Successfully reported this slideshow.
We use your LinkedIn profile and activity data to personalize ads and to show you more relevant ads. You can change your ad preferences anytime.

Earthquake 1990 bs - unicode -pdf

5,881 views

Published on

विसं १९९० का महाभूकम्पपछि ब्रम्हशमसेर जंगबहादुर राणाले १९९१ सालमा लेखेको पुस्तक
(मेरो संकलनबाट केही अंश नभेटिएकाले पुस्तकका पूर्णस्वरूप भने नभएका जानकारी गराउँछु - संकलक)

Published in: Education

Earthquake 1990 bs - unicode -pdf

  1. 1. नेपालमा महाभूक प १९९० साल लेखक हशमशेर जंगबहादुर राणा थम सं करण १९९१
  2. 2. ी प हलो भाग तावना यस महाभूक पको मार ह दु थानमा भ दा प न नेपालमा ब ता पनगयो । ह दु थान प बहारको उ तर र बीचभागस म मा नो सान पर्यो, जुन ह दु थानको ला ग एक बहुतै सानो टु ा हो । पर तु नेपालरा यमा राजधानी लगायत आधा रा यस ममा नो सान पनगयो; मृ यु सं यामा प न नेपाल नै अ सर हुनआयो । ह दु थान प ७१८८ यानको मा नो सान हुन गयो; अथात ् नेपालको भ दा १३३१ कि त । उ तर– बहार ज तो बा लो व ती (१५०००००० जनसं या) भएका ठाउँमा भ दा यो पहाड़ी मुलूकमा ब ता यानको नो सान हुन गएकोबाट प न समझदार पाठकह ले यहाँ पनगएको व वंसको अ जाम गन श लान ् । धेरैलाई यहाँको य तो प रि थ तको पूरा ान नभएको बु झ छ । तल नो सानको एक छोटकर फ र त ले खएको छ— मृ यु–सं या मदाना—जनाना–ज मा ३८५०–४६६९–८५१९ २०७७४० घरवाल, देवालय र पा टपौवा समेत अ धनमालह को नो सान वषय के ह फ र त नबनेकोले यहाँ ले खएको छैन । नगद दामको हसाबबाट करोड़ पयाँको धनमालको नो सान हुन–गयो हो, राजधानीका ठू ला–ठू ला दरबारह मा मा प न लाख पयाको मालह को नो सान हुन–गयो । भूक पपी ड़तो ार स ब धी काम दुइ वभागमा छु एको छ । प हलो ख डको म त–त कालको दुख नवारण गन ज तो दुखी भाकोह लाई चामल, ओ ने ओ याउने काठपात खर इ या द बाँ ने, बास न भएकाह लाई टहरा बनाइ दने, घाइतह को औषधी गन, सु के र , बरामीको याहार–स भार गन य ता कामह हुन ् । दा ो ख डमा घर बास उठाउने काममा दु नयाँलाई म त दने, सरकार घर अडड, पूलह को मर मत गन, पुराना ब तीका ठाउँमा नयाँ औ सफा शहर उपि थत गराउने य ता कामह हुन ् । यी दुबै ख डमा भएका ब दोव तह यो पु तकमा ले खएका छन ् । दो ो ख डको काम खतम हुन अझ के ह समय बाक नै छ ता प न यस प अ हलेस म भएको र प छ हुने कामको वषयमा प न ले खएको छ ।
  3. 3. यो तषीको हसाबबाट भूक पको दन अथवा माघ २ गते सोमबारको दउँसो ४ बजेका टाईममा सूय, च , म गल, बुध, श न, राहु, शु समेत भई मकर रा शमा सातै ह एकै ठाउँमा व ने भै पूण–गोलयोग परेकोले के ह उ पातको अ जाम प हले दे खनै भएको थयो । सबैको मनमा प न के ह न के ह उप व पन आउला भ ने श का हुनगएको थयो, पर तु यसर भूक प जाला भनी कसले वचार गरेको होला ? यस बखत म यह ं थएँ । दुःखीजनह को दय वदारक य कै यन् दे नु पर्यो । आ ना दय– यारा नेपाल भाई ब हनीह लाई य तो दुःख परेको फे र क ह यै हेनु नपरोस ् । तर य तो भएता प न यसवाट हामीले जनाउ लई उ साह, जा त–मेल र देश–भि तज ता गुणह आफू मा बढाउन को शश गर्य भने सो दशाको दनले प न भा यको व प लन पाउला । जब माघ २ गतेको दशालाई भा यको व प दन श कएला अ न प छ मा , हुर को बेगमा बादल झ सबैको मनबाट सो व वंसको तसबीर मे टन जाला । यो उ े य ताके र उ योग गनु हामी नेपाल सबैको कत य हो–कु राले मा होइन कामले प न ।
  4. 4. दो ो भाग महाभूक प नेपालमा गएको यो ठूलो भूक प पृ वी भरका ठू ला–ठू ला क पह सँग दाँिजन श तछ । भूक पके नेपालराजधानीबाट कर ब ५२ काश द ण–पूवमा फे लापारेका छन् । यो ठाउँ (जसलाई ए पसे टर भ दछन ् सो सीताम ढ़ र मधुबनीको बीच (उ तर– वहार मु लान) मा प ता लगाएका छन ् । सो ठाउँ पूव ३ नं. को सीधा द ण (ओखलढु गाबाट कर ब ३५ कोश र उदयपुरगढ़ बाट २५ कोश मा टाढा) परेकोले पूव ३ र ४ नं. प यादा जोड पन गएको हो । ह दु थानको भूक प जाँ ने कल ( स मो ाफ) बाट नेपाल राजधानीमा भूक पको जोर सेके डको आठ फ ट गएको अ जाम भएकोछ । तर भूक पको जोड जमीनको क समबाट फरक हुने भएकाले काठमाड र पाटन शहरमा सेके डको ८ फ ट गएता प न भादगाउँ, लुभू, सानागाउँ, बुङमती, खोकनामा सेके डको १० फ टको तोड़ अथवा भकू प– के को ज गामा झ हुन गयो भनी भूगभ– व या जा नेह ले भनेका छन ् । भचालो क त बजे शु भयो भ ने कु रामा धेरैको राय बा दछ । तर ह दु थानको टया डड टाइममा १४ घ टा १३ मनेट २२ सेके ड चढ़ाउ भएकोले हसाब गदा यहाँ दनको २ बजी २४ मनेट और २२ सेके ड जाँदा गएको हुन आउँदछ । हुनत धेरैले २÷१५ को अ जाम गरेका छन ् ता प न २-२४-२२ लाई नै ठ क टाइम मा नु पदछ । यसभ दा प न भूक प क त बेरसमम अडयो भ ने कु राको मुकरर गन क ठन छ । यसको हसाब ज गै प छे फरक–फरक पन गएकोछ । पूव तर त १०-१२ मनेटस मको प न अ जाम गरेका छन ्, तर यहाँ (राजधानी) को यस बखत खुला मैदानमा ब सरहेको एक का र दाले घड़ी हेदा ठ क दुइ मनेट स म अडेको हसाब गरेछ । अ कु रा वचार गदा प न २ दे ख ३ मनेट भ को अ जाम ग र छ । सो भूक पको जोड़ कर ब ३०००००० वगमाइलको गदास म पु यो ता प न यस म ये धेरै ज तो ख डमा मामुल क प मा भयो । खास नो सान परेको ठाउँ (१) नेपाल रा यमा पि चम १ नं. दे ख पूव सीमाना–स म र (२) मु लानमा वहारको उ तर र बीच ख ड औ आसामको के ह ख ड हुनगयो । सो ठू लो क प प छ साना–साना क प प न धेरै गइरहे, अझस म प न जाँदैछन ् । यहाँ भूक प जाँ ने कल नभएकोले क त य ता क प भए पूरा हसाब रा न शके का छैनन ् । माघ २ गते दे ख ७ गते स ममा मा प न २८ साना–साना क प गए भ ने ह दु थानको खबर छ । यहाँ प न ती ६ दन भ कर ब य त नै गए होलान् । तन म ये १-२ क प नकै कड़ा थए । सो भ दा प छको गि त अ जामको भरमा छ । सो भ दा प छको गि त अ जामको भरमा छ । यो कु रा
