1. नेपाल उद्योग वाणिज्य महासंघ FNCCI तथा भारतीय उद्योग महासंघ Confederation of Indian Industry (CII) को
व्यवसाययक प्रयतयनधिमण्डल बीच आज महासंघको सधचवालयमा द्ववपक्षीय बैठक सम्पन्न भयो । बैठकमा महासंघको नेतृत्व अध्यक्ष
सुरज वैद्य र सीआईआईको नेतृत्व प्रयतयनधिमण्डलका नेता राजीव रंजन मल्ललक (Rajeeb Ranjan Mallick-Leader- CII
Business Delegation) ले गनुु भएको धथयो ।
नेपाल भारत बीच आधथुक व्यापाररक सम्बन्ि ववस्तारका लाधग सहकायु गने क्रममा नेपाली समकक्षी संस्था नेउवामहासंघसंग छलफल
गनु तथा नेपालमा भारतीय लगानी ववस्तार एवं सम्भाव्य अन्य क्षेत्रमा थप लगानीको अध्ययन गनु सीआईआई प्रयतयनधिमण्डल
काठमाडौं आएको हो । भारतीय संयुक्त लगानी ववस्तार तथा संयुक्त लगानीमा देखापरेका चुनौतीमाधथ छलफल गने उद्देश्यले
सीआईआई प्रयतयनधिमण्डलले यनयममत रुपमा नेपालको भ्रमि गदै आएको छ