सेरेत्से खमा, पाउल काग्मे र हाम्रा शासकहरु

187 views

Published on

रुवान्डा र पाउल कागमेका उपलव्धि ,बोत्स्वाना, रुवाण्डा, दक्षिण कोरिया र सिङ्गापुरको शिक्षा

Published in: News & Politics
0 Comments
0 Likes
Statistics
Notes
  • Be the first to comment

  • Be the first to like this

No Downloads
Views
Total views
187
On SlideShare
0
From Embeds
0
Number of Embeds
2
Actions
Shares
0
Downloads
1
Comments
0
Likes
0
Embeds 0
No embeds

No notes for slide

सेरेत्से खमा, पाउल काग्मे र हाम्रा शासकहरु

  1. 1. 1 सेरेत्से खमा, पाउल कागमे र हाम्रा शासकहरु के शवप्रसाद भट्टराई हाम्रा सभासद/ साांसदहरुले भ्रस्टाचारलाई सांस्थागत गरेर आफ्नो राजनीततक स्वाथथलाई दीर्थ जीवन ददन ५ करोडको भ्रष्टाचारको महल बनाउने रडाको मच्चाइरहँदा एक्कासी बोत्सस्वानाका स्व. राष्रपतत सर सेरेत्ससे खमाको सम्झना भएको थथयो I तत्सकालीन रांगभेदी दक्षिण अफ्रिका र रोडेससया (हाल जजम्वावे), नासमबबया लगायतका मुलुकहरुले र्ेररएको भूपररवेजस्टत देश बोत्सस्वानाका राष्रपतत सर सेरेत्ससे खमा समि अथरकारीहरुले राष्रपतत भवन जाने गल्लीलाई ममथत, सुरार र ववस्तार गने प्रस्ताव राखे I फ्रिनाजससयल टाइम्सको असतराथजष्रय अथथतसर ववभागका सम्पादक र बैंक अि इांगलैंडका पूवथ अथथशाश्त्री अलान बेट्टीको एउटा बहु चथचथत पुस्तकमा उल्लेख भए अनुसार - उनले उक्त प्रस्तावलाई ठाडै अस्वीकार गदै भने, ‘सडकहरु राजष्रय प्राथसमकता अनुरुप बनाइनु पदथछ नेताको सुववराको लाथग होइन’ I सन १९६६मा जततखेर बोत्सस्वाना स्वतसर भयो र खमा राष्रपतत भए त्सयततखेर उक्त मुलुकमा जम्मा ६-७ फ्रकलोसमटर पक्की सडक थथयो I मुलुकमा जम्मा २२ जना ववश्त्वववद्यालय स्नातक थथए र मुजस्कलले १०० जनाले १० किा सम्मको सशिा हाँससल गरेका थथए I अथरकाांश भूभाग अफ्रिकाको कालाहारी मरुभूसम प्रदेशमा पने बोत्सस्वानाको प्रततव्यजक्त आय १९६६( सम्वत २०२३) मा ७० डलरको आसपास थथयो I त्सयो आज १७ हजार डलर भसदा माथथ छ I ससांगो देश यातायातको सांजालले जोररएको छ स्कू ल तहको सशिा पूणथ तनशुल्क छ ववद्यालय तह पुरा गने अथरकाांशले उच्च सशिा हाँससल गदथछन, प्राववथरक सशिामा राज्यको लगानी पयाथप्त छ , सबै नागररक स्वास््य सुववराको सुरिा र्ेरा सभर छन I मरुभूसम हराभरा बनाइएको छ I प्राकृ ततक स्रोतमा आथित अथथतसरलाई बहु आयासमक बनाइएको छ I सीमा जोररएका राष्रका गरीव नागररकहरुको अवैरातनक प्रवेशले ससजथना गरेका त्सयससांग सम्वद्र समस्या बाहेक अरु समस्या देखखांदैन I यी सबै उपलजव्रको कारण सिम र उत्तरदायी राजनीततक नेतृत्सवले सलएका नीततले तनमाथण गरेका सिल प्रजाताजसरक सँस्था र सांरचनाहरु, तनयसमत तनवाथचन, भ्रष्टाचार शूसय शासन, राजनीततक स्थीरता हो I प्राकृ ततक सारन स्रोतमा सम्वृद्र असय अफ्रिकी राष्रहरु भ्रस्टाचार, तनरसतर आसतररक युद्र, र गरीवीको कठोर चक्रमा वपससइरहँदा स्वतसरता पतछको तीन दशक सम्म प्रततव्यजक्त आयको दरमा सांसारमा नै सबै भसदा बढी वृद्थर गनथ बोत्सस्वाना समथथ भैरहेको छ I सन २००९ मा बाहेक बोत्सस्वानाको आथथथक वृद्थर दर लगातार ८ प्रततशत रहेको छ I