  5. 5. वषयको अ बै ा नक जाँच एघार (११) भागमा के ह खुलासा ले खएको छ । यस भागमा यी कु रा वषय भूगभ व वा ह ले दएको आफु स–आफु सको राय प न ले खएको छ । ............... (यसबीचका अंश फे ला पान स कएन) .................. (२) यस दन ( माघ ५ ) दे ख बेलुको ८ बजे भ दा अ घ र बहान तोपचले प छ मा घर बा हर न कन पाउने । सो टायम भ दा ढ लो वा अगा ड बा हर भे ाएमा कडा सजाय हुनेछ । (३) चोरलाई मा र दए के ह बात ला दैन । (४) पके ट (अखडा) का सपाह ह लाई “श का परेको मा नसलाई– तीन पटक सो नू, के ह जवाफ दएन वा भा न ला यो भने प ने को शश गनु सो नशके गोल पलाई मा र दनू” भ े उ द भयो । जनल, भारादार, अ फसर–जस–जसको ब दूक थयो उनीह का घरमा प न चोरलाई मारेमा बात ला दैन भ े उ द जार भयो । काठमाड शहर भ मु य दोबाटो लगायत ठाँउ–ठाउँमा ज मा ७२ पके ट थए । काठमाड भ को यो पके ट बा ने काममा ४ डोर गर डोरै पछे १/१ अ फसर तैनाथवाला गर रा खए । प छ मै सँग पके टको गि त घटाउँदै लगी वैशाख १० गते स ममा सबै पके ट झ कए । पाटन भाद–गाउँमा प न यह ंकै बृगेडबाट काम चलाइयो । यस मा थ राती रमन घु नलाई थप अ फसर सपाह ख टए । राणाजी अ फसरह प न भादगाउँ, पाटन, लगाएत गाउँ–गाउँमा राती–राती पे ोल (रमन) को काममा ख टए । अखडा अखडाका र दरबारका पालेह ले बीच– बीचमा चोर उपर गोल चलाए । कोह नमा रए ता प न काठमाड शहरमा मा कर ब २०-३० चोर प ए । यी चोरह म ये एउटा सपाह पन आयो । यस उपर फौजले गरेको घृणा हेन लायकको थयो । यस चोरको दाइ लगायत धेरैले यसलाई यानको सजाय दनुपछ भनी िज गरे । चोरह लाई याई खुला टु डखेलमा कोराले प थे । बा तवमा झु याउने इरादा थएन ता प न न सयतको ला ग “झु याउने बखत नआएस म झेलखानामा थु ू” भ े उ द हु यो । य तो द ड बखत हेर मना सव थयो–असाधारण अव थामा असाधारण कारवाइको आव यकता प र आउँदछ ।
  6. 6. य तो कारवाइ र कडा पालो पहराको फल बहुतै असल भयो—चोर एकदमै घ दै गएकोले दु नयाँको आि तएको मनमा आधार हुन था यो । यसर शाि त मलेकोले सरकार उपर तनीह कृ त भए । चोट–पटक लागी घाइते हुने धेरै भए । अ पतालमा समेत नो सान पन गएकोले घाइते बरामीह पाल वा छा ामा रा खए । जनाना अ पतालमा सु के र रा न एक बे लै ठाउँ छु याएको थयो । गाउँ–गाउँ तर औष ध दन घोडा चढ डा टर क पाउ डर गए । राजधानी भ ठाउँ–ठाउँमा गर ज मा ४ र बनेपामा १ ज मा ५ टे पोरेर अ पताल खडा ग रयो । प ट नयाँ क पाउ डरह लाई थम च क साको न म त औष ध प दई राजधानी भ का गाउँ र नजीक– नजीक पहाड तफ सदरैबाट पठाए । थम च क सा गन काममा वयं – सेवकह बाट प न बेस म त भयो । यसमा थप कोह –कोह भुक प सेवकह ले अ पतालह को काममा प न सहायता दए । राजधानी भ मा कर ब १४००० मा नसको औषधी भयो । अझ बयान छैट भागमा ले खएको छ । यस बखत मा नसह को बास र खानाको के ह ठेकान नभएकोले के ह रोग (खास गर हैजा टाइफायड) फै लएला भ े डर र स भव थयो । शहर लगाएत सबै ठाउँमा मैला पोखर को पानीले काम चलाउन थालेकाले न डर भयो । सो डर नवारण गनाको खातीर कू वा र पोखर मा औष ध (पोटास) हा लयो । डा टरह लाई शहर – सफाइ जाँचमा पठाए, दु नयाँको ट मा औष ध हा न लाउने इ या द ब दोव त भयो । यी कामह अ पताल र यु न सपल अ डा मल गरे । यस बखत के ह रोग फै लएको भए धेरै यानको नाश हुन जाने स भव मा होइन क दु नयाँह मा यादा अतास प न पन जाने थयो । फाट–फु ट बरामी हु थे ता प न के ह रोग उठेन, यसैको न म त हामी ई वरलाई ध यवाद समपण गदछ । बा हरप को प हला खबर माघ ७ गते राती बेतार कलबाट सु नयो । बजुल को पावर हाउसमा के ह नभएकोले बजुल को इि ज नयर आर्. क वनले करे ट याई आ नो बेतार–कलबाट बा हर मु लानप को खबर दए । सो खबरबाट ह दु थानको पूव –उ तर ख ड (अथात ् बहारका उ तर भाग मजु फरप , मगुंरे , दरभ गाह ) मा यादा नो सान भएको थाहा भयो । यसवाट नेपालको पि चम भाग बचेको छ भ े अ जाम ग रयो । सो खबर पाउँदा धैरै आधार भयो । यस दनदे ख दनै पछे २–३ वटा बेतार कलबाट खबर ट पयो । तर यँहा बाट खबर पठाउने के ह कल नभएकोले धेरै दनस म अ बा ह रयाह लाई हा ो देशको खबर लु न गयो । पहाड तफको खबर प न चाँडो आउन शके न । निजक १ नं. स मको माघ ४ गते स ममा र अ ३/४ नं. को माघ ७ गते स ममा मा नस वारा खबर आउन था यो । माघ १२ गते (अथात भूक प गएको १० दन प छ ) मा ी ३ कहाँबाट वडाप आयो । सो खबर भो लप ट ज गी नजामती अ फसरह ज मा गर ी चीफबाट पढ सुनाइब यो । सवार बाट पठाइब सेको हजुर या क. इ बहादुर १०
  7. 7. गते वीरग ज आइपुगेको उसबाट सवार र बीच बाटाको पूरा हाल–खबर थाहा पाइयो । बीरग जबाट मा नस वारा पठाएको यहाँको प हला खबर ी ३ कहाँ माघ ६ गते मा पुगेछ । यसबखत पि चम समाना महाकाल मा सवार थयो । माघ १५ गते बाद मैसँग साबीकको ज तो ह दु थानबाट चठ तारको आवत–जावत हुनथा यो ; रा यका टाढा–टाढा ज गाह बाट प न हुलाक वारा खबर आउन ला यो । राजधानी ३ शहर भ का सडकह , भ के का घरको थु ो र राशले पु रएका थए । सो सफा गन काम प छ भत बाट भयो । काठमाड र पाटन भ ३०–३५ दन प छ र भखदगाउँमा क रब ५०–६० दन प छ मोटर बि ग च नेभयो । वजुल को मु य घर के ह नभएकाले माघ ७ गते काठमाडाकै कोह –कोह सडकमा बजुल बि त आयो । यसको २–३ दनबाद दे ख नै शहरका घर र दरबारह मा बजुल – अ डाका मा नसले जाँची बजुल बि त बा नाको न म त हेर –हेर करे ट छा ड दए । टुँ डखेल मा रहेका अ पताल र पसलमा प न माघ १२ गते स ममा बजुल ज डयो । तर शहर भ भने १ म हना प छदे खन ् मा साबीक बमोजीम भयो । वयं–सेवकदलह बाट प न रा ो सेवा र उ घार भयो । दाम, अ उठाई गर बलाई बाँ ड दने, घाइतेको औष ध गन इ या द अनके क समको सेवा भयो । भूक पसेवक र लफ वकस, महाराजा सभ ट सोसाइट , जु सेवा स मलेन–यी तीन दल थए । त नह मा नेपाल , वदेशी दुबै थर थए ता प न वता नेपाल नै थए । य तो बषयमा वयं – सेवकको सेवा प हलो हो ता प न तनीह बाट खूब रा ो सेवा र काम भयो । प छ ी ३ बाट प न तनीह को कामको न म त ध यवाद कट ग रबि यो । .......... भूक पको प हला झो काको समय अ ुतको थयो– हरेक मनेट डरला दो थयो । दुःखीको उ ार होस ् भ नको ला ग जे प रआए प न खुशी साथ मेहनत गन बखत थयो । पर परमा म त गनाको फायदा र दरकार प न यसै बखत दे खयो । कोह –कोह जनल, अ फसर, स जन र सपाह ह को मेहनत शंसा लायकको थयो, तर हरेकको बहादूर वषयमा भ न– भ न गर ले नालाई यो सानो लेखमा ठाउँ नभएकोले नलेखेकोहुँ । मौका अनुसारको प र कबाट दु नयाँको मनमा भरोसा र भि त ब न गयो । यस बखत अ फसर तथा फौज, सपाह ह को एउटा ठू लो जाँचको समय थयो । ी पशुप तनाथको कृ पाले सो जाँचबाट रा ै सँग उ े ।
