समावेशी स्वास्थ्य सुशासनर युवा नेतृत्वको भूमिका
(Inclusive Health Governance and
Role of Youth Leaders)
मोहम्मद असलम शैख
खोप फिल्ड अधिकृत
WHO -IPD
2.
समावेशीकरण
• समावेशीकरण साझाशासनको अवधारणा हो ।
• खास गरी राज्यको मूलधारमा आउन नसकेका वर्ग समुदायलाई मूलधारमा ल्याउन गरिने
प्रयत्न हो समावेशीकरण ।
• राज्यमा बञ्चितीकरण र बहिष्करणमा परेका वर्ग समुदायलाई प्रवाहीकरण गर्नु हो
समावेशीकरण ।
• यसले शासन प्रणालीका विभिन्न अङ्गहरूमा सबैको प्रतिनिधित्वको सुनिश्चितता गर्दछ ।
• राष्ट्रमा सारभूत समानता कायम गर्ने, स्रोत र साधनमा सबैको पहुँच कायम राख्दछ
समावेशीकरणले ।
• त्यसैले यसलाई ‘Rightful Sharing of Power, Resources and
Opportunities’ पनि भनिन्छ ।
3.
समावेशीकरणको इतिहास
•सन् १९९७मा ग्रिक दार्शनिक टाकिस फोटोपाउलसले यो शब्दलाई लोकतन्त्रसँग
जोडेका थिए ।
•उनको प्रख्यात कृति ‘Towards an Inclusive Democracy’ मार्फ त यसको
वकालत गरेका छन् ।
•समावेशी राज्य स्थापना गर्ने एउटा महत्त्वपूर्ण आधारको रूपमा यसको अवधारणा
विकास भएको हो ।
•शासन व्यवस्थामा कुनै पनि कारण र आधारबाट कोही पनि बहिष्कृत हुनु हुँदैन ।
•समाजमा सबैको अवस्था, क्षमता, हैसियत, परिवेश समान हुँदैन । राज्य नागरिकको
अभिभावक हो । कुनै पनि कारण र आधारबाट राज्य व्यवस्थामा असमानता आउनु हुँदैन
। यदि आएको छ भने त्यसलाई हटाउनुपर्दछ । त्यही हटाउने उपाय हो : समावेशीकरण ।
•जसलाई विविधता व्यवस्थापनको पर्यायवाची भनेर पनि बुझिन्छ ।
4.
नेपालमा समावेशीकरण :
•वि.स.२०४६ सालको पञ्चायती व्यवस्थाको खारेज गरी बहुदलीय
व्यवस्था लागू भएसँगै समावेशीकरणका आवाजहरू कँहीकतै गुन्जे
पनि २०६२/०६३ को जनआन्दोलन पश्चात् सङ्घीय लोकतान्त्रिक
गणतन्त्रको घोषणासँगै यसको मुद्दाले सार्थकता पाएको थियो ।
•नेपालको अन्तरिम संविधान, २०६३ ले समानुपातिक निर्वाचन
प्रणाली संविधानसभाको निर्वाचनमा प्रयोग गरेसँगै हाम्रो
संविधानसभा समावेशी बन्यो ।
•वर्तमान नेपालको संविधान, २०७२ लाई सरसरती हेर्दा सिङ्गो
संविधान नै समावेशीकरणलाई व्यवस्थापन गर्न बनेको दस्ताबेज
जस्तो लाग्दछ ।
5.
नेपालको संविधान, २०७२मा भएका व्यवस्थाहरू
• संविधानको प्रस्तावनामा नै विविधताको सम्बोधन गरिएको छ
• धारा १८ मा सकारात्मक विभेद सहितको समानताको हकको व्यवस्था
छ ।
• धारा ५१ (ञ) मा सामाजिक न्याय र समावेशीकरण सम्बन्धी १४ वटा
नीतिहरू अङ्गीकार गरिएको छ ।
• तिन तहका कार्यपालिका (सङ्घीय, प्रदेश र स्थानीय ) समावेशी
संरचनामा बनाउनु पर्ने संवैधानिक प्रावधान छ ।
• निजामती सेवा ऐन लगायतका ऐनहरूले सार्वजनिक सेवाहरूमा आरक्षण
सहितको नीति अङ्गीकार गरेको छ ।
6.