  2. 2. 2 उपलव्र प्राकृ ततक सारन र स्रोत उपयोग गनथमा देखाएको अत्सयथरक वववेक युक्त नीततगत सतकथ ता, स्वच्छ र भ्रष्टाचार रदहत सुशासन, सिम, इमासदार र दूर दृजष्ट भएका नेता र स्रोत दोहन र ववकाशका असल साझेदारका कारण बोत्सस्वानाले ववकाशको दरमा सांसारका जापान, चीन, दक्षिण कोररया जस्ता मुलुकहरुलाई पतन जजत्सन सिल भएको हो I उत्तम सांवैरातनक शासन र स्वतसर तनवाथचनको लाथग अफ्रिकी सरकार प्रमुखहरुलाई ददइने ५० लाख डलर बरावरको पुरस्कार पतन बोत्सस्वनाका पूवथ राष्रपतत िे स्तुस मोगेले सन २००८मा प्राप्त गरे I सेरेत्ससे जस्तै नेताहरुका कारण एउटा असतराथजष्रय बैंकका उच्चाथरकारी ववश्त्वनाथन शङ्करका अनुसार आजको सांसारमा १० वटा तीव्र गततले आथथथक ववकाश गने मुलुक मध्ये ७ वटा अफ्रिकामा छन I रुवान्डा र पाउल कागमेका उपलव्धि आज भसदा दुई दशक अतर् सन १९९४को अवप्रल ६ ताररखमा रुवाण्डाका हुतु समुदायका राष्रपतत जुभेनल हबबररमाना र बुरुण्डीका राष्रपतत ससवप्रयन नतायाथसमरा चढेको ववमान रुवासडाको राजरानीको ववमान स्थलमा ओलथदै गदाथ रहस्यमयी ढङ्गले ववमानमा गोली लाग्यो, ववमान खस्यो, दुवै राष्रपतत माररए I त्सयस पतछका के ही सातामा त्सयो देशले मानव इततहासकै भयानक जातीय दहांसा बेहोयो I हजारौं –हजार हुतु समुदायका मातनसहरु तुत्ससी अल्पसांख्यक र उदार हुतु समुदायका मातनस ववरुद्र खतनए I पररणाममा ७० लाख जनसँख्या भएको देशमा ८ लाख भसदा रेरै मातनसको नृसांश हत्सया भयो I रुवाण्डामा कु नै शजक्तशाली देशको रणनीततक स्वाथथ नगाँससएको हुँदा मानव अथरकारको ठू लो-ठू लो िलाको हालेर बस्ने देशहरु र ववश्त्व समुदायले त्सयो आमहत्सया, बलात्सकार र वाल हत्सयालाई तनलथज्ज भएर हेरी रह्यो I त्सयसै वीच अल्प-सांख्यक तुत्ससी समुदायका रुवाण्डन पेदरयोदटक िसटका नेता पाउल कागमे युगासडाको तनवाथसशत जीवन पररत्सयाग गरी आफ्नो सेना सदहत रुवासडाको राजरानी कागेली प्रवेश गरे र जातीय हत्सयामा सांलग्न सत्ता र सांगठनलाई पराजजत गरे I त्सयस पतछको पदहलो सरकारमा रिा मसरीको साथै उप- राष्रपतत र सन २०००मा राष्रपतत पास्चर बबजजमुांगुको राजजनामा पतछ राष्रपतत भए I २००३मा नयाँ सांववरान जारी भयो I त्सयस पतछ लगातार दुई तनवाथचनमा उनी ववजयी भैरहेका छन I त्सयरो नर सांहार बेहोरेर आएको रुवासडाले कागमेको नेतृत्सवमा गरेको प्रगतत रोमहर्थक छ I औशत आयु ४८ बाट ६५ पुगेको छ , बाल मृत्सयू दरमा ५ गुणा कमी आएको छ, सवै नागररकहरुको स्वास््य वीमा गररएको छ, सबै जसोलाई सशिाको अवशर उपलव्र छ I अफ्रिकामा कल्पना नै गनथ नसफ्रकने सिा - चौडा सडक, व्यवजस्थत राफ्रिक, भ्रष्टाचार शूसय प्रशासन, उद्योग र ब्यापार मैरी राज्य नीतत, दि नागररक सेवा कागमे प्रशासनको ववशेर्ता हो I यी सबैका कारण उनको कायथकालका हरेक वर्थ आथथथक वृद्थर दर ८ प्रततशत भसदा माथथ रहेको छ, जवफ्रक जातीय नरसांहार