  8. 8. (ग) ी ३ महाराजको फत सवार ी ३ महाराजको सवार यस बखत पि चम महाकाल मा थयो भ ने कु रा अ घ ले खसके को छु । यहाँ पन गएको असर यहाँ ले न संग– व परोइन । तपसीलको बयान यहाँ गएकाह को बयानबाट चुनेर लेखेको हुँ : ‘माघ २ गतेको के ह दन अगा डदे खनै शकारमा खडे र पन था यो । पौष ३० गते खा ल पर्यो, माघे सं ाि तमा प न दुइ मुजूर मा मरे । माघ २ गते (उह भूइँचालो गएको समय) सवार शकारमा थयो । हा तीमा सवार गरेकाह ले ध का अ लक त प न थाहा पाउन शके नन् । या पमा ब नेह ले भूइँचालोको पूरा चाल अनुभव गरे ताप न उता तर यहाँ गएको ज तो ठू लो नगएकोले घर तरको सोध–पूछलाई ी ३ महाराजबाट तार त पठाइबि सयो, तर य ो दुघटनाको धेरैलाई सपना प न थएन । १–२ दन प छ बहार तरको कु समाचार आउन ला यो । अ न नेपालको प न अ नि चत दशाको सपना दे खन ला यो, आकाशको अनुहारै नरा ो सु न ला यो । माघ ६ गतेको साँझ तर प हला तार तथा खबर पु यो । माघ ७ गते ीप चमीको दन ी ३ महाराजबाट ‘हा ो उहाँ ठू लो भूइँचालो गएछ । धन जनको धेरै नो सान भएछ.... न हडबडाऊ, रेल प न ब ेकोछ....म त छोटकर हसाबले चाँडै उहाँ पु न श तथ, तर मेरो सवार साथ आएका सबलाई भुटभु टएको मनमा प छछोडेर आफू मा अगा ड जान चाह न...वहाँ पुगेप छ जो चा हंदो ब दोब त गनछु ....ध दा न मान’ भनी फौजलाई हुकू म भयो । माघ ९ गते काल –तटको ढकनाबाधमा म डप खडा गर व धपूवकको १००० गाई दान भयो, जुन पु य भूइँचालोमा मरेकाको उ ारलाई ब सेको कु रा ी ३ महाराजबाट ब सेको ब तृतामा परेको यस पु तकमा ले खएकै छ । मु लान प रेल पूल भ के कोले के ह दनस म ी ३ महाराजको सवार महाकाल मै रो कयो । रे वे क पनीह ले सवार चाँडै फन शकोस ् भ नाको ला ग बाटो ममत गन काममा र इ पेसल रेल पुर्याइ दने काममा खूब दल दएका थए ता प न जो दा–जो दै के ह दन लागेकोले माघ १५ गते मा यहाँबाट यस तफ सवार रमाना हुन पायो । सवार को ब दोब त मलाउने मेरा बुबा ज. (हाल पू.क.ज.) बबर श शेर ज.ब.रा. होइबि स यो । सवार फरेको तपसीलको बयान गोखाप मा ले खएको थयो : ‘माघ २ गतेका घटनाको खबर सवार नयाँ मुलूकका बीचमा होइब सेको बखतमा पुगेछ । तुर त सो ठाउँबाट मुलूकका समानामा सवार भइबि सई यहाँ फ रब सने को शश भएछ, तर बहार– ा तमा प न यस भूइँचालाले यादै बगार गरेकोले र सौल–बीरग जमा सवार हुने बाटो बलकु ल ब द भएको रहेछ । तसथ रेलको अक बाटो सवार भई नारायणी नद प न साधारण डु गाबाट
  9. 9. त रबि सई क टको परवाह नराखी भकनाठो रमा हा ो मुलूक टे कबि सएछ । बाटामा बीरग जमा प न सवार भई मोटरबाट उ ब सी भ के का ठाउँ एक–एक गर नजर भई याहाँका साहू–महाजन, बा स दाह लाई आ वासन ो साहन बि सएछ ।’ सवार बीरग ज पुगेदे ख फोनबाट दनै पछे यहाँ कु रा हु यो । पहाड, मधेशतफ दौडाहा जाँच गन गएका जनल,कणलह लाई ‘पी डतो ारको काम गन यह ं १।२ म हना ब ता ब नू’ भ ने उ द प न गयो । प टन, फौज साथसाथमा लई सवार भएकोले माघ २२ गतेमा नेपाल राजधानीमा सवार आइपु यो । दु नयाँ लगायत सबै सरकार कामदारले वाहाँको खूब स कार गरे । सरासर टुं डखेलको ख रको बोटमा सवार भई वाहाँबाट तपसीलको पीच ब यो : भाइ हो ! बडो अफशोसको कु रा छ क मैले क तो नेपाल छोडेको थएँ, अ हले क तो दे नु पर्यो । के ला यो, दैवी वपि तलाई सहनै पद रहेछ । उनको ल ला अपार छ । यो भयानक भूक पले बहार– ा तमा प न मो तहार , मुज फरपुर, मुगेर आ द धेरै शहर नाश हुन गए, बाटो प न जताततै ब ी रेल समेत ब द हुन जाँदा आउन प न ढ लो हुन गयो । ‘यि तकै नभए प न य तै वपि त ठ क शय वष अगा ड नेपालले भोगेको थयो । उस बखतमा प न हजार घर नाश हुन गई धेरै दनस म साराले छाउ न र अ यताउ तको मैदानमा ब नु परेको थयो । यस बेलामा ब ेको शहर, बि तको जीण ार गर फे र ज ताको त तो गराए झ अ हले हामी सबैले ह मत नहार उ सा बढाई भएको नो सान चाँडो मे ने उपायमा तन, मन, धन लगाउनु पदछ । ‘हा ो यहाँ त क हले कह ं मा ठू लो भूक प हुने हो, जापानमा बार बार गइरह छ ता प न ज त प ट ब यो् उ तप ट पुरनो शहरको जीण ार ग रहा दछन् । य तै हामीले प न उ साह बढाई अगा ड ब नु पदछ, प छ ह नु हुँदैन । ‘अ हले यहाँ धेरै धेरै जसोले पालको, छ पडको, मैदानको बास गर नबाह गनु प ररहेको छ । या छोटा याबडा, ायः सबैको यह हाल छ ! ‘ यूं– यूं परे अव था य – य सहे शर र ।’ ‘यस अव थामा मैले गनु पन ग ररहेकै छु । अब प न गर हुनेस म गनामा बाँ क रा ने छैन । य तो वपि तको अव थामा प हले गनुपन खाने– पउने, ब ने ठाउँको ब ध मलाउन पनमा ज तो हा ो आशय थयो, य तै क याणडर–इन–चीफ, ज गी–लाठ, द ण तफ लगायत भाइ, छोरा, भारादार, अ फसर–पगर , ज गी, नजामती सबैले बखत अनुसार ब दोब त मलाई काम गरेको सु न पाउँदा हामीलाई स तोष लागेकोछ । यसमा तमीह सबैलाई ध यबाद छ ।
  10. 10. ‘खेती–पातीमा एक जनाले अकाको काम सगाउने म त गन चलन हा ा रैती दु नयाँमा च लरहे झ यो दुघट अव थामा प न सबैको हतको न म त पर परको म त र उपकारमा दल झुकाउनु पदछ । ....... ‘धैय धारण गर उ साह बढाई, सहयोगका लागी काम गरेको प मा चाँडैनै दुःखको शमन नभई छो नेछैन । साहू–महाजन, बेपार ले चीज व तुको भाउ नबढाई सवसाधरणलाई चा हने दरकार चीज पुर् याइ दने, यामी, यालादार , सकम , डकम , का लगडह ले याला मजूर नबढाई मेहनत र इमा दार साथ काम ग र दने र ब लयाले नधाको हेरचाह र हार–गुहार ग र दने इ या द यी सबै सहयोग प कै काम हुन ् । ठ सा भडक तर नलागी एक िजउ भई सहयोगमा ला यौ भने यो दुघटनाको असर चाँडो मे टन जाने मा होइन क हा ो यो यारो ज मभू म नेपाल झन ् उ चो पदमा च न जाने छ, अ हले कु रा भ दा कामको बेला हो । अ लाई परेको दुःख अफू लाई परे जि त कै संझी हामी सबैले काम प ला नु उ चत छ । वप कालमा धैय गनु भ दछन, धैय गर नहडबडाऊ, एक च त भई काम गरेप छ परमे वरले हा ो मनोवा छा पुर्याइ दनु हु यैछ । ‘‘दुघटनामा अकालमृ यु भएका यारा ती जाह लाई संझदा मन झन ् सार् है छ । यस पा ल महाकाल का तीरमा मैले सह गोदान गरेको पु य तनीह लाई द छु , यस धमको भावले त नह को पर सु योस ।” ‘‘पि चम प त वशेष के ह भएको खबर छैन । पूव तर भने जोडसँग भूक प भएको हुनाले तमी पू बया ज गी नजामती दुबै थ र जागीरदारह लाई घरको ध दा लागेको होला घर बदामा क ी नहुनेगर १० दन घर ब न बदा ब सेको छु यनीह फकर आए प छ ज र भएका पि चम प काले प न बदा पाउनेछौ । ‘‘मैले प टन तफ यारेक खडा गरेर सपाह ह लाई सु व ता ग ँला, मुलूकमा प नब द– यापारह बढाई कलकारखानाह बाट पूरा तवरले यस मुलूकको उ त गर तमी दु नयाँह लाई सुख–सु वधा दलाउला भ े ठू लो उमेद लएको थएँ, तर के गनु ? हरे ! ‘मनसा चि ततं चा यत ् अ य वै दैव चि तम ्’ ‘ई वरको य तै इ छा रहेछ, मेरो इ छा पूण हुन पाएन कन भने अव त मैले यह ब ेको कु राको सुधार गन काममा
