत हुने ।
७· िरीरमा पानी कम हुने ।
८· खट्टा बाउाँडडने ।
९· मुख सुक्ने ।
१०· तारन्द्तार ददसा लागेको के ही घण्टामै आाँखा गादिने ।
११· छालाको तन्द्काई कम हुने इत्र्ादद ।
जोगगने उपायः
१· उमालेर मात्र पानी वपउने ।
२· साबुन पानीले राम्ररी हात धुने ।
३· फोहोर, झ ंगा भन्द्के का तथा बासी खाना नखाने ।
४· हररर्ा सागपात तथा फलफू ल राम्ररी धोएर तथा पखालेर मात्र खाने ।