  3. 3. 3 अतर्को लामो अवथर सम्म यो दुई प्रततशतको आस-पास थथयो I १९९४मा त अथथतसरका सबै पूवाथरार नै ध्वस्त बनाइएका थथए I असय अफ्रिकी देशहरुमा जस्तो प्रचूर सुन, दहरा वा तेल खानी नभएको रुवासडामा कागमेले ससांगो देशलाई तछमेकी राष्रहरुसांग समेत यातायात एबम सूचना र प्रववथरको को बाक्लो सञ्जाल, ववकाश गरेर सुववरायुक्त र तनवाथर आयात - तनयाथत नीतत अवलम्वन गरेर उद्योग र व्यापारको तीव्र ववकाश गराएका छन I रुवासडाको असतराथजष्रय प्रभावको बलमा तछमेकी र िेरका असय राष्रहरु सांगै सांयुक्त पररयोजनाहरु सांचालन गरेर िेरीय एकतालाई मजबुत बनाएका छन I गत वर्थ सेप्टेम्बरमा जेिी जेसटलम्यानले दी सयुयोकथ टाइम्समा कागमेका सिलताहरु बारे उल्लेख गदै एउटा लामो लेख लेखेका छन I जेसटलम्यानले रेरै कू टनीततज्ञहरु र ववश्त्लेर्कहरुसांग कागमेको कायथकालमा मानव अथरकारहरुको उल्लङ्र्न सम्वसरमा के ही सांदेहाष्पद जस्थतत देखापरेको बारे प्रश्त्न गदाथ अफ्रिकाका लाथग रेरै कागमे, रेरै सशक्त र सिम राजनेताहरुले मार अफ्रिकाको जस्तो अराजक, अस्तव्यस्त र द्वसद्व ग्रस्त राष्रहरुका अस्पतालहरुमा और्थर पुयाथउन, सडकहरुमा सुरिा प्रहरी तैनाथ गनथ, ववकाशलाई गतत ददन र जताततै रुख ववरुवाहरुमा झुजसडरहेका प्लाजस्टकका थैला झुजसडन नददन सक्छन I जेसटलम्यानले थप लेखेका छन ‘जहाँ हरेक मातनस एक अकाथको हत्सया गरररहेका छन, लुट र आतांक मच्चाइरहेका छन, मातनस तनरसतर रार्मा बाँथचरहेका छन त्सयहाँ स्वतसरताको के मूल्य र के महत्सव ? त्सयहाँ वाक तथा प्रेस स्वतसरताको उपभोग कस्ले गने ? अफ्रिकाको पदहलो आवश्त्यकता प्रभावकारी शासन हो, स्थीरता हो, जनतालाई शासन छ भनेर अनुभव गराउनु हो, मातनसका पीडा कम गने उपायहरु अवलम्वन गनुथ हो I गरीवी, गरीवी ससजजथत रोगहरुका साथै सजजलै तनयसरण गनथ सफ्रकने रोग-ब्यारबाट जनतालाई मुजक्त ददनु हो र त्सयो पाउल कागमेले गरररहेका छन भनेर उनीहरुले बताए भनी जेसटलम्यानले लेखेका छन I बोत््वाना, रुवाण्डा, दक्षिण कोररया र ससङ्गापुरको सशिा मूलत: राजनीततक नेतृत्सवका कारण जनता र राष्र अभाव र गरीवी, अराजकता र अस्थीरताबाट पीडडत भैरहेका हुसछन I आकारमा नेपाल भसदा सानो र सन १९६०को दशक सम्म नेपाल जस्तै गरीव, वपछडडएको र भ्रष्टाचारले ग्रस्त दक्षिण कोररया आज सांसारको सम्वृद्र राष्र मार बनेको छैन, एउटा अध्ययनले त दक्षिण कोररयालाई सांसारको छैठौं शजक्तशाली राष्रको रुपमा उल्लेख गरेको छ I सन १९६५ मा सम्भावना रदहत स्वतसर राष्रको रुपमा ससांगापुरको जसम भयो I त्सयतत सानो नगर राज्यको आथथथक जीवन, राजनीततक अजस्तत्सव र सुरिा बारे गम्भीर प्रश्त्न उठे I तर त्सयही सानो नगर राज्य ससांगापुरका नेता ली कु वान युसँग राजनीततक, आथथथक र कू टनीततक ववर्यमा परामशथ सलन पूवथ अमेररकी ववदेश मसरी हेनरी