  11. 11. तन, मन, धन र जन समते लगाउन पन आव यक पन आएको हुनाले म यस कु रामा ला गरहेको छु । अब तमीह सबैले यसै कु रामा आफू ले गर हुने कु रास मको सहायता ग¥यौ भने यो ब ेको कु राको चाडँ नै सुधार हुन आउला भ ने मैले ठू लो उमेद राखेकोछु ।’’ भूक पको बेलामा काम गनह लाई आ नो ध यवाद कट ग रब यो । सवार फरेको भो लप ट नै काठमाड र पाटन शहरह र बि तह नजर भयो । ३–४ दन प छ– दे ख धमाधम पी डतो वारको कामको ला ग के गन भनी छलफल शु भयो । बाटोमा फदा आफै सँग याइब सेको रग क बलह प न राजधानी भ का गर बह लाई बाँ न लगाइबि सयो । ठाउँ–ठाउँमा सवार भई आफै बाट प न दाम र रगह बाँ डबि सयो । त नह लाई सधा बाँ ने काम (जुन भूक पको के ह दन प छ शु भएको थयो) मा भाइ छोराह लाई समेत खटाई बाँ न लगाइबि सयो । भूक पको नो सानको उ ार र पी डतह को सहायता कसर गन भ ने छलफल च ल– र यो । सो साथ–साथै घर नभएकाह लाई छाउ नमा ब नको ला ग टहरो (छा ो) ब न था यो; अ ठाउँमा प न धरे लै बनाए । सो बने प छ टुँ डखेल का बा स दाह टुँ डखेल बाट एक–एक गर मै सँग गए । १५–१६ दन प छ त खा ल पसलह मा रहे तै प न छाउ नमा ब ने थोरै मा भए । धेरै ज ता टहरा खा ल नै रहे । खुलामा ब न हा ा दु नयाँह मा च हुनेले प न घरबारको समते हरे वचार गनु पन हुनाले सकस सहेर प न धेरैले ब छं डमा भए ता प न गुजरान गन त से । तर अ फसर, सपाह लगायत धेरैनै प छस म प न भूक प– काजमा ख टएका थए । सो काम अझ प न च लरहेकै छ । पाटन, भादगाउँको बृगेडमा प न सोह बमोजीम काम भयो । फा गुन १ गते शवरा को बढाइँ भयो; तर भ के का घरह को य तो हालत थयो क धेरै आवाजले प न बता भ कन जाने दे खएकोले कम राउ ड दई साना–साना तोप र थोरै ब दकू ह बाट बढाइँ गन काम भयो । यस पा लको शवरा लाई नेपाल आउन वदेशीह लाई मनाइ भएकोले भीड कम भयो । तनीह लाई आउन दएको भए ब ने ठाउँ दन श क न यो, रोगह ब ने प न स भावना थयो । य तो भनाइ नभएको धेरै वष भएको थयो ता प न यस बखत आव यकनै थयो । देश–देशावरका ठू ला–ठू ला स जनह बाट सहानुभू तको तठ र तार आयो । अं ेज सरकार र वदेशी पी डतो वारकदलह ले सहायता दने इ छा कट गरे । पर तु यी सबलाई ध यवाद दई ‘अ हले सहायताको दरकार छैन’ भनी जबाफ गयो । गनुपन कामको वचार र छलफल भए प छ ‘भूक प–पी डतो वारक–सं था’ भ ने एक अ डा खु ने भयो । १९८० सालमा जापानमा गरे– झ गर ब भोकालाई खुवाउने, सापट दने, घर बनाउने, अ पताल र यू न सप ल ट तर हेन इ या द बे ला–बे लै वभाग खडा गर हरेक वभागको िज मा मु य १-१ अ फसरलाई दने भ ने कु रा प न च यो । तर य ता ब धको स ा राजधानी
  12. 12. भ ३ मु य र ११ साना डोरह खडा गर हरेक डोर पछे १-१ तालुकवाला रह सबै वभागको िज मा लई काम गन र यहाँ चा हएको म त येक फाँटवाट लने गर रा ने ठह रयो । खडा भएको भूक प– पी डतो वारक–सं था वारा भूक प–स ब धी गै पहाड मधेशको समेत नकासा दने ब दोब त गन काम हुन ला यो । यो सं था र पी डतह को ला ग ‘र लफ फ ड’ खो लबि सन र आशा ग ररहेका दु नयाँलाई आ नो उदार दय थाहा दइबि सन ‘फा गुन १८ गते ख रको बोटमा प टन, ज गी नजामती अ फसरह सबै ज मा हुनू’ भ ने उ द भयो । भूक पको बखत वयं–सेवक भई काम गरेका मा नसह लाई प न ‘ यहाँ आउनू’ भ ने उ द भयो । यनीह दुइ ख डमा बाँडी अगा ड प न रा खए । प हला ख डमा मैले ज मा गरेका व याथ , मा टर र अ ह समेत गर भूक प–सेवकह कर ब ५० जना थए । सो गठको मु य काम गन हेड मा टर राज प न यह ं थए । दो ो ख डमा एकाउ टे ट हनुमान साद काय थले ज मा गरेको ‘महाराजा–सभ ट सोसाइ टका’ र ‘जु वसेवा–स मेलन’का मारवाडी र नेपाल साहू–महाजनह गर ज मा ४०–५० जना ज त थए । पीच खतम भए प छ यनीह लाई अगा ड बोलाई आ नो ध यवाद कट ग रब सी ‘ यनीह को नाम लेखी रा नू’ भनी अ¥हाइ प न बि सयो । य ता परोपकार भूक प– सेवकह को कदर ग रब सनु ी ३ महाराजको ला ग वाभा वकै हो । प हला फे रा जमेका य ता भूक प–सेवकह को कदरबाट दु नयाँमा दुःखीको उपकार र सेवा गन उ साह र च ब न जा छ । सो बखतको पीच तल ले खएको छ: ‘भाइ हो ! भय कर भूक पले हा ो मुलूकलाई ठू लो हा न गरायो । जालाई सुख र मुलूकको उ न त तरका उपाय उ योगमा हामी ला गर हब सेको तमीह लाई थाहै छ । बीचमा अक मात ् य तो दैवी प रआयो । यसले गदा यो उ न तको उपाय–उ योगलाई के ह पछा ड धके लेको छ ता प न यो प रआएको आपत् टार फे र यो उपाय–उ योगको बाटोमा चाँडै नै ला न श ने हुन ढ न चय मा नरहेको छु ।’ ‘ हका चालको असरले य तो स कट परेको हो भ ने यहाँ धेरैको मनमा व वास परेको छ । जोहोस ्, मुलुकलाई य ता तरहको आपत ् अक मात् आइपरेमा हा ो इ छा आशय र आडर अनुसार भइ, छोरा, भारादार, अ फसर, फौज, डा टर, मा टर, इि ज नयर, ओभ सयर, व याथ ह बाट र साहू–महाजनह बाट प न प हले झ ै हनु पन सहायताको काम रा ो हसाबसँग हुन जानु बहुतै स तोष–लायकको कु रो हो । आफू समा सहानुभू त र राजभि त देखाई काम गन ती सबैलाई ध यवाद छ । ..........
  13. 13. ‘‘फे र यो कु रा प न म भ द छु क— यता उ त परेका फु टे–टुटेका इँट र भाँि चएका काठ र कलासको गारो जमीन तलाका न म त आ ना साँध– सँ धयार, छर– छमेक सँग तेरो–मेरो भनी बा ने-जु ने, झगडा गन, ना लस गन मौका होइन । यस बखतमा य तो सानो– तनो वाथप लागी कत यप यान लगाएनौ भने कसर तमीह को चाँडो ि थ त ब ला ? बषा भ दा अगा ड नै जहान– ब चा कसर थ याउन शकौला ? य तै के ह पन आएमा दुवै थ रको कु रा सुनी उि तखेरै संझाई, बुझाई, मलाइ दना न म त अ फसरह ठाउँ–ठाउँमा खटाई पठाएको छु । प छ चा हयो भने ब ता प न खटाइ दने छु । तनीह ले पर परमा खडबड पन आएको कु रामा जसर हु छ मलाइ दने छन्, यसमा तमीह ले च त बुझाउनु पदछ, ना लस सु नने छैन । ‘‘शहर भ सि ध–सपन पर वा सांगुरो भै अथवा शहर भ ब ने इ छा नभई अ तै बा हर आधा रोप न एक रोप नस म ज गा पाए यु न सप ल टका ल बमोजीम अक शहर हुने गर छु ा– छु ै घर बनाई ब तो हुँ भ ने कसैका इ छा भए य ताले आ नो टोल, ठाउँ, नाउँ खुलाई सरकारमा दरखा त दइरा नू; य ता मा नस कहाँ क त हुने रहेछन ्, तनलाई ब न मा फकको ज गा भए नभएको समेत हेर टाउन ला नङ तफ अथात ् नयाँ काइदाको शहर बनाउने तफ वचार ग रब सने छौ । ‘‘यो दुघटनाले पी डत भएका, नराधार, द नदुःखीह को उ ार, सुधार, साहाउताह गनाका उ े यले ‘‘भूक प–पी डतो ारक–सं था” खडागर , यसमा ‘‘भूक प– पी डतो ारक–फ ड” भ ने नामको एउटा फ ड खो लब सेको छ । यसमा हामीबाट ३ लाख र बडा महारानीबाट १ लाख पयाँ रा खब सेको छ । यो ठू लो पु यकायमा हामी प न य अपण गन चाह छ भने खूद आ नै इ छाले ा गर अपण गन याएको य यो फ डको सं थाबाट यह स कायमा लगाइने छ । दनेह को नाम प न का शत हुने छ । ‘‘यो अव थामा ाय: सबैको घर भ क , ब ी धेरै थोरै आ थक बोझ सबैलाई पन आएकै हुनाले आ नो– आ नो घर तयार गन काममा आफू – आफू ले खच गर आ नै बलले आफू उ नु प न फ डैमा राखे ज तो सं झब सने छ । तीन शहर राजधानी भ का घरह बनाउन ममत गन अ हले आ ना पासमा रहेको धनको साबगासले पु न नशक म त चाहनेह लाई जाँचबुझ गर म त दनुपन दे खएमा सरकारबाट घर जेथा धतो लेखाई लई मना सव दे खएस मको पयाँ पटक–पटक गर उप लो४वषस मलाई न याजी सापट दनालाई ‘‘भूक प– पी डतसहायता–ऋण”का पमा अ हले ५० लाख पयाँ प न हामीबाट पर सा रब सेको छ । सो पयाँ सापट लनेले लएका म त दे ख ४ वषस ममा चुि त गर सरकारमा बुझाउनु पन छ । यादभ दा अगावै पटक–पटक गर वा एकै मु ट बुझाउन याएको प न बु झने छ ।