समावेशी स्वास्थ्य रसुशासन
• समावेशी स्वास्थ्य (Inclusive Health) भन्नाले स्वास्थ्य सेवामा
सबै जातजाति, लिङ्ग, उमेर, भौगोलिक क्षेत्र, सामाजिक-आर्थिक
वर्ग, अपाङ्गता भएका व्यक्ति लगायतका समुदायलाई समान अवसर,
समान पहुँच र सहभागिता सुनिश्चित गर्ने प्रणालीलाई बुझिन्छ।
• स्वास्थ्य सुशासन (Health Governance): sfg"gL /fHosf]
dfGotfnfO{ ;+:yfut ug{ /fHo ;+oGqsf स्वास्थ्यsf ;j} If]qdf
;xeflutf, kf/blz{tf, hjfkmb]lxtf / e|i6frf/
z"Go ;xglzntfsf] cj:yf l;h{gf u/L गुणस्तरीय स्वास्थ्य सेवामा
पहुँच र उपभोग सुनिश्चित गर्ने
7.
स्वास्थ्यमा समावेशिता रसुशासन
• नेपालको संविधानले प्रत्येक नागरिकलाई समानता, सामाजिक न्याय र
सामाजिक सुरक्षाको अधिकार सुनिश्चित गर्दै आधारभूत स्वास्थ्य सेवाको
समान पहुँचलाई मौलिक हकको रूपमा समावेश गरेको छ।
• स्स्वास्थ्यमा सर्वव्यापी पहुँच सुनिश्चित गर्ने उद्देश्यका साथ ‘समृद्ध नेपाल,
सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षालाई उच्च प्राथमिकतामा राखिएको छ
।
• प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य अधिकार सुनिश्चित गर्न, स्वास्थ्य
सेवाको भरपर्दो व्यवस्था गर्न स्वास्थ्य क्षेत्रमा लैंगिक समानता तथा
सामाजिक समावेशीकरण रणनीति (२०८०) सञ्चालनमा आएको छ।
8.
स्वास्थ्यमा समावेशिता रसुशासन
• राष्ट्रिय स्वास्थ्य नीति, २०७६ ले संघीय संरचनामा सबै वर्गका नागरिकको
लागि सामाजिक न्याय र सुशासनमा आधारित स्वास्थ्य प्रणालीको विकास र
विस्तार गर्दै गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच र उपभोग सुनिश्चित गर्ने लक्ष्य
राखेको छ।
• स्वास्थ्य सेवाको पहुँच बाहिर परेकाहरूलाई समेट्ने राष्ट्रिय रणनीति
(२०७३–२०८८)
• नेपाल स्वास्थ्य क्षेत्र रणनीति (२०७९÷०८०–२०८७÷०८८), दिगो विकास
लक्ष्य (२०७३–२०८७) लगायतका स्वास्थ्यसम्बन्धी नीतिगत व्यवस्थालाई
कार्यान्वयन गर्न जनस्वास्थ्य सेवा ऐन, २०७५ लागू गरिएको छ।
9.
समावेशी स्वास्थ्य सुशासनकारणनीतिहरु
•समान पहुँच र समावेशिता
•सहभागिता
•पारदर्शिता
•उत्तरदायित्व
•विकेन्द्रीकरण
•गुणस्तर र प्रभावकारिता
•समता र सामाजिक न्याय
10.
समावेशीकरणका विधिहरू :
•सकारात्मक विभेद
• समानुपातिक प्रतिनिधित्व
• आरक्षण
• लक्षित वर्गका कार्यक्रमहरू
• सामाजिक सुरक्षा
• स्वायत्तता
• विशेष अधिकार प्रदान
• विकेन्द्रीकरण
• सङ्घीयता आदि
11.
नेपालमा समावेशी स्वास्थ्यसुशासनका प्रयासहरु
• स्वास्थ्यमा विकेन्द्रीकरण (Decentralization in Health): गाउँपालिका र
नगरपालिका स्तरमै स्वास्थ्य शाखा स्थापना, स्थानीय बजेटले प्राथमिक स्वास्थ्य केन्द्र र
औषधि आपूर्ति व्यवस्थापन।
• निःशुल्क स्वास्थ्य सेवा कार्यक्रम: गरीब, महिला, बालबालिका, वृद्ध र दलित समुदायलाई
लक्षित। 70 वर्षभन्दा माथिका नागरिकलाई वरिष्ठ नागरिक भत्ता र निःशुल्क स्वास्थ्य
उपचार, मातृत्व स्वास्थ्य सेवामा Safe Motherhood कार्यक्रम।
• समुदाय–आधारित स्वास्थ्य बीमा कार्यक्रम (Community Based Health
Insurance)
• महिला स्वास्थ्य स्वयंसेविका (FCHVs) को सहभागिता: महिलामार्फ त टोलटोलमा स्वास्थ्य
जानकारी र सेवा पुर्
याउने। बाल स्वास्थ्य, पोषण, खोप र परिवार नियोजन सेवामा
FCHVs को सक्रियता।
• स्वास्थ्यमा सामाजिक उत्तरदायित्व (Social Accountability Tools): स्थानीय तहमा
सार्वजनिक सुनुवाइ (Public Hearing) र सोसल अडिट (Social Audit)।
समावेशी स्वास्थ्य सुशासनर युवा नेतृत्वको भूमिका
1. युवा नेतृत्व र समावेशी नीति निर्माण (Youth Leadership
in Inclusive Policy Making)
• युवाहरू नीति निर्माण र निर्णय प्रक्रियामा आफ्नो आवाज उठाउन,
• प्समाजका विभिन्न समुदायहरूको प्रतिनिधित्व गर्न
• नीतिहरूमा समावेशिता र समानता सुनिश्चित गर्न।
• समान स्वास्थ्य पहुँच का लागि युवाले पारदर्शिता र न्याय को
पक्षमा आवाज उठाउन।
26.
