1
अन्नपूर्ण पोस्ट : २०७१ साउन, १३ मंगलबार
जलप्रवर्धणत एकता र समृद्र्धजलप्रवर्धणत एकता र समृद्र्ध
के शवप्रसाद भट्टराई
दक्षि...
2
ननस्सन्देह पानी साझा प्राकृ नतक स्रोत हो। गोभाणिोभका अनुसार दुई वा बढी राटर भएर बग्ने
जम्मा २७६ साझा नदी प्रर्ाली संसारम...
3
भननरहनु परोइन, नेपालका सबन ठू ला र मझौला नदी भारत पुग्छन ् र ती नदीमा ठू लाठू ला बाढी
आउँदा नतनले नेपाललाई भन्दा भारतलाई...
4
पुस्तकमा उलेख गरेअनुसार दक्षक्षर् एससयाको कु ल जनसंख्या ववश्वको कु ल जनसंख्याको २१
प्रनतशतभन्दा बढी छ, तर ववश्वको कु ल स...
5
सन ् १९०० को प्रारम्भमा ववश्वको कु ल जनसंख्या एक अबण र्ियो। त्यसपनछको सय वषणको
अवर्धमा त्यो ६ अबण पुग्यो। गएको १३ वषणसभत...
6
मार्िएलो तटीय राटरले तएलो तटीय राटरलाई गदएको यस्तो सुववधा संसारको कु नन अको राटरलाई
उपलब्ध छनन।
इजरायल र जोिणनले कटुतापू...
Upcoming SlideShare
Loading in...5
×

जलप्रवर्धित एकता र समृद्धि

70

Published on

पानीसिर्जित संकट र चुनौती,समस्या पानी, समाधान पानी,नेपाल र भारत र बृहत्तररूपमा दक्षिण एसियाका मुलुकमाझ यिनै अभ्यास, मूल्य, संस्कृति, संरचना र अभिप्रेरणा लगानी गर्नमा भारतको नयाँ राजनीतिक नेतृत्वको दूरदृष्टि, इच्छाशक्ति र प्रतिबद्धता अपेक्षित छ ।

Published in: News & Politics
0 Comments
0 Likes
Statistics
Notes
  • Be the first to comment

  • Be the first to like this

No Downloads
Views
Total Views
70
On Slideshare
0
From Embeds
0
Number of Embeds
0
Actions
Shares
0
Downloads
1
Comments
0
Likes
0
Embeds 0
No embeds