  14. 14. अ घ ठ क एक शय वष अगा ड १८९० सालमा नेपाल तीनै शहरमा यि तकै नभए प न य तै ठू लो भुइँचालो जाँदा घरह धेरै भ के ब ेका थए ता प न सबै दु नयाँह ले हरेस नखाई मै सँग उ योग गद जाँदा आ नै म तले ५-७ वष भ मा फे र शहर उ तै पारेको कु रा इ तहासबाट दे ख छ । अ हलेलाई मा थ ले खए बमोिजम हामीबाट गरेर हुनेस मको ब ध मलाईब सेका छ । य तोमा सबै कु रा सरकारले मा गरेर नबाह अ घ ठ क एक शय वष अगा ड १८९० सालमा नेपाल तीनै शहरमा यि तकै नभए प न य तै ठू लो भुइँचालो जाँदा घरह धेरै भ के ब ेका थए ता प न सबै दु नयाँह ले हरेस नखाई मै सँग उ योग गद जाँदा आ नै म तले ५-७ वष भ मा फे र शहर उ तै पारेको कु रा इ तहासबाट दे ख छ । अ हलेलाई मा थ ले खए बमोिजम हामीबाट गरेर हुनेस मको ब ध मलाईब सेका छ । य तोमा सबै कु रा सरकारले मा गरेर नबाह च न श ने होइन । सरकारले खूद आफै ले बनाउनु पन दरबार, अ पताल, अ डा इ या दलाई प न ल ख पयाँ ला नेछ भ े कु रा तमीह ले प न देखेकै छौ । छोटो बडा सबैले धैय धारण गर उ साह बढाई जहाँस म श क छ आ नो बल र पाएको म तले अगा ड ब दै जानु पदछ । खेती– पातीमा पर परमा गरेर सहायता दए भैm घर– बासह बनाउने काममा प न पर पर सुख दुःखको साथी बनेर दया र ेम गर ठ सा, भडक तर नलागी सबैले आफू समा मल –जुल काम ग¥यौ भने चाँडैनै बास थान तयार भै शहर, गाउँह प हले ज तै गुलजार हुने छन ् । यापार ले यापारबाट शर रले मेहनत गर जी वका गनह ले मेहनतबाट धन कमाई आ नो जी वका नबाहका साथ घरबासको ि थ त र उ त समेत गराउने मौका आएको हुनाले आ नो–आ नो काममा अ घभ दा जाँगर बढाई त पर हुँदै जानु पदछ । यसो गद जानाले दुःखको अव था समा लँदै गई दनपर दन सु ब ता, सुधार, उ त प न अव य हुँदै जानेछ भ े आशा लएको छु । ‘‘हा ो यहाँ राजधानीमा रहेका फौजका मा नसह ले र पु लस, च ासीह ले प न यो स कटको समयमा आ नो घर– वार, डेर–ड डा, जहान–ब चाह को समेत यान नराखी भोक, यास, नीद, सह पु रएकालाई िजउँदै झ ने, म रसके काको लाश उठाई स गत गराउने, पी डतह लाई सहायता गन, कडा पालो–पहरा गर धन–माल बचाई दने इ या द आडर बमोजीमका काम तन–मन दई बखतको कत य संझी जु रह गरेको दे न सु पाउनालाई भ ै दे ख खुशी लागेको छ । य तो अव थामा जु रह ज– जसले यो काम गरेका छन ् तनी जमादार दे ख सपाह स म र पु लस, च ासीह लाई बाँ ड दनालाई एकलाख पयाँ हामीबाट ब सेको छ । यसबाट भाग–शाि त तनीह लाई बाँ डने छ ।” अ न साराले ी ३ महाराजको जय पुकार गरे प छ फे र ी ३ महाराजबाट ब सेको :
  15. 15. ‘‘भाइ हो ! अ हले तमीह ले खुशी भई हौसला बढाई जय मनायौ, यसले हामीबाट बहुतै साधार मा नब य । ज तो साधार लागेको छ उसै गर तमीह सबैले मल –जुल , झै– झगडा, र स–राग तर नलागी ठू लाले सानालाई र साना–सानैमा प न पर परले पर परमा सहायता दई यो दुघटनाले ना शन गएका यी शहरले फे र रा ो प धारण गर तमीह लाई सु ब ता भएको चाँडै दे न पाएँ भने सबै मल मातृ–भू मको उ ार गन तमीह को प न म भ दलै दे ख जय–जय पुकार गर ई वरमा ध यबाद ट ्याउने छु ।” सो पीच बाद सं थाले काम गन शु ग यो । यस सं थामा ी चीफ साहेब ( यस बखत लाठ साहेब) प यश शेर ज ग र गु यू हेमराज तालुकवाला हुनु भयो । साबीकका अ डा–अ डाबाट ब ता मा नस यस अ डाको काममा झ कए । यनीह बाहेक धेरै याद का र दा प न भना भए । मा थ ले खए बमोजीम तीन शहर राजधानी भ र गाउँ–गाउँमा समेत डोर–डोर बाँडी सहायता दने काम शु भयो । चै म हना दे ख बकस बाँ ने कामलाई अ फसरह र भाइ, छोरा, जनल, कणलह समेत ख टई काम शु भयो । बैशाख दे ख सापट दने काम प न शु भयो । ............ १९९१ ये ठ म हनामा हु र बतासले गदा छा ो र ओतमा बसेका बा स दाह लाई वशेष स क ट पनगयो । घर बनाउने काम खासगर वषा शु हुनु भ दा अगा डका म हना अथात ् चै दे ख आषाढ स ममा खूप च यो । ठाउँ–ठाउँमा घर भ काउने काममा मा नसह को यानको समेत खतरा पन गयो । अझस म प न साना–साना क प हुँदैछन ् । ये ट १९ गतेको रातमा प न एक बािज रा ोसँग थाहा पाइने गर क प गयो । तर ठू लो क प प छ साना–साना क प के ह समयस म गइरहनु कृ तको चलन हो भ े मा नएको छ । जापानमा प न य तै भए यो । आषाढ म हनामा बषाले गदा रा ोसँग नछो पएका र ममत नभएका घरह ठाउँ–ठाउमा भ कन प न गए । सो भ के र १–२ यानको खतरा समेत पन गयो । बनाउन लागेको घर प न ठू लो पानीको जोड सहन नशक कसै–कसैको भ कन गयो । अब यो दफा खतम गनु भ दा अगा ड ी ३ को ६० वष वेशको ज मो सवको दन ( ये ठ १९, १९९१) ी चीफबाट चढाइब सेको मानप तल ले तछु । यसबाट भूक प भए दे ख सो बखत स मका ब धह को छोटो बयान समेत रा ोसँग बु न श क छ : महाँराज ! भाइभारदार र दु नयाँको तफवाट ‘आज हजुरको ज म– दनको शुभ उ सवमा’ गत वषमा देशका खातीर हजुरबाट ग रब सेको काम कु राको वणन गर नगुता स हतको गुणानुबाद जाहेर गन इजाजत पाऊँ । सब भ दा तार फ लायकको कु रा भूक पले पारेको पीडाको उ ार हुन आयो । माघ २ गतेको भीषण भूक प इ तहासमा च ढस यो । हजुरबाट जो ब दोब त यसको पीडा हटाउन ग रबि सयो सो प न इ तहासमा अव य ले खने छ । खबर सु ा साथ शकार यागी,