  4. 4. 4 फ्रकसससजर देखख सम्वृद्र र सशक्त आरुतनक चीनका स्वप्नद्रष्टा देंग ससयाओ पेंग बेला-बेलामा ससांगापुर पुग्ने गदथथे I सन सत्तरीको दशक सम्म समग्र ववकाशको जस्थततमा नेपाल भसदा राम्रो अवस्थामा नरहेका चीन र भारतको कु रा पतन नगरौं, नेपालको वतथमान आथथथक अवस्था अफ्रिकाको तल्लो सहारा िेरका अततकम ववकससत राष्रहरुको अवस्था भसदा राम्रो छैन I ववकाश भनेको सावथजतनक वस्तु हो I यो मातनसको मूलभूत मानव अथरकार पतन हो I जनताको कठोर र सामूदहक प्रयाश तथा पररिम बेगर ववकाश प्राप्त हुँदैन I देश उठ्दैन I तर जनताको यस्तो प्रयाशमा देशको राजनीततक नेतृत्सव र सरकारले पयाथप्त असभप्रेरणा, प्रोत्ससाहन, सम्मान र सुरिा ददन सक्नु पदथछ I सबै भसदा पदहले नेतृत्सव र सरकारको ववश्त्वसनीयता र इमासदाररता प्रतत जनता आश्त्वस्त हुन पाउनु पदथछ I जनताको कठोर पररिमबाट आजजथत रन-सम्पवत्त र अनुभवको सम्मान र सुरिा राज्यले गनथ सक्यो भने मार जनताले अतुलनीय ववकाश र सांवृद्थर राज्यलाई ददसछन I बोत्सस्वाना, रुवाण्डा दक्षिण कोररया वा ससङ्गापुर सबैले ससकाएको पाठ यही हो I भ्रष्टाचारमा चुलुथम्म डुबेका, आपराथरक कायथमा सांलग्न हुने र त्सयस्तो कायथको सांरिण गने र त्सयस्तो कायथमा सांलग्न हुनेहरुकै बलमा आफ्नो राजनीततक पूँजी तनमाथण गनेहरुले जनतालाई ववकाश र सांवृद्थर तनमाथण गनथ असभप्रेरणा ददने कामलाई नेतृत्सव ददन सक्दैनन् I दृढ इच्छा शजक्त र सिा भववष्य दृजष्ट( सभजन) भएका नेता आिैं मा शजक्तशाली सँस्था हुन र ततनले झन् बसलया राज्य सँस्था, आथथथक / सामाजजक सांरचना तनमाथण गदथछन I त्सयसैबाट राज्यले वैरता प्राप्त गदथछ I यस्ता सांस्था र सांरचनाहरुले तनमाथण र उपलव्र गराउने अवशर र सुरिाकै बलमा जनता र राष्रले अथाह सांवृद्थर तनमाथण गदथछ I त्सयसको लाथग मातनसलाई सम्पवत्तको अथरकार, स्वतसरताको अथरकार, स्वतसर सयायालय र स्वतसर प्रेस सांवैरातनक पूवाथरार उपलव्र गराइनु पदथछ I ववदेशी सहायताले सांरै राम्रो गदैन, गरेको छैन, बरु देशलाई झन् जजथर बनाएको ववश्त्व अनुभव छ I अकाथको प्राथसमकताको सहायताले त झन् नोक्सानी बढी गदथछ I त्सयसैले प्रष्ट राजष्रय नीतत र प्राथसमकता अनुसारका, अवथर तनराथररत र दीर्थकालीन आवश्त्यकतालाई ध्यानमा राखेर मार त्सयस्तो सहायता सलइनु पदथछ I देश आिैं गरीव हुँदैन, जनता आिैं गरीव हुँदैनन् I प्राकृ ततक सारन र स्रोतको अभाव वा भौगोसलक अवजस्थततले पतन देश गरीव हुँदैन I गरीवी के वल नालायक र लोभी शासक र ततनको राज्य नीततको पररणाम हो I जव जनता खराव र लम्पट शासक र ततनका खराव र बेकम्मा नीतत बोक्न वाध्य हुसछन त्सयस्ता शासकहरुले देश र जनतालाई गरीव बनाइरहेका र देशलाई अराजकता र अस्थीरताको भुङ्ग्रोमा झोससरहेका हुसछन I
  5. 5. 5 देश पैसा र असय आथथथक सारन र स्रोत नभएर पतन गरीव हुने होइन I त्सयस्ता सारन र स्रोत ववकाश गने र उपयोग गने राजनीततक, सामाजजक, साांस्कृ ततक र आथथथक िमता र सांरचनाको अभावले मार देश गरीव हुने हो I ववकाश बारेका अरुका उपलजव्र, अभ्यास र अनुभवबाट ससक्ने मार हो, ततनको वववेकहीन अनुकरण गने होइन I ववदेशीहरु रेरै पढेका-बुझेका हुन सक्छन तर नेपाललाई नेपालीले भसदा बढी बुझेका हुँदैनन् I ववदेशीहरुसँग उतनहरुको आफ्नो अनुभव छ अरुको बारे सूचना छ , हामीलाई आफ्नो बारे अनुभव छ र अरुको बारे सूचना छैन I त्सयततले मार हामी नजासने र उनीहरु जासने देखखएका हौं I असनपूणथ पोष्ट साउन २७,२०७१

×