समावेशी स्वास्थ्य सुशासनर युवा नेतृत्वको भूमिका
2. स्वास्थ्य सेवा वितरणमा युवा साझेदारी (Youth Participation in Health Service
Delivery)
• स्वास्थ्य सेवा र कार्यक्रमहरूको कार्यान्वयन र निगरानीमा युवा टोलीहरूको सक्रिय सहभागिता।
• स्वास्थ्य स्वयंसेविका र स्वास्थ्य संवर्धन समूह मा युवाहरूको योगदान
• स्मार्टफोन र सामाजिक मिडिया जस्ता उपकरण प्रयोग गरेर स्वास्थ्य सेवाहरूको प्रचार र जानकारी
वितरण।
3. समुदायमा स्वास्थ्य चेतना फै लाउने (Raising Health Awareness in Communities)
• युवाहरू समुदायमा स्वास्थ्य चेतना फै लाउने र स्वास्थ्य सेवामा समान पहुँचको लागि प्रयास।
• स्वास्थ्य शिक्षामा भागीदारी र समाजका असुविधित समुदायलाई लक्षित गरि स्वास्थ्य सन्देशहरू
पुर्याउने।
• सामाजिक मिडियामा स्वास्थ्यका बारेमा जागरूकता फै लाउने (जस्तै लिङ्ग समानता, मातृ स्वास्थ्य,
बाल स्वास्थ्य आदि)।
• Youth for Change जस्ता पहलहरू, जसले युवाहरूलाई प्रतिक्रियात्मक स्वास्थ्य चेतनासँग
जोड्न मद्दत गर्छ
27.
समावेशी स्वास्थ्य सुशासनर युवा नेतृत्वको भूमिका
4. नवीनतम प्रविधि र नवविचारको प्रयोग (Use of Technology and
Innovation)
• प्रविधि र नवविचारमा युवाहरूको प्रमुख भूमिका हुन सक्छ, जसले स्वास्थ्य सेवा र
सूचना वितरणलाई सजिलो र प्रभावकारी बनाउँछ।
• स्वास्थ्य एप्स र डिजिटल प्लेटफर्म का माध्यमबाट स्वास्थ्य जानकारी र सेवामा सुधार
ल्याउन।
• डेटा विश्लेषण र स्वास्थ्य निगरानीमा नवीनतम प्रविधिको उपयोग।
• स्वास्थ्य जानकारीका लागि मोबाइल एप्स, टेलिहेल्थ (Telehealth), डिजिटल
रेकर्डिङ र अनलाइन स्वास्थ्य परामर्श जस्ता कार्यमा युवाको योगदान।
28.
समावेशी स्वास्थ्य सुशासनर युवा नेतृत्वको भूमिका
5. स्वास्थ्य नीति निगरानी र सामाजिक उत्तरदायित्व (Monitoring Health
Policies & Social Accountability)
• स्वास्थ्य नीतिहरू र कार्यक्रमहरूको निगरानीमा युवाहरूले सामाजिक उत्तरदायित्व
निभाउँछन् र कार्यक्रमहरूको प्रभावकारिता सुनिश्चित गर्छन्।
• सामाजिक अडिट र स्थानीय तहमा स्वास्थ्य निगरानी गर्न युवा टोलीहरूको गठन
• स्वास्थ्य सेवाको गुणस्तर र समान पहुँच का लागि पारदर्शिता कायम राख्न दबाब दिनु।
• स्वास्थ्य सेवा निगरानी समितिहरू, जसमा युवाहरूलाई जिम्मेवारी दिइन्छ।