  16. 16. रेलकोबाटो ज मै खु ल नस तै, सवार फर ‘‘भूक प–पी डतो ारकसं था” खोल , आ नो सवार साथ बोकाई याइब सेको व , खर, टन दुःखीलाई बाँ डबि सयो । फे र तु तै घर बनाउनालाई न याजी सापट दनालाई मोह पचास लाख परसा रब सी, दुःखीलाई बकस दनाको ला ग आ ना तफबाट तीन लाख र ी ३ बडामहारानी मुमा यूका तफबाट एक लाख ब सी, ‘‘भूक प– पी डतो ारक–फ ड” खो लबि सयो । ग रब सेको ब दोब तको पृथक–पृथक बयान छोटकर हसाबले गरे प न हजुरको अमू य बखत धेरै खेर जाने हुनाले २–४ कु रा स म जाहेर गछु । भूक प–पी डतो ारक–सं था” सदरमा खोल यसका हाँगाह ११, तीन शहरमा जाँ ने ८ डोर र पयाँ दने कोशालय समेत ज मा २२ अ डा खडा ग रब सी भाइ–छोराह लाई समेत सो काममा लगाइब सेको छ । तराइबाट खर, डाँडा, भाटा, बाँस मगाई टहरा बनाई दु नयाँलाई व न र आफै बनाउँदछु भ ने दरकार भएकालाई बेदाममा सो माल मकै नपाकु याल अ समेत बि सयो । ब द भएका ज गलह प न खो लबि सयो । म तका ला ग सरका रया गोदामबाट परल मोलमा काठ खोलाई, ठेकदार खडा गर , हुनेस म कफायत दरमा द लन र ४० लाख इँट, भ सार र रोप महसूलमा नो सान सह अढाइ लाखको ककट–पाता दरकार भएका क नेलाई सिजलो र कफायतहुने ब दोब त गर , देशबाट थप अवाले, डकम , सकम ह प न झकाई, सरका रया काममा र भाइभारादारका घरमा काम लगाउन लगाइ ब सेको हुनाले शहरका र पहा डया डकम , सकम ह लाई गर ब दु नयाँले काम लगाउन पाए । शहर गाउँको इँट, माटो प याउने काममा डेढ लाख पयाँ परसार तीन हजार ज त भत भना ग रब सेको छ । जताततै डा टर, वै य, क पाउ डरह खटाई घाइते, रोगीको औष ध गराई रोग नउ ने उपाय गराइब सेको छ । िज ला– िज लाका हाक मह लाई तु त पयाँको म त पठाई बउ नहुनेह लाई बउ बाँ ने ब दोब त ग रब सेको छ । पहाड तफ पै¥होमा पनह लाई बा ल माफ गर येक घरवालालाई २५– ५० पैयाँको दरले बकस बि सयो । भूक पले यादा बरबाद भएका पि चम १ न बर दे ख पूव इलामस म र चार भ याङ भ मा घर हुने नजामती, ज गी जागीदारह लाई ४ म हनाको तलब पेि क बि सयो । भूक प हुँदा जुरह हुकू मको ा गर प रआएको ज तोसुकै काम प न तन मन दई गन प टन, पु लस र च ासीलाई लाख पैयाँ इनाम बाँ डबि सयो । जाने गै–गए भनी तनीह को समेत माया नमा र उनीह त न ् भनी महाकाल को कनारमा ग रब सेको सह – गोदानको पु य अकालमा मन हजुरका यारा रैतीलाई अपण ग रबि सयो । प छ–पर तुस म दयाको ि ट पु¥याई भूगभ– व या जा े िजयोलिज ट र इि ज नयर मगाई तनीह ले दएको स लाह कट गराउन ला गब सेको छ । मुलूकको हत र उ तको खातीर कै य ब दोव त गन ला गब सेको बखत यो भूक प आई ती कु राह के ह टायमलाई थ याउनु परेता प न हकमत नहार देश– वदेशमा जो काम ग रब सेकोछ, यसको प न सं ेप वणन गदछु । मुलूकको सुधार होओस ् भनी ८४ सालस मको
  17. 17. अ डा–अ डामा ज मा भएको . ८५ लाख ज त ब यौता माफ ग रबि सयो । नयाँ बजुल को ५ लाखको काम, झापास मको टे लफोनको २ लाखको काम हुन ला ग रहेको छ । भूक पले काम नरो कएको भए, गएको चै मा लाइन खु ने थयो । फे र सदरमा काम छटो चलोस ् भनी अ डा–अ डा र तैनाथवालाका घर सत दरवारको टे लफोन जो रबि सयो । पो टआ फसको उ तमा प न ला गब सेको छ । व याथ ह को ो साहलाई त मा बाँडी सं कृ त कलेज खो ने इ तजाम र राणाजीह को बास, काम र खाने उपाय प रा ो ि ट ब सी उ ार ग रबि सयो । डेढ लाखको म त ब सी ‘नेपाल े डङ क प न’ यहाँ र कलक तामा खोलाइवि सयो । दु नयाँलाई सु ब ता होस ् भनी पे ोल, सलाईको ठे काको नाफा यागी यापारको उ न त तफ प प न यान बि सएको छ । देशमा मा ै होइन बदेश प प न हजुरको यस क त फै ल यता प प न मुलूकको रोब– रबाफ जमाई– ब सेको यातै छ । बेलाएतमा राजदूत राखी पर पर दूतलाई म न टर कहलाइबि सयो । ा स सरकारबाट ाँ द¥का ला लेिजञो अनेयर्, इटा लबाट जी.सी. साि त. म रजीओ ए ला जारो, अं ेज सरकारबाट जी.सी.आई.ई.; अनरेर लेफटे या ट जनरल बृ टश आ म, अनरेर कणल अफ्अल ् द गोरखा राइफल रेिजमे टस इि डयान आ म, टक्¥याइसके । चीन सरकारबाट पाव टंगको प हला दजाको त मा र ज गी तफको उप लो दजा लई राजदूतह रवाना भएका छन ् । ओजि वराज यको त मा खडा गर बेलायत र इटा लका बादशाहह बाट सो नेपाल खताप कबूल भयो । यहाँका भाइभारादार वदेश जाँदा हुने कदर र लगेशन सतको रेवाजमा प न ट टा हटाई इ जत बडाइबि सयो । यो रा य ए लो वत ह दुरा हो । धम मु य यसको वजा हो । धम– ब ज न आएको प रि थ त हटाई जो ि थ त शाि त पूवक बाँ धबि सयो, यसको मह वको हामी हजुरको दया–पा ह ले कहाँतक बयान गर ; वदेशमा छा पएका छापाह ले प न शंसा गरेका छन ् । हामी खा ल य त अज गदछ क हजुरको सा ात ् धम–मू त रहेछ । अब हजुरबाट धमावतारको पदवी कबूल गर हामीह लाई कृ त तु याई बि सयोस ्, महाराज जो हुकू म । ‘‘ई वरको कृ पाले हजुरको दघायु भई यस मुलूकको बेह तर हुँदै जाने छ भ े हामीले स तोष लएका छ । ६० वषको उमेरमा प न दौड–धूप गर घोडा च नमा कोह भ दा कम होइबि स न । सरकारको आरो य र द घायुले नै हामीह को परम क याण छ, महाराज जो हुकू म ।” .................................
  18. 18. मौफसलमा भूक प र त कालको म त (१) पहाड पहाड तफ पि चममा १ नं. स म र पूवमा समानैस म क पको जोड पन गयो । उ तर पहाड प न ब न गएन । पि चम तर २–३ नं.स म प न के ह नो सान पन गयो, पर तु यस भ दा पि चम तफ मामुल क समको क प मा ै गयो । वशेष पूव ३ नं., भोजपुर र उदयपुर गढ मा धन–माल लगायत धेरै यानको नो सान हुन गयो । अ ठाउँमा भ दा पै¥हो प न ब ता यह ं गयो । पहाड तफ सो बखत वनमा गाई व तु चराइरहने वा घाँस, दाउरा ज मा ग ररहने समय भएकोले पै ोबाट प न कसैको मृ यु हुन गयो । फे र , पै ो गएर ठाउँ–ठाउँका साना– साना खोलाह पु रन गएकाले पानीको दुःख प न हुनगयो । मा थ ले खएका चार इलाका तर ब तै जोडले भूक प गएको बु झ छ । यस तफ पहाड र जं गलह को सा¥है नरा ो हालत भए यो; भूक प गएको २–३ म हना प छ प न बराबर पै¥हो जाने हु यो । कह ं– कह ं त य तो ब न खलब लएको थयो क मा नस हं दा प न पै¥हो जा यो भ े खबर थयो । पूव पहाड प ज मा १३४९३२ घर र ३९७४ यानको र पि चम प ४३३९ घर र ६५ यानको नो सान भयो । पूव पहाड प गएको भूक पको अंजाम सो बखत दौडाहा गन गएका एक उ च अ फसरको बयानबाट लन श क छ : भोजपुर (पूव ४ नं.) ‘‘१९९०साल माघ २ गते रोज २ को दन दउसोको २ बजी १० मनेट जाँदा अ दाजी ७—८ मनेटस म भयानक सँग भूक प भयो । सो भूक प हुँदा जमीनह बराबर च रंदै जो डने र ठू ला– ठू ला पहाडह मा बे हसाबसँग पै ो गई चारै तफ धूलो बे हसाब सँग उडी २०/२५ मनेटस म त के ह प न दे खएन । जब धूलो हराई चारै तफ दे खन था यो त, प हले हराभरा भैरहेको पहाडह सब सेतो र फु ो भैरहेको र भोजपुर बजार सबै पाताल भई मा नसह कोलाहलसँग रोइ– कराइरहेको मा सु नयो । सो दन बेलुकाको परेठ थयो । सपाह ह टुं डखेलमा मौजुद हुनाले सबभ दा प हलो काम सबै सपाह ह लाई याई बजारमा पु रएर मरेका लाश र जीउँदै पु रएका मा नसह झ न शु गर्य । अ डाखानाह र ३ साँचा तहबील, यालखानाह ज मै पाताल भएको हुनाले सो सबै ठाउँमा पालो पहरा कडा हसाबसँग राखी कै द ह भा न नपाउने सबै ब दोव त भयो सो दन बजारबाट मरेको लाश झके को ६ र जीउँदै पु रइरहेका झके को ४ घाइतेलाई ड पे स रबाट हुन श नेस मको औष ध गराए । सोह वेलुका सबै हाल खबर मुलूक अ डा माफत ज र डाँकबाट जाहेर प न गरे ।