No notes for slide

जलप्रवर्धित एकता र समृद्धि

  1. 1. 1 अन्नपूर्ण पोस्ट : २०७१ साउन, १३ मंगलबार जलप्रवर्धणत एकता र समृद्र्धजलप्रवर्धणत एकता र समृद्र्ध के शवप्रसाद भट्टराई दक्षिण एसियाको एकता, शान्तत र िमृद्धिको बसियो आिार दक्षिण एससयामा ववश्वास, एकता र समृद्र्ध सुननश्श्ित गनस सबनभन्दा गदगो, भरपदो र शश्ततशाली साधन भनेको पानी र पानीबाट उत्पागदत बबजुलीको वववेकपूर्ण ववतरर् मात्रन हो। तर यो कनत जगटल र संवेदनशील छ भन्ने भारतीय प्रधानमन्त्री नरेन्र मोदीको आसन्न नेपाल भ्रमर्को तयारीको क्रममा ववदेशमन्त्री सुषमा स्वराजको आगमनअनि नेपालमा एतकासस छिश्एकएको वववाद र ववरोधले पुश्टट गछण। भारतमा मोदी सरकार गठन हुनुभन्दा दुई मगहनाअनि भारत सरकारले पठाएको ववद्युत ् व्यापार सम्झौताको मस्यौदाका के ही अंशलाई ऊजाणमन्त्री राधा ज्ञवालीले ववज्ञहरूसँगको परामशणका क्रममा सावणजननक गदाण स्वराजको भ्रमर्अनि वातावरर् अकस्मात तातेको र्ियो। आफ्ना राजनीनतक स्वािण र महत्त्वाकांक्षामा बाधक रहेका आफ्नन अभाव र सीमालाई भारत ववरोधसँग साट्न खोज्ने नेपाली राजनीनतको एउटा स्िायी िररत्रले त्यसमा निउ िप्दन र्ियो तर भारत सरकारले अनत संवेदनशीलता देखाएर तत्काल प्रभावकारी हस्तक्षेप ग:यो र वववाद बढ्न गदएन। सोसभयत संिका अश्न्तम राटरपनत समखाइल गोवाणिोभको 'द युननटी अफ वाटर' नामक एउटा सुवविाररत र सान्दसभणक लेख जुलाई ७, २०१४ मा प्रोजेतट ससश्न्िके टमा प्रकासशत छ। राटरहरूका सीमापार बग्ने नदी प्रर्ालीको जलउपयोग व्यवस्िापनमा रहेका िुनौती उएलेख गदै, मुलुकहरूर सरोकार समूहमाझ बहुपक्षीय समझदारी ववस्तार गरेर पानीलाई पारस्पररक एकता सूत्रको रूपमा ववकास गनस राटरसंिीय महासश्न्धको सन्दभणलाई उतत लेखले उठाएको छ।
  2. 2. 2 ननस्सन्देह पानी साझा प्राकृ नतक स्रोत हो। गोभाणिोभका अनुसार दुई वा बढी राटर भएर बग्ने जम्मा २७६ साझा नदी प्रर्ाली संसारमा छन ् र त्यनत नन संख्यामा स्वच्छ पानीका साझा जलाधार क्षेत्र छन ्। संसारका १४८ राटरहरू अको कु नन एक वा धेरन मुलुकसँग साझा जलाधार क्षेत्रमा आबद्ध छन ्। तर जल यातायात र पररबहनमा उपयोग नहुने त्यस्तो सीमापार नदी तिा जलाधार क्षेत्रको पारस्पररक जल उपयोगसम्बन्धी डिसेम्बर ८, १९७० मा प्रस्ताववत एउटा महासश्न्धलाई अनुमोदन गनण राटरसंिीय महासभालाई २७ वषण लाग्यो। त्यसको कायाणन्वयनका लार्ग त्यसपनछको अको १७ वषण कु नुणपर्यो। उतत महासश्न्ध कायाणन्वयनका लार्ग कम्तीमा ३५ राटरले अनुमोदन गनुणपनस प्रावधानअनुसार गत मे मगहनामा सभयतनामले अनुमोदन गरेपनछ त्यो संख्या पुग्यो। त्यसको ९० गदनपनछ अिाणत ् आगामी अगस्त १७ देखख उतत महासश्न्ध ववश्वव्यापी रूपमा लागू हुनेछ। तर यनत ठू लो महत्त्वको अन्तराणश्टरय सश्न्ध कायाणन्वयनमा आउन आधा शताब्दी लाग्नु र हालसम्म संसारका ३८ मुलुकले मात्र यसको अनुमोदन गनुणले पनन अन्तराणश्टरय नदी र जलाधार क्षेत्रको व्यवस्िापन कनत कगठन र जगटल छ भनेर बुझ्न सककन्छ।
  3. 3. 3 भननरहनु परोइन, नेपालका सबन ठू ला र मझौला नदी भारत पुग्छन ् र ती नदीमा ठू लाठू ला बाढी आउँदा नतनले नेपाललाई भन्दा भारतलाई बढी क्षनत पु:याउँछन ्। कोशी र कर्ाणलीका के ही सहायक नदी नतब्बत हुँदन नेपाल पस्छन ् र भारत भएर बंगालको खािीमा समससन्छन ्। कसनलाई मन परे पनन र नपरे पनन नेपाल र भारतको ठू लो भू-भाग साझा नदी प्रर्ालीबाट आबद्ध छ र समान धमण, परम्परा, संस्कृ नत र भाषाले मात्र होइन, भूबनौटको प्रकृ नत र नदीहरूले पनन स्वयं नेपाल र भारतलाई पारस्पररक ऐतयतामा बसलयोसँग बाँधेका छन ्। त्यसनले नदी प्रर्ालीले मागणदशणन गरेको पारस्पररक एकता र दीिणकालीन आर्िणक गहत र सुरक्षाका आधारलाई अस्वीकार गनस कु नन संकीर्ण अनतवादी राजनीनतक वा सामाश्जक मनोववज्ञान कालान्तरमा आत्मिाती राजनीनतक पाखण्िमा सीसमत हुनेमा शंका गरररहनु परोइन। पानीसिन्जित िंकट र चुनौती द न्यु योकण टाइम्समा मे ११, २००५ मा प्रकासशत एउटा वविारोत्तेजक लेखमा स्ट्यानले ए. वेइसले प्रश्न गरेका छन ्। नेपालको नृशंस माओवादी ववरोह, भारतको गहंसाग्रस्त उत्तरपूवी क्षेत्र, िीनको भारतसँगको तीव्र ऊजाण प्रनतस्पधाण एवं पाककस्तान, भारत र बंगलादेशका मुश्स्लम अनतवादीबीि बढ्दो िननटटताको एउटन कारर् के हो? वेइसको एक शब्दमा उत्तर र्ियो- पानी। त्यसपनछ उनले फे रर िपे, गहमालबाट नेपाल र भुटान भएर बग्ने अनेकौं नदीहरूलाई दीिणकालीन ऊजाण ववकास र उपयोग रर्नीनतअनुरूप प्रयोग गनस हो भने यी नदीले ससंगो दक्षक्षर् एससयामा श्स्िरता र समृद्र्ध गदने सामथ्र्य राख्छन ्। तत्कालीन भारतीय वाखर्ज्यमन्त्री आनन्द शमाणले साउि एससयन न्युज एजेन्सीलाई फ्रे बुवरी १८, २०१२ मा गदएको एउटा अन्तवाणताणमा भने, भुटान, नेपाल, भारत र पाककस्तानको संयुतत जलववद्युत ् क्षमता २०० र्गगावाट (१ र्गगाबाट- १००० मेगावाट) छ र त्यसमध्ये एकिौिाइभन्दा पनन कम क्षमताको मात्र उपयोग भइरहेको छ। नेपाि र भारत र बृहत्तररूपमा दक्षिण एसियाका मुिुकमाझ ययनै अभ्याि, मूल्य, िंस्कृ यत, िंरचना र असभप्रेरणा िगानी गनिमा भारतको नयााँ राजनीयतक नेतृत्वको दूरदृन्टट, इच्छाशन्तत र प्रयतबद्िता अपेक्षित छ । एससया र प्रशान्त क्षेत्रका ७५ प्रनतशत मुलुक पानीको संकट बेहोरररहेका छन ्। ब्रह्म िेएलानीले आफ्नो एउटा िर्िणत
  4. 4. 4 पुस्तकमा उलेख गरेअनुसार दक्षक्षर् एससयाको कु ल जनसंख्या ववश्वको कु ल जनसंख्याको २१ प्रनतशतभन्दा बढी छ, तर ववश्वको कु ल स्वच्छ पानीको भण्िारमध्ये मुश्स्कलले ८.३ प्रनतशत मात्र दक्षक्षर् एससयामा छ। यसरी पनन हेरौं- संसारको २० प्रनतशत माननस िीनमा र १९ प्रनतशत भारतमा बस्छन ् तर संसारको स्वच्छ पानीको भण्िारमध्ये िीनमा ८ र भारतमा ६ प्रनतशत जनत मात्र छ। भारत र िीनका अत्यर्धक ठू लो जनिनत्व भएका भूभागजलअभाव ग्रस्त छन ्। नतब्बतबाट बग्ने नदी नन अफगाननस्तानदेखख सभयतनामसम्मका करोिौं माननसको जीवनाधार हो। त्यसनले िीनलाई एससयाको जलस्वामी भननन्छ। िीनको दक्षक्षर्ीछेउमा रहेको यो अिाह जलरासश दक्षक्षर् र दक्षक्षर्पूवी एससयाका मुलुकको जीवनको रूपमा रहेका छन ्। तर यी नदीको पानी पूवी, मध्य र पश्श्िम