  19. 19. “भो ल प ट दे ख सबै इलाका भर क त–क त नो सान परेको र मा नस क त मरे भनी अ फसर, सपाह ह को डोर प न लगत गन ख टई गए । माघ ११ गते नेपालबाट सब भ दा प हले म तको नं त “यो भूक पमा पर अनाज, धनमालह झ न नश ने गर बह लाई गाउँ–घरमा चलेको भाउबाट, राज–भका र, धम– भका रवाट अनाज प छ असूल हुने गर सापट दनू” भ े एकछापे बडाप आएकोले सोह बमोजीम काम तामेल भयो । यहाँ प छ माघ २७ गते खान नपाउने गर बह लाई बाँ न भनी मो . ५०० र अ डाखाना ममत गन भनी मो . १५०० स म नकासा भै आएको हुनाले सोह बमोजीम काम तामेल भयो । यहाँ प छ फे र फा गुन ३ गते “भूक पले दु नयाँह लाई पीर, बाध परेको हुनाले अ डाखानाबाट भएको द ड ज रबाना हाल असूल प ाउ गनु पदन, सोह बमोजीम उ द, पुिज ग र दनू” भ ने बडाप भै आएकोले सोह बमोजीम काम प न तामेल भयो ।” यो बयान बाहेक अ प न इलाका– इलाकाबाट आएका भूक प वषयका खबरह म ये कु नै–कु नै ठाउँका खबरह टा तको ला ग यहाँ ले तछु : पूव पहाड १.–पूव १ नं. कोडा र–चौ क “माघ २ गते अ दाजी २ बजेको टायममा भूइँचालो गई सरकार कोत, गोदाम, बा दखाना, छाउ न, खल गा समेत भ के ब ेकोछ दु नयाँको घर प न चक , फु ट , साबूत नभएको, ६-७ जना मा नस प न नो सान भएको, तर य त घर मा नस नो सान भयो भ ने यक न भएको छैन । मा नसह बा रमा बसेका छन ् ।” २–पूव २ न बर “आज माघ २ गतेका दन भूइँचालो गई सरका रया गोदाम, ३ साँचा, २ साँचा, सीलखाना, गो वारा, हुलाकघर, जागीरदार ब ने घर, छाउ न, धम– भका र समेत ज मै र दु नयाँदारह को घर समेत भ क कह ं–कह ं मा नस समेत परेको हुंदा ३÷२ साँचामा डबल पालो पहरा रा खएको छ ।” ३–पूव ३ न बर “आज माघ २ गते भूक प भै सरकार र दु नयाँदारका घरह समेत ब ेकोले, सरकार नगद , िज नस टुं डखेलमा बार बार ज गी र अदालतका जवान समेतको पालो पहरा रा खएको छ । यहाँ धम–भका र, गारत, गोदाम समेत पाताल भयो । गाउँ मौजाका घरह सबै भ के । मा नस प न पु रई मरेको खबर आएको छ ।”
  20. 20. ४–पुव ४ न बर “माघ २ गते भूक प भै यहाँ मूल छोट सरकार कचहर घर, धम– भका र, सीलखानाह लगायत सबै भ के चकको र दु नयाँको प न गाउँ– गाउँमा धेरै घर लडी पाताल भए । पँधेरा, कू वा, झारह मा मूल फू ट पानी ब यो । ३ गते रात तक उ तर ख डमा बखत–बखत ठू लो आवाज आइरहने भै दु नयाँ हा–हाकारमा छन ् ।” ५–धनकु टा “भूइँचालोले पूव ४ नं. भोजपुर र पूव ६ नं. अदालतमा समेत धेरै नो सान भयो । धरानको धम– भका र प न व ्यो । धेरै मा नसको नो सान भयो । ठाउँ–ठाउँमा जमीन फाट , पै ो गई, मूल फू ट , नद –नाला बढे । सरकार घरह मा बा दखाना एकमा मा कम नो सान भयो ।” ६–पूव ६ न बर, चैनपुर “माघ २ गते आज कर ब २ बजेका टायममा अक मात ् ठू लो भूक प भयो । यस दुघटनाले गदा पा ट, पौवा, देव–मि दर, घरह भ के , हुलाक ब ने घर, अदालत अ ड–घर प न भ के । यालखानाको छाना भ क खसेका झंग टले लागी कै द ह धेरै जना घाइते भए ।” ७–इलाम “माघ २ गते भूक प भै अ डाखाना, सरका रया घर, दु नयाँदारका घरह समेत कोह लडी, कोह चककोले जागीरदार र अ रैती समेत छा ो कटेरा बनाई बा हर बसेका छन ् । दािज लङ तफ धेरै नो सान भयो भ े ह ला छ ।” ८– संधु लग ढ (पूव) “भूक पले गदा िज लामा ढु गाको गा¥हो भए ज त घर नो सान भए । मा नस मरेको यक न भएको छैन । सरका रया घर प न कु नै भ के कु नै ल के का छन ् । हा कम ब ने घरले कची लेफटेनक छोर १ घाइते भई छोरो १ म¥यो ।” पि चम पहाड १–पि चम १ न बर “नुवाकोट भैरवनाथको देवल चारै तर चक मा थको तला के ह ढ के को छ । ी भैरवीको स तल हाल मालअ डा ब ने गरेको उ तर तफ भि क दुवै तर छाना भा सएको भै ब न नहुने भएको छ ।
  21. 21. बूढ देबीको देवल प न के ह ढ के को छ । ७ तले घरको मा थ लो एक तला खसी २।३ तलामा ठाउँ–ठाउँ चरा पन गयो ।’’ ३—पि चम ३ न बर ‘‘माघ २ गते भूइँचालो गएकोमा सो बखत मोटर चलाउँदा आबाज आए ज तो श द भई र¥ह«◌ो । काि क िज लाको ठाउँ–ठाउँको पहाडह मा पै ो गयो औ पोखरामा १ घर भ यो । मा नस व तुभाउको नो सान भएन ।’’ ‘‘बि दपुरमा ५०–६० घर चक मा नस ब न डरला दो, १०–११ घर पातालै भएको, मा नस जीबा ज तुको वशेष नो सान न भएको, सरकार घरह चक भ कको हुनाले वषामा नो सान हुने स भव दे ख छ ।’’ ४—पा पा–ग डा ‘‘ र डमा १, तानसेनमा १ पुरानो घर भ यो; अ कु नै कु राको नो सानछैन ।’’ ५— चसापानी गढ ‘‘भूक पले जागीरदारह ब ने सरकार घर, बटुकभैरवको मि दर, खजाननघर,गढ को नयाँ ब गाला, भ सार अ डा–घर, भीमफे द , समलटार, माखु, चतलाङ; ट टुङ, पालुङ समेत ठाउँ–ठाउँमा घर भ क मा नसह धेरै मरेका औ ठाउँ– ठाउँमा पै ो गई बाटोह प न फाटेको खबर छ ।’’ उ तर पहाड १— उ तर १ न बर स धुपालचोक ‘‘यस इलाकामा यह माघ २ गतेको भूक पले गदा डाँडा–काँडा पहाड– पवतह हि लए । डाँडा– काँडामा पै ो च यो; सारा दु नयाँका घरह कोह पाताल भई भ के , कोह च रए । य तो भएको हुनाले सबै जनाले च ा, भका र, भलेकले छाई, घरका अगा ड पछा ड बा र, मैदान, चउर आ दमा डेर गर बसेका छन ् । तातापानीको नुन–गोदाम औ कोदा र चौ कको कोदो–गोदाम भ के । हा कम का र दाह समेत सबै बा रमा छा ो हाल बसेका छन ् । पालचोक छापागाउँ भ ने गाउँमा ज मा ११३ घर रहेछन ्; ती ज मै घर पाताल भै भ के । तौथ लकोट गाउँका घर प न ज मै भ के ।’’
  22. 22. २—रसुवा गढ ‘‘माघ २ गते कर ब २।। बजे तर ठू लो भूक प हुँदा ६०–७० जना मा नसले उचा न नश ने ढु गा लडी, आई ढु गले ठ कर लागी र कोह भूक पले मा प न धेरै घरह भ के । सरकार घर, चौ क, नुन–गोदाम, कोदो–गोदामह प न भ के । धेरै मा नसह घाइते भएका छन ् ।” घर भ कँ दा धेरैको अ , घर–घरै भएको समय परेकोले बहुतै नो सान भयो र खानाको दुःख पन गयो । धेरै घरवास भ कन गएता प न सरकारबाट ज गल खो ल दब सेकोले नगीचको पा ह–पा हको ज गलबाट झटपट जो चा हने काठपात जोरजाम गर , याई, ओतको न म त छा ो चाँडैनै उठाउन शके । सो बखत भूक प–पी डतह को त काल–सहायताको ला ग ठाउँ– ठाउँका दौडाहा जानेह र बडा– हाक मह लाई तपसीलमा ले खएको क समको उ द गयो : तपसील (१) दु नयाँदारको अनाज, धनमाल पै ोमा पु रई थ चरहेको भए गाउँघरको र ज गी परेठको म तबाट झ न लाउनू । (२) मुदा उठाउन नसके को भए उठाउन लाउनू । (३) धनमाल पु रएर झ न नसक खान नपाउने भए, गाउँका धनी मा नसबाट गाउँ खोलामा चलेको दर भाउले क न पाउने ब दोब त मलाउनू । (४)गाउँ घरबाट हुन नशके धम– भकार बाट भए प न प छ असूल गन गर मनासीब मा फक अ न दनु लाउनू । (५) ठाउँ–ठाउँमा पा ट, पौवा, पूल, बाटो इ या द भ के को अव था हुनाले भोटे न–बल फमका बेपार बाहेक अ तीथ गन र भेटघाट गन आउने भुटानीह लाई संझाई बुझाई, भोटे नबल तफ फकाउनू । (६) अनाज धर भ पु रएर झ न नशक खान नपाउनेलाई मकै –बा ल नपाकु जेल रोजको १ मानाको दरले गो वाराबाटै खुवाउने ब दोब त मलाउनू । (७) बाँ क ब यौता, द ड ज रवाना, हाल धडकपड गर असूल तहसील नगनु । (८) अदालतका पुराना बाँ कवाल म ये सरकारको तहबील मासी खाएका, राजकाज स ब धी, यानमारा चोर , डाका मु ाका कसूरदारह लाई ला ने बाहेक अ द ड, सजाय, बाँक , ब यौतामा हाल प ाउ गन पदन ।
  23. 23. (९) रैतीको घर बनाउन नजीक ज गलबाट बन न ब ने गर काठ का न पाउने ब दोब त गर दनू। यी मा थका उ दह को साथ–साथै तपसीलमा ले खएका कु राह बुझी जाहेर गनू भ ने आडर प न गयो : तपसील (१) गाउँ, मौजा इ या दमा बनाई जाहेर गनु । ‘‘(२) ओख त गदा प न नको नहुने र ल ता कपडा घर भ पु रएर झ न नशक ओ ने— ओ याउने नभएका जवान क तछन् जाहेर गनु ।’’ (३) सरकारबाट बकस नपाई घर बनाउन नश नेको घर बनाउनालाई ला ने खच स हतको लगत पठाउनू । (४) पोतस म तन नश ने क तछन ् जाहेर गनु । दुःखीह को त कालको सहायताको ला ग दौडाहाह को नाममा के ह (१२ हजार ज त) पयाँको नकास प न भई गयो । यसको २–३ म हना प छ पूव पहाडका घर बनाउन नश नेलाई बकस बाँ नको र अ नको बउ न भएकालाई बउ बाँ नको ला ग कर ब मो २५००० नकासा भई गयो । घर बनाउन नश नेलाई बाँ डएको फ र त नव भागमा ले खएको छ । हाल पौष माघमा भएको ब दोब त वषय प न सबै एकै बािज सबैलाई आपत ् पन आएकोले पाहाड तफका रैतीह लाई घर–बास उठाउन वशेष क ठन प¥यो । सहकालमा प न कु टो–कोदालो, याला–ब न गर जी वका गन यी पहा डया भाईह लाई भूक पले गदा क तो स क ट पन गयो होला ! (२) मधेश पूब समाना दे ख लएर चतवनस म भूक पको मार पनगयो । जले वर र हनुमान नगर िज लामा वशेष जोरदार क प गयो । यी िज लाह ए पसे टर ( भूक प के भ ै परेका हुन ् भने प न,धेरै कोशको फरक छैन । भूक पले सबैप क घरह लाई चूर–चूर पार्यो । बीरग जमा मुरल दरबार र बडा– हाक म ब ने घर लगायत अ साहेब यूह का घरह धेरै ज ता भ के । बडाहाक म ब ने घर भ क बडाहाक मलाई समेत थोर–बहुत चोट ला यो । नजका दाइ जनरल पु य श शेरलाई अक घर भ के र सा ै नै कडा चोट पर्यो । पूव मधेश प का शहरह ले धेरै नै नो सान खाए । कु नै–कु नै ठाउँमा त एकात घरह ज मनको २–३ हात भ स म प न ध सए । ज मा १२२४८ घर र १८४ यानको नो सान भयो; यस म ये धेरै मा नस शहरैको बि त भ रहने
  24. 24. नै मरे । गाउँ–गाउँ तर भने फु स, बाँसको घर यादा हुनाले थोरै यान र थोरै धनमालको नो सान हुन गयो । ............. जताततै–खासगर हनुमाननगर र जले वरमा जमीन धेरैनै फा टन गयो । सो फाटेर कसैको के ह धनमाल प न बेप ता भयो । यी फाटेका जमीनह बाट पानी आई खेत र बाटो २–३ दनस म जल–थल हुन गयो । कह ं–कह ं जमीन फाटेका ठाउँमा २–३ बाँसस म गह रो र ३– ४ गजस म चौडा थयो । कोह – कोह खेत वालुवाले प न पु रन गयो । ठाउँ–ठाउँका मोटर, गाडी च ने बाटामा चरा– चरा पन गएकोले मोटरह नच ने भए । अमलेखग ज दे ख र सौलस मको सरकार रेलको लाइनमा प न ठाउँ– ठाउँमा धेरैनै नो सान पर्यो । भूक पको नो सान जाहेर गर इलाका– इलाकाबाट आएका छोटकर रपोटह म ये कु नैकु नै टा तको ला ग यहाँ ले तछु : १. बीरज ज “माघ २ गतेका भूक पले बीरग जका ठू ला–ठू ला प क घर भ क धेरैको यान समेत नो सान भएको बु झ छ । रेल दुबै तर ब द छ । ठाउँ–ठाउँमा जमीन फु ट पानी न यो ी जनरल व म श शेरको घर भ क ीजनरल पु य श शेरलाई र वहाँका रानीसाहेब समेतलाई धेरै ठाउँमा ठू लो चोट–पटक ला यो । वह ंको के ट १ घरले पुर बेप ता छ । ी बडाहाक म राज हुने गो वरा घर भ क वहाँलाई के ह चोट ला यो । रानीसाहेबको माथमा चोटलागी एक दन बेहोश भै ब यो । सुकु वै य भ नेको घर भ क १०–१२ जना पु रएका थए । नजका ब हनी, छोर , जुबाइँ समेत मरे । घरह भ क ायः दु नयाँको र सरकारको गर ३– ४ लाख नो सान परेज तो छ ।” २. महो त र ‘‘माघ २ गतेका भीषण भूक पले जले वरको सरका रया बडाहाक म ब ने घर के ह चकको र अ स टे ट सु बा ब ने घर १ जगै दे ख भ के को छ । जनकपुरमा ी रामच , जानक का मि दरह के ह भएका छैनन ् । मह तह ब ने घर जगै दे ख लडे । यसम ४–५ जना मा नस समेत परेका थए ता प न िजउलाई के ह भएन । जनकपुरका दु नयाँदारह को प क घर भ क वा नीमा नस र के टा–के ट गर ५ जना मरेछन ् । अ म नको यालखाना घरह भ क आजस म कै द २ जना भागी बेप ता छन ् भ े बेहोरा माघ ५ गते जाहेर गरेको ।” ३. मोरङ बराटनगर ‘‘माघ २ गतेका भीषण भूक पले मोरङ वराटनगरमा सरका रया बडाहाक म ब ने घर भ क गारतका सुबेदार समेत ६ जना परे म ये १ जना सा ै बेहोश छ । यालखानाको चौ गदा चक १–
  25. 25. २ जनालाई चोट ला यो, कै द लाई के ह भएन । वनजाँचको हा कम ब ने घर, मालको हा कम ब ने घर, अ स टे ट अ डटर, ओभ सयर ब ने समेत सबै गारो फु ल बेक बा भए । धम–भका र प न चक बेक बा भयो । भूक प हुँदा ठाउँ–ठाउँ पृ वी फु ट पानीको भु को न क अ दाजी २० मनेटस म रह प छ ब द भयो मु लाना जोगव नको इ टेशन–घर, मुसा फरखाना र तार, रेल समेत ब द भएको बु झनाले जाहेर गरेको छ भ े माघ २ गतेको जाहेर ।” ४. झापा “माघ २ गतेका भूक पले यस िज लामा प क घर नभएकोले खा ल खामा गाडेको टन र फु सको मा हुनाले घर, मा नस कु नै नो सान भएन । जमीनको हकलाई झापा बजारमा र मौज–मौजामा १–२ हातस म च रई फु ट नो सान भयो । इनारह भ के र बालुवाले भ रई पानी खान मु क ल छ ।” ५. बुटौल “माघ २ गतेका भूक पले यस बुटौल बजार र बालख बसेको ठाउँमा समेत के ह नो सानी र मा नसलाई समेत के ह भएन ।” मधेशका सरकार घर, धम–भका र ममत गनालाई र पु रएका कू वाह सफा गन इ या द कामलाई र खान नपाउने दु नयाँको म तलाई भनी भूक प हुना साथ तपसीलमा ले खए बमोजीम नकासा भई गयो : मधेश तफ र यसमा प न खास गर गाउँ–गाउँ तर, राजधानी र पहाडमा ज तो प क र ढु गाको घर नभई धेरै ज ता क ची घरह भएकाले धेरै ज ता घरह स ेनै रहे । यस कारणले ोत पाउन वशेष मुि कल भएन । बा लना ल भरखर तयार भएकोले र फु सको घरमा माटो म ने स भव प न कम भएकोले र खानाको हाहाकार मि चएन । कू वाह झन ् गह रएर गएकोले र पु रएकोले भने ठाउँ–ठाउँमा पानीको तकल फ पन गयो । बालुवाले पु रएका खेत ज तमा खेती चलाउन अझ १ वषको ला ग मु क लै छ भ दछन ् । बहारमा ज तो बालुवाको बा लो थु ो ज न नगएता प न, यसले र जमीनका चराह ले गदा य ता खेतमा खेती गनालाई के ह बाधा पन जाने हुन गयो ।

×