भागबाट ववराट् नहर संरिनाननमाणर् गरी उत्तरी िीनका जलअभावग्रस्त क्षेत्रमा लनजाने र त्यसबाट दीिणकालीन रूपमा पानी र कम्तीमा एक सय ५० र्गगावाट ववद्युत ् उत्पादन गरी आगामी दुई दशकसम्मको र ऊजाण आवश्यकता पूरा गनस लक्ष सलएर िीनले काम गरररहेको ववज्ञहरू बताउँछन ्। पानीको धार पररवतणन गनस कु नन योजना नभएको िीनले औपिाररक रूपमा बताइरहेको भए पनन यसको सम्भावना मात्रले पनन अफगाननस्तान र पाककस्तानदेखख िाइएयान्ि र सभयतनामसम्म एउटा सन्त्रास फन लाएको छ र यो भववटयमा एससयाली सुरक्षा सम्बन्धलाई पररभावषत गनस प्रमुख सबाल बन्ने ननश्श्ित छ। उपरोतत सन्दभणमा जल सञ्ियका लार्ग उपयुतत भौगोसलक धरातलको कारर्समेत भारतका लार्ग नेपालको रर्नीनतक महत्त्व बढ्दन गएको छ। तर नेपालले अवलम्बन गनस संिीयताको स्वरूप त्यस्तो जलभण्िारर्का लार्ग उपयुतत हुने गरी बन्दछ/बन्दनन? सवाल त्यहाँ छ। मधेसवादी दलहरूको राजनीनतक सनक र संकीर्ण स्वािण तुश्टटकन लार्ग नेपालले प्रदेश रिना गनस हो भने भारतको दीिणकालीन जलगहतको कु रन छोिौं स्वयं नेपालको तराईमा ससँिाइ सुववधा ववस्तार गनण पनन ववसभन्न राजनीनतक र प्राववर्धक समस्या सामना गनुणपनस हुन आउँछ। त्यसनले नेपालले संिीयतासम्बन्धी ननर्णय गदाण नेपालको तराई र भारतीय भूसमका लार्गसमेत ससँिाइ र जलववद्युत ् ववकासका दीिणकालीन संरिना ननमाणर् गनण प्रनतकू ल हुने गरी नदी प्रर्ालीले जोिेका गहमाल, पहाि र तराईलाई अलग गररनु हुँदनन र कालान्तरमा यो स्वयं भारतको लार्ग ठू लो रर्नीनतक आत्मिाती हुनेछ भन्ने मोदी सरकारले बुझेको तथ्यलाई मधेसी नेताहरूसँगको भेटमा सुषमा स्वराजले व्यतत गरेको आसयबाट बुझ्न सककन्छ। (अन्नपूर्ण पोस्ट, आइतबार साउन ११) िमस्या पानीिमस्या पानी,, िमािान पानीिमािान पानी
  5. 5. 5 सन ् १९०० को प्रारम्भमा ववश्वको कु ल जनसंख्या एक अबण र्ियो। त्यसपनछको सय वषणको अवर्धमा त्यो ६ अबण पुग्यो। गएको १३ वषणसभत्रन ववश्वको जनसंख्या ७ अबण नाघ्यो। सन ् २०५० सम्ममा यो संख्या ९ अबण पुग्ने प्रक्षेपर् गररएको छ। त्यसनगरी सन ् २०५० सम्ममा ववश्वको अिणतन्त्रको आकार आजको तुलनामा कम्तीमा तीन गुर्ाले बढ्नेछ। ननसन्देह : िीन र भारतले त्यो वृद्र्धको नेतृत्व सलनेछन ्। जनसंख्या र आयस्तरमा वृद्र्धले माननसको बसाइ, रहनसहन र भोजनमा पररवतणन एयाउँछ। महत्त्वपूर्ण कु रा ठू लो पररमार्मा जलप्रधान भोजनको माग बढ्नु हो। २०५० सम्ममा हामीलाई ७० प्रनतशत िप खाद्यवस्तु आवश्यक पछण। बढ्दो आयसँगन माननसका खानेकु राका सूिीमा बढी पानी खपत गनस फलफू ल, माछा-मासु, दुग्धपदािण र हररया तरकारीको मात्रा िवपँदन जानेछ। राटरसंिीय खाद्य तिा कृ वष संगठनका अनुसार एउटा माननसलाई वपउनका लार्ग दनननक २/४ सलटर पानी भए पुग्छ तर उसलाई िागहने खानेकु राका लार्ग भने कम्तीमा दनननक दुई हजारदेखख पाँि हजार सलटर पानी आवश्यक पछण। त्यस्तन ववश्व आर्िणक मञ्िको एउटा अध्ययनअनुसार एक ककलोग्राम खाद्यान्न उत्पादन गनण एक हजार दुई सय सलटर र औद्योर्गक स्तरमा एक ककलोग्राम मासु उत्पादन गनण २० हजार सलटर पानी िागहन्छ। सागपात र फलफू लको लार्ग पनन स्वाभाववक रूपमा बढी पानी िागहने नन भयो। तर हामीसँग पयाणप्त पानी छनन। संसारमा उपलब्ध ववशाल जलरासशमध्ये तीन प्रनतशतभन्दा पनन कम मानव उपयोगयोग्य छ। त्यसमध्ये दुई प्रनतशतध्रुवीय प्रदेशमा गहमखण्िको रूपमा रहेको छ र ववश्वको समग्र जल आवश्यकतालाई धान्ने पानी त्यही पुगनपुग बाँकी एक प्रनतशत मात्र हो र मानव इनतहास प्रारम्भ भएदेखख नन त्यो पररमार् जनतको तती छ। त्यसनले पानी समुदाय र मुलुकबीि वववाद, तनाव र युद्धको कारर् पनन बनेको छ र पारस्पररक शाश्न्त, समृद्र्ध र एकताको आधारका रूपमा पनन यसले काम गरररहेको छ। भारत र पाककस्तानबीि ससन्धु नदीको जल उपयोगबारे सन ् १९६० मा सश्न्ध भयो। यसपनछ यी दुई मुलुकले आपसमा दुई ठू ला युद्ध र अन्य साना युद्ध पनन लिे। सम्बन्ध ननरन्तर तनावको श्स्िनतबाट गुश्िरहेको छ। तर ससन्धु सश्न्धले जोिेको भारत-पाक सम्बन्ध अखश्ण्ित छ। नतब्बतबाट भारत हुँदन पाककस्तान प्रवेश गनस र अरब सागरमा गएर समएने ससन्धु नदीका ६ मध्ये तीन ठू ला-ठू ला नदीको पानी पाककस्तानले ननबाणध प्रयोग गछण र ब्रह्म िेएलनीका अनुसार पाककस्तानले उपयोग गनस पानी ससन्धु नदीको कु ल पररमार्को ८० प्रनतशत हो र नदीको
  6. 6. 6 मार्िएलो तटीय राटरले तएलो तटीय राटरलाई गदएको यस्तो सुववधा संसारको कु नन अको राटरलाई उपलब्ध छनन। इजरायल र जोिणनले कटुतापूर्ण सम्बन्धको पीिा खपे, परस्पर युद्ध पनन लिे, तर जोिणन र यामुणक नदीको जल उपयोग गनसबारे अतटोबर १९९४ मा भएको सश्न्धलाई दुवन देशले ननरन्तर पालना गरररहेका छन ्, शाश्न्तपूवणक रहेका छन ्। गत वषणको डिसेम्बरमा मात्रन इजरायल, जोिणन र प्यालेश्स्टनी सरकारबीि जोिणनको अतबामा लालसागरबाट पानी एयाएर प्रशोधन गरी दक्षक्षर् जोिणन र दक्षक्षर् इजराइलमा खानेपानी र ससँिाइका लार्ग जलआपूनतण गनस र उता जोिणनको राजधानी अम्मान र प्यालेश्स्टनी भूभागमा स्वच्छ पानी आपूनतण गनण उत्तरी इजरायलको गसलली सागरबाट पानी एयाउने ऐनतहाससक सम्झौता भएको छ। दीिणकालमा एकीकृ त जलप्रर्ालीले जोिेका इजरायल, जोिणन र प्यालेस्टाइनजस्ता मुलुकमाझको सम्बन्ध िननटट बन्दन जानेछ। पानीले राटर वा समुदायका माझमा एउटा समृद्ध राजनीनतक, सामाश्जक संस्कृ नत, मूएय, परम्परा, सक्षम संस्िा, संरिना, नेतृत्व र न्यायपूर्ण असभप्रेरर्ा माग्छ। जहाँ यो उपलब्ध छ त्यहाँ एकता र समझदारी ववकास भएको छ, हागदणकता हुककण एको छ। त्यहाँ माननसलाई पानीले जोिेको छ ववश्वासमा बाँधेको छ। संसारमा धेरन राम्रा पानी अभ्यास र अनुभव छन ्। स्वयं नेपाल र भारतका गाउँिरले शताब्दीयौंदेखख पानी उपयोग सम्बन्धमा ववकास गरेका सुन्दर मूएय, संस्कृ नत, संरिना र असभप्रेरर्ा छन ्। नेपाल र भारत र बृहत्तर रूपमा दक्षक्षर् एससयाका मुलुकमाझ नतनन अभ्यास, मूएय, संस्कृ नत, संरिना र असभप्रेरर्ा लगानी गनणमा भारतको नयाँ राजनीनतक नेतृत्वको दूरदृश्टट, इच्छाशश्तत र प्रनतबद्धता अपेक्षक्षत छ। यो नन भारत र दक्षक्षर् एससयाको एकता, शाश्न्त र समृद्र्धको सबनभन्दा बसलयो आधार